आज को एक घन्टा 2मिनेट तालु को गाफ ले समय सक्दियो त यार आज सम्माको 28 एपिसोड सम्मा आज को जस्तो झुर कुनै लाग्गे मलाई अरु साथी हरु लाई कस्तो लाग्यो कुन्नी
महानायक राजेश हमालको फ्यान जति अनि को बन्छ करोडपति कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हौ त ........, यो कार्यक्रममा १ करोड जित्नको लागि त रवि लामिछाने वा नेपाली गुगल ब्वाई आदित्य दाहाल नै आउनु पर्ला जस्तो छ 😁😂😂😂
गफै बढी बुध्दी त खासै देखीएन आजको एपीसोड लास्टै झ्याऊ लाग्यो ।चलाख छ बुढो ढिलो गर्यो भने अर्को पटक तयारीका साथ खेल्न पाईन्छ भनेर हो तर परिस्थिती बेग्लै बनिदियो ।
होइन हो..कार्यक्रम को नाम चाहिँ "को बन्छ करोड पति" तर समयको मध्येनजर नराखी अलि कुरा र बिज्ञापन बढी भयोकी ...आर्थिक अभाव हो भने बरु करोडपति लाई हटाएर "को बन्छ लखपती " राखे हुन्थ्यो...🤣🤣 करोड को सपना देखाएको छ तर आज सम्म 640000 भन्दा बधी कसैले जितेकै छैन...🤣🤣
टक्लु काे घर अझ झापा वा स्याङजा भकाे भए राजेस सर लाई नै प्रश्न गर्थ्याे हाेला खुईले अावश्यक्ता भन्दा बढि बाेल्छ । १०,००० नि नजित्नु पर्ने हाे बानी हेर्द त।
तालुखुईले सोल्टीले खुबै जान्ने छु भने जस्तै गरि समय मात्र खाए दिमाख त तातोभुत्लोनै हो सामान्य कुरामा लाईफलाईन सकेर अँध्यारोमा गुलेली हान्दै छ सोल्टीले।
ऐले सम्म कै झ्याउ इपिसोड .... वाक्क लाग्दो भयो,,, आवासेक्ता भन्दा धेर बोल्ना ले.... KBC Nepal को सबै भन्दा रमाइलो इपिसोड २५ र २६ अनी सबै भन्दा झ्याउ यो इपिसोड २८
यो तरीका भएन KBC मा गफ र नाटक नै बढी भो..?? 1देखी 10 सम्मको प्रश्नमा टाईम सिस्टम हुनु परो..??लास्टै अल्छी लाग्दो हुनु थालो KBC..,!!! सुधार गर्नु परो..???
Suresh Adhikari hello mr तपाईंलेलाइ हेरमन छैन भने नहेर्नुस किन हाम्रा माहानायक राजेश दाइलाइ जथाभाबी गाली दिनुहुन्छ तपाईहरुलाइ सायद राजेश दाइको बारेमा थाहाछैन होला उहाँ कति माहान कति बिध्वान हुनुहुन्छ भनेर तेसैले राजेश हमालको बारेमा जथाभाबी कमेन्ट नगर्नुहोला please
यो टक्लु दाइ जस्तै मैले स्याङजाको मान्छे भेट्टाएको थिएँ । राम3 सुन्नेलाइ पनि अचम्मै लाग्ने के ? जस्तो कि उसले बिश्व को इतिहास नै पढेको छ । जस्तो कि तिमी कसको छोरा हौ भनेर कसैले सोधिहाले भनें सिधा बाउको नाम भन्नुको साटो जुजु पुर्खाहरु साथै नातागोता सब केलाइरहने के 😅 लास्टमा आइपुग्दा त फेरि बाउको नाम पो बिर्सिरा भन्या । बाँच्नुमात्र पर्छ दुनियामा अनेक नमुनाहरु देख्न पाइन्छ भनेको यै टक्लु दाइ पो रैछ । 😅😅😅😅😅😅😅😅😅😅
को बन्छ करोड पति शो नेपाल र नेपाली समाजमा एक शिक्षा र ग्यान बढाउने काम गरि रहेको छ र All the best तर एउटा कुरा चित्त नबुझेको कुरा राजेश ज्यु जुन फोनो फ्रेन्ड लाइफलाइन छनी तपाईं बोल्दा किलियर सुनिने र बुझिने तर परिक्छार्थी ले बोल्दा किलियर नबुझिने किन ? सुधार गरियोस र प्रशन अलिक छिटो छिटो स्क्रिन मा दिने गर्नुस धन्यवाद ।
यो टक्लुको एपिसोड हेर्दा लास्टै झ्याउ लाग्नेहरु जति हाजिर गरुम त ✋
😅😅✋✋
Rajendra Dhakal ji ma xu!!
👍️👍️
Ho lastai lang lang garne raixa yo taklu...
Gafadi raixa badi bolne tara dimak navako
Lastai comedy लाग्यो दाइ। जे होस जोशीलो मान्छे हो।आफैमा रमाइलो मान्छे।जे होस मजा आयो
*thanks all youtuber* family
😍😍
namaste dai
Fake account mula
Rajesh bhai timi ta ma bhanda 7 sal kanxa hau ani ma bhanda paile bihe garde ko😎
sir Namaste
आज को एक घन्टा 2मिनेट तालु को गाफ ले समय सक्दियो त यार आज सम्माको 28 एपिसोड सम्मा आज को जस्तो झुर कुनै लाग्गे मलाई अरु साथी हरु लाई कस्तो लाग्यो कुन्नी
तक्लु आफै retweet twitter मा हुन्छ भन्छ !अनि फेशबुकको विशेषता कुन होइन थाहा छैन !😂😂😂😁😁😁
झुर
Rabindra malla thakuri hahahhahahah
haha kasto pagal rahixa kunni yar haha
टक्लु को उपचार गर्ने जति यता
हाजिर गरुम त✋✋😅😅
बोल्दा अलि बिचार पुरायर बोल्नु कसैको पनि मन दुखाउनु राम्रो कुरा होइन
😆😆😆😆😆
👍
@Prem kunwar 😂😂😂
राजेश हमाल लाई यो देशको प्रधानमन्त्री बनाउन सके केही परिवर्तन हुनेथियो ।👑
This man was total package of fun !!
महानायक राजेश हमालको फ्यान जति अनि को बन्छ करोडपति कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हौ त ........, यो कार्यक्रममा १ करोड जित्नको लागि त रवि लामिछाने वा नेपाली गुगल ब्वाई आदित्य दाहाल नै आउनु पर्ला जस्तो छ 😁😂😂😂
लौ अब चै मज्जाले हेरिन्छ को बन्छ, लाख पति हेहेहे😜 करोड खाली नाम मात्र हो, कोहि भएका छैनन, छिट्टै करोडपती भएको देख्न पाउ
KBC मा प्रश्न भन्दा विज्ञापन र गफ धेरै भो।।। आजको एपिसोड को १ घण्टा त्यसै खेर गो भन्ने जति ले हात उठाम त।,?? 🙋
Lato ek baldyang..
Batho dui baldyang😂😂
#agree then hit like
Jhar garyo
महनायक जस्तो
सहयोगी कोइ पनि छैन ।
छिटो एउटा राम्रो फ्लिम पनि हेर्ने मन हुने हरु यता ✋✋✋
काग धेरै बठाे भयाे भने के खान्छ भन्थे त्यही खायाे तिमिल्सिना जि ले।🤣 over smart हुनु पनि रामरो होइन ।
काग बाठो भयोभने गेडा च्यापिएर मर्छ। टक्ले लाई शुनाईदिनु।
Badar hou
KBC Nepal को बन्छ करोड पति को को ले नियेमित हेर्ने गर्नुभएको छ !!एता हाजिर गरौ त कति हुनुहुन्छ ,,???
takle out vakoma dherai khusi lageko cha
अग्रेजी शब्द बोल्दा ठूलो मान्छे बनेछु भन्ने सोच भाको ब्याक्ती एक बिरामी हो
Dachhiri Sherpa हो हो तेही भएर उपचारमा खर्च गरछु भनेको छ😂😂
यस्तो घमण्डले गर्दा मान्छेलाई छिटो मरिन्छ ।।।।।
एकदम सहि
साच्चिकै this is one of worst show since episode 1 to until now .ल जा मैले नि दिए अङ्ग्रेजी या
Rajesh dai ko agadi english hakxa yr takle😂😂
Kasto laz lagdo yr😂😂
सारै रमाइलो मान्छे हुनुदो रैछ आजको एपिसोर्ट मा
Guffadi of the year Mr. Takla
😂😂
hahahhahahah
Tai na tui hata lago dui 😂😂😂😂
तक्लु दाइको फुर्ति धेरै 😂😂 ठिक्क पर्यो !
Ahile samma ko sabbhanda irritating ra overconfidence participant KBC ma..
Very nice
Sahi ho
Raniko baan raxa mc game vanda ni joke derai vo
अहीले सम्मको झुर एपिसोडमा यो पनी पर्छ
i agree
तिर्थ तिमिल्सिना जि भाबिले आज मार्ने भइन 😄😄😄😄
kbc nepal हेर्नलाइ हामि कति जाना कुरेर बसेको छ्म 🙋🙋✋✋
मलाई करोड पति बन्नु छईन
बुडीको असल पति बन्न पाए
पुग्छ...😄😄😄😄
तालु दाइको गफ धेरै रहेछ तर फेसबुकको टाइमलाइन चाहिँ थाहा रहेनछ ।
sangam udasi tehi ta vanyaa 😀😁😁😁
को बन्छ करोडपति मोवायल डाटा वाटै हेर्ने को को ? म जस्तै🙋🙌
अाज साज गयर दुलही सित सगै सुतम् भन्दा उता जा भन्ने भइन् बरा धेरै माया गर्दा रहेछन् झापालि झ्याउ ले
बल्ल खाइस टक्ले निकै ठुला गफ गरेको थिइस जम्मा 10000/ पाइस्😂😂😂😂😂😂
गफै बढी बुध्दी त खासै देखीएन आजको एपीसोड लास्टै झ्याऊ लाग्यो ।चलाख छ बुढो ढिलो गर्यो भने अर्को पटक तयारीका साथ खेल्न पाईन्छ भनेर हो तर परिस्थिती बेग्लै बनिदियो ।
पैसा देखेपछि खेलबाट भाग्नेहरुलाई खेल कसरी खेल्नु पर्छ सिकाएर गए। अहिले सम्मको सबैभन्दा उत्कृष्ट खेल भयो यो। जसले खेल खेल्नुको मज्जा छोडेर गए।
KBC को अहिलेसम्म हेरेको एपिसोड मध्ये सबैभन्दा झ्याउ लागेको अपिसोड गफै मात्र बेसि
जे होस् रमाइलो लाग्यो !
Takla tyo 10000 liyera kun bhatti ma rousi khaira hola😂
मुकुन्देको सारै याद आयो अब म बरु मुकुन्देको भिडियो खोजी खोजी हेर्छु
मुकुन्दे कै घर गयेर मुकुम्देकै दर्सन गरेर बस्नु नि
Nepalkochhoro 123 haha
तक्लु काकाले ख्याल ख्यालमा स्वादले जुवा बजाउनु भो 😀😀😀 तर मन पर्यो खेल
Maari hasayo taklu le 😂😂😂😂
Kbc ko karyakaram aahile samm naxutai heriyo yo epishode ma chai lastai lang lang garyo yar taklu sir le t 😁
नेपाल को सान मान
महानायक राजेश हमाल को फ्यान जति यता हाजिर गरौं साथीहरू ❤️🤙🤙
कुन कुन देश बाट हेरिरहनु भाको छ केबिसी
हाजिर गरौं त यता🤙❤️🇳🇵🇳🇵
Kati karayudo rahexa yo fuchhe bhai..
cmt padhera aaja ko episode hernai mqn laagena😎😎😎
Rajesh hamal ji ko Jun sudha Nepali Vasa ko Karan Sarai man parxa yo,program thank u Rajesh hamal ji
धेरै झटारो सहि ठाउँमा लाग्यो गफाडी भाइको ।
गफाडी ताक्ले को टुप्पी को Fan जति यता हजिर हुम त्🤔🤔🤔
होइन हो..कार्यक्रम को नाम चाहिँ "को बन्छ करोड पति" तर समयको मध्येनजर नराखी अलि कुरा र बिज्ञापन बढी भयोकी ...आर्थिक अभाव हो भने बरु करोडपति लाई हटाएर "को बन्छ लखपती " राखे हुन्थ्यो...🤣🤣 करोड को सपना देखाएको छ तर आज सम्म 640000 भन्दा बधी कसैले जितेकै छैन...🤣🤣
जबर्जस्ती दिनु करोड ।उत्तर दिदादिदै समय नपुगे अर्को दिन बोलाइरहेको छ त । कुरा बुजौ न
माहानायक राजेस ज्यु को नयाँ फिल्म हेर्ने यक्दमै रहर छ प्लिज राजेस सर हामी दर्शक को मनको चाहाना पुरा गरिदिनु होला साथै सफल ताको कामना भन्न चाहान्छु
नाटक बढि गर्याे यार ईरिटेट अहिलेसम्मकै 😈😈😈
yesto derai vinicity 43:44 ko kuro ta nagrum na lolz
kbc हेर्नी साथि हरु आज हामिले निन्द्र पुराय हुन्छ जस्तो लाग्यो \\\ म सुते आज
taklu gafadi vayerw rajes daile dhari break linu vako ho 100%
Aja 1st time 1hr ko program 5min maa sakaidiye...credit goes to taklu kaka
भर्खर हेर्दैछु KBC
राजेश हमाल को अगादि English #उफ् सुहाएन हजुर😂😂😂😂
Chara le chereko english jasto bolya xa. Hero k
Taklu talent ta hoena gauf Chai dherai diney?
हो यार दिमाग् खराब 👹👹👹👹
Aiman Rai hawa gafadi takle
Taklu ko gaff besi.
Khattus taklu Yar
sahi vannu vayo time waste gardiyo hai😁😁😁
लाज लाग्यो हो चिन्डे संग
Haitt pailo choti herda herdai nidaye... jay ho takle ji🤭🤭🤭
सारै गफादी । खाली extra smart बन्न खोज्या ।
तक्लु धेरै बाथो हुन्छु भन्दा आची मा हात लागेछ 😅😅😅बोली सुन्दा पनि रिसुत्ने तक्लु
Esto sajilo Question Ma ni life line Use Garx vnnYa
Yo ho Ni line😜😆😆😆😆😆
KBC मा १ कराेडकाे प्रश्न हेर्ने ठूलाे धाेकाे छ...कहिले पुरा हुन्छ हाेला खै...???😍😍😍
kati send garney
हाहाहा अाज अरूले चानस पाएनन 😂😂😂😂😂
यो टाक्ले झ्याक्ने लाई पनि झापा मा छोडेर काठमाडौ तिर खोज्नु पर्ने रछ 😅😅😅😅
Chito bhan takley
😄😄😄😅😅😅
राजेश दाइको अगाडि खुब english बोलेर धाक लाउछ । अनि गफ पनि बढी लाउछ , बौलाहा रैछ ।
धन्यवाद
टक्लु काे घर अझ झापा वा स्याङजा भकाे भए राजेस सर लाई नै प्रश्न गर्थ्याे हाेला खुईले अावश्यक्ता भन्दा बढि बाेल्छ । १०,००० नि नजित्नु पर्ने हाे बानी हेर्द त।
K? syangja r jhapa ma k 6 ha testo daraunu parne? Oe Amrit Bagds, yek Nepali baner bolne gar.
😂😂😂
तक्लेले हावा गफ गरेरै समय भ्याइदियो लास्टमा औकातमा आयो खुशीको कुरा!
के छ त बोरो हरुको हाल खबर ।कुरो 😂😂😂
Yakdam bro Dami ..
Ok
Good x ni t bro
Thiaki xa Bro
K hunu hau yo takleko.gafle wakka banayo🤣🤣
तालुखुईले सोल्टीले खुबै जान्ने छु भने जस्तै गरि समय मात्र खाए दिमाख त तातोभुत्लोनै हो सामान्य कुरामा लाईफलाईन सकेर अँध्यारोमा गुलेली हान्दै छ सोल्टीले।
गयो टक्लु थुक्क😃😃😄
congratulations archana vauju
आनि येउता कुरा हाम्रो नयाँ Kbc quiz को भद्रगोल हेर्नुभयो बोतो हरु???
Yakdam...Dami Lago...bro
Hijoi here balu baby
Yes bro
Sagar Lamsal bale ji heriyo but padeko over acting dekhera ris uthera jhandai 55” ko Tv vutaina maile😁😁
Hahahhaha last haaso laayo yo episode
आजको एपिसोद हेर्दा झ्याउ लाग्यो
यो ट्यालेन्ट पनि छैन , गफ मात्रै लाउन गाको रैछ kbc मा । kbc मा गयर बेइज्जेत हुने यहि मात्र रैछ ।
Janne kei hoina raixa Sabai jne Jasto garne ajha. thik vako qus ni JHATARO haneko ho 😅😂😂🤣😂🤣😂😅😂😂😂😄😄😄
I love this guy...
बिजत गर्यो तालु बुढो ले 😃😃😃😃😃
"ईन्द्रको अगाडि स्वर्ग बयान"भने जस्तो राजेश हमालको अगाडि अंग्रेजी बोल्छ, यो ताक्लु दाईले राजेश दाईले अंग्रेजी बोलेको सुनेको थिएन रछ कि क्य हो😂😂😂
टक्लु दाजुले what is the timeline रे त्यति पनि थाहा नभाको
चुतिया नौ टंकी गर्छ।
ऐले सम्म कै झ्याउ इपिसोड .... वाक्क लाग्दो भयो,,, आवासेक्ता भन्दा धेर बोल्ना ले.... KBC Nepal को सबै भन्दा रमाइलो इपिसोड २५ र २६ अनी सबै भन्दा झ्याउ यो इपिसोड २८
कुन दिन म गएर एक करोडको बिट्टा बोकेर ल्याउंछु र कार्यक्रम नै टुङ्गिन्छ😁😁
Launa teti garum ta
Good luck sir
Chadai janu paryo...haha
करोड जितेपनी नजितेपनी 52 episode पछि सकिने हो।😍😃😃
Khulkis
Wait garda garda balla suru vo guys hi ...
Ma pani testai vnm medam
I didn’t watch full show, instead of that guy I feel ☺️
मुला तालु माहा नायक राजेस हमाल को अगाडि हिरो बन्दै छ
यो तरीका भएन KBC मा गफ र नाटक नै बढी भो..?? 1देखी 10 सम्मको प्रश्नमा टाईम सिस्टम हुनु परो..??लास्टै अल्छी लाग्दो हुनु थालो KBC..,!!! सुधार गर्नु परो..???
गुदि कम गफ ज्यादा भयो केटोको! ए राजेश हमाल तिमी नि तोरि गफ गरेर किन समय बर्बाद बनाउछौ!
बहुला भाते माहानायक राजेस ज्यु लाई सम्बोधन गर्ने तरिका यहि हो यदि हेर्न मन छैन भने नहेरी चुप लागि बस्न सक्दैनस
Suresh Adhikari hello mr तपाईंलेलाइ हेरमन छैन भने नहेर्नुस किन हाम्रा माहानायक राजेश दाइलाइ जथाभाबी गाली दिनुहुन्छ तपाईहरुलाइ सायद राजेश दाइको बारेमा थाहाछैन होला उहाँ कति माहान कति बिध्वान हुनुहुन्छ भनेर तेसैले राजेश हमालको बारेमा जथाभाबी कमेन्ट नगर्नुहोला please
यो टक्लु दाइ जस्तै मैले स्याङजाको मान्छे भेट्टाएको थिएँ । राम3 सुन्नेलाइ पनि अचम्मै लाग्ने के ? जस्तो कि उसले बिश्व को इतिहास नै पढेको छ । जस्तो कि तिमी कसको छोरा हौ भनेर कसैले सोधिहाले भनें सिधा बाउको नाम भन्नुको साटो जुजु पुर्खाहरु साथै नातागोता सब केलाइरहने के 😅 लास्टमा आइपुग्दा त फेरि बाउको नाम पो बिर्सिरा भन्या । बाँच्नुमात्र पर्छ दुनियामा अनेक नमुनाहरु देख्न पाइन्छ भनेको यै टक्लु दाइ पो रैछ । 😅😅😅😅😅😅😅😅😅😅
Tyo taklelai lattai lattile hanera mukhma thukera taukoma pisab ferdiye mah dherai happy hunthiye
tirtha g i like your playing ......appreaciate
को बन्छ करोड पति शो नेपाल र नेपाली समाजमा एक शिक्षा र ग्यान बढाउने काम गरि रहेको छ र All the best तर एउटा कुरा चित्त नबुझेको कुरा राजेश ज्यु जुन फोनो फ्रेन्ड लाइफलाइन छनी तपाईं बोल्दा किलियर सुनिने र बुझिने तर परिक्छार्थी ले बोल्दा किलियर नबुझिने किन ? सुधार गरियोस र प्रशन अलिक छिटो छिटो स्क्रिन मा दिने गर्नुस धन्यवाद ।
taklu ta oh ho😂😂😂😂😂😂
टक्लु को काम रहेन छ ओभर स्मार्ट बन्न र बढी अंग्रेजी खोज्छ अनि प्रश्न मा भन्दा गफ मा बढी टाइ न टुई छाला टोपी लाई भनेको यश लाई भन्छन 😀😀😀
Hahahaaa koti hasako taklu le
asari arulaai najiskyaunu frinds usko thauma aafulaai rakhera hernus k hunxa
I am also present
Yo 1hour ko episode ma k ho 30 minutes ta ad dinxa...maja aayana
Only watching for Mahanayek Rajesh dai
हैन2 यो टक्लु दाइ खुस्किएकै रैछ
यो बडी स्मार्ट भको देख्दा पारो तातेर आयो 👿👿👿
तक्लु धेरै जाने मान्छे त हो 🤣🤣 तर धेरै नै confuse मन को कुरा नसुन्ने
Retweet र timeline मा झुक्किनु भएछ वहा 😂😂😄
FANTABULOUS CHANNEL 😀😁🙋🙋
Aru 8 jana vote garne pani yei vai jatikai Facebook ma gyan vako raixan 😋😂😂😂
Taklu le Dherai guff diyo vanya jhur rahexa ni taitt😂😂😂😂