KHAGENDRA SANGRAULA | प्रतिरोध-PODCAST with बच्चु हिमांशु | Episode 04
HTML-код
- Опубликовано: 14 июл 2023
- Civic activist and writer Khagendra Sangraula, 77, was born in Subhang, Panchthar. Renowned as a progressive writer, he has authored various books like Aafnai Aankhaako Layamaa, Junkiriko Sangit, Janaandolankaa Chhaaroharu. He is popularly known for his local words selection and satirical political approach in his writing. Having published more than one and a half dozen books, he is also a columnist and translator. He has received various honours including Pahichan Samman, Padmashree Puraskar and Mainali Katha Puraskar. He has been regarded as one of the most respectful and vocal representatives of marginalized voices. In this podcast, we have discoursed various socio-political issues and their ultimate resolution with him.
#villagenepalstudio #podcast #nepalipodcast #pratirodh #pratirodhpodcast
Special Thanks :
THEATRE VILLAGE NEPAL
SANJIV UPRETY
GOVINDA CHHANTYAL
KESHAV SILWAL
SWAPNIL SMRITI
CHANDRABIR TUMBAPO
ASHOK MUKARUNG
RAJU KARKI
SWAPNIL LIMBU
RUPA SHERMA
AMIT YAKTHUNGBA MIHAANG
SITA TUMKHEWA
CHETAN ANGTHUPO
SANGITA SUHANG
RANJANA LIMBU
ANUJA LAMA
HIMANGSU
DIPESH LIMBU
Supported by :
BRIJAHANG CHEMJONG (UK)
Dr. SAURABH BHANDARI (MD, Radiology)
NIRANJAN RIJAL (MACAU)
RANJANA SHRESTHA
SURENDRA RAI
ROSHAN YAKSO (Hong Kong)
Chief Advisor : BIMAL SUBEDI
Administration : RAJENDRA SHRESTHA
Studio In Charge/IT Head : SAJAN KUMAR SUNUWAR
Studio Coordinator : DILLIP RANA BHAT
Technical Coordinator: SUJAN OLI
Marketing Manager : PRAJIT BASHYAL
Production Head : DIPESH RAI
Production Manager : SARAGAM RAI
Art & Design : ZENNY SUNUWAR
Office Assistant : DURGA GURUNG
Sound : DEV NEUPANE
DOP/Editor : CHAKRA PULAMI
Produced by
:
VILLAGE NEPAL STUDIO, MAHALAXMISTHAN, LALITPUR
with
BACHCHU HIMANGSU
© VILLAGE NEPAL STUDIO, 2023
धेरै राम्रो छ कार्यक्रम निरन्तरता पाइरहोस्।
This potcast somehow broadcast something that we deserve to listen and see.... Somehow.... let's see and cope up further.... with the best concert for the time being... precongratutatio....
खगेन्द्र सर को नयाँ अन्तर्वाता खोज्दा यही भेटियो ताजा । धन्यवाद फेरी फेरी यस्तै प्रगतिशिल ब्यक्तिहरुलाई भेटउनुहोल।
खगेन दाइ लौ यो पुस्तालाई यसरी नै शिक्षित दिक्षित गर्नु होला
Village Nepal Studio is doing great job ❤️❤️
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
राम्रो पोडकास्टहरु आऊदै छन् आहुती पछि खगेनदाई मज़ा आयो।
सिकेलाल युवराज संग्रौला वावुराम भट्टराई हरु पनि आउन् ।
Aahuti and khagendra are the top scholars currently in nepal that I would love to listen to them again and again, they analyse things critically and with different aspect.
Awaiting for knagendra prasai and Dr. yubaraj sangraula
डर नलागे त या त मूर्ख, या त अचेत नै भैगयो नि । डर लागेर पिन जे सत्ष छ, भन्ने विश्वास हो, त्यो काम गर्नु नै साहस हो । ठिक छ । त्यो बेला सबै डराएर लेख्नै बोल्नै सक्दैनथे, तपाइँले सक्नुभयो ।
Mahan soch sir 🙏🙏🙏🙏🙏
कार्यक्रमको शुरुवातमा आगन्तुकको छोटो परिचय दिँदा राम्रो होला ।
कस्तो राम्रो बिचार खगेन्द्र सरको 👍️🙏🙏
Much awaited. Thanks for uploading!
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
Great bro
I really salute u
Wow Great Khagendra sir
Dhanyebad Admin
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
Respect
Khagendra Sangraula
Great interview.
I like khagendra sanggraula 🙏
कार्यक्रमको सुरुवात अति राम्रो गर्नु भयो यसै गरि निरन्तर चलाई रहनु होला सल्लाह सुझाव अझै बाकी छ ?
राम्रो छ है!#
1.30 Hrs मज्जाले सुन्ने भैयो।। ❤❤
गजव
❤❤
खगेन ब्रो दाम्मि वातमार्नु भो।🎉🎉
❤️❤️❤️❤️❤️❤️❤️❤️
हो, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज त खासमा समाजवादी, साम्यवादी मुलुमा बढी हुन्छ, तपाईं पनि अझै त्यस्तै समाजवादकै पक्षमा हुनुहुन्छ होला । अब त खुलेर उदारवाद सुधारपाद, पुँजीवादमा जानुपर्छ हाै ।
राम्रो
कुमार लिङ्देनलाई पनि ल्याउनुहोस न हजुर
अबकाे पालाे सिके लालकाे🙏
यो पान्थरे कुमाइ बाहुन, जोतिषीको छोरो, खगेन दाइलाई जिन्दगीको कुन कुन र के के Factors ले यति क्रुर इमान्दार बनायो होला? अन्तरजातीय विवाह (गुरुङसेनी)गरेकैले मात्र यस्तो फरक व्यक्तित्व बनेको हो? या, अध्ययन तथा संगतले? या, Gene नै जिम्मेदार रहेको छ? डोर बहादुर विष्ठको Hypothesis ले 'बाहुन कम्निष्ट भएपछि नव-ब्राह्मणवाद जन्मियो' भनेको यही हो कि बाहुन कम्निष्टहरू सत्तामा पुगेपछि चरम भ्रष्ट भएको कुरा हो? यस्ता प्रश्नहरू अहिलेसम्म खगेन दाइलाई कसैले सोधेनन् । शायद पत्रकारहरूले Guest लाई के के कुरा सोध्ने भनेर गहन तैयारी (6P: Prior Proper Planning Prevents Poor Performance) गर्दैनन कि?
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
@@devkhandthakuri7578 jasko maa yahi commend chipkayako xa. Timi pahila k thiyau ani kasari thakuri vayo yo vannu paryo ni
@@slowride4426 आदिबासी मुलको ठकुरी हो म. मगर संग नजिक को सम्बन्ध छ हाम्रो, गोर्खाली शाह जस्तै। बरु तिमि असली नाम देखाएर कुरा गर्न आउनु।
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
Timi aafu kun jaati bata thakuri vako tyo vanau na ta
@@slowride4426आदिबासी मुलको ठकुरी हो म. मगर संग नजिक को सम्बन्ध छ हाम्रो, गोर्खाली शाह जस्तै। बरु तिमि असली नाम देखाएर कुरा गर्न आउनु।
tikaram yatri pattern ले सौरभ हरुलाइ लेराएर बबुराम र प्रचण्ड लाई गाली गर्ने ,यता himamsu pattern ब्रो हरु आहुती ,खगेन्द्र हरुलाइ बोलाएर केपी लाई गाली गर्ने ...उता हिन्दु धर्म भन्ने यता जात भन्ने तिमिहरु को यस्तो अन्तरबर्ता ले समाज लाई समाधान को बाटो भन्दा नी चरम निरासा र द्वन्द तिर लान प्रेरीत गर्ने छ ।अन्तरबार्ता balance मा गर्ने प्रयास गर्नु ब्रो भलो होला ।
गलत
Bahunbad ko chasma fukalera au sathi
❤❤❤
Khagendra sir ko alochana garne bahunbadi matra kina hunchhan?😂
Krantikari manuwa
खगेन्द्र खुल्न सक्नु भएन, त्यसको मुल कारण प्रश्नमा ओज भयन । तपाई सतही समाचारको घेरामा प्रश्न तयार पर्नु भो भने यसले मनोरन्जन मात्र दिन्छ, तपाईको यात्रा केन्द्रमा पुग्दैन । अध्यन फराकिलो बनाउनुहोस । नत्र आहुती पछि तपाईको यात्राले आत्महत्या गर्ने निश्चिद छ ।
Nepal ko sabai bhanda kam nalagne bidhwan
आफ्नो बाउको बारेमा त्यस्तो भन्ने ?
खासै पत्रकारकाे वा प्रश्नकर्ताकाे अध्यन त्यति पुगेन ।अलि धेरै homework गरेर खाेजेर अन्तरवार्ता लिन पर्ने ।लेभल मिलेन
खगेन्दाई नमस्कार
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
Who is next Guest ?
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।
Samaj bigarne aak nmr ko fatahaa ani chor khagendra sangraulaa
♥️♥️
अरु कुरा त ठिकै हो, तर नेपालको राजालाई छेत्री भन्नु चाही बेवकुफी हो. गोर्खाली शाहहरु मगरका सन्तान हुन् , जसले ठकुरी पदवी लिएका थिए।