चितवन कान्डको भन्डाफोर||जेठी पत्नी र ८२ बर्सिया बाबाले रुदै यसो भने|| good tv||

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 819

  • @suryabdrpun958
    @suryabdrpun958 6 лет назад +179

    जेठी श्रीमती समाजको बलियो उदाहरण!सल्यूट छ जेठीलाइ।धन्याबाद गुड टिभीलाइ पनी।

    • @mayanepali9564
      @mayanepali9564 6 лет назад +2

      जेठि श्रीमती काेसाेभाब सन्सिलता छर कान्छि साउता कति मातियर बाेलिकि पहिलाकाे बुढा छाेडेर अाउने लाई नदिनु सम्पति बुढा चाहेकाे लाई बुढा दिय हुन्छ पहिला बुढा काे सम्ति सकेर फेरि अर्को

    • @pnnews3504
      @pnnews3504 6 лет назад +1

      Boda chaii netaii rahixan

    • @Biplove.Gaming
      @Biplove.Gaming 6 лет назад

      Hey man

    • @ambikabadu7127
      @ambikabadu7127 6 лет назад

      Arko ko pae khasne lai thikai vayo

    • @SetaSeta-hy7yb
      @SetaSeta-hy7yb 6 лет назад

      Hki

  • @kumariu2b683
    @kumariu2b683 6 лет назад +25

    जेठी दि सम्मान छ तपाईं लाई

  • @shantakhadkathapa3192
    @shantakhadkathapa3192 6 лет назад +70

    बुवाको कुरा सहि हो।

    • @nareshbhattarai1404
      @nareshbhattarai1404 6 лет назад

      Shanta Khadka Thapa बुबु को कुरा सहि हो बुबा तो आइमाई भालु हो जेठी भाउजु को कुरा सहै हो

  • @atriptakshetri607
    @atriptakshetri607 6 лет назад +120

    यो मुजी दुइ बिहे गर्ने केटा मान्छेलाइ चै सिधै गाउँ समाज र देशै निकाला गर्नु पर्ने मेरो राय✌

  • @lifechannelsw7560
    @lifechannelsw7560 6 лет назад +22

    भगवान् अर्काको बुडो खोस्नेलाइ कहिल्यै सुख नहोस् ! यो पिडा मेरि आमाले नि भोग्नुभएको छ !

    • @laxmanbcbc9995
      @laxmanbcbc9995 6 лет назад

      मेरो आमालाइ पनि परेको हो same

  • @chandradhungana8644
    @chandradhungana8644 6 лет назад +113

    अर्काको पोईखोस्ने अझ बडी बोल्ने लाज नभाकी आइमाई जेठी भप्दा बुडी देखीन्छे लोग्ने मान्छे को जात कस्तो त्यती राम्री श्री मति हुदा हुदै पनि बुढी आइमाई ल्याउने

    • @rojanbhai4267
      @rojanbhai4267 6 лет назад

      Honi

    • @birendrakhadka2434
      @birendrakhadka2434 6 лет назад

      kuro chai shai ho

    • @parbitarijalsanu2341
      @parbitarijalsanu2341 6 лет назад

      घरमा बुडि तेति राम्रा छोरा हुदाहुदै अर्को बिहे लोग्ने को नै धेरै गल्ती छनी उसले नलगे भय पकै जानी थिएन त्यो लोग्ने सारै पापी हो बिचरा बुडि छोरा बुबा आमा अलिकति माया नभए को मान्छे रहिछ

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 6 лет назад +1

      @@parbitarijalsanu2341 trap मा पार्छन् हौ कुनै-कुनै केटीहरुले।

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 6 лет назад

      Honi

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 6 лет назад +20

    अाफ्नो श्रीमानलाई धोका दिएर दुई भाइ छोरा छोडेर हिड्ने , अर्काको श्रीमान खोस्नेलाई कहिल्लै भलो हुदैन ।

    • @ramchandra9047
      @ramchandra9047 6 лет назад

      Sirman khosh ne lai haina aarkako sirmati khosne pariwarlai chahi valo hudaina sampati ko lop ma jeti pani testai ho. ..

  • @taraadhikari1687
    @taraadhikari1687 6 лет назад +66

    गल्ती छोरीमान्छेको मात्रै हुदैन त्यो बुढोलाई जसरीपनी खोजेर लेर अाउनु अनि सबैकुरा मील्छ यो केटामान्छे को ठूलो गल्ती छ

    • @saminalama1599
      @saminalama1599 6 лет назад +1

      जेठी माहान देखिन्छ ।

    • @gitakhadka614
      @gitakhadka614 6 лет назад +3

      जानी जानी आफ्नो लोग्ने छोरो छोडेर अर्काको घर बिगार्न आकि हरामी लाई धोका नभये के हुन्छ र

    • @samjhanadeepak3621
      @samjhanadeepak3621 6 лет назад

      Gita khadka hajurlye sahhi vannu vayo

    • @amrita7268
      @amrita7268 6 лет назад

      A ageer with you

    • @deepakkhadka3725
      @deepakkhadka3725 6 лет назад +2

      Ma ta kanchi vanda pani logne kharab dekhe,2 pati kura banaune,aile pani arki liyera vageko huna sakcha

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 6 лет назад +34

    कान्छि त सेम गुन्डिनि जस्तै रैछे छि जेठि भनेको जेठि नै हो बरै

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 6 лет назад +24

    हो बैनि सहि भन्नु भो सोैता बेहोरेको लाई मात्रै था हुन्छ रान्डि हरुले अरुको पोइ खोस्ने लाई कैले सुख हुँदैन

  • @ruchikanepal6090
    @ruchikanepal6090 6 лет назад +6

    सबै सम्पति जेठीको नाम गरि दएवहुन्छ

  • @shantakhadkathapa3192
    @shantakhadkathapa3192 6 лет назад +52

    एउटा बुढी हुदा हुदै अर्को बुढी खोज्ने छोरा मान्छे र घरमा बुढी हुदाहुदै अर्का को बुढा खोस्ने आइमाई गतिलो होइन। आफ्नो पोइ हुदाहुदै किन अर्का को पोइ खोस्नु गल्ती भो यो कान्छी बुढी को।

    • @anjanagurung8510
      @anjanagurung8510 6 лет назад +1

      Shanta Khadka Thapa aafno budi huda hudai arko aaima lai liyera hidne..buda ko pani galti ho .. kt matrai hoina kta ko pani galti cha

    • @shantakhadkathapa3192
      @shantakhadkathapa3192 6 лет назад +2

      त्यो लोग्ने मान्छे को 1 नम्बर गल्ति हो। अर्का को सम्पती देखेर अर्को घर हिना बिना पार्दिने र जानी जानी अरुको बुढा खोस्नु दुबैको गल्ती नै भनी राछु। जानु नै छ भने आफु सुहाउदो बुढी नभाका बुढा नभाका तेस्ता खोज्नु नि।

  • @rachanapradhan1502
    @rachanapradhan1502 6 лет назад +33

    यि पसू लोग्ने मान्छेहरूलाई आफ्नो श्रीमती अपसरा मए पनि अर्काको श्रीमती राम्रो लाग्छ रे भन्थ्ये सहि गरेर देखाए छ मोरोले बिचरा जेठी कति पिडा सहेर बसेछ

    • @ayanrai5604
      @ayanrai5604 6 лет назад +1

      Tyo autarni vanda t first wife ramri x

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 6 лет назад +1

      माया पिरीममा रुप-रङ्ग, oomer, जात-धर्म केही हेरीन्न..Rachana Pradhan जी।😋😋😋

    • @merunabantawa726
      @merunabantawa726 6 лет назад

      @@user-dm7rv3vu3j O Really Hora 🙋

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 6 лет назад

      @@merunabantawa726 ummmm....

    • @merunabantawa726
      @merunabantawa726 6 лет назад

      @@user-dm7rv3vu3j 👍👍👏👏

  • @balbahadurbhujel3153
    @balbahadurbhujel3153 6 лет назад +31

    जेठी श्रीमती को कुरा सही हो

  • @लोकनाथखड्कागल्कोटे

    पूरा समाज एक भए कसैको केही लाग्दैना गल्ती ती डाम्ना डाम्नी बैँस ले मातेकाको छ तर सजाय बिचरा जेठी बुढी र छोरा ले पाए

  • @balbahadurbhujel3153
    @balbahadurbhujel3153 6 лет назад +13

    पत्र कार भाई ले सही कुरा भनु भयो

  • @biswasgr143
    @biswasgr143 6 лет назад +16

    बहुविवाहा को मुद्दा किना नहाल्नु जेठी श्रीमती ले

  • @manbahadurtamrakar4463
    @manbahadurtamrakar4463 6 лет назад +1

    जेठिलाई सलाम छ

  • @bisnubisnu6080
    @bisnubisnu6080 2 года назад

    बुवाको कुरा सहि हो 🌹🌹🌹🌹🌹

  • @sitamalla2760
    @sitamalla2760 6 лет назад +9

    जे होस् नारि भनेको एस्तो हुन पर्छ । जेठी चै सहन सिल रैछिन एस्तै हुन पर्छ नारि भनेको जेठी चै जस्तै हुन पर्छ

    • @diptisapkota1138
      @diptisapkota1138 6 лет назад +1

      Yeni ta bhagwan hun 2 chora buda vaka sasu sasura palera hospital ma jhadu pocha garera paleki lai toy papini kanchi le media ma natak garche

    • @sitamalla2760
      @sitamalla2760 6 лет назад

      @@diptisapkota1138 होनि सहि बेबार रै बुहारी भनेक्क यहि हो

  • @kamalbahadur538
    @kamalbahadur538 6 лет назад +5

    दिदि,हजुरको,अति,रारो,रसोज,बिचार,छ,हजुरको,हग,जित,हुनछ,सपोट,पनि,पाउनु,हुनछ,अरु,कुरा,नसुनु,बाइ,साउदि

  • @sunman6303
    @sunman6303 6 лет назад +5

    फेरि अङ्स लियर कुन्चाइ अाइमाइकाे पाेई खाेस्छेस तेराे नेत अरुकाे पाेईखाेसेर पैसा कमाउनी रहेछ मेराे धेरै अाशिषबाद छ जेठी नानीलाइ भगवानले अझै सहनी शक्ति भगवानले दिउन र याे हेदै अरु शब्द नबाेलु तेसलाइ भगवानले सजाय दिनुहुन्छ

  • @चेतनबिकअघाखाची

    जेठी को कुरा धेरै राम्रो लाग्यो

  • @nopqstuv3984
    @nopqstuv3984 6 лет назад +26

    जे हुनु गल्ती भैहालेछन् ! दुई वटा बिबाह धेरैको देखेको छु मिलेर बसेको पनि देखेको छु ! अब चाही राम्रोसँग मिलेर बसे त्यसैमा राम्रो हो हामिलाई !! जित्नु केहि छैन मरेर लानु के छर ??? !

  • @rameshprasad6833
    @rameshprasad6833 6 лет назад

    यो कान्छी बुढी भनाउदी सम्पती कुम्ल्याउदै सरुवा हुँदै गर्ने नियतको देखिन्छ,,बिचरा जेठी सारै सरल र सहनशिल रैछन।

  • @uttamsms
    @uttamsms 6 лет назад

    आफु पनि कमाउन नसक्ने कमाएको उडाएर सक्ने अर्काले कति दुख ले बेबहार धानेर जोगाएर राखेको सम्पत्ति मा आँखा लगाउने समाजको भाईरस लाई जुन बाटो आको तेही बाटो पठाउन पर्छ। बुबा को कुरा एकदम सही छ।

  • @babinarai1756
    @babinarai1756 6 лет назад +33

    त्यो चोर लाइ भाटा हान्नु पर्छ

  • @rajsgurung3724
    @rajsgurung3724 6 лет назад

    कान्छी बुढि लाई समातेर मुकुन्दे लागाउनु लाईककाे रहेछ

  • @taraluitelgautantara6330
    @taraluitelgautantara6330 6 лет назад +60

    आफ्नो बुडो लाई धोका दियर आर्को बुदो रोजादाको परिनाम

    • @prajitkunwar696
      @prajitkunwar696 6 лет назад +2

      आफ्नो पहिलाको बुडो लाई धोका दिएको परिणाम हो यो

    • @samjhanadeepak3621
      @samjhanadeepak3621 6 лет назад +1

      Sahhi ho

  • @nabarajdhakal8043
    @nabarajdhakal8043 6 лет назад +6

    जेठि हुदाहुदै कान्छी भर अाउनेलाई अागो लगाउन परछ

  • @kumariu2b683
    @kumariu2b683 6 лет назад +1

    हो यो केटिको कर्तुत यसरी खुल्छ सहि हो जेठी दिदी सहिहो

  • @bikrampalungemagar8437
    @bikrampalungemagar8437 6 лет назад +60

    जेठि बुडित जवानि पनि रैछ मोडल जस्ति कान्छि भनौदोत आमा भन्न सुहाउछ छिछिछि भालु आइमाइ मोर्ने बेलामा पनि पैल हिड्नि सरम नभैकि आइमाइ तेरो जस्तै मन होलानि जेठिको पनि

  • @oshinpaneru2347
    @oshinpaneru2347 6 лет назад +3

    कान्छी बुडि र त्यो केटा मिलेको हुनु पर्छ्😂 सम्पती को लागि !! छोरा र बुडि छोडेर हिड्ने मान्छे अर्कि आईमाई को लागि तेस्ता पागल को के भर

  • @ganeshranajashreeram476
    @ganeshranajashreeram476 6 лет назад

    वा नारी भनेको त हजुर जस्तो हुनुपर्छ

  • @sunitabantawaa1419
    @sunitabantawaa1419 6 лет назад +23

    बिचरा बुढी आमा र बुवा😥

  • @डाफेमुनाल
    @डाफेमुनाल 6 лет назад

    यती माया गर्ने जेठी बुजिलाई रूवायर भलो भयो त अहिले आफै रोएर हिड्नु परेन कान्छीले टाउको खानी भइ दाजुको l दिदी अव बाबुहरूले हेर्छन दिदी नआत्तीनु तपाईको दुःख कही जादैन तपाईत महान नारी हो l

  • @krishnabrindaban3387
    @krishnabrindaban3387 6 лет назад +1

    सबै भन्दा राम्रो मिलेर बस्नु नै राम्रो हो दुनिया हसाएर राम्रो हुदैन।

  • @santoshlimbu8971
    @santoshlimbu8971 6 лет назад +2

    कस्तो ग्यानि जेठि बुडी (दीदी) 👏👏👏

  • @chamsbcr4785
    @chamsbcr4785 6 лет назад +4

    एइ सौता आउने आइमाई आसुको व्यापार गर्दै सहयोग माग्ने

  • @alinakunwar3686
    @alinakunwar3686 6 лет назад +22

    आईमाई गतिली भए छोरा पोई छोडेर आउथी दुई छोरा देखी देखी कि नआउनी लोगनी र छोरा को पापलागछतलाई

  • @pabitrakandel8757
    @pabitrakandel8757 6 лет назад

    हे भगवान! के सुन्नु परेको..उता पहिले को श्रीमान र दुई बच्चा को बिजोग..यता यी दीदी र दुई बाबु हरू अनि बुढ़ा बूढ़ी हुनु भएका बाबा आमा को कस्तो माया लाग्यो!!
    कति धेरै सहनशील हुनुहुदो रैछ जेठी दीदी..
    यस्तो गरेर सवै लाई बिजोक गराउने लाई त कहिलै राम्रो हुदैन!
    पहिले को बुढ़ा र दुई छोरा को आँसू लाग्छ तिमी अर्का को पोई खोस्न आऊने लाई त..
    सानी नानी तिमी ठुली आमा संग बस..तिम्रो आमा राम्रो भा भए पहिले का दुई छोरा छोडेर हिडने थीइनन!!

  • @amarthapa9093
    @amarthapa9093 6 лет назад +1

    कान्छी चाही अली चालु जस्ताे छ है शिधा साधा मान्छेहरू हाेसीयार

  • @cover82372
    @cover82372 6 лет назад

    💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘धेरै राम्रो जेठि

  • @arjunkc88
    @arjunkc88 6 лет назад +1

    बुहारी होस् त दिदि हजुर जस्तो
    कसम मन दुख्यो

  • @biswasgr143
    @biswasgr143 6 лет назад +2

    बाबाको कुरा सहि हो

  • @parshuramrai5010
    @parshuramrai5010 6 лет назад +8

    समस्या को समाधान गर्नु पर्छ ✊✊✊ तर यी कान्छी श्रीमती त अस्ति कहिले हो छोरी सङ्गै रुदै भाईरल भएकी जस्तो देखियो त 😎😎

    • @rajumagar9687
      @rajumagar9687 6 лет назад

      Ho jasto lagyo malai pani astinai viral vako ho xori ra ma 2ta lai xodera vagyo vanni imai ho😁

  • @iexperiencenepal
    @iexperiencenepal 6 лет назад

    Sahi prasna...patrakar ko prasna sarai man paryo......

  • @shivalalrana1329
    @shivalalrana1329 6 лет назад +30

    याे कान्छि झुटाे बाेल्दि रहेछ

  • @diptisapkota1138
    @diptisapkota1138 6 лет назад

    Thank you so much good tv jethi budi ra buwa aama ko kura pani media ma launu vo🙏 toy kanchi ek number ki jhuti ho jethi budi le kati dukha le 2 chora ra sasu sasura palera baseki chin hamle dekhi ko cham

  • @rameesqtr9082
    @rameesqtr9082 6 лет назад +1

    मोजमस्ती गर्ने दुइटा दुखपाउने घरका ई दुईवटा लाई ई बाउ आमा को आँसु लाग्छ!

  • @binodsubedi5415
    @binodsubedi5415 6 лет назад

    Kati ramro hunuhudo rahexa didi hajur yati dukha garera bashnu bhako rahexa chinta nalinus vagwan xan hjurko sathma tyasta kanxi ra budoko tension nalinus

  • @gopalmigin5606
    @gopalmigin5606 6 лет назад +1

    जे हुने भै सक्यो सकेसम्म मिलेर बस्नु दिदिहरु

  • @manishyogi7255
    @manishyogi7255 6 лет назад

    यताको सम्पति लगेर पहिलाका श्रिमानका छोराहरुको लागि होला नि। हेर्दै बोक्सि जस्तै छ। तँ बोक्सिनिलाई सुरक्षा दिने काम तेरो श्रिमानको हो। ८४ बर्षका हजुर बा ले तलाई सुरक्षा दिने होईन। महिला मान्छे भए पछि महिला जस्तो भएर बस्नु पर्छ समाजमा । बुवा बाट अङ्स माग्ने काम छोराको हो डुलेर हिड्ने अाईमाईको होईन।

  • @gopalmigin5606
    @gopalmigin5606 6 лет назад +1

    यो पत्रकारको तरिका भएन प्रस्न गर्नु राम्रो गर्नु तर थर्काउने तरिकाले है भाइ सिक्नु अग्रज हरुसङ्ग है

  • @rajusapkota7711
    @rajusapkota7711 6 лет назад +11

    अचम्मै छ बा तेस्का बाजेहरु महिला महिलालेनैइ महिलालाइ यस्तो अन्याय गर्छ्नत भन्या कस्तो बिडम्बना हो एकजना बिहे भएको छोरा छोरी भएको शीत जानू याहा भन्दा मूर्ख महिला हुदैन भन्या।any way अब कान्छी पनि बुहारी नैइ भैइन छोराले बिहे गरेको हैइछ तसर्थ मेलेमत्तोमा सम्झदारीमा सबैजना अगाडि बढनुको बिकल्पछैन ।तत र मम गरेर दुबै पक्षलाइ फाइदा हुदैन।

  • @shivarajlimbu5275
    @shivarajlimbu5275 6 лет назад +2

    सब भन्दा ठुलो गल्ती त त्यो केटाको हो कि ल्याउनै हुन्न कि ल्याए पछि आफ्नो श्रीमती हरुलाइ राम्रो सित राख्न्नु पर्छ ती दुबै हाम्रा चेली हुन तर एस्तो गल्ती गर्नु भन्दा पहिले सोच्नु पर्छ भाइ के हो पारा हिजो सब राम्रो हुदा चुपचाप आज झमेला हुदा मिडिया छि छि समाज र आफन्त को बेज्तज

  • @ramkalabohara1688
    @ramkalabohara1688 6 лет назад +9

    हाेअकाकाे खुसि लुटने महिला सारै नराम्रो हाेत

  • @bachintarapo3683
    @bachintarapo3683 6 лет назад

    लोकने खोसिएर पनि हिम्मतले गरेर खाने जेठीलाई सलाम छ l दूई सन्तान माया मार्न सक्ने अनि अर्काको लोकने खोसेर अंश मुद्दा हाल्ने ती कुलंघारनीलाई चितवनका दाजुभाई दिदी बहिनीले पाता कस्नु पर्यो के l

  • @tilakshrestha
    @tilakshrestha 6 лет назад

    नेपाली समाज मा यो ठुलो बिकिर्ती हो । यस्लाइ नेपाल सर्कार ले विशेष रुपमा धेयान दि हटाउनु पर्छ।

  • @nirmalpakhrin6506
    @nirmalpakhrin6506 6 лет назад +3

    विचार जेठी लाइ कति दुखा बुडा बुडी सासु ससुरा शियारा अनि २ बाचा घर यो कान्छी भानौदी हेर अर्का बुडा लान पाउदा खुसि आइले दुइ दिन बुडा ले छोडदा यो भयो त्यो भयो भनेर भने एउटी नारी भएर नारी को दुखा बजेको के यो नै हो?
    ला माया भयो अरुको बुडा मनपर्यो ठिक छ तर जेठी ले सहएरा खको देखे पछी आफु ले पनि साहना सक्ति हुना पर्यो

  • @unikamagar4926
    @unikamagar4926 6 лет назад +15

    साला अर्काको पोइ भनेर थाहा पाउँदा पाउदै बिहे गर्ने त्यो केटा केटि दुबैलाई जेल हाल्नु पर्छ जेठी सहि छ आफ्नो दुख गरेर बसेको छ।

  • @myagdipunpun6879
    @myagdipunpun6879 6 лет назад +4

    बुद्धिजीवी भको हुन भने सासु ससुरा या भुहारी मिल्नु पर्छ छोरा अगितोलो र दोस कसैको छैन झगडा नगरम श्रीमान् लाई समातेर जेल हालम आफु आफु कमाएर खान्छन लडाइँ नगरम बेज्जत मात्र हो र आमा बाबा ले पनि एक रगत को नाता हो औस दिदैन भन्नु मिल्दिन मिल्दोजुल्दो समाजमा मिठो बोलीचालीमा दुबै श्रीमती मिले हुन्छ आफ्नो श्रीमान् जोगाउन नसक्ने एक महिला ले अर्को महिला लाई सम्पत्ति देखेर मक्ख बस्ने अहिले बेहाल हुदा छडा गाइ हो भन्नु सुहाउँदैन मुद्दा अघि बढी रहोस भन्छु फैसला देखाउनुपर्ने .

  • @chamlingthulungrai8751
    @chamlingthulungrai8751 6 лет назад

    पहिलाको बुढालाई नेपाल फर्केर आउदा घरमा बुढी नपाउदा उस्लाई कस्तो भयोहोला ? यी बाठी बैनीलाई त बुढालेमात्रै हैन पहिले पट्टिको लोग्नेको छोराहरुलेपनि त्याग्नुपर्छ तब सही पुरस्कार त्यही हुन्छ । र त्यो बुढो जस्ले मर्नेबेलामा दुइ श्रीमतीमध्य जति चाहेपनि दुबैसङग भेट नहोस उस्कोलागि त्यही उपयुक्त उपहार हो ।

  • @muskanlama1501
    @muskanlama1501 6 лет назад

    kati ramro jethi

  • @balkishanthapa7699
    @balkishanthapa7699 6 лет назад

    जेठि बुडि को कुरा ऐक दम ठिक छ
    ह ई सब ले सयेक गरम है

  • @bishnukhanal5772
    @bishnukhanal5772 6 лет назад +1

    बिचार जेठि

    • @sarukhadka2813
      @sarukhadka2813 6 лет назад

      यो कान्छि त हेरदै अनुहार नपरेकि पसुपतिको बादार जस्ति छे कुकुरनि जस्तो छे साले अर्कोको बुढा ताक्ने रन्डि हो यस्तो अाईमाई त मेरो सौता हुनु परनि म ठेगान लाउथे लाज नभाकि यस्तो लाई त कुकुर भन्छन कसरी अनुहार देखाकि होला नकलिले

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 6 лет назад +12

    बेगरात अर्काको बाग खोसेर खान आउने थुक्क अज बदि बदि कुरा गर्द रछ अर्काको पोइ खोस्ने बेगरत आईमाई

  • @बादलगुल्मेलि

    दुख गरेर इज्जत ढाक्ने छोराछोरी हेर बिचार पालान पोसण गर्ने जेठी बुढी सम्पति खाना अाउने कान्छी बुढी ? थुक्क यो लाज सराम पचेकी नक्कचरी अाईमाई लाई हदैसम्मको कार्बाही हुनुपर्छ ।

  • @dilipdc8541
    @dilipdc8541 6 лет назад +20

    सिताजसति सिरमति छाेडेर माअाजसति बियगरनि पागल हाे

  • @tarabahadur5698
    @tarabahadur5698 6 лет назад +1

    यो आइमाइलाइ कुनै अङ्स दिनु हुदैन

  • @Teachnepal162
    @Teachnepal162 6 лет назад

    कान्छिको अनुहार हेर्दा नै रत्नपार्क तिर पाइने ....लु जस्तो छ,जेठी बुढी कस्तो समझदार ,,

  • @sitachitrakar3201
    @sitachitrakar3201 6 лет назад

    प्रेम अन्धो हुन्छ ,यसमा कसैको दोष छैन तेसैले जे मुखमा अायो त्यो नबोलौ ,बरु गल्ती गरेर भाग्ने मान्छे खोजौ र सत्ये के हो बुजौ।

    • @copycat1061
      @copycat1061 6 лет назад

      Sita chitrakar 100% sahi kura garnu vo vagne manxelai khojnu parx

  • @nareshbudha4188
    @nareshbudha4188 6 лет назад

    Patrakar jiu harulai dhanyebad hai satye kura sabai ko samunye leunu bhayekoma

  • @dinapunmagar862
    @dinapunmagar862 6 лет назад

    गल्ती महीला को मात्र होईन पुरुष को पनि छ दुबै जनालाई सजाय हुन पर्छ

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 5 лет назад

    Bichara kaseiko cheli veti ta hunuhunxa ni uhaha ko ramro kura ho salam xa good sis

  • @nishanalohorung7177
    @nishanalohorung7177 5 лет назад

    घरमा जेठि छ भन्ने जानी जानी चाइ कोइ पनि दिदि बहिनी छोरी चेली हरु साउता माथी नजानु होला किन कि नारीको मर्म नारी ले बुझौं बिचरी जेठि हुहु

  • @kumarithakuari168
    @kumarithakuari168 6 лет назад

    घरमा बुढी छ भन्ने थाहा पाउदा पाउदै आउने आइमाई नै गतिलो होइन मान्छे पनि आमा भन्ने जस्ती रहिछे केटा मान्छे त जे जस्तो गरे पनि केहि हुदैन सोच्ने त आइमाई ले हो पहिलो बुढो ले सुख मा राखेको रहिछ तेहि भयर मता कि रहिछ अब जेठो बुढा र जेठी बुढी को पाप लाग्छ भोग्नु पर्छ यस्ता पापी पापिनी ले त

  • @muktarai688
    @muktarai688 6 лет назад

    You are great woman dee

  • @manjukhanal5727
    @manjukhanal5727 6 лет назад +1

    लाजमर्दो कुरा छि छि अस्ता पनि नारी

  • @limbumangyung3464
    @limbumangyung3464 6 лет назад

    बोल्दा चाही राजपरिवार को झै बोलिसिन्थियो होइसिन्थियो रे ब्याबहार चाही हेर्दा शैतान को झै छ त।

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +1

    ल्याउन पनि अलि राम्री ल्याउनुनि।जेठी मोडेल जस्ती राम्री,कान्छी यस्तो पिन्न खानीलाई के देखेर ल्याएको होला।।केटाकेटी दुबैजनाको गल्ती छ।चाकमा मट्टीतेल छर्केर लखेट्नुपर्छ डाम्नाडाम्नीहरुलाई

  • @laxmigartaula7688
    @laxmigartaula7688 6 лет назад

    बुबाको कुरा सही छ

  • @anjanianjani9767
    @anjanianjani9767 6 лет назад +13

    पोइ भनाउदोलाइ कसैले गस्ली नगर्ने आइमाइलाइ मात्र केको गाली हो पागल मान्छेहरु..

    • @laxmikhatry4996
      @laxmikhatry4996 6 лет назад

      Tei ta anjani sis arko pati ni 10 years ko xori ra6 tyo manche le dubai jana lai same place ma rakhnnu parcha . Aja ako haina kanchi wife they married 10 years ago pls make sure kanchi lai pani first wife le j paune ho kanchi le tei paunu parcha . Good tv kanchi lai same adkir paunu parcha last month u made video . Kanchi wife ko xori kati royeko xa baba ko maya le hope good tv u will do someting for xori

    • @sisanlimbuu5534
      @sisanlimbuu5534 6 лет назад

      Anjani Chhetri sahii ho vanyaaaaa hamroo samaj sadhaii kt manxey lae matraa dosh dinxa

    • @ayanrai5604
      @ayanrai5604 6 лет назад

      @@laxmikhatry4996 tesle aafno poi xoder aruko xoraxoriko bau sang salkeko honi t

    • @user-dm7rv3vu3j
      @user-dm7rv3vu3j 6 лет назад

      गाँठीस् आईमई पट्याएछ मोरोले😂😂

    • @laxmikhatry4996
      @laxmikhatry4996 6 лет назад

      @@ayanrai5604 hola.sayad malai tha xaina all.deatil but aja ko kura haina ni ta ayan rai 10sal paila ko kura ho tyo bela chai tyo ghau samja kha thiyo ta . Paila po usalai budo le hereko thiyo ra usale kahe khojeko thiyna ghr ko ahile budo ni frist wife le hide gare pxi usale pani xori lai palnnu paryo ni sir . Paila ko video herrnu na usako xori kati royeko xa . Wife le drama garna sakcha but tyo xori ko asu drama haina .. Xori ko lagi vaye tyo samja le kahe garnu nai parcha sir mero vanai yeti matra ho .. Maile usko past open garna chadina .

  • @goshairayamajhi5642
    @goshairayamajhi5642 6 лет назад

    Sahi kura ho did

  • @sanubhatta8259
    @sanubhatta8259 6 лет назад

    Journalist did the right questions.Ho Yesto sahi kura sodhnu parcha ani po manche Le subscribe garcha.

  • @swastitiwari8922
    @swastitiwari8922 6 лет назад

    अरु काे भाग किन खाेसेकि थिस बेस्या अाइमाइ तेराे काेख बाट जन्मेका छाेरा र जेठि पटिका छाेराहरुकाे अाशुले गर्दा त लाइ भगवान ले खाेसेकाे हाे बुजिस । त जस्ता अाइमाइ ले गर्दा अरुकाे नि घर बिग्रेकाे छ 😡😡😠😠

  • @iheatindia2442
    @iheatindia2442 5 лет назад

    यति सानै उमेरमा छोडेर गाको रैछ बिबाह भाको दुई बर्ष हुन नपाउदै😂उसैको बाबा आमा भनेर ऐले सम्म बस्नु भाको बुडा बिनाको घरबार बाबा बिनाको छोराछोरी कति गारो भयो होला बिचरा

  • @RameshKumar-sq1lc
    @RameshKumar-sq1lc 6 лет назад

    Good hjr sadai imandari ranu hola

  • @jptclear8663
    @jptclear8663 6 лет назад +2

    आईमाई को चरीत्र दैबले पनि थाहा पाउन सक्दैनन रे
    खै के खै के मत केहि बुज्नै सकिन😈😈😈😈

  • @karkisunita3994
    @karkisunita3994 6 лет назад

    हो आइमाई को मर्का बूजेन तर पनि यहाँ धेरै आढेन्त्र छ पहिल बेचेर ल्याको सम्पती मिलेर खाय अहिले भको ऊनागरूको सम्पत्ति दिन पर्छ भनेर बिचार कान्छिलाइ मात्रै दोस बिचार किन ऊ बेलामा किन घर मा ल्याको अहिले चाहिँ कान्छिलाइ मात्रै दोस यहाँ घर परिवार को केही दोस छैन न्या भनेको दूइटालाइ नै दिनू पर्छ जेठी होस य कान्छी

  • @laxmi9822
    @laxmi9822 6 лет назад +2

    जे हुनि भैगो छोराकोपनि गल्तिहो अब दुबैजानालाइ मिलाएेर राख्नुनत

  • @tikaramghartimagar2153
    @tikaramghartimagar2153 6 лет назад

    सरासर यी कान्छी को कुरा गलत छ एउटा महिला भएर अर्को महिलाको मर्म न बुझ्ने सारै पापिनी रैछ कान्छी त

  • @balaramsubedi8979
    @balaramsubedi8979 6 лет назад +1

    Respect to you nani

  • @rupalama1703
    @rupalama1703 6 лет назад

    Bichara ama buwo ko anuhar herda dharai maya lagyo akha bat asu ayo mro

  • @emmetmindkoff5522
    @emmetmindkoff5522 6 лет назад

    ❤️❤️❤️❤️❤️❤️❤️❤️💜💜♋♋♋ 💙💙💙💙💙💙💙💙
    परमेश्वरले हामीलाई उहाँको प्रेमलाई आफ्नो पुत्र येशू ख्रीष्टलाई पठाएर देखाउनुभयो जसले मर्नुभयो र मरेकाहरुबाट उठाउनुभयो हामीलाई अनन्त जीवन दिन्छ।
    उहाँले तपाईंको शरीरलाई निको पार्नु पनि प्रतिज्ञा गर्नुभयो।
    (बस उहाँलाई सोध्नुहोस्)

  • @bahadurthapa5585
    @bahadurthapa5585 6 лет назад

    अरूको मिलेको घरलाई तितर बितर गर्ने अरूको घर बिगार्ने अाईमाईलाई चाकमा सिसनो पानी लगाएर नौडाडा कटाउनु पर्छ महिलालाई दुख दिने महिला नै हुन पुरूषलाई तेसै दोष मात्रै दिने हुन अाईमाई चाक नथापे कसको के लाग्छ

  • @silentkiller-dt7sc
    @silentkiller-dt7sc 6 лет назад

    मिलेर बस्नु हजुर हरु झगडा गरेर कम छैन

  • @Rajkumaroffical9813
    @Rajkumaroffical9813 6 лет назад +5

    Good job

  • @kamanarai3856
    @kamanarai3856 6 лет назад +1

    jethi budi nikai samajhdari raix

  • @shyamgurung2395
    @shyamgurung2395 6 лет назад

    यो कान्छी भनेकि घाँस कति लाज सरम नभाको हो मुख मुख मा झ्याम झ्याम हान्नु पर्ने नि त्यस्तो बिजोग पारेर लोग्ने लाई फर्केर आउनै हेर्न नदिने पापिनि 🤛🤛