दुर्गा अङकल को कुरा सही हो राज्यको सिस्टम मा समस्या छ र अर्को कुरा मान्छे माथी पब्लिक माथी यसरी चै हिर्काउन मिल्दैन ।उ प्रहरीको पोसाकमा छ भन्दैमा कानुन हातमा लिनु गैर कानुनी हो । पुलिसले सजाय पाउनु पर्छ
सलाम छ दुर्गा प्रसाईं सर लाई ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵(जनता कुटने गोरु पुलिस लाई कडा भनदा कडा कारबाही होस नत्र जनताहरु ले तेस गोरु लाई जनताहरुले कारबाही गरनु परछ।
अरु को छोरा हरु लाई कूट भनेर बन्या हो र प्रहरी लाई यदि पुलिस ले बर्दी खोलेर आयो भने म भेर्छु एक कुरा पनि सहन न सक्ने पुलिस ले किन जागिर खानु पर्यो rip नेपाल पुलिस & नेता
युवा जति सबै विदेशतिर अब प्रहरीको बुट खाने बुढा पाखा त हो नि एमसीसी को खुल्लम खुल्ला हस्तक्षेप हो यदि नेपाल र नेपालीको अस्तित्व बचाउनु छ भने आफ्नै देशमा पसिना बगाउ देश फर्क अभियान चलाउ जय नेपाल।
दुर्गा परसाइ को सन्देश ठिक लागेन । प्रहरी ले मान्छे कुटपिट गनुपर्छ तनाव छ भन्दै मा जनता कुटपिट गर्न पाइन्छर ।हुन त एउटै ड्याङ को पर्नु भएछ केपी बा तपाइको हजुरबा भन्नु हुन्थ्यो त्यहि भएर भन्नु भएको होला
त्यसरी निर्घात पाराले कुट्ने पुलीस रक्षक होइन भक्षक हो। त्यसलाई सख्त कार्वाही हुनुपर्दछ। हुनसक्छ त्यो भाइको गल्ति होला तर त्यसरी निर्घार्त कुट्ने हो। यदी गल्ती नै भए कानुन बमोजिम कार्वाही गर्नुपर्ने होइन र ।
दुर्गा जि के बोल्दै हुनु हुन्छ प्रहरीले नेतालाई कसरी बन्दुक पटकाउछ भन्नू भको पुलिस नै राजनीतिमा चल्छ अनि कसरी नेता लाई बन्दुक पटकाउ छ पुलिसले पिटने भनेको त एस्तै सर्ब साधारण लाई हो जो बोल्नु भको छ गलत बोल्नु भको छ
दुर्गा जी ले यो चै गलत भन्नू भयो आजा को Date म गंणतन्त्र मन पराउने भनेकै पुलिस प्रसासन नै हो इनी हरु को सेलरी बो कम छ त बाहिरा अन्धा धुन्दा कमाइ हुन्छ दुई कदम अगाडी जानू पर्छ त्यही पैसा आउँछ तेहि भएर जुन जुन देश मा गंणतत्र छ त्यहा इनी हरु को सेलरी कम नै राखेको हुन्छ
कसरी के गर्दा राम्रो हुन्छ त प्रसाईं जि ? सल्लाह नि दिनु परो नि ,भोलि तपाईंको सत्ता आयो भने अनि के हुन्छ ? तपाईंको औकात सोल्टी होटलमा जाने होला,तर सबैको तेस्तो कहाँ हुन्छ र ? अहिले सबै तिर ठगहरुको बोलाबोल छ के गरून् !
Good sahi vannu vo durga sir nalaik hakim padiya faida uthauxn sipahi r haldaarko dukha kasle bujh x sir anusandhan aparadhi samatne sipahi haldar puruskar paune hakim sipahi haldar le paune vaneko karbahi nahesed
अहिले त पुलिसले जनतालाई चेकजाँच सामान्य सोधपुछ गर्दा त तिम्रो सरूवा गर्दिउ भनेर धम्क्उछन् हजुर म बात गल्ती भयो भनेर माफी माग्नु पर्छ जनता सगं अरु के कुरा गर्नु
जनता कै कर पसिना बाट पालिएका प्रहरी ले निर्दोष जनता माथि अन्ध धुन्द लाथी मुङ्रो गर्छन् अनि तिनै प्रहरी को पक्ष मा किन बोल्नु हुन्छ अनावश्यक आदेश दिने हाकिम हरु लाई ठोक्नु पर्छ !
दिनको १ हजार पनि तलब छैन २४ घण्टा मा सुत्नी भनेको ४ घण्टा । अनि सेना र प्रहरी को दिमाग ले काम गर्छ ? विहे गरेर स्वास्नी संग सुत्न पाउँदैन । अनि मान्छे बौलाउँदैन ? हँ ?
Police did a great job 👍Police lai dhamkauna khojney dada haru lai esari nai kutna parxa.. he deserved it. Aba phone garxa majjale kolai bolauni ho, everyone must follow the rules. Teti naramro kam ni gareko xaina prahari le, license magey paxi license diney ho arulai phone garney haina. Estai police haru bhaye sab tyape haru line ma auxan.. bato ma MAMA MAMA bhandai hidney aile bhanja le kutai khako hernus Mama bhanja ko maya👏

पुलिस लाई तनाव छ भन्दै मा कस्ले खा भनेको छ जागिर
तेरि बा ले
बेला बेला त पुलिसको बारेमा खुलेर भन्दा एकदम खुसि लाग्छ होला प्रहरिलाइ
दुर्गा प्रसाईं ले भनेको ठिक हो अब चाहिँ नेता मन्त्री हरु लाई नि यसैगरी ठोक्नुपर्छ
Kesh darta garnu pareyo ni piditlai neyaye deu
दुर्गा परसाई जिन्दाबाद
यसरी पुलिसले कुटेको अत्यन्तै निन्दनीय कार्य हो।
प्रसाई ज्यूको भवाई यथार्त तर परीवार पाल्नै नसक्ने जागी नखाने नी बरू।
डिप्रेसनमा पुगेका प्रहरीले इ भ्रस्टाचारि नेतालाई पनि तेसरिनै हन्न पर्यो अब
रिसायको हली ले गोरु चुटेभन्दा पनि निर्मम ।
अरु को छोरा हरु लाई कूट भनेर बन्या हो र प्रहरी लाई यदि पुलिस ले बर्दी खोलेर आयो भने म भेर्छु एक कुरा पनि सहन न सक्ने पुलिस ले किन जागिर खानु पर्यो rip नेपाल पुलिस & नेता
दुर्गा प्रसाई जिन्दावाद ❤❤
नेतालाई पनि यसरिनै हानु सर सलाम छ ा
कुरा सहि हो दुर्गा सर दुर्गा सर जिन्दावाद
तलब भत्ता थोरै भयो भन्दै मा जनता लाई कुट्न पाइन्छ र
पुलिसको बेदना भन्नेबित्तिकै मोजी कुट्न पाइन्छ त्यसरी
दुर्गा दाजु तपाइँको कुरा गलतहाे के । ट्राफिक प्रहरीको ज्यादती धेरै बढेको छ ।
प्रहरीलाई डिप्रेसननै छ पावर र पहुचकाे कुरा गर्नेलाई राेडमा खटियका पुलिसले छाला उत्रिनेगरी कुटछन ।
युवा जति सबै विदेशतिर अब प्रहरीको बुट खाने बुढा पाखा त हो नि एमसीसी को खुल्लम खुल्ला हस्तक्षेप हो यदि नेपाल र नेपालीको अस्तित्व बचाउनु छ भने आफ्नै देशमा पसिना बगाउ देश फर्क अभियान चलाउ जय नेपाल।
पीडा सहेर किन खानु जगिर छोडेर भ्रष्टाचारी हरु संग लड्ने नि अरु जनता ले सक्छ भने पुलिसले पनि सकिन्छ ।
नेपाल प्रहरी ठुला भनाउदा गुन्डै हुन
सहि कुरो दुर्गा सर
एक दम राम्रो कुरा।
मानिसको समस्या भनेको मानिस नै हो।
दुर्गा ज्युले सहि कुरा गर्नुभयो सयमा सय हजुर लाई
अादरनिय दुरगा सर काे कुरा १००पसिदथ सहि छ
दुर्गा सर ले भनेको 100% सहि हो।
सबै भन्दा पहिला नेता ठोक
यो प्रहरीलाई तत्काल बर्खास्त गरेर कडा कार्वाही गर्नु पर्छ यसले पशुको जस्तो ब्यबहार गर्यौं।
बूढाले सही कुरा गर्छन यार
Sahi kura grnu vyo Jay Nepal
राम्राे हान्याे त।
कुरा सही गर्छन् यी बुढा जस्ले जे भनोस
सहि हो
पुलिसहरु सबैले मिलेर नेताहरुको घर घर मा गएर धोबी हानु पर्यो बाटो मा यसरी कुट पिट त गर्नु मिलेननी हरुर
दुर्गा परसाइ को सन्देश ठिक लागेन । प्रहरी ले मान्छे कुटपिट गनुपर्छ तनाव छ भन्दै मा जनता कुटपिट गर्न पाइन्छर ।हुन त एउटै ड्याङ को पर्नु भएछ केपी बा तपाइको हजुरबा भन्नु हुन्थ्यो त्यहि भएर भन्नु भएको होला
१००% ठीक कुरा
त्यसरी निर्घात पाराले कुट्ने पुलीस रक्षक होइन भक्षक हो। त्यसलाई सख्त कार्वाही हुनुपर्दछ। हुनसक्छ त्यो भाइको गल्ति होला तर त्यसरी निर्घार्त कुट्ने हो। यदी गल्ती नै भए कानुन बमोजिम कार्वाही गर्नुपर्ने होइन र ।
नेपालकाे तलव नै छैन भने पुलिसले जे नि गर्न पाईनेछ त? दुगाँ सर
Right vanu voyo hajur👍👍👍👍
अाइ जि पि नि खराब दाेग्ला पाटिकाे झाेले छ मातहत कस्ता हुनु,र के अपेक्षा गर्नु।।
दुर्गा जि के बोल्दै हुनु हुन्छ प्रहरीले नेतालाई कसरी बन्दुक पटकाउछ भन्नू भको पुलिस नै राजनीतिमा चल्छ अनि कसरी नेता लाई बन्दुक पटकाउ छ पुलिसले पिटने भनेको त एस्तै सर्ब साधारण लाई हो जो बोल्नु भको छ गलत बोल्नु भको छ
छाेरा छाेरि श्रीमती भेट्न नपाएर साधरण जनतालाई पिटेर सबै कुरा बाट मुक्ति हन्छ दुगा प्र जि याे कुरा त हाेइन हाेला
जरो जानू पर्छ बस्तबिकता चहि
दुर्गा जी ले यो चै गलत भन्नू भयो आजा को Date म गंणतन्त्र मन पराउने भनेकै पुलिस प्रसासन नै हो इनी हरु को सेलरी बो कम छ त बाहिरा अन्धा धुन्दा कमाइ हुन्छ दुई कदम अगाडी जानू पर्छ त्यही पैसा आउँछ तेहि भएर जुन जुन देश मा गंणतत्र छ त्यहा इनी हरु को सेलरी कम नै राखेको हुन्छ
Sahi kura ho
Good 💯
J hos Durga ji तर त्यो अन्याय भएको यौटा सर्वसाधारण माथि को कुटपिट लाई समर्थन गर ल त्यै युवा ले तिम्रो आवाज र र्याली मा हिँडेको हो मूल दुर्गा
ठीक गर्यों पुलिस ले दारू खाई बाइक चलाने माँचे मरयो भने के हुँच!!
Durga ❤❤❤ji
Jai Durga parsai ❤❤
Right durga sir
यो मान्छे पनि सहि चाहि होयिन है सबै जन्ता को मानसपलट मा घुसो स है भगवान ले सद्बुद्धि दिउन भन् छु है जय देश जयय नेपाल
म नेपाल प्रहरी वा नेपाल आर्मी भैदियको भए जन्तालाइ लात हान्नु भन्दा पहिला नै नेतालाई फाईरिङ गर्थे 🇳🇵🇳🇵🇳🇵
Durga sir ko kura sahi ho yrr
Jay durga dai
कसरी के गर्दा राम्रो हुन्छ त प्रसाईं जि ? सल्लाह नि दिनु परो नि ,भोलि तपाईंको सत्ता आयो भने अनि के हुन्छ ? तपाईंको औकात सोल्टी होटलमा जाने होला,तर सबैको तेस्तो कहाँ हुन्छ र ? अहिले सबै तिर ठगहरुको बोलाबोल छ के गरून् !
Good sahi vannu vo durga sir nalaik hakim padiya faida uthauxn sipahi r haldaarko dukha kasle bujh x sir anusandhan aparadhi samatne sipahi haldar puruskar paune hakim sipahi haldar le paune vaneko karbahi nahesed
अहिले त पुलिसले जनतालाई चेकजाँच सामान्य सोधपुछ गर्दा त तिम्रो सरूवा गर्दिउ भनेर धम्क्उछन् हजुर म बात गल्ती भयो भनेर माफी माग्नु पर्छ जनता सगं अरु के कुरा गर्नु
यसरी एउटा ब्याक्ती माथी कुटपिट गर्ने प्रहरीलाई तुरुन्तै कारबाही गरिनुपर्छ
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
Honi good luck
दुर्गा सर हजुर कै मान्छे हो कि क्या हो त्यो पुलिस पनी 😂
जनता कै कर पसिना बाट पालिएका प्रहरी ले निर्दोष जनता माथि अन्ध धुन्द लाथी मुङ्रो गर्छन् अनि तिनै प्रहरी को पक्ष मा किन बोल्नु हुन्छ अनावश्यक आदेश दिने हाकिम हरु लाई ठोक्नु पर्छ !
Good👍️🇳🇵🇳🇵
ramro
बास्तबिकता यहि हो।
दुर्गा जिको कुरा सहिहो 24 घन्टा म 18 घन्टा डिउटी गर्नु पर्छरे बिचारा तलप 22 25 हजर के अउछ अजाभोली
Sahi ho
Right Durga sar
NAMO BUDDHAY
Sabai frustration ma chan j garnu....
Satiya kura ho .
एक लाथमा धलाको छ अनि !
❤
हामी चाहिँ दुई दुई साल सम्म परिवार संग टाढिएर कम्पनी मालिक सुपरभाइजर गाली खादै ४७/४८° गर्मी मा काम गर्ने को बारेमा चाहिँ कस्ले सोचेको छ ??कुरो गर्छन
Pehle tax dinu tax batei sapai sarka R karamchari salary line pachi, tax dine manche lai kutne ramro soch rakhe cha 🤬
👍👍👍👍👍
Shahi,,,ho,desh,,ko,awaj
त्यो चालक ले पनि सान दिए जस्तो छ,पूरा भिडियो छैन
Durga Sir ko kura Sahi xa, kinaki system ma samashya xa, Tara janata vanda neta kutnu parxa
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मान्छे कुटेर त्यस्काे तलब बढ्छ रे,हावा गफ
दिनको १ हजार पनि तलब छैन २४ घण्टा मा सुत्नी भनेको ४ घण्टा । अनि सेना र प्रहरी को दिमाग ले काम गर्छ ? विहे गरेर स्वास्नी संग सुत्न पाउँदैन । अनि मान्छे बौलाउँदैन ? हँ ?
Yesta lai kada karbhai garnu par x ho yesta lai
उखानेको गुं खाने हरूले दुर्गा दाईको कुरा सुन्नुस है झोले पुलिस हरूले पनि
Tiger ❤
Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
patrakar ko aawaz suniyena hau
Ani tyo frustrations aruko bachha aruko chora chori maathi pokhne ho ra sir??
Shahi kuro
Police did a great job 👍Police lai dhamkauna khojney dada haru lai esari nai kutna parxa.. he deserved it. Aba phone garxa majjale kolai bolauni ho, everyone must follow the rules. Teti naramro kam ni gareko xaina prahari le, license magey paxi license diney ho arulai phone garney haina. Estai police haru bhaye sab tyape haru line ma auxan.. bato ma MAMA MAMA bhandai hidney aile bhanja le kutai khako hernus Mama bhanja ko maya👏
के पि शासनको पराकाष्ठा ।।।।।।
Dipration vayr aru Lai haat Hanne ho ta ha
Durga parsai Muji..Rabi Zell Gaya paxi Desh ma Razz garne mai Hu,,Vanne Soch Rakheko Xash Vane Ta Gallt Xash 😢😢
Ka pensen ko kura 2074 paxi ko le ta pensan ni paudain re
ja payo tei chek gare ni hoin ni
दुर्गा दादा जि यस्को मतलब जन्ता कुत्नि भनेर हो
Tyo aarule k hereko hola hannuprx ni tyo police lai😢
Sai ho kuro chai😂😂