कृषि ज्ञान केन्द्रबाट कसरी लिने अनुदान ? किसान चेतना भाग ६ ||

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 44

  • @prempulami7757
    @prempulami7757 5 месяцев назад +3

    मन्त्री लाई आधा पैसा,,,,,
    ज्ञान केन्द्र काे हाकिम र कर्मचारिलाई यकचाैथाई पैसा,,,,,
    पाउने यकचाैथाई मात्र,,,,,
    त्याेपनि बिश्वासयाेग्य हनुमान भय मात्र,,
    मैले भनेकाे गलत भय भुगाेलमा हेर,,,,,
    कृषिकाे हालत,,,,,,
    थुक्ककककक

  • @kathmandunepal6494
    @kathmandunepal6494 2 года назад +8

    २ बर्ष अगाडी चितवन भ म न पा वडा नं १७ म शान्ति कुमारी महतो , मेरो श्रीमान हाल खाडी मुलुक बहराईन मा कार्यरत हुनु हुन्छ म चाहन्छु मेरो श्रीमान पनि स्वदेशमै आएर म संगै कृषि पेशामा लागेर केही गरून भन्ने उद्दश्यले म शान्ती कृषि पशु पंक्षी तथा बाख्रा पालन ब्यबशायको नाम बाट बाख्रा कुखुरा हॅास खरायो पालन शुरू गरेको छु। शुरूमा २३ वाटा बाख्राबाट अहिले सानो ठूलो गरी ७० वटा भएको छ। सरकारबाट यती धेरै सहुलियत र सुबिधा भएता पनि हाल सम्म सरकारबाट कुनै किसिमको सरकारी सहुलियत भने पाउन सकेको छैन। यदि सरकारबाट सहुलियत अनुदान पाएको खण्डमा आधुनिक खोर बनाई आधुनिक र उन्नत जातको बाख्रा पालन गर्ने ठूलो ईच्छा छ। यो अनुदान र सहुलियत ब्याजदरमा कृषिलोन लिन को लागी सरकारबाट लागु भएको सबै योजना पुरा गरेको छु। बाख्राको सॅख्या सानो ठुलो गरी ७० वटा छ। फर्म दर्ता वडाको कार्यलयमा दर्ता गरेको छु घरेलु मा पेनमा पनि दर्ता गरेको छु बर्षै पिच्छे सरकारलाई फर्म दर्ताको कर तिर्दै पनि आएको छु तर सरकार पक्ष को सबै किसिमको सहुलियतहरू बाट बन्चित छु। म जस्तो पिडित किसानले सरकारबाट अनुदान पाउन र कम ब्याज दरमा कृषि लोन पाउनको लागी कस्तो किसिमको कार्य गर्नु पर्छ। कि एउटा महिलाले सुरू गरेको ब्यबसाय मा सरकारी सुबिधाहरूबाट बन्चित हुनु पर्ने हो की ? र श्रीमान संगै बस्ने मेरो सपना अधुरो पो हुने हो की ? कृपया आस्मा जी मेरो यो गुनासोलाई एस्तै एउटा अर्को कार्यक्रममा समाबेस गरी प्रसारण गरी दिनु भएको खक्ष्डमा आभारी हुने थिए।

  • @Mr.raduhang
    @Mr.raduhang 2 года назад +5

    आस्मा जि नेपालमा थोरै हेरिने कार्यक्रम नै कृषि पर्दो हो।र पनि यहाँहरुको निरन्तर किसानहरुको पक्षमा कार्यक्रम ल्याउनु हुन्छ।तपाईहरुलाई धन्यवाद ।

  • @prameshthami695
    @prameshthami695 Месяц назад

    राम्रो ❤

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 2 года назад +1

    सारै राम्रो प्रोग्राम यस्तोई यस्तोई प्रोग्राम हरु धेरै मात्र मा हुनु पारो ताकी हाम्रो देश को जनता हरु रोजगार को लागि भनेर भौतारिदै अर्को मुलुक देश तिर नजावोस र अफ्नोई देश मा केहि बेबसाय गरि स्वोरोज्गार बनुन अनि सुखी खुसि जिन्दगि बितावोश जय नेपाल 🙏🙏🙏🙏🙏🙏🙏

  • @baldevbhatta022
    @baldevbhatta022 Год назад

    धन्यवाद महत्वोपुर्ण जानकारी पाए

  • @EverestTechnical
    @EverestTechnical Год назад

    Hor

  • @Sureljatiuthan
    @Sureljatiuthan Год назад

    कृषि बिकाष बैँकले सहि नेत्त्रितो गरेर जनताको आत्म निर्बर बनाउने ठुलो भूमिका खेलिदिनु पर्यो

  • @SumannChauhan-i3p
    @SumannChauhan-i3p 3 месяца назад

    Thank you Miss ❤❤

  • @kamalathagunna8364
    @kamalathagunna8364 2 года назад

    Great information

  • @qatardoha3620
    @qatardoha3620 2 года назад

    धन्यवाद सिस्टर from dohaaa cetyyy

  • @daribhai2260
    @daribhai2260 Год назад +1

    हामी ले त कहिले पयेनौ केही पनि जस्को पौज ठुलो छ उसलाई मत्र रैछ

  • @Mingma73
    @Mingma73 Год назад

    Bhanai matra ho anudan pauna garo xa.

  • @amitshah3039
    @amitshah3039 2 года назад

    हाम्रो पूर्बी नेपालको तराईका जिल्लाहरु मोरङ सुनसरी का किसानहरुलेआजभोलि मकै खेती किसानहरु आकर्षित भएका छन् यसको उतकृष्ट उत्पादन लिन को लागि केही तालिम को ब्यबस्था भए राम्रो हुन्थ्यो

  • @samshernegi2857
    @samshernegi2857 2 года назад

    Nice

  • @bishnupaudel263
    @bishnupaudel263 2 года назад +2

    म काठमाडौँ को चन्द्रागिरिको 12 मा मेरो घर करेसा बारी छ र मेरो करेसाबारीमा उच्च पहाडी भेगमा लगाइने लगभग सबै फलफूल छन यसलाई संरक्षण र उत्पादनमा मेरो शैछिक भनौ वा ग्यानको कमिले समस्या झेली रहेको छू के रकसरी समस्या समाधान गर्न सकिन्छ कहाँ सम्पर्क गरौ ।

  • @kiranpemi2220
    @kiranpemi2220 2 года назад

    Not only Krishi I think we need global warming tipes video also need that really important to our Nepalis people hope you manage tq plize replay 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp 6 месяцев назад

    Malae deyna vanara kunae gunasoyo chhaena tara sakanala ra 🌞🌙🌒 dasalae unate tarafalanu parachha 2/due ganata sabaela sochanu kena ✋🗝️ khale ✋ hata basana 🆕 Parayoga garanu parachha

  • @nepalivillagefoodculture5330
    @nepalivillagefoodculture5330 2 года назад

    म पाँचथर रबि बाट हेर्दै छु

  • @balbahadur6770
    @balbahadur6770 2 года назад +1

    आस्मा जि ।लुम्बिनि प्रदेस 5 को कृर्षि ज्ञान केन्द्र ले के के सुबिधाहरू दिएको छ जानकारि गराईदिनु परेउ

  • @gulshanshrestha9631
    @gulshanshrestha9631 2 года назад

    Agriculture barema bhanda electronic financial ma badhi jankari pain6 ani kasari agricultural ko bikash hola?

  • @SaruTimalsena
    @SaruTimalsena 2 месяца назад

    कुन महिना अनि कहिले बाट सूचना सुरु हुन्छ सर म विगत 4 वर्ष देखि श्री गणेश पशुपंछी तथा किर्शी फर्म सञ्चालन गर्दै आएका छु कुन महिना बाट आवेदन सुरु हुन्छ अनि के के कागजात हरु लिएर जानुपर्छ हजुर हरुले जानकारी दिनुभए आभारी हुनिथिए

  • @rojinatamang6507
    @rojinatamang6507 2 месяца назад

    यो अपिस कहछ।

  • @govindachapagain2359
    @govindachapagain2359 2 года назад

    मैले dragan frut लगाउने ईच्छा छ 5 रोपनिमा कति अनुदन पाईन्छ र कति समयपछी पाईन्छ जानकारी पाउन!

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp 6 месяцев назад

    90%paratesata kerasema neravara chha nepalma ab 🆕 Parayoga garanu parachha ykapataka sabae janatala ✋🗝️🗝️💗💋💗 afanoyo dasa Nepal KO vume ma vana 🌙🌞🗝️🔐 sabaela due ganata 2/kerasema kanate layunu parachha ra nepalma sachhama huna chha kamarada besala C

  • @amanchaudhary8843
    @amanchaudhary8843 2 года назад

    Kailali ko krishi gyan kendra ko website batai dinus na mam

  • @kiranmadi4206
    @kiranmadi4206 2 года назад

    Aasma ji purba dhankuta ma yas kendra le kk karyakram lyaeko xani

  • @mahalaxmihorseridingclub
    @mahalaxmihorseridingclub 14 дней назад

    Ghoda sawari tatha ghoda samandhit Khel kud lai tax free garaidinu huncha ki sarkar ley 🎉

  • @ghaledai6263
    @ghaledai6263 2 года назад

    Gandaki pradesh ma krishi zyan kendra chha ki xain chha bane contact number uplabda garai dinu hola hajur

  • @ombasnet3488
    @ombasnet3488 2 года назад

    I am currently abroad but I am really interested in starting a fish farming business in my home town Sundar Harainchha municipality located in Morang district. Would you please help me ? I need help with Anudan/Subsidies for fish farming.

    • @ombasnet3488
      @ombasnet3488 2 года назад

      @@KrishiPatrika Thank you very much for your response.

  • @Bibiblon
    @Bibiblon 5 месяцев назад

    vasta char matuni kam gar xa

  • @Rajkumar-jx4yy
    @Rajkumar-jx4yy 10 месяцев назад

    Yo duniya var dekhauni haina kya krisi mantei chora lai desama krisi ma k k rog xa lab test garne gareko xa vane tesako upaya k ho grda kanaya basna pain chora vane gathy rog le desa sidhaun lagyo yasko upayakhoe chora afno desa ma kei pani huna yasko usadhi bidesa gayar vayani pata laga chora ani desama udpadan jyada hunxa tesa paxi cargo ma khadi ma tarkari bexhane chora kursima basane gedakanayar arkako desa bat lerako tarkari khani chora daka ho krisi mantri

  • @binodbhadel2811
    @binodbhadel2811 Год назад

    Lutaralai matra. Aanudan x ,bastbik kisanlai khi xina

  • @किसानकाेपरीश्रम

    फार्म सनचालन नगरदै अगिनै फार्म दर्ता गरन मिलदैन मेडम

  • @birbhadurshrestha1962
    @birbhadurshrestha1962 2 года назад

    हेडलाई चाहिँ के राखेकाे ठख हरु

  • @durgapun3242
    @durgapun3242 Год назад

    कृषि ज्ञान केन्द्रकाे सम्पर्क नम्बर पाउँ न

  • @kamalakhanal1302
    @kamalakhanal1302 2 года назад

    हिजो आज यो अनुदान दियेको छ कि छैन र कम्तिमा कति सम्म पाइन्छ अनुदान

    • @gyanthapa5746
      @gyanthapa5746 2 года назад +1

      नमस्कार आस्मा जि म तेह्रथुम बाट किसान gyan b thapa magar यो कृषि ग्यान केन्द्र बाट अनुदान लिने प्रकृया के कसरी तयारी गर्ने हो कृपया जान्कारी दिनुस्न

    • @ombasnet3488
      @ombasnet3488 2 года назад

      Anudan kasari line ho ? Please advise .

  • @rabindrakumarpaudel5814
    @rabindrakumarpaudel5814 2 года назад

    Nuwakot krishi kendra le partika jhole ra ghus herchha

  • @susmitagrg8502
    @susmitagrg8502 Год назад

    Fact Banda nonsense guff derai garxa out of topic