'उपदेश हैन, समाज यस्तो पनि छ है भन्ने देखाइदिने मेरो प्रयास' ? Prakash Saput । Guff Station

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • Story Link : www.onlinekhab...
    औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गर्नुअघिका संघर्षका दिनलाई छाड्ने हो भने छोटो समयमै सांगीतिक उचाईको उडान भरेका गायक, सर्जक तथा संगीतकार हुन् प्रकाश सपुत । दोहोरी ब्याटल गाएर सांगीतिक गोरेटो कोरेका प्रकाश करिब ६ वर्षअघि 'बोलमाया' लिएर आएका थिए । समाजको कथालाई दुरुस्तै उतारिएको यो गीत उनको सांगीतिक जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । गीत र यसको कथानक भिडियोलाई यति रुचाइयो कि प्रकाशको सांगीतिक गोरेटोको यात्रा अब राजमार्गमा पुग्यो । त्यसपछि गलबन्दी, पीर, दमाई महाराज हुँदै मुटु कटक्कै र फिल्म 'बोक्सीको घर'को 'बुझिनँ मैले'सम्म आइपुग्दा उनी सांगीतिक आकाशमा सफलताको उडान भरिरहेका छन् । गीतमार्फत समाजका कथा भन्न रुचाउने यी गायक तथा सर्जक अब फिल्मको फराकिलो क्यानभासमार्फत कथा भन्ने तम्तयारीमा जुटेका छन् । अनलाइनखबरको गफ स्टेसनमा प्रकाशले आफ्नो फिल्मी यात्राबारे सविस्तार कुराकानी गरेका छन् ।
    #prakashsaput #basant #guffstation #song #nepalisong #nepalimusic
    #galbandi #phoolmaya #khemrisal #onlinekhabar #singer #composer
    #flim #director #bolmaya #pir

Комментарии • 11

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 4 месяца назад

    सहि हो कुरो हो प्रकाश सपुथ

  • @AmmarZonSoni-jg5kz
    @AmmarZonSoni-jg5kz 4 месяца назад

    Wow

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 5 месяцев назад +2

    Big fan prakash Sir

  • @devendrabk5976
    @devendrabk5976 5 месяцев назад +1

    Best of luck Prakash Bhai 🎉🎉

  • @ثامان7163
    @ثامان7163 5 месяцев назад +1

    ल मत वसन्त भन्दा पनि बढी अब चिया चनाको पखाइमा है❤❤

  • @Mangalbishwakarma
    @Mangalbishwakarma 5 месяцев назад +2

    ❤❤

  • @aarushSunar-i4r
    @aarushSunar-i4r 5 месяцев назад

    ❤️❤️❤️❤️

  • @ActiveCnnKhus
    @ActiveCnnKhus 5 месяцев назад +1

    Blockbuster nepali movie फर्मि फर्कि #जेठ 10 Meghastar अनमाेल केसि / जसिता गुरुङ

  • @kumarmagar5501
    @kumarmagar5501 5 месяцев назад

    यो माया शब्द लाई मुया किन ? पहिले रेडियो नेपाल मा शब्दको सेन्सर हुन्थ्यो। जे पनि गीत हुने यो जमाना।

  • @jethalama5035
    @jethalama5035 4 месяца назад

    कमाउनेले सम्पति जति नि कमाउन सकिन्छ। राम्रो र लोकप्रिय काम गर्नेले नाम पनि कमाउन सकिन्छ तर आफ्नो जात र जातीयतालाई सम्मान गर्न नसके नि अपमान गर्न हुन्न र गर्व गर्न सक्नुपर्छ किन कि तामांगको छोरो मर्दा राइ भएर मर्दैन। तामाङ्ग नै रहेर मर्छ।नाम र दाम कमाउन "सपुत" " श्री' "सुनाम" जस्ता फुर्का झुण्ड्याउन जरुरत पर्दैन। "परियार" लेखेर नि नाम र दाम कमाउन सकिञ्छ।

  • @krishnabahadur9957
    @krishnabahadur9957 3 месяца назад

    बल्ल fACEBOOK मा हेरेर RUclips मा आय मज्जा आयो हेरेर अन्तर्बार्ता❤❤❤❤