पूर्ब प्र न्यायाधिस ज्यू २०१७ देखि २०३६सम्म नेपाल र नेपालीकाे भाग्यकाे अबधि र याे बाहेक दल र नेताबाट चलेकाे नेपालकाे अबस्था हेर्दा दुर्भाग्य मात्र रहेछ।
राष्ट्रभक्त पूर्व प्रधान न्यायाधीश सम्माननीय सुशिला कार्कीज्यू तपाईँ जस्तो नागरिक अगुवा पनि सडकमा आउनुपर्यो। देश र जनतालाई बचाउन देशको अन्तिम अवस्था छ हामी सबै नेपालीको आशा छ तपाईहरु जस्तो पूर्व देशभक्तहरू माथि यो देशबाट तपाईँहरुले धेरै लिनुभएको छ। बाँकी जीवन राष्ट्रलाई सुम्पिनुस्। जय देश जय मातृभूमि जय नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
At list “ ज्ञानेन्द्र सरकार “ ले आफनो cabinet मा त “ expert “ हरुलाई सहभागी त गरेका थिए । जब सम्म नेपालीले राजाको महत्व बुझदैनन् यसरी नै युगौं युग सम्म दुःख पाउने कुरामा कुनै शंका छैन् ।
I was literally crying interview ko kehi thau ma ..des ko habigat , janata le payeko dukkha ,,yee bhrastarchai neta haru le gareko Daman .....des lai Maya garne ra garna sikauni vaneko nai Raja hun...rajsanstha zindabadh.....
पत्रकार जीवन राम भण्डारी ज्यू । भदौ २७ गते नेपाल को संबिधान ध्वस्त हुन्छ भन्ने बुटवल निल कण्ठ धाम को महिला लाई फेरि एक पटक अन्तर बार्ता मा ल्याउनुस त ।
राजालाई दोष दिने होइन madam राजा ज्ञानेन्द्रले जनताको मन जितेनन रे साराले दाइ मार्ने हत्यारा भने अझैसम्म कोहि कोही मुर्खहरुले हत्यारा भनी रहन्छन् विनाप्रमानको तेतिकै आरोप लगाइयो
४६,४७ तिर नेपाली जनता भोक भोकै बस्नु पर्दैन थियो किन भने सबैले खेतीपाती गर्थे अहिले सबै जमिन भुमाफिया र नेताकार्यकर्ता दलालहरु मिलेर सबै जमिन बेची खायो खेतीयोग्य जमिनमा किन यो दलालहरुले बेच्ने नीति ल्याको तेहि जनतालाइ भोकमरी बनाउन देश खतम बनायो
This Jibram is an expert in distorting facts. Nepal and many South Asian, Southeast Asian and East Asian economies were at par in 1950s and 1960s. Their economies grew by leaps and bounds whereas Nepal's per capita GDP was stagnant at $184.00 until 1990. The economy is much better off now than until 1990s. Jibram should openly write on his forehead that he wants the monarchy back instead of doing it indirectly and immorally.
Pari patty sasto hami nepaly beopary bhukhamary Ko sikar chhan Indian border ma bikri chha tehan ko beopary kamai rakhe ka chhan kasri nepal ma beopar gerne
“ Tyo ‘ Ekdum Ramro Statement thiyo from this Lady. “ Janata Ma Pani ‘ Desh Prati “ Bhawana” Hunu Parcha. Nepal ko Hami ‘ Nepali Mari Sakim’ . Living corpse
पूर्ब प्र न्यायाधिस ज्यू २०१७ देखि २०३६सम्म नेपाल र नेपालीकाे भाग्यकाे अबधि र याे बाहेक दल र नेताबाट चलेकाे नेपालकाे अबस्था हेर्दा दुर्भाग्य मात्र रहेछ।
मलाई मनपर्ने पुर्व प्रधानन्यायाधीशहरु मध्येका एक देशभक्त ब्यक्तित्व सम्मानिय पुर्व प्रधानन्यायाधीश शुशिला कार्की ज्युलाई हार्दिक सत नमन 🙏❤️
जनताको अन्तिम आस्थाको केन्द्र अदालतमा दलका दासहरु भर्ती गर्ने मिसनरी कल्याण श्रेष्ठ मुर्दावाद
आदरणीय सुशीला ma'am प्रति हार्दिक नमन् 🙏❤🙏
सहि विश्लेषण जय होस् 🙏
राष्ट्रभक्त पूर्व प्रधान न्यायाधीश सम्माननीय सुशिला कार्कीज्यू तपाईँ जस्तो नागरिक अगुवा पनि सडकमा आउनुपर्यो। देश र जनतालाई बचाउन देशको अन्तिम अवस्था छ हामी सबै नेपालीको आशा छ तपाईहरु जस्तो पूर्व देशभक्तहरू माथि यो देशबाट तपाईँहरुले धेरै लिनुभएको छ। बाँकी जीवन राष्ट्रलाई सुम्पिनुस्। जय देश जय मातृभूमि जय नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
सहि हो नेपाल बार भनेको , ब्यास्ड सस्था हो!!!
राजा भाको देश हाम्रो राजा न भै देश खाने मात्र आउछन् जय नेपाल
माननीय ज्यु राणाकालमा पनि धेरै राम्रो थियाे अनि पन्चायत काल नेपालकाे स्वण युग थियाे।
दल र राजा संगै मिलेर गयको भय राम्रो हुने थियो निषेध को राजनीति गरे दल हरु ले त्रुटि नै यही हो
कुन राजा फेरि, बिरेन्द्र जिबित भएको भए जो जति कराएनी केही हुन्न थ्यो, दाजुको बंशनाश हुँदा हासेर राजा हुने, दाजुको सखाब बनाउने मुला राजा हुन्छ
मलाइ चाहिँ उहाको कुरा मन पर्छ है बिग्य बेक्ती कुरा सुनौ आउनुहोस यता
जिबराम सर, अहिले सम्मकै उतकृष्ट अन्तर्वार्ता लाग्यो| सुशिला म्याडमले अत्यन्त मार्मिक र पूर्ण यथार्थ कुरा राख्नु भयो| तपाईहरु सबैलाई धन्यबाद|
हाम्रो देशको यार्थत घटना ।
उत्कृष्ट अन्तर्वार्ता !
हजुर लाई सलाम
शंख नाद शुरु भयो।
Mahan patrakara jiv mahan baudik nyaaik naari aama🎉🎉🎉🎉❤❤
आखिरमा पुर्ब प्रधान न्यायाधीश जस्तो ब्यक्तित्वले पनि दुर्गा प्रसाईं कै बोली बोल्नु भयो , कृपया देसको लागि भएपनि दुर्गा प्रसाईं लाई साथ दिउ है
*यो देशमा जे सुकै होस्। देश तन्नम होस् तर पनि मलाई गणतान्त्रिक नेपाल नै चाहिन्छ।जय प्रचण्ड , जय ओली, जय शेर बहादुर*
At list “ ज्ञानेन्द्र सरकार “ ले आफनो cabinet मा त “ expert “ हरुलाई सहभागी त गरेका थिए । जब सम्म नेपालीले राजाको महत्व बुझदैनन् यसरी नै युगौं युग सम्म दुःख पाउने कुरामा कुनै शंका छैन् ।
नमस्कार प्रधानन्यायाधीश सुशिला ज्यू मा।
great sambad.... hope my nepalese ppl are listening... and election and system should change but not through voilence but peacefully... jainepal
नेताहरु कोभाषण होइन राम्रो मान्छेको कुरा सुन्ने गरौ
Great conversation thanks a lot both of you
दुर्गा प्रसाईं ले भनेका त सहि रछ त
Yesto buddhi jibi haru ko kura ma Durge ko kura suhayena. Tesko history and knowledge hera ani support gara
❤❤❤❤ purbha. Chife justice.
Legend. Respected.
❤❤❤ sushila karki. Ju.❤❤❤❤ahahatha. Niyalaya ma mafiya haru ko settings hajura. ❤❤❤❤❤
Purba prdhan nyedhis susila karki ji ko,sattye bislesarn chha,woha sochchha chhabi bhayeko naydhis ho sathai nepal ko pahilo nayedhis ho,jai shanti bhumi nepal.
I was literally crying interview ko kehi thau ma ..des ko habigat , janata le payeko dukkha ,,yee bhrastarchai neta haru le gareko Daman .....des lai Maya garne ra garna sikauni vaneko nai Raja hun...rajsanstha zindabadh.....
Thanks !
सरकारमा जानेहरुको नै अनुशासन छैन, स्स्कार छैन भने त्यस्ताबाट यस्तो हुनुपर्छ त्यस्तो हुनुपर्छ भन्नुको केही तुक छैन ।
जनताका छोराछोरी ले नेतृत्व गरेको मेरो देश 😢😢कालो गणतन्त्र मान्ने झोलेहरु कहिले सुध्रनु!
100%sahi kuro
पत्रकार जीवन राम भण्डारी ज्यू ।
भदौ २७ गते नेपाल को संबिधान ध्वस्त हुन्छ भन्ने बुटवल निल कण्ठ धाम को महिला लाई फेरि एक पटक अन्तर बार्ता मा ल्याउनुस त ।
Balen Sakhaline hoia aba ugrabhayera aaunu parcha
दुर्गा सुवेदी लाई आमन्त्रण गर्नुहोस
Vu. Pu. Pradhan nyayadhish susila karki jyu nispachchya imandar nidar desh premi aam janatale sunne garau wastabikta
🙏🙏
पुर्व प्र. न्याधिश ज्यू हैन के मर्जिभएकोहोला हाम्रा नेताभनाउँदा हरु । भ्रष्टाचार रुपैया घुश खान यी एक्शपर्ट "खाते" हरुलाई कस्ले जित्नसक्ला र ।
❤❤❤❤❤❤❤❤ shushila mam
गल्ती हामी जनता नामक जन्तुकै छ मत भन्छु हामी तिन करोड जन्तुहरुलाई भाटा हानेर देश निकाला गर्नुपर्छ अनिमात्र हामी जन्तुबाट जनता हुनेछौ चेतना भया
सहकारी लुट्ने हरु त महापापी र दुष्टहुन।
Susila ji aamma jasto lagi Rahe chahin sahi kura bhannu bhaye ko yo Des ly berbad par diye chhan agadi aaunus Des ko lagi kehi gernus
❤❤❤❤❤
राजालाई दोष दिने होइन madam राजा ज्ञानेन्द्रले जनताको मन जितेनन रे साराले दाइ मार्ने हत्यारा भने अझैसम्म कोहि कोही मुर्खहरुले हत्यारा भनी रहन्छन् विनाप्रमानको तेतिकै आरोप लगाइयो
४६,४७ तिर नेपाली जनता भोक भोकै बस्नु पर्दैन थियो किन भने सबैले खेतीपाती गर्थे अहिले सबै जमिन भुमाफिया र नेताकार्यकर्ता दलालहरु मिलेर सबै जमिन बेची खायो खेतीयोग्य जमिनमा किन यो दलालहरुले बेच्ने नीति ल्याको तेहि जनतालाइ भोकमरी बनाउन देश खतम बनायो
Lady singham
Ab nepallai Indiama milau.dherai sasto chh chini.
जय नेपाल जय नरेश
अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤❤❤
क्यानु हो पार्टीको दास बाट बाहिरा आउन नसक्ने जनता आसेपासे सुध्रन जरुरी छ।
What did you do to control when you were in power???
This Jibram is an expert in distorting facts. Nepal and many South Asian, Southeast Asian and East Asian economies were at par in 1950s and 1960s. Their economies grew by leaps and bounds whereas Nepal's per capita GDP was stagnant at $184.00 until 1990. The economy is much better off now than until 1990s. Jibram should openly write on his forehead that he wants the monarchy back instead of doing it indirectly and immorally.
Rabi chokhine kunai thau chaina... company chalaye paosa ka bata ayo malai k matlab bhanne ho bhane.... dherai bhrastachari chutchan....
Yo pani thotra gaff matrai?
Kuro ta kinn yo abastha Aayo ?
Ab garnu parne ke?
Kahile sammaan gari saknu parne?
Kasari garne po ta?
🎉❤😂
यस्ता हरामि पुबॅन्यायधिस त छन नेपालमा अनि यत्रको बिकास , समस्या जहा छ समाघान पो गनॅु पछॅ
Garne k ta? Yei ganatantra nai thik xa vandiye vaigo ta
tapai rajnitima janus ani haime lai bato dekheunus na hajurrrr
Pari patty sasto hami nepaly beopary bhukhamary Ko sikar chhan Indian border ma bikri chha tehan ko beopary kamai rakhe ka chhan kasri nepal ma beopar gerne
Yo radi ho adalat ma ingo lyaune
“ Tyo ‘ Ekdum Ramro Statement thiyo from this Lady. “ Janata Ma Pani ‘ Desh Prati “ Bhawana” Hunu Parcha. Nepal ko Hami ‘ Nepali Mari Sakim’ . Living corpse
राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 👑🙏
❤❤
🙏🙏🙏