Karnali vs sudurpaschim volleyball HD video/तेस्रो मुख्यमन्त्री कप रास्ट्रिय भलिबल प्रतियोगिता 2080

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • तेस्रो मुख्यमन्त्री कप पुरुष रास्ट्रिय भलिबल प्रतियोगिता महेन्द्रनगरमा जारी उक्त प्रतियोगितामा ३ बिभागिय सशीत १० टिमको सहभागिता रहेको छ कर्णाली प्रदेश vs सुपको खेलमा समय अभावका कारण खेल स्थगित हुन पुग्यो
    हेलो(Hello)
    स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा विशेष गरि नेपालको रास्ट्रिय खेल भलिबललाई देशको कुनाकुनामा गयर हजुरहरु माझ भलिबल खेललाई प्रत्यक्ष प्रसारण र भिडियो अप्लोड गरि खेल र खेलाडीहरुलाइ चिनाउने सहयोग रहनेछ र हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारीत हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल r.tirtha2018@gmail.com सन्चालक : तिर्थ बहादुर राना
    मोबाईल नम्बर ९८६४७३५९९८ facebook : Tr xettri
    facebook page link click here pagewww.facebook.c...
    official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media
    #volleyball #nepal #2080

Комментарии • 7

  • @BhupendraGC111
    @BhupendraGC111 7 месяцев назад +2

    Vdo अनि live दुबै को camera angle भयन के कस्तो अलि छड्के जस्तो भयो सुधार गर्नु पर्यो।

  • @bisnubkbk3106
    @bisnubkbk3106 7 месяцев назад

    यो त सरैनी बिजोक भयो sir live राष्ट्रिय खेल्को

  • @tapendrarawal1787
    @tapendrarawal1787 7 месяцев назад

    Karnali ❤

  • @magararjun7871
    @magararjun7871 7 месяцев назад +3

    बिभागिय टिमसित टक्रदिने टिम सुदुरपश्चिम देखियाे है

  • @GurungVai977
    @GurungVai977 7 месяцев назад

    Time ma nakhelaya paxi ka sakinxtw game

  • @kennyrohit9114
    @kennyrohit9114 7 месяцев назад

    3 rd set k vo ko jetyo