जनक गन्धर्वले आफ्नै घर छेऊको हिरो आकाश श्रेष्ठलाई भेटे | जनकको कथा सुनेर आश्मा रोईन्

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 934

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  6 лет назад +257

    जनकको गीतको अडियो बनिसकेको छ, कृपया भिडियो निर्माणमा सहयोग गर्नुहोला ।
    जनकको बिद्यालयभित्रको पढाईको जिम्मा स्कुल र समाजसेवी दिदी एस्तर थापाले लिनुभयो । होस्टेल र अन्य खर्च हामीले जुटाउनु छ । जनकको शिक्षाका र घर निर्माणका लागि सहयोग गर्न मलाई 9811006929 मा सम्पर्क गर्नुहोला । देश बिदेशबाट एकजुट भै सहयोग गरौं । सेवा नै धर्म हो । आर्थिक सहयोग गर्न नसक्ने साथीहरुलाई यो भिडियोलाई सक्दो सेयर गरौं । आफ्नो साथीहरुलाई फेसबुकमा म्यासेज गरौं - Shishir Bhandari
    नेपाल इन्भेष्टमेन्ट बैंक
    खाता नं. 02805080399418

    • @joginshrestha3076
      @joginshrestha3076 6 лет назад +4

      Shishir bro u r great...

    • @kumarkhadka679
      @kumarkhadka679 6 лет назад +3

      Ma vedio pani shear garxu sayog pani janak babu lai pakka garxu

    • @bidhyabhattarai9851
      @bidhyabhattarai9851 6 лет назад +3

      म दुबई बाट हाे शिशिर भाइ राम्रो छ

    • @purisid8373
      @purisid8373 6 лет назад +2

      beautyfull ashma giri

    • @ritavlogs9647
      @ritavlogs9647 6 лет назад +2

      Meronai aasu aayo janak ko kura sunera

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 6 лет назад +57

    यो interview हेरेर आसु पनि आयो अनि हासो पनि लाग्यो । अनि शिशिर सरलाई हृदय देखि नै धन्यवाद साथै जनक भाइलाई उत्तर उत्तर प्रगतिको कामना ।

    • @thilakthilak6635
      @thilakthilak6635 6 лет назад +2

      आस्मा वैनिको आत्म सारैदयालु रहेछ

  • @rudratamang9684
    @rudratamang9684 6 лет назад +34

    best up luck janak vai भबिसेमा धेरै प्रगती गर्नु अनि शिशिर सरलाइ सलाम छ

  • @asmirai6570
    @asmirai6570 6 лет назад +138

    होइन यो जनक बाबू कति मिठो बोलेको बाबू मिस उ बाबू

  • @kshatrisurya1178
    @kshatrisurya1178 6 лет назад +40

    हाम्रो दङ्गाली हिराे अाकाश धेरै धेरै शुभकामना छ र अर्काे हिराे जनकलाई सहयाे गरिदिनु हाेला ।

  • @nabinthapa5331
    @nabinthapa5331 6 лет назад +14

    Wow wow.....Aashma n Aakash.....shishir daa n Janak vai.....धेरै धेरै खुशी लाग्यो

  • @nimansubba5847
    @nimansubba5847 6 лет назад +59

    साच्चिकै महान बिचार छ जनक भाइ को सारै मन छुने कुरा गर्छ तेसैले प्रतेक video हेर्ने गर्छु सलाम छ शिशिर दाइ लै

    • @sontoshkuwar5894
      @sontoshkuwar5894 6 лет назад +1

      Nice

    • @devmagar2642
      @devmagar2642 6 лет назад

      ✌✌✌✌✌ 🍺🍺

    • @deepbist4498
      @deepbist4498 5 лет назад

      रेखा जि हजुर अलिकति पनि नडराइ अगाडी बढ्नुहोस हजुर लाइ हामी सबै को फुल सपोर्ट छ सहि काम गर्दा जहिले पनि सत्य कै जित हुनेछ र हजुर फिलिम को मात्रै सुपर हिरोईन होइन रियल मा पनि हजुर सुपर हिरोईन हुनुहुन्छ आउनु होस सबै मिलि हाम्रो मन मुटु मा बस्ने रेखा जि लाई साथ र सपोर्ट गरौँ 🎸🎸🎸

  • @kumarrai9315
    @kumarrai9315 6 лет назад +18

    हैट यो भाईको कुरासुनदा मेरो आसु आयो तर सोचाई यती रामरो रैछ अगाडी बडदैजाउ परगती गरदैजाउ

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 лет назад +37

    दाङको केटा हरु गजब यार
    पल शाह
    आकाश श्रेष्ठ

  • @sandeepjhakashbabalxageet3752
    @sandeepjhakashbabalxageet3752 6 лет назад +85

    धेरै राम्रो काम गनु भाको छ शिशिर सर र अकाश दादा लाई धन्यवाद

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 6 лет назад +39

    आकाश हिड फिलिम फिट सम्पूर्ण तिम्लाई बधाई छ फिलिम सम्पूर्ण तिम्लाई love you all शिशिर दाइ लाई धेरै धेरै धन्यबाद

  • @सागरगुरुङ्गनिर्दोश

    सलाम छ शिशिर सर हजुर लाई 🇳🇵🇳🇵 हजुर को दिन दुई गुना रात चौगुना प्रगती होस । दिन दुखी को सहयोग सेवा गर्ने शक्ति भगवान ले सदा पुराउदै जाउन । हजुर को सहयोगी भावना अझै बढ्दै जाओस । हजुर लाई दुई हात दस औला जोडि प्रणाम गर्न चाहान्छु ।

  • @nepalibinod724
    @nepalibinod724 6 лет назад +32

    दंगाली हरुको कुरा सुन्दा एकदमै खुसी लाग्यो सायद आफुपनी दंगाली भएर होला जनक भाईको उत्तर उत्तर प्रगतीको कामना ब्यक्त गर्दछु र सिसिर जी धेरै धन्याबात साउदी

  • @rajbaral8441
    @rajbaral8441 6 лет назад +43

    जनक भाइ ले रुवायो मन धेरै छोयो

  • @homrajthapa4871
    @homrajthapa4871 6 лет назад +59

    सारै राम्रो भाईको आवाज जनक भाई र शिशिर दाई को सफलताको कामना दाई ? शिशिर दाई जनक भाई धेरै बुद्धिमान छ्न पछि गएर भाई ठुलो मान्छे बन्छन ? शिशिर दाईहरुको Movie सफल रहोस !

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 6 лет назад +5

    हरेक सन्तानहरु जनक भाइ जस्तो मायालु अनि दयालु जन्मियाे भने देशका बृद्ध अाश्रमहरु बन्द हुने थिय । सानाे भाईकाे परिवार प्रतिकाे माया कति प्रगाढ छ । शिशिर दाइ विशेष त हजुरलाई धेरै धन्यवाद । साथै सहयाेगि हातहरुलाई पनि धन्यवाद ।

  • @rojalimbu8723
    @rojalimbu8723 6 лет назад +22

    Janak Ko herek video herchu Usko harek video le mero man chuncha love you shishir & janak both of you ❤️❤️❤️❤️

  • @safalkc2489
    @safalkc2489 6 лет назад +127

    इ भाइ लाई सहयोग गर्ने जति यता हाजिर हौत

  • @sameerthapa8529
    @sameerthapa8529 6 лет назад +40

    धेरै राम्रो काम गर्नु भाको छ शिशिर जि र जनक जस्ता अरु पनि धेरै छ्न

  • @basant215
    @basant215 6 лет назад +13

    शिशिर जि को जति तारिफ गरे पनि कम्नै हुन्छ धेरै राम्रो काम गर्नु भोको छ धन्यवाद शिशिर जि अनि जनक भाइ को जिन्दगी राम्रो हुन्छ अनि आकाश जि र पूजा कोinterview kahili herna payen chha

  • @HabibKhan-ok8yr
    @HabibKhan-ok8yr 6 лет назад +3

    शिशिर दाई को काम लाई सलाम छ दाई
    Really you Are so great👍️👍️

  • @manavmagar4877
    @manavmagar4877 6 лет назад +34

    म पनि दाङको हुँ, हाल k.s.a. बाट हेर्दै छु।

  • @kalikali2692
    @kalikali2692 6 лет назад +67

    बोलि बचन चाइ राम्रो छ जनक भाइ को

  • @gaganmgr1122
    @gaganmgr1122 6 лет назад +11

    शिशिर दाइ धेरै धेरै धन्यवाद हजुरलाइ✌✌✊✊

    • @EkbahadurbahadurSilwal
      @EkbahadurbahadurSilwal 5 лет назад

      धेरै धेरै धन्ने वाद शिशिर भाइ बिहान बेलूका छाक टर्नु गराे हुने असाह लाई अाकास सम्म पुक्ने सप्ना देख्ना काे लागि साथा दिना काे लागि ईसाेर्ले साथ दि रहाेस मेराे शुभ कामना

  • @lilaakarki5155
    @lilaakarki5155 6 лет назад +5

    शिशिर जि को साथ सयोग ले गर्दा जनक बाबू निकै talent भै सक्यो best of luck janak babu

  • @hiraramitdevkota6949
    @hiraramitdevkota6949 6 лет назад +28

    कति मिठो बोल्ने भए छ जनक भाइ

  • @blackboy1514
    @blackboy1514 6 лет назад +11

    आकाश दाइ पनि दाङ कै वा वा best hero शिशिर दाई

  • @deepakbahadur2317
    @deepakbahadur2317 6 лет назад +10

    दामी छ जनक को कुरा सिर सिर जिलाइ धन्यवाद

  • @samankc3382
    @samankc3382 6 лет назад +20

    Waa sishir da😍
    Nd cuty Ashmu😍
    Best wishes for tomorrow
    November 23

  • @bishwokarma864
    @bishwokarma864 6 лет назад +51

    मानिस ठुलो दिल्ले हुन्छ जात्ले हुदैन जस्तै शिशिर जि जस्तै धेरै राम्रोकाम सिसिरर्जी भग्वान्ले हमेसा भन्छ्न त गरिब र दिनदुखी माथी खर्च गर म त माथी खर्च गर्नेछु

  • @kaidi7774
    @kaidi7774 6 лет назад +57

    हैट भिडियो हेरेर म पनि रोए....😭😭😭

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +2

    राम्रो प्रतिभा छ भाईमा शिसिरजिलाई धेरै राम्रो काम छ सफलताको सुभकामना हजुरको सुभचिन्तक कतारबाट

  • @suman4809
    @suman4809 6 лет назад +3

    cool jodi dream girl best up luck . ashma aakash so sweet looking . Shisir bro good job hatsup babu janak timro future raamro hos ra hunxa god bless babu

  • @sabitagadtaula6658
    @sabitagadtaula6658 6 лет назад +2

    Shishir Sir lai Salam ani हार्दिक नमन। हजुर को यो काम देखेर नतमस्तक छु।

  • @gurungdhan8193
    @gurungdhan8193 6 лет назад +24

    ओमान बाट हेर्दैछू शिशिर ब्रो दाम्मी लागेउ

  • @sarahbuda3739
    @sarahbuda3739 6 лет назад +20

    Omg aakash pani dang ko .khushi lagyo ma lai.wow

  • @karnanpc6356
    @karnanpc6356 6 лет назад +12

    बधाई छ शिशिर दाइ साउदि अरब बाट

  • @abiralsharma3796
    @abiralsharma3796 6 лет назад +2

    Shishir dajulai salute🙋🙋. janak vailai dherai Maya. All the best janak vai for your sweet dreams🙏🙏.

  • @dipespun901
    @dipespun901 6 лет назад +18

    Shishir bro le dherai ramro kam garnu vyeko xa

  • @indrabajbaraj2738
    @indrabajbaraj2738 6 лет назад

    खुसी लाग्छ यो च्यानल हेर्दा !! ईराक बाट

  • @लौरककोभाइ
    @लौरककोभाइ 6 лет назад +27

    Vai ko har sapana pura hos n good job shishir sir

  • @brimtimilsina7391
    @brimtimilsina7391 6 лет назад +2

    जनक भाइ एउटा सोझो बिचरा गाउको भाइ रहेछ ।राम्रो छ भाइ तिमिलाई सफलता को सुभकामना।।।

  • @srijanaghimire4064
    @srijanaghimire4064 6 лет назад +4

    Ma ta janak vai ko fan ho.....usko kura garne shaili dhekhera ta Jhan mohit xu keep it up babu.....god blessed you...

  • @sitaneli8500
    @sitaneli8500 6 лет назад +2

    जनक बाबू लाई धेरै राम्रो बाेलि छ शिशिर भाइ धेरै धन्यवाद छ

  • @krishnadhakal7823
    @krishnadhakal7823 6 лет назад +20

    yo vai dharai bujne manxa xa tq janak vai timro kura sunyara maro pani man royo yr hoett thulo manxa banxa yo vai

  • @ajmalarshad857
    @ajmalarshad857 6 лет назад +9

    जनक भाइ धरै चलाख भैसकेछन बन्छ भाइको पनि घर र जिन्दगी पनि भाइ राम्रो छ आकस जि खुसी लाग्यो शिशिर जि कोत youtub मा आएको भिदियो सायद छुटउदिन हजुर्को एकदम नजिकको फ्यन ।

  • @bishnusishir5983
    @bishnusishir5983 6 лет назад +60

    तपाई शिसिर... म बिष्णु शिसिर... साउदिबाट
    धेरै खुसिलाग्छ.. तपाईकाे साेचाई...

    • @sachinrai569
      @sachinrai569 5 лет назад

      sishir sir ko sahayogi man ra yogdan ko kam lai bishes salam

  • @chandramahat2466
    @chandramahat2466 6 лет назад

    सानो भाइ उज्ज्वल भबिस्य को शुभकामना ,,कति मीठो बोलेको भाइ,, शिशिर ,आकास र आस्मा लाई धन्यवाद

  • @dambersubedi8784
    @dambersubedi8784 6 лет назад +4

    Wooooo, janak Bhai lay ta aakash ji lai pane हेर्याहेरै परिदिए त हौ any ways best of luck for new movie for all of you spect janak Bhai , n god bless you janak love your everything what you sing n speak all good lagcha

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 6 лет назад +1

    शिशिर सर लगायत naya naya news nepal tima लाई सलाम छ🌹✊ खुसी लाग्यो आस सर आसमा गिरि लाई पनि एक सात मा देखन पाउदा खुसी लाग्यो । ✋✌🌹

  • @manojbhandari4835
    @manojbhandari4835 6 лет назад +20

    गर्व लाग्छ आफू नी दाङ को हुँदा ।😊😊

  • @chitralaldangi448
    @chitralaldangi448 6 лет назад +8

    Salam xa sisir sir hjrle dhari ramro kam garnu bhako xa

  • @ramchandradhakal3078
    @ramchandradhakal3078 6 лет назад +21

    Hajur mahan hunu hunxa shishir ji ma Kuwait bata herdai xu gorkha ghar janak vai lai vetne exaaa xa nepal aayesi

  • @bikramlama1370
    @bikramlama1370 6 лет назад +1

    Great job शिसिर ब्रो ।।

  • @BikashNeupane0736
    @BikashNeupane0736 6 лет назад +6

    Dheri khusi lagayo .. bhai ko interview aani heroin ko smile daro xachoii

  • @tilakkhatri3202
    @tilakkhatri3202 5 лет назад +1

    दांङका सबै कलाकारकाे बाेल्ने साेभाब राम्रो लाग्छ मलाई

  • @meghashrestha4122
    @meghashrestha4122 6 лет назад +5

    Janak vai i know timi dherai ramro life hunexa and dont worry tmro boli ani tmro kamle timi ra tmro family lai dherai ramro hunxa. God bless u vai😊😊

  • @rajpun5924
    @rajpun5924 6 лет назад +1

    सर्बप्रथम सिसिर सर लाई हिर्दय देखी मुरी मुरी धन्यबाद छ।साथै जनक लाई सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई पनि धन्यबाद र आकाश जी र आस्मा जी लाई पनि सफल्ताको धेरै धेरै शुभ कामनाछ ।

  • @govindatamang390
    @govindatamang390 6 лет назад +7

    Wow best of luck shishir sir great job..keep it always sir...

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад

    जनक गन्धर्व, अनि दङ्गाली हिरो आकाश लाई देख्न पाँउदा खुसी लाग्यो, धन्यवाद शिशिर भाइ।

  • @rachitadarnal7851
    @rachitadarnal7851 6 лет назад +16

    Aaj aakash ra aasmalai dekhada khusi lagyo

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 6 лет назад +1

    शिशिर दादा हजुरलाई धन्यवाद दुखि गरिब को साहारा बन्नुभएको छ।

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 6 лет назад +9

    बबाल छ

  • @mayalulife3039
    @mayalulife3039 6 лет назад +1

    कस्तो मिटो बोलेको जनक बाबू सफलता को शुभ कामना बाबू & सबै जना लाई पनि बधाई छ मिस्स यु आकाश शिशिर आस्मा

  • @Evanshisharma
    @Evanshisharma 6 лет назад +3

    Aakash dada 😍😍
    Hjr ly dang ko name rakhnuu parxa haii😍😍

  • @rameshkc1568
    @rameshkc1568 6 лет назад +2

    सारै चलाख रहेछन भाई अनि भाबुक पनि बनाए । प्रगतिको कामना साथै मुभिको पनि

  • @ramganesh6460
    @ramganesh6460 6 лет назад +17

    Wow wow

  • @archit1862
    @archit1862 6 лет назад +1

    How cute Janak baau💕♥️♥️💕 best wishes Akash Dai Ashma sis Shishir dai... Pooja bhauju lai pani liyera film Hernu jaanu hoi...

  • @ankitashrestha1673
    @ankitashrestha1673 6 лет назад +9

    best aakash best of luck for dreamgirl😙😙😙

  • @elythiyarai5430
    @elythiyarai5430 5 лет назад

    all the best sisir dai....ramro xa harek news lewnuhunxa

  • @sitapuri6669
    @sitapuri6669 6 лет назад +36

    Good luck aakash

  • @prameshwor130
    @prameshwor130 5 лет назад

    जनक भाइको बोलि मा दम छ अवस्य भोली प्रगती गर्नेछ्न plz सहयोग गरिदिनुहोला अनि यो video सक्दो share गरिदिनुहोला

  • @ishworbagdas9920
    @ishworbagdas9920 6 лет назад +28

    शिशिर सर नमस्कार !! म साउदिबाट हेर्दै छु घर त धादिङ !! जनम भाईकाे जिन्दगी हजुरको हातमा छ !!??

  • @sophyalama5858
    @sophyalama5858 6 лет назад +2

    I watched this interview for aakash but now this is my 5th time.stay blessed all of you .❤️❤️❤️❤️like ,share & comment Sabai gare God bless you all 😍😍😍😍thank you God for such kind hearted person like sishir sir

  • @sandeshsubbasandeshsubba8724
    @sandeshsubbasandeshsubba8724 6 лет назад +8

    Good bless you janakbhai

  • @dangdeukhuri9355
    @dangdeukhuri9355 5 лет назад +1

    Best of luck sisir dai.
    sahayogi manharulai dhannebad

  • @gopiadhikari863
    @gopiadhikari863 6 лет назад +20

    Good job Shishir sir..salam xa hajur ko samajsewa ko kam prati..

  • @basnetdil4471
    @basnetdil4471 6 лет назад

    Thank you sishir sir hjrle dherai ramro kam garnu vako xa ani Ashma g hjrko thulo fan aaja dekhi wish u all the best

  • @kamalks8201
    @kamalks8201 6 лет назад +37

    sisir bro hi.me watching from saudi arabia nice job.

  • @deepakkunwar7782
    @deepakkunwar7782 6 лет назад

    अाज खुप खुसि लायो ।धेरै मन छोयो जनक लब यु यति मिठो बोली तिम्रो तिमले हामी सबैको सधैंभरि साथ हुन्छ भाइ।

  • @अभिनाशमगर
    @अभिनाशमगर 6 лет назад +18

    आकाश ब्रो दाङ कुन ठाउ घरँ हो मेरो पनि दाङ हो ,धन्यवाद शिशिर दादा

  • @RanjitaTHami
    @RanjitaTHami 5 лет назад

    शिशिर सर हजुर लाई धेरै धेरै धन्यवाद मेराे तर्फबाट 😥😥😥😘😘😍😍😍😍

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 лет назад +17

    हार्दिक बधाई छ शिशिर सर यो गरिबको छोरालाई साइता दिएकोम

  • @laxmibk5977
    @laxmibk5977 4 года назад

    Thanku shisir vai. Hajur le dherai ramro kam garnu vaye ko xa

  • @ramanchaulagai1421
    @ramanchaulagai1421 6 лет назад +13

    dada nice good 😍😍😍😍😍😍

  • @samueldanielroyal509
    @samueldanielroyal509 4 года назад

    wow kati romantic vai ho rap pani ustai ramro xa kati mitho kira garn janeko god bless you vai. Ani shisir sir lai pani thank you so much jaslai Ati dherai help ko lagi.( best luke vai.)( Akasha g ani Ashma g lai mising )

  • @jeevangiri7063
    @jeevangiri7063 6 лет назад +4

    कति माया लागदो बाबू बोली पनि कति मिठो

  • @sagartamang8137
    @sagartamang8137 6 лет назад

    nice man janakko n tq so mutch sishir dailai pani

  • @lamashanti6780
    @lamashanti6780 6 лет назад +18

    ❤👌👌👌

  • @dhurbopradhan9464
    @dhurbopradhan9464 6 лет назад +1

    Bro I really enjoy this video is too good I love it and keep support the children and we love you all an all Nepali

  • @lovekhusi5544
    @lovekhusi5544 6 лет назад +22

    First commet👌👌keep supporting this guy every body..god bless.

  • @yuvrajshrestha7679
    @yuvrajshrestha7679 5 лет назад

    सबैले सहयोग गर्नु पर्छ
    भाइ लाई
    धेरै माया जनक 😘😘

  • @kingrohan7632
    @kingrohan7632 6 лет назад +19

    wowwowo aasma kati cutee k imasnol voiderako xa

  • @manasarki8629
    @manasarki8629 4 года назад +1

    Yo video herera nrune koi xainan hola yrr thank you so much sisir dai

  • @mrmaden3059
    @mrmaden3059 6 лет назад +95

    म चै भेटेर सयोग गर्छु शिशिर दाइ

  • @premsing3493
    @premsing3493 5 лет назад

    Good जनक बाबू शिशिर ब्रो म पर्देश बाट हेर्दै छु Always ii like keep it's

  • @ManojCdr
    @ManojCdr 6 лет назад +6

    Sisir dai ko maan dhiraee ramro hunuhuxa.. God job bro

  • @jayarawat7538
    @jayarawat7538 2 года назад

    याे भिडियो पहिलाे चाेटि हेर्दै छु ,पहिलेकाे जनक र अहिलेकाे जनकमा धेरै भिन्नता देखे😌 शिशिर दाई तपाईंले धेरै दुः ख गर्नु भयाे जनककाे लागि तर फल चाहिँ पाउन सक्नु भएन।🙏🧡

  • @nirmaladevirai8241
    @nirmaladevirai8241 6 лет назад +3

    Sisir Bhai Janak ko interviw herer aasu aayo Akas Asmara laai Tq hami sabile help garum from 🇬🇧 uk baat

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 6 лет назад

    ल दामि छ भाईको गित म मलेसिया बाट हेरदै छु