मौलिक तीज गीत सुन्नुहोला दिदि,बहिनि,आमा...गरिब दाजु Bahini Linalai,Navaraj Ghimire,Dhana Pariyar.

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 55

  • @bishnubhattarai2575
    @bishnubhattarai2575 Год назад +9

    नमस्कार म बिष्णु भट्टराई यसै गीतको भिडियो निर्देशक एवं भिडियोमा दाजुको भूमिका निर्वाह गर्न प्रयास गरेको छु, धेरै ठुलो आशा बोकेर तयार भएको अडियो / भिडियो होइन सामान्य आसा र प्रयासले तयार भएको मौलिक पन झाल्कियोस भन्ने सोचाइले यो गीत र भिडियो तयार गरिएको छ , बिसेष गरि धन सम्पति को पछि लागे पछि मान्छेले आफन्त, आफ्नो बिगत र आफ्नो अस्तित्व बिर्सेर जान्छ , हुने खनेको पछि सबै लाग्छन दुखि गरिब भयो भने आफ्नै आफन्त पनि नजिक न आइदिए हुन्थियो भन्ने स्वार्थी मान्छेहरुलाई घोच पेच गरि बनाइएको बिसय बस्तु हो l गीतका शब्द लेख्ने श्री कृष्ण अर्याल, लय बनाउने नवराज घिमिरे, लगायत गायक गायीका, अभिनय गर्ने सम्पूर्ण कलाकार हरुको अथक प्रयास रहेको छ, जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला , यदि मन पर्यो भने मौलिक बिसय बस्तुलाई आफन्त साथि भाइहरु सम्म पुर्याउनु होला धन्यवाद

  • @shishirkhanal6740
    @shishirkhanal6740 Год назад +2

    Ramroo laaagyo hai tw geeeeet

  • @WonderfulPenguin-qc9ib
    @WonderfulPenguin-qc9ib 6 месяцев назад +2

    ल मैले त बल्ल देखे आफ्नै गाउँको गीत अति राम्रो

  • @badamkhan1232
    @badamkhan1232 Год назад +2

    Dherai dherai badhai xa hjr ko all tim lai RUclips channel ma khash gari pari sharma hjr lai

  • @sovitghimire3951
    @sovitghimire3951 Год назад +1

    Ramro x🙏🙏

  • @govindaghimire4600
    @govindaghimire4600 Год назад +3

    La dherai ramro badhai xa sampurna team lai

  • @nepalimanoranjanmedia562
    @nepalimanoranjanmedia562 Год назад +5

    गीत सम्पूर्ण कुराले भरिपूर्ण छ।
    अझ त्यसै माथि विष्णु दाइको अभिनयले सार्है मन जित्यो ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

    • @bishnubhattarai2575
      @bishnubhattarai2575 Год назад +1

      दाजुको भूमिका पुरा गर्ने प्रयास गरेको छु, यो प्रयासलाई मन पराइदिनु भएको मा धेरै आभारी छु

    • @Pannati_Kanchho_Singer
      @Pannati_Kanchho_Singer  Год назад

      भरिपुर्ण जो ता के भन्नी हो खै अहिलेको काम एस्तै भयो भिडियो मा कुनै कमि छैन त्यहै हो कुरा धन्यवाद अभिनवजी।

  • @krishnashrestha2044
    @krishnashrestha2044 Год назад +2

    bishnu dai hajur ko abhinaya lai ta mannai parx... ekdam dami act garnu vako cha....aru video pani herna paam xittai...

    • @bishnubhattarai2575
      @bishnubhattarai2575 Год назад

      दाजुको भूमिका पुरा गर्ने प्रयास गरेको छु, यो प्रयासलाई मन पराइदिनु भएको मा धेरै आभारी छु 🙏🙏🙏

  • @sumanghimire5212
    @sumanghimire5212 Год назад +1

    Wahh gajab🙏🙏

  • @RamchandraBhattarai-tq4tx
    @RamchandraBhattarai-tq4tx Год назад +2

    धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई

  • @bandanaparajulibhusal4811
    @bandanaparajulibhusal4811 Год назад +1

    धेरै राम्रो छ दाजु लगाएत सम्पुर्ण टिमलाइ बधाई छ

  • @InduGhimire-z4n
    @InduGhimire-z4n Год назад +1

    धेरै राम्रो 🙏🙏🙏घर को धेरै याद आयो

  • @Pooja24765
    @Pooja24765 Год назад +1

    धेरै धेरै बधाई छ परी बहिनी 💐❣️❣️ धेरै राम्रो❣️💐💐💐💐

  • @basudevadhikari1039
    @basudevadhikari1039 Год назад +2

    धेरै धेरै बधाई छ अंकल लगायत सम्पूर्ण टिमलाई ❤❤❤ साच्चिकै घरको धेरै याद आयो ❤❤❤

    • @Pannati_Kanchho_Singer
      @Pannati_Kanchho_Singer  Год назад

      धन्यवाद कान्छा अहिले कहाँ छौँ?सन्चै आरामै छौं ?

  • @Sapanamahatra
    @Sapanamahatra Год назад +2

    Hamro Arghakhanchi ko sin jasto lagyo❤❤❤ ramro lagyo

    • @Pannati_Kanchho_Singer
      @Pannati_Kanchho_Singer  Год назад

      हजुर सपना जि धन्यवाद अर्घाखाँची कै मान्छे हुम कर हुनता म पनि।

  • @kabirsharma780
    @kabirsharma780 Год назад +1

    bahot achha teej video song hai pari g aur ham sab k taraf se bahot bahot subhkamna hai aapko teej k liye👰❤

    • @Pannati_Kanchho_Singer
      @Pannati_Kanchho_Singer  Год назад

      हन्जी मेने आज कमिन्ट रिप्लाइ देनेका टाइम मिला कमिन्ट के लिए धन्यवाद ईश सालका तिज गीत मे सहयोग कर्ने कि इच्छा हो तो सम्पर्क करे हम आफको भि भिडियो मे साथ मे लैङे आफका दिन शुभ रहे धन्यवाद शर्मा जि । इन्डिया कहाँ से हो आफ?

  • @ghimirekhima8137
    @ghimirekhima8137 Год назад +3

    समाज परिवेश मा घटि रहने कुरा लाई टपक्कै टिपी संगीत मार्फत देखाउनु भाको रैछ एकदमै मन छुने अभिनय र स्वर!!!!साथै सम्पूर्ण मा मिठो सम्झना सहित सफल्ता को सुभकामना 🙏🙏

    • @bishnubhattarai2575
      @bishnubhattarai2575 Год назад

      यो प्रयासलाई मन पराइदिनु भएको मा धेरै आभारी छु

  • @madhavpaudel8261
    @madhavpaudel8261 Год назад +1

    धेरै राम्राे गीत बदाई छ

  • @ManishaAdhikari-rv8nm
    @ManishaAdhikari-rv8nm Год назад +1

    Wow nice

  • @prembelbase2611
    @prembelbase2611 Год назад +1

    धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिम हरु लाई महिला हरु को महान चाड हरितालिका तीजको सुभ कामना

  • @ganeshghimireapple8716
    @ganeshghimireapple8716 Год назад +3

    धेरै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई ❤ अर्घाखाँची पटौटीको याद अायो

  • @sudeepghimire9428
    @sudeepghimire9428 Год назад +2

    ❤❤❤

  • @susmaghimire3617
    @susmaghimire3617 Год назад +1

    Best of luck uncle❤🎉

  • @gitapangani6265
    @gitapangani6265 Год назад +1

    पुरानेा भाका तर अतिरा्रेाछ।❤😘😭

  • @anjurawal3149
    @anjurawal3149 Год назад +1

    Nice song

  • @ambikaghimiresanjila9781
    @ambikaghimiresanjila9781 Год назад +3

    धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिम हरु लाई महिला हरु को महान चाड हरितालिका तीजको सुभ कामना😍😍😍

  • @firstaidnepal
    @firstaidnepal Год назад +1

    Nice song and actors.

  • @badamkhan1232
    @badamkhan1232 Год назад +1

    Well come to RUclips channel my dear hjr pari sharma

  • @babitasharma9485
    @babitasharma9485 Год назад +2

    Pari sharma

  • @aurgreatnepalvlog1515
    @aurgreatnepalvlog1515 Год назад

    भिडियो किन देखिएन देख्न पाए झनै राम्रो हुन्थ्यो

    • @Pannati_Kanchho_Singer
      @Pannati_Kanchho_Singer  Год назад

      किन देखाएन भन्नू भो के भन्न खोज्नु भएको होला बुझिएन?

  • @UshaBaral-s9f
    @UshaBaral-s9f Год назад +1

    Pari❤❤❤

  • @dhanapariyar670
    @dhanapariyar670 Год назад +1

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा हाम्रो बेल्कुलै मौलिक तिज गीत हजुरहरु माझ लिएर आएका छौँ। माया गरिदिनुहोस हस्!
    अनि मैले सकिनसकी गाउने कोसिस गरेकी छु। यो अवसरको हृदय देखी धन्यवाद🙏🙏❤️❤️

    • @gurungr.s6345
      @gurungr.s6345 Год назад

      धेरै राम्रो लाग्यो गाउँ घरको खुब याद दिलायो धन्यवाद

  • @Pannati_Kanchho_Singer
    @Pannati_Kanchho_Singer  Год назад

    दर्शन,नमस्ते,
    सम्पुर्णमा कृष्ण जन्माष्टमी,हरितालिका तीजको आगृम शुभकामना! आफूभित्र जतिसुकै पीडा भएतापनि बाहिर हाम्रा चेलीभेटी र सेलिब्रेटी सबैलाई हसाउनु,रुवाउनु हामी कलाकारहरुको कर्तव्य हो। विशेष गरेर तीज महिला हरुको चाड पर्व हो तर स्वर तेति राम्रो नभए पनि सानो प्रायास यो बर्षपनि तपाईंहरु माझ तपाईंहरुकै मौलिक समय सान्दर्भिक तीज गीत लिएर आएका छौ।बाकी हाम्रो टिममा आवद्ध लगाएत मलाई चिन्ने,नचिन्ने तपाईंहरु सबैमा मेरो न्यानो अभिबादन!! धेरै धेरै धन्यवाद! बाकी पूरा भिडियो बाट। मेरो आवाज आफुले आफैलाइ सुन्दा तेति राम्रो लाग्दैन तपाईंहरु लाई कस्तो लाग्छ ?जस्ताको तस्तै प्रतिकृया दिन नभुल्नु होला तपाई र तपाईंको परिवार सबैमा भगवानको कृपा बनिरहोस् धन्यवाद!!! गड ब्लेस यु अल।

  • @dilkumarimagar2411
    @dilkumarimagar2411 6 месяцев назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @munakhatri5357
    @munakhatri5357 Год назад +2

    सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @narayanneupane8324
    @narayanneupane8324 Год назад +1

    धेरै राम्रो छ धन्यवाद 🙏

  • @susmitaghimire6345
    @susmitaghimire6345 Год назад +2

    ❤❤

  • @babitasharma9485
    @babitasharma9485 Год назад

    wow nice

  • @laxmighimire9319
    @laxmighimire9319 Год назад +2

    ❤❤❤❤

  • @parsuram6066
    @parsuram6066 Год назад +1

    Nice sang

  • @DipBhandari-q3d
    @DipBhandari-q3d Год назад +1

    ❤❤❤❤