खै ओ म्हिथेबा फिल्म युनिटलाई धेरै धेरै शुभकामना ।। म्हिथेबा फिल्म म सानो हुँदा हेरेको थियो एकदमै राम्रो थियोे त्यस्को अर्को भग खै ओ म्हिथेबा झनै उत्कृष्ट लाग्यो झन हाम्रो ङोलो म्हिथेबा (सुबास गुरुङ) को अभियान एकदमै राम्रो छ ।। अनि मन्जु गुरुङ को अभियान पनि एकदमै राम्रो लग्यो।
अब भाग 3 पनि आउने होकि भन्ने आसा छ पहिला देखि भासा नेपालीमा नहुदानी हेर्ने गर्थे अहिलेत प्राय नेपालीमै हेर्नू पाउद खुशी लाग्छ सायद नेपाल मा जति गुरुङ फिल्म बन्यो कुनै छुटे जस्तो लाग्दैन तेस्मा पनि म लिम्बुको छोरो गुरुङ सस्कृती आउधी रुचाउछु अन्त्यमा फिल्म धेरै मर्मिक छ है भन्न चाहान्छु !
gurung chal chitra herna ruchi nabayeko manxe mah sathi le ramro xa banerw hereko sachikai marmik, bewaharik, gyanbardak lagyo😊 rw ashu pani aayo😊😊 thank u yeti ramro concept ko lagi🌺
पहिला बच्चा बेला हेरेको फिल्मको आज त्यही कथा वस्तुमा आधारित अर्को भाग हेर्न पाउँदा धेरै खुसी लाग्यो अझै पनि कथा आत्य भएको छैन जस्तो लाग्यो अझै अर्को फिल्म हेर्न पाउँ। धन्यवाद !!❣️👍
यो देशले मलाई के दियो भन्दा पनि देशलाई मैले के दिए भन्ने कुरा बुझ्न जरुरी छ।र आफ्नो लागि भन्दा पनि अरु आवाज बिहिनहरुका लागि लड्नु भन्ने उत्कृष्ट सन्देशमूलक फिल्म सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👏👏👏👏❤️❤️❤️❤️
म एक ब्राह्मणको छोरी भएपनि दस बर्श को उमेरदेखी नै एकदम नै मन पर्ने गुरुङ फिल्म उबेला गुरुङ भाषामा दिएर स्क्रिन को तल भागमा नेपाली मा दिन्थ्यो तर पनि खुब हेर्थे उतिबेला पनि तर हिजोआज निकै सहज भएको छ नेपालिमा नै दिएर निकै रुवायो यो फिल्म ले
फिल्म साह्रै राम्रो छ मलाई सुवास गुरुङ रेसम गुरुङ दाजु लगायतका सम्पूर्ण टिमलाई धन्यवाद अब अर्को भाग (भाग ३) पनी छिटै हेर्न पाउने आशा मा छु अनी सुनीता सिस लाई धेरै मिस गरेको अवस्थामा अर्को फिल्ममा देख्नु पाइन्छकी त धन्यवाद 🙏🙏🙏
राम्रो मान्छे पनि संगत गर्दै जादा खराब लाग्न सक्छ, "नराम्रो मान्छे पनि संगत गर्दै जादा संसार कै सुन्दर लाग्न सक्छ, रुपले होइन उस्को बेबाहारले मन जित्ने गर्छ। #शुभ_प्रभात
वा ऊ दामि फिल्म को नाम नबुझे पनि फिल्म एकदमै राम्रो बनेको रहेछ सम्पुर्ण तिम लाई बधाई तथा सफलता को अग्रिम शुभकामना र दर्पण ले नागरिकता पायर आर्मि भयर सपना पुरा गरेको भयपनि अझ राम्रो बन्ने थियो तर पनि फिल्म एकदमै राम्रो बनेको छ मन छोयो फिल्म भनेको यस्तो पो हुनु पर्छ वा ऊ
चलचित्र एक्दमै राम्रो छ, script यथार्थ छ, गाउँले परिवेश , सोझोपन, बिकृती सङै उत्कृष्ट अभिनय अझै बिशेष लाटा दाइ एवं आनन्दजीको अभिनय । नव प्रतिभाहरुलाइ अवसर दिनुभएको रैछ, अहिले जुन स्थापित भैसक्नुभएको छ । cinematography नि राम्रो छ। बिषयवस्तु , छायांकन अझै परिमार्जित हुँदै जाओस अब part 3 पनि छिटै हेर्न पाइयोस। साथै आमा र छोरीको संवादमा गुरुङ भाषाको प्रयोग हुदा नेपाली subtitles राख्दिनुभएको भए, हामी भाषा न बुझ्ने दर्शकलाइ सहज हुन्थ्यो। अर्को पल्ट मगर गुरुङ समुदायमा प्रचलित कौरा र सालैजो नि समावेश भएको देख्न पाइयोस। धेरै समयपछि राम्रो फिल्म हेर्न पाइयो। सम्पुर्ण टिमलाइ शुभकामना !
This movie is great 👍 all the time congratulations 🎊 ple all of you people herat touching I am proud to all thank 😊 you ❤ this movie directory sir 🙏🙏🙏❣❣🎈
सुवास गुरूङ भाईको निर्देशनमा बनेको यो चलचित्र खै ओ म्हिथेवामा मैंले पनि मुखिया बा को भूमिकामा अभिनय गर्ने अवसर पाएको छु।यहांहरूलाई कस्तो लाग्यो यो चलचित्र प्रतिकृया दिन नभुल्नु होला।चलचित्र हेरेर माया गरि दिनु होला।धन्यवाद 🙏🙏💝💝🌹🌹
Flim ko story ek dam ramro charecter haru sabbai perfect. Tara gurung vasha mai vayeko vaye ek dam sunma sugandha hunthyo jasto lagyo. Bisesh gari gopal daai ko role ekdam lovlagdo dekhiyo. अति राम्रो l
Sarai man paro yo movie maileni 1ra2 vAg nai here aba 3vag Ni chadai leunu hosai hajur haru ani yati ramro movie banaunu vako Sampurna Tim Lai man dekhi dhanyabat🙏🙏
मिथेवा 1 पनि हेरेको थिए 2 पनि हेरे धेरै राम्रो लाग्यो अब 3 पनि छितै हेर्न पाउ जति हेरे पनि न पुग्ने कति राम्रो फिलिम👌🙏❤️
आहा अतिनै सुन्दर फिल्म सबै लाई मनै देखिनै सम्मान छ धेरै राम्रो छ फिल्म💐🍎❤️🌺🍇
Jati hereni herum herum lakne baba solti 😘😘😘😘😘😘
खै ओ म्हिथेबा फिल्म युनिटलाई धेरै धेरै शुभकामना ।। म्हिथेबा फिल्म म सानो हुँदा हेरेको थियो एकदमै राम्रो थियोे त्यस्को अर्को भग खै ओ म्हिथेबा झनै उत्कृष्ट लाग्यो झन हाम्रो ङोलो म्हिथेबा (सुबास गुरुङ) को अभियान एकदमै राम्रो छ ।। अनि मन्जु गुरुङ को अभियान पनि एकदमै राम्रो लग्यो।
अति राम्रो फिलिम्म❤️❤️❤️❤️🙏🙏🙏🙏
मिथेवा 1 र 2 धेरै राम्रो छ सम्पूर्ण फिलिम निर्माण टीम लाई धन्यवाद छ र चाँडै नै भाग 3 आउने प्रतीक्षा मा छु
अति राम्रो छ यो चलचित्र नागारिता नपौन को पीडा एस्तै छ नेपाल मा पनि देअरै
बाबाको अभिनय एकदम दमदार मनै रोयो 😒🥲🥲😢😢
म्हिथेवा टिम सबै लाई सलुट
यति राम्रो movie बनाउनु भकोमा ।
मनछुने movie @subash दाइ छ्याजलो ❤️🇳🇵😍🙏🙏🙏
अब भाग 3 पनि आउने होकि भन्ने आसा छ पहिला देखि भासा नेपालीमा नहुदानी हेर्ने गर्थे अहिलेत प्राय नेपालीमै हेर्नू पाउद खुशी लाग्छ सायद नेपाल मा जति गुरुङ फिल्म बन्यो कुनै छुटे जस्तो लाग्दैन तेस्मा पनि म लिम्बुको छोरो गुरुङ सस्कृती आउधी रुचाउछु अन्त्यमा फिल्म धेरै मर्मिक छ है भन्न चाहान्छु !
Dherai ramro Katha ma aadarit movie manai rasaunay jay mongol jay mulbasi.
मलाई पनि धेरै मन् पर्यो हैं kuwait bat aaja हेरेँ 👍👌🙏🙏🙏🙏🙏♥️🖤♥️ सलाम छ सम्पुर्ण टीम लाई धन्यबाद
सुबश ङोलोको अभिनय एकदम मन पर्यो 👌
सुबास दाईको एक्टिङ दामी लाग्यो
gurung chal chitra herna ruchi nabayeko manxe mah
sathi le ramro xa banerw hereko sachikai marmik, bewaharik, gyanbardak lagyo😊 rw ashu pani aayo😊😊 thank u yeti ramro concept ko lagi🌺
पहिला बच्चा बेला हेरेको फिल्मको आज त्यही कथा वस्तुमा आधारित अर्को भाग हेर्न पाउँदा धेरै खुसी लाग्यो अझै पनि कथा आत्य भएको छैन जस्तो लाग्यो अझै अर्को फिल्म हेर्न पाउँ। धन्यवाद !!❣️👍
फिलिम धेरै राम्रो लाग्यो सुभास दाईको एक्टिङ झनै राम्रो
यो फिल्म राम्रो छ फेरि अर्को भाग हेर्न paau
सम्पुर्णन टिमलाई बधाईछ फेरि अर्को म्हिथेबा हेर्नपाउ छेय्जलो💐💐💐💐
धेरै राम्रो छ movie सबै ले हेर्नू ❤💙❤💙
यथार्थ बास्तबिकता झल्कियको चलचित्र छ !! प्रताप दास नि यता 😆🇳🇵🇳🇵🇳🇵
भाग 2 पनि बनाउनु भए धरै राम्रो हुन्थ्यो ।
Dherai ramro gurung movie
प्रताप दाइ दाइलाइ बधाइ😌❤️
फिम्लिम धेरै हेरियो तर यस्तो कान्पनिक एक मात्र यो फिम्लिम चाहिँ धेरै नै राम्रो लाग्यो🙏🙏🙏
Super 💞❤️❣️💕💞💞❤️❣️
यो देशले मलाई के दियो भन्दा पनि देशलाई मैले के दिए भन्ने कुरा बुझ्न जरुरी छ।र आफ्नो लागि भन्दा पनि अरु आवाज बिहिनहरुका लागि लड्नु भन्ने उत्कृष्ट सन्देशमूलक फिल्म सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👏👏👏👏❤️❤️❤️❤️
म एक ब्राह्मणको छोरी भएपनि दस बर्श को उमेरदेखी नै एकदम नै मन पर्ने गुरुङ फिल्म उबेला गुरुङ भाषामा दिएर स्क्रिन को तल भागमा नेपाली मा दिन्थ्यो तर पनि खुब हेर्थे उतिबेला पनि तर हिजोआज निकै सहज भएको छ नेपालिमा नै दिएर निकै रुवायो यो फिल्म ले
एकदम सहि भन्नुभयो सोल्टीनी ज्यु
sahi vnnu vo nepali vasa ma hunu parx
Hy hy maya
yes
Q
धेरै राम्रो छ फिलिम
Heart touching, Good story
फिल्म राम्रो लाग्यो,सुबास दा को अभिनय वाह ! म्हिथेबाको सुनीता दी को याद खड्कीरह्यो होल टिमलाई बधाईको साथ साथै शुभकामना
फिल्म साह्रै राम्रो छ मलाई सुवास गुरुङ रेसम गुरुङ दाजु लगायतका सम्पूर्ण टिमलाई धन्यवाद अब अर्को भाग (भाग ३) पनी छिटै हेर्न पाउने आशा मा छु अनी सुनीता सिस लाई धेरै मिस गरेको अवस्थामा अर्को फिल्ममा देख्नु पाइन्छकी त धन्यवाद 🙏🙏🙏
फिल्म धेरै राम्रो लाग्यो बधाई छ सम्पुर्ण टिम लाई चाडैनै अर्को भाग हेर्न पाम
सारै राम्रो छ फिल्म मन छोयो ।
यस मुभि धेरै राम्रेा लाग्यो त्यसैले टिमका सम्पुर्ण सदस्यहरू लाई धेरै धेरै धन्यबाद तथा हार्दिक बधाई छ 🎉🎉💐💐👍👍👍
राम्रो मान्छे पनि संगत गर्दै जादा खराब लाग्न सक्छ, "नराम्रो मान्छे पनि संगत गर्दै जादा संसार कै सुन्दर लाग्न सक्छ, रुपले होइन उस्को बेबाहारले मन जित्ने गर्छ।
#शुभ_प्रभात
वा ऊ दामि फिल्म को नाम नबुझे पनि फिल्म एकदमै राम्रो बनेको रहेछ सम्पुर्ण तिम लाई बधाई तथा सफलता को अग्रिम शुभकामना र दर्पण ले नागरिकता पायर आर्मि भयर सपना पुरा गरेको भयपनि अझ राम्रो बन्ने थियो तर पनि फिल्म एकदमै राम्रो बनेको छ मन छोयो फिल्म भनेको यस्तो पो हुनु पर्छ वा ऊ
Wow very nice movi
feeling my life❤❤this nice move😊
साह्रै मन पर्यो फिल्म
Partap das lai fare ni harne minxa👍👍❤❤
चलचित्र एक्दमै राम्रो छ, script यथार्थ छ, गाउँले परिवेश , सोझोपन, बिकृती सङै उत्कृष्ट अभिनय अझै बिशेष लाटा दाइ एवं आनन्दजीको अभिनय । नव प्रतिभाहरुलाइ अवसर दिनुभएको रैछ, अहिले जुन स्थापित भैसक्नुभएको छ । cinematography नि राम्रो छ। बिषयवस्तु , छायांकन अझै परिमार्जित हुँदै जाओस अब part 3 पनि छिटै हेर्न पाइयोस। साथै आमा र छोरीको संवादमा गुरुङ भाषाको प्रयोग हुदा नेपाली subtitles राख्दिनुभएको भए, हामी भाषा न बुझ्ने दर्शकलाइ सहज हुन्थ्यो। अर्को पल्ट मगर गुरुङ समुदायमा प्रचलित कौरा र सालैजो नि समावेश भएको देख्न पाइयोस।
धेरै समयपछि राम्रो फिल्म हेर्न पाइयो। सम्पुर्ण टिमलाइ शुभकामना !
पहिलाे फिल्म हेरे राेएकाे थियाे
अाज नि लासम्मा अाएर अासु कति खेर अायाे भनी थाहा पाएन। 😢😭
Therai man choyo 1/2 le nai ❤️❤️❤️
अति सुन्धर फिलिल्म बनाउनु भय्का धन्धेबात
Derai ramro lagyo film part 1 ani part 2 pani xito part 3 pani aunu prxa ....
भर्ति हुनुभन्दा अघि हेरेको थिए,आज कस्मिर बाट हेर्दै छु,,,निकै राम्ो छ,, मलाइ भाबुक बनायो,,,
अब तिनको पर्खाईमा सारै राम्रो एक पछीको भाग दुई ।
Dherai ramro flim sabai lai safaltako subhakamana 🙏🙏🙏
Dd 🙏🙏🙏🙏
मलाई नि फ्लिमी पर्दामा देखिन सारै मन छ हौ😭😭
great move l liked.❤️❤️
Partap das 👌👌👌👌👌👍️👍️👍️ flim dami lagyo ....
कस्तो राम्रो कथामा बनेको फिल्म धेरै राम्रो 😍😍😍
This movie is great 👍 all the time congratulations 🎊 ple all of you people herat touching I am proud to all thank 😊 you ❤ this movie directory sir 🙏🙏🙏❣❣🎈
Outstanding move
सुवास गुरूङ भाईको निर्देशनमा बनेको यो चलचित्र खै ओ म्हिथेवामा मैंले पनि मुखिया बा को भूमिकामा अभिनय गर्ने अवसर पाएको छु।यहांहरूलाई कस्तो लाग्यो यो चलचित्र प्रतिकृया दिन नभुल्नु होला।चलचित्र हेरेर माया गरि दिनु होला।धन्यवाद 🙏🙏💝💝🌹🌹
Sarai ramro avinaya garnu vako xa daju namaskar 🙏
@@anjuale8268 tq so much baini hjr 🙏🙏
Ramro xa sandesh mulak mutu xune ani latako avinaya dherai man royo kata kata Afnai deshma garra kei garau jasto lagyo malai thank u
Sarai man xun katha baye ko movie raixa ..man pareu ..kunae kunae thau ta aansu rokna sake na supop
फिल्म सरै राम्रो लाग्यो
Sarai maan xoyo yo movie la arko part chai bsnaunai ki nai ho hjr
सुबाश दाईलाई धेरैमा देख्न पायो खुशि लायो😘😘मलाई नि सारै धोको गुरुङ फ्लिम मा खेल्न
Email garnu hola suhaudo role vaye abashya
आहा कति राम्रो गुरुङ movi
प्रतापदास लाई ठुलो पर्दा को लागि बधाई छ।
मितेबा 3 भाग छिटो हेर्न पाउँ
Kasto ramro movie 🙏🙏👏👏👏👏👏
Movie dherai ramro, part 2 ma mukhiya jasta patralai tahlagayar darpanlai naggrikta dilaunai parx,sabai teamlai badhai!
Yo flim ko kahani ta ramro thio tara end chai milena ho.
Pratap das rocks🤘🤘🤘🤘
Pratap das pni😍😍😍
Sarai ramro lagyo nagarikta pains sammakp banae ta jhan ajai ramro hune thiyo
sano ma dai haru sanga miliyera school Bata bhagiyeko yad aayo 😍😍🙂🙂😥😥
साच्चिकै मन छोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
♥️♥️❣️❣️❣️♥️♥️
Ati ramro sabai Tim lai dhanyebad👍❤️
Yo movie le ek dum ramro ra true msg diye xha
dheraii ramro x video
Flim ko story ek dam ramro charecter haru sabbai perfect. Tara gurung vasha mai vayeko vaye ek dam sunma sugandha hunthyo jasto lagyo. Bisesh gari gopal daai ko role ekdam lovlagdo dekhiyo. अति राम्रो l
अति सुन्दर फिल्म्😍😍
Balllleee chyabbaa😍
It’s really heart taching movie 😢😢😢
Wow nice movie ...
उर्मिला सोल्टिनी😍😍😍
Aba part 3 ni chahiyo hjr😌😌😌😌
Wow😍😍
❤️❤️❤️❤️
मिथेबा भाग 3 को प्रतिक्षा छु ।।
अति राम्रो
Gurung vhasa ra tamang vhasa mildo rahexa...haii
Ekdaimai ramro xa hai ani part 3 pani banaunu paryo sir plz plz
Part 3
Banaunu paro
Sarai man xoyo..
Part -2 dherai marmik aba part-3 chhittai hos.
Best movie ❤❤❤
Manju gurung ❤️❤️❤️❤️❤️❤️❤️❤️
राम्रो छ फिल्म
भाबुक बनायो... अब भाग ३ को पर्खाईमा यो पुर्बेली गुरुङ्ग को छोरा... धन्यवाद 😍😍
Master sir le dherai ramro rolkhelanu.thanks
Sarai man paro yo movie maileni 1ra2 vAg nai here aba 3vag Ni chadai leunu hosai hajur haru ani yati ramro movie banaunu vako Sampurna Tim Lai man dekhi dhanyabat🙏🙏
nice move
Awesome movie 👍👍👌🙏🥰
Man xune man dekhi man pareko movie mhi thebaa
my god mind blowing guung movie!!! salute director!!