Kathmandu to Bajhang || Chij Gurung || Part-1

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2023
  • कार्यक्रमको शिलशिलामा बझाँङ सम्मको यात्रा । Ep-15 |

Комментарии • 108

  • @pradeepsubedi5563

    चिज जि को म फ्यान हो । एकदम मन पर्छ । अझै प्रगती गर्दै जानुहोला ❤

  • @SHREYAGURUNG123

    दाइ तपाईं मन पर्ने गायक हो,र तपाइको व्लोग पनि नछुटाइ हेर्छु धेरै राम्रो लाग्छ।

  • @dhurba3499

    कोठा देखाउछु तर भद्रगोल छ भन्नु भयो यहि त तपाई को ब्लग लाईभ दोहोरी मा लाईक कमेन्ट गरिनै राख्छु कि अब बेला भयो एउटा जिवन सँगिनीको खांचो छ कमसेकम कोठाको हालत त ठिक ठाक हुने थियो।

  • @nokhiramoli3665

    चिज गुरूङ् मेराे धेरै मनप्रर्ने कलाकार हुनुन्छ।धन्यवाद चिज जि खप्तड बाबाको भिडियो राम्रोसँग खिचेर राख्नुस ल ।

  • @nokhiramoli3665

    स्रमिला श्रेष्ठ ,मनमायाँ वाईबा ,काजल शाहीलाई पनि लियर गाकाे भय अझै राम्रो हुन्थ्यो धन्यवाद ।

  • @manbahadur5487

    सास्कृतिक र भाैगलिक अभियानकाे यात्रा कलाकार जरुरि छ ।चिज इन्द्रेणि टिमलाई शुभ कामना।

  • @yambahadurgurung69

    तिमी बझाङमा खोइ तिम्रो ङोलसयो अलि मज्जा आएन

  • @yambahadurgurung69

    तिमी बझाङमा खोइ तिम्रो ङोलसयो अलि मज्जा आएन

  • @hastabahadurbudhamagar133

    म।ओमंनको।खाडीमुलुकबाट।हेरदैछु।चिज।भाइ।साथै।समपुरन।कलाकार।समुहलाइ।नमसकतेछहै

  • @hastabahadurbudhamagar133

    म।ओमंनबाटहेरदैछु।बजाङको।यतरा।रमाइलो।हुनछर।हुनेछ।ठिकीछ।कलाकार।साथि।लाइ।मेरो।नमसकारछ।निजंलाबैनभयको।भय।अधै।सुनमा।सुगनदहुनेथियो।चिज।र।निजलाबैनिको।जोडि।किनछुटाउनुभयो❤❤❤❤❤

  • @user-pv7gk1oh7w

    Hjr ko dohori kahile aauxa ne sir wait ma xu dohori ko chij sir

  • @magarbijaymagar4277

    मलाई मनपर्ने गाईक हो चिज भाई ❤

  • @surendrakumartamang7646

    दामी दामी लाग्यो चीज सर।

  • @SumitSharma-cg7yn

    Nirjala pani vaye Kati ramailo hunthiyo vlog ramro xa but sangai hunuparyo

  • @ramkumarbk2503

    relyax bro relyax बर्तमान सु प्रसिद्ध लोक दोहोरीका राजा चिज भाइ प्रती नमन तिमिलाइ शुभकामना छ मेरो बाँचुन्जेल समन

  • @lalumagar3749

    Nirjala G khaita chij sir chij and Nirjala G my Best singer

  • @sumitramoktan2058

    Veri veri Good ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉❤️👌👌👌👌👌👍️👍️👍️

  • @user-jk9zh4mo3s

    चिज भाईको शुभ-यात्रा आशीर्वाद छ। यात्रा हेर्ना त हेरियो तर दालमा नुन नलागेको जस्तो अनुभब भयो

  • @sagarthapa9891

    Bro you are my favorite singer ❤❤❤

  • @gurungdhan5212

    KEEP UP THE GOOD WORK (babu)❤❤🎉🎉❤❤🎉🎉