ADB को ऋण तिरेपछि मेयरले खानेपानीको शुल्क आफै घटाउछन्, हिजो ऋण थोपर्ने दलहरु किन आन्दोलन गर्नु ?

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • ADB को ऋण तिरेपछि मेयरले खानेपानीको शुल्क आफै घटाउछन्, हिजो ऋण थोपर्ने दलहरु किन आन्दोलन गर्नु ? #clickdharan #harkasampang #dharannews

Комментарии • 69

  • @suraj1516
    @suraj1516 Месяц назад +16

    100% correct ❤ ! जय धरान❤ जय हर्क सम्पांग

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Месяц назад +11

    जय यो देस को एक मात्र सचा,इमाम्दार,देशभक्त,शिक्षित,कर्मठ, कृयाशिल,उर्जाशिल,परिश्रमी र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दान,जय सचेत जनता,जय बुद्धि,जय देश।

  • @user-pi8gu2ik9u
    @user-pi8gu2ik9u Месяц назад +10

    राम्रो सोच भयेको दाजु

  • @jessy124
    @jessy124 Месяц назад +8

    सबौलाई धन्यवाद श्रमदान गर्नु हुने श्रमदाताहरुलाई 🇳🇵🇳🇵🇳🇵👍️👍️❤️❤️🙏🙏।

  • @harirai6267
    @harirai6267 Месяц назад +4

    All the best 😊❤Jay dharan
    Jay harka

  • @harirai588
    @harirai588 Месяц назад +4

    100% sahi kura vannu vayo 🙏🙏🙏🙏❤️❤️❤️👏👏👏👏

  • @M.SLimbu35
    @M.SLimbu35 Месяц назад +2

    शही कुरा ❤❤

  • @madankumarrai435
    @madankumarrai435 Месяц назад +8

    महसुस पनि वृद्धि पनि हुन्छ तर ADB को ऋण तिरे पछि घटछ !!! पहिला पानी पनि बराबर नआउने थियो महसुस तिर्नु पर्थ्यो त्येही कारणले बिरोध भएको थियो !!

    • @dhankumarrai8229
      @dhankumarrai8229 Месяц назад +3

      Right sir ma pane Dharan ko ho malai pane thaha xa mainama 3den aautheyo pane aaja vole majale aauxa HARKA is KING 👑👑👑👑👑

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 Месяц назад

    सहि बोल्नु भयो 🙏👍️❤️🇳🇵🇳🇵🇳🇵
    दलले रिन गरेको 54 करोड बाकी छ धरानलाई । ADB को रिन दुई अर्ब पन्द्र करोड दलहरुले भ्रस्टाचार गर्यो पानी ल्याउनु सकेन।
    रिन तिरे पछि पानीको महसुल आफै घटाउन्छ म्येर ले।

  • @M.SLimbu35
    @M.SLimbu35 Месяц назад +2

    उहाँ असधै सकारात्मक ब्यक्ति

  • @user-fs4no9oe2n
    @user-fs4no9oe2n Месяц назад +3

    Sahi kuro garnu vo daju tapailee wow 👌 dhit marnee kuro jay harka Jay dharan jay mongol jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @minaloktam5494
    @minaloktam5494 29 дней назад

    सहि हाे सलाम

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r Месяц назад +2

    धराने जनता हरु बाट बुझ्नु सकिन्छ १० पार्टीको ८४ मा ॐसुहा हुने हो अर्को तिर नामनिशान पनि रहदैन तेसैले मेयर हर्क साम्पाङ्ग लाई सिध्याउन ठूलो गेम खेली रहेकोछन तर एउटा रौ पनि नझर्ने रहेछ बिकास यसरी गर्नु पर्छ भासण गरेर मीठो बोलेर बिकास हुदैन भन्ने कुरा ३ करोड नेपाली हरुले स्पष्ट बुझी सकेको छन।

  • @gangalimbu2391
    @gangalimbu2391 Месяц назад

    सहिसत्या कुरा गर्नुहुने भाई भातिजोले गर्नु भो, कोङ्ग्रेस कोमुनिष्टहरुले देशलाइ नाश र धवस्त बनए।

  • @TheRainayan
    @TheRainayan Месяц назад +3

    दलको मान्छेहरुमा एकथोपा आत्मालोचना भएको भए आज देशको यो हालत हुने थिएन ।खराबीको नि सीमा हुन्छहोला, अति भो अब २०८४ मा सबै पुराना दलकोलाई चैट नपारि बिकास हुंदैन ।

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 Месяц назад

    हर्क साम्काग बालेन गोपि हमाल नेपालि जन्ता को गहना हो नेपाल सिगार्ने तिन नेत्रर हो हैजय देश नेपालि एकता जिन्बाद

  • @RAVENDOTCOM
    @RAVENDOTCOM Месяц назад +5

    Click Dharan saathi tya bhyaguteni ta aako chaina ni 😊

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Месяц назад

    जय हर्क जय स्वतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 Месяц назад

    आर्थिक वर्ष ८१÷८२ को लागि वजेट बनाउदा के कति कर बढाउने घटाउने भन्ने निर्णनय त नगरसभा सम्पन्न हुनु भन्दा पहिले कार्यपालिकामा बैठकमा निर्णनय भएर सबै दलहरुले अनुमोदन गरि पारित भएको होइन र ? फेरि यो दलेहरुले बखेडा गरेको कुरा बुझिएन त ? किन सधै चुर्ना परैका े? हिज ऋण लिदा कहांबाट लिएर तिर्छु भनेर लिएको हां ? काम विगार्नै अनि उत्तरदायित्व वहन नगर्ने ? कुर्सी छोडेको वर्षौं किन नवितोस जवाफ दिनुपर्छ ।😡😡😡😡😡😡😡

  • @tenzinchokey8983
    @tenzinchokey8983 Месяц назад +2

    Jai sarmdan jai harka sampang ❤️❤️❤️

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng Месяц назад

    Right

  • @chhabigaire5065
    @chhabigaire5065 Месяц назад

    Right 🙏🙏❤️❤️

  • @hemprasadrai9111
    @hemprasadrai9111 Месяц назад

    सत्य,धर्म,बिना सुख,शान्ति,सम्रिधि सम्भव छैन भन्ने धरानका मेयर लगायत सचेत जनताले बुझेको र महसुस गरेको हुनाले, सरकारबाट भइरहेको बेथिति, बेनिति, बिसङगतिको बिरोधलाई मेरो पनि आन्तरिक हर्दयबाट समर्थन जनाउदछु । जय हर्क साम्पाङ, जय धरान वासिन्दा, जय नेपाल।

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 Месяц назад +1

    jai Dharan

  • @razroy6117
    @razroy6117 Месяц назад +2

    उहाँ मेरो पल्टने मामा लाई मनै बाट सम्झिए मैले।

  • @tjbdrai
    @tjbdrai Месяц назад

    Next ward leader

  • @rj6724
    @rj6724 Месяц назад

    हैन कुरा मैले बुझिन अघिलो मेयर लाई चाहिँ मूल्य समायोजन गर भन्ने अनि आफ्नो पालो मा चाहिँ ऋण चुक्ता गरे पछि मुल्य समायोजन गर्ने भन्छ त 😃😃😃😃

  • @janamrai3122
    @janamrai3122 Месяц назад +1

    ❤❤❤❤❤❤

  • @magarhomagar7422
    @magarhomagar7422 Месяц назад

    क्लिक धरान पनि १० दलेको जस्तो लाउछ

  • @user-fq6eq3pu2m
    @user-fq6eq3pu2m Месяц назад

    👍👍👍❤❤👌

  • @rajendragurung5238
    @rajendragurung5238 Месяц назад

    Good

  • @14-Peaks
    @14-Peaks Месяц назад

    👍

  • @user-lg2ld4vp5k
    @user-lg2ld4vp5k Месяц назад

    100% right kuro,

  • @user-xu6bs8hn9e
    @user-xu6bs8hn9e Месяц назад +1

    Patrkar jiu tyo birodilai sodnu hos ta pani gayera deka vanuu ni

  • @Sambahadur-fs7zq
    @Sambahadur-fs7zq Месяц назад

    भुत्राे बुढाे आफ्नाे स्वार्थाकाे लागि भुक्छ तिम्रो पाहाड काे आफन्त लाई नगरपालिका मा काम लगाई देकाे छैनर हामि लाई थाहा नभए जस्तो गफ दिन्छ

  • @modakrai6930
    @modakrai6930 Месяц назад

    Janjati lai Nepal 🇳🇵 ko power diyo vaney Nepal 🇳🇵 ko 5 barsa mai kayapalat hun6a. Jaya 🇳🇵 Nepal. Jaya Dharan. ❤❤❤❤❤

  • @Angles12345
    @Angles12345 Месяц назад +1

    Bhano eada adakshya chandra dai ki jay

  • @ashishlimbu9571
    @ashishlimbu9571 Месяц назад

    🙏🙏🙏👍👍👍👍

  • @user-fq6eq3pu2m
    @user-fq6eq3pu2m Месяц назад

    Dami pradhanmantrile pani yo bhijanma gsyena bhane patibhanne namnaisapna hudaixa

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 Месяц назад

    Real dharanne haru sabai UK hk Tira Baki rakheko Sila bala haru party ma lagera khaney Vado banako xa

  • @basantrai1399
    @basantrai1399 Месяц назад

    ❤😮😊❤🎉

  • @bharatrai888
    @bharatrai888 Месяц назад

    Sachet hue janta

  • @이지연-g8o
    @이지연-g8o Месяц назад

    Yo bhai 84ko upameyarho pakka badhaichha.suvakamana.

  • @SukumayaLimbu-pd4qd
    @SukumayaLimbu-pd4qd Месяц назад +2

    Pahilako netale k garyo abko netalai rinma dubayo Marne chai hami sab jantaharu nai ho bichara hamro meyarle ni k garosh

  • @이지연-g8o
    @이지연-g8o Месяц назад

    Asari ultha garidiyekochha latalepanibujnegari ra pani birod garne haru sungurho.

  • @kabirajrai9386
    @kabirajrai9386 Месяц назад

    Samasiya Anusar mulya birdhi hun cha nai tara kehi Mathi hunu ABD ko karan bacha bhata Agraj lai ramro thaha cha.

  • @Hemrajrai-nx5lh
    @Hemrajrai-nx5lh Месяц назад

    अनि भ्रष्टचार गर्नेहरुलाई कानुनि कार्वाहि गरेर तिर्नु लगाउने हाेकि त्यहाका जनतालाई तिराउने हाे?? हैट के भन्छ हाउ जनतालाई तिराउने अरे? धेरै जान्ने सुन्ने भए पछि यस्तै हाे😂😂झाेले नबनुङ है साथि हाे, चाहे पार्टिकाे हाेस् या काेहि एक ब्यक्तिकाे...टाेईट🤬🤬🤬

  • @R.RR4
    @R.RR4 Месяц назад

    Desh bachauna li
    1st ma Dharma ek maatra rahanu par x ki Hindu ki muslim ki cristain maatra
    Tesh paxi sarmdan
    Harka g Desh vitra dharma le desh kaha pug x
    Aanusandan garnu hola
    Ra Desh vitra dheri dharma haru vitrinu ko Karan
    Desh li barbaad garnu ho

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад

    घण्टा जस्तो हवात बढाउने पानिकाे बिल अनि गफ दिने हामी पनि मेर काे पहिला काे काम लाई सपाेरट गरने झाेले हाे तेति धेरै पानिकाे बिल बढाउदा पनि ठिक भनने त सामपाङ ले पादेकाे पनि सेनट भनने झाेले रहेछ कालाे लाई कालाे सेताे लाई सेताे भनने गरुम

    • @nilamrai4861
      @nilamrai4861 Месяц назад +1

      तपाई 100% बाहुन हो । यो fake id हो ।

    • @kishanmayarairai2629
      @kishanmayarairai2629 Месяц назад

      हामी जनजाति पछि परेकाे यहि कारण ले हाे के काे जात लाई दाेश देकाे हामी राम्रो काम गरुमना किन जात काे कुरा गरनु

  • @onlinehub6756
    @onlinehub6756 Месяц назад

    click Dharan harka sanga katima bikyo ?

    • @nilamrai4861
      @nilamrai4861 Месяц назад

      तपाई 100% बाहुन हो ।

    • @lalitplimbu1143
      @lalitplimbu1143 Месяц назад +1

      Temi chai partyko dalma masu vhaat rakshi ma bikeko? 😂

  • @himalpandey9786
    @himalpandey9786 Месяц назад

    एडिबिको भ्रष्टाचार गर्नेलाई कारबाही गर स्थानीय सरकार,महसुल वृद्धि गरेर धराने जनतालाइ आर्थिकभार नपार्न अनुरोध छ मेयर साब खानेपानी लाई ब्यापार गर्नु हुदैन यो भनाइ मेयर साब को नै हो

    • @yakthum_rider5639
      @yakthum_rider5639 Месяц назад +3

      मयेर साब ले कार्बाही गर्ने हो???? ADB धोटलाको‌ छानबिन मा अख्तियार मा मुद्धा मेयर र सचेत नागरिकले निबेदन दिएको‌ हो‌ अख्तियार सबै भ्रष्टाचारि को‌ पक्ष मा छ कस्ले कार्बाही गर्ने????

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +1

      ​@@yakthum_rider5639एक्दम सहि भन्नू भयो हजुर ले।एस्ता बाहुन भ्रस्टचारी पार्टी को झोले हरु को काम नै अरु ले राम्रो काम गरेको देख्न नसक्नु हो।जय हर्क साम्पाङ।

  • @balirajrai1268
    @balirajrai1268 Месяц назад

    भ्रष्ट हरुले खायेको रिन जन्ताबाट असुल गर्न ठिक हुने छैन।

    • @yakthum_rider5639
      @yakthum_rider5639 Месяц назад +3

      भ्रष्टाचार गरे खाए भ्रष्टाचारिले रिण बोकाए भ्रष्टाचारि लाइ कार्वाही गर्दैन अख्तियार ले अख्तियार पार्टी को‌ नेता र भ्रष्टाचारि को पक्षमा छ।।। रिण नतिरे खानेपानी बोर्ड बोर्ड बन्द हुन्छ अनि फेरी पानि कस्ले दिन्छ????? रिण नतिरि हुदैन सरकार मा बैंक ले रिण महिना गर्दैन अनि कस्ले तिर्छ ???? कहाँबाट ल्याएर तिर्छ खानेपानी बोर्ड ले ????

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Месяц назад +1

      ​@@yakthum_rider5639 १००% सहि भन्नू भयो।

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb Месяц назад

    यदि मुजि पाखुरा मा मासी छ भने त्यो धमलाइ काट🤣🤣🤣

  • @ramrai6359
    @ramrai6359 Месяц назад

    Right🙏🙏🙏👏👏👏

  • @bimalakc9870
    @bimalakc9870 Месяц назад

    ❤❤❤❤❤❤

  • @user-bs1ec1sr6q
    @user-bs1ec1sr6q Месяц назад

    ❤❤❤❤❤