Lado khau mg kangeresh vanchod india ko gu chatera khane ani same yamale ani tyestai paxadi yamale pani india ko pm modi ko gu chatna new dilli ja machekne
Sahi vannu vayo sarbamanya neta nai hun bipkxi lai respect garne uaha ko bani sarai ramro xa rajaniti garne kala xa vision xa tara awasar paunu vaeko xaina xitai desh ko netritwa garne thau ma puge ramro hune thiyo yastao neta lai chunab ma haraune jhapali janata dekhi daya laagera aauxa neta chinenan
म काङ्ग्रेसको समर्थक होइन तर बिश्वप्रकाश दाइको भने म समर्थक हो।गगन थापा भन्दा खरो नेता ....गगन थापाको बिचार र बिश्वप्रकाश शर्माको विचारमा आकाश पातलको फरक छ।
गगन थापाले बिरोध माथि बिरोध गर्छन् भने विश्र्वप्रकाशले एक भएर जाउ देशलाई अगाडि बढाउ भन्ने तर्फ एकदमै जाहेज यस्ता कुराहरु अाफ्नो पार्टीमा पनि सिकाउनुस् ताकि खालि बिरोध मात्रै नगरुन्।
Youwa neta tatha nepali kaangreshka mahamantri ani hamro desh bikas aashako diyo Bishwaprakash jiyulai Meto man mutu bata ni sunishit jitko agreem shubhakamana Jayyyyyyy. Nepal🙏🏻✅
प्रचंडे को मरण पनि राम्रो, सजिलो नहोस कम्तिमा पनि २,३ बर्ष खाट को खाट मै पिडा नै पिडा ले, दिनकै मरेर बाच्नु परोस जनयुद्ध मा फोकट मा ज्यान गुमाउनु परेको सारा आत्मा ले पोलोस
@@yaspteteachielts4651 प्रचण्ड तिम्रा बाउ हो र, कति सारो टाउको दुख्या ? खुकुरी को चोट अचानो लाई थाहा हुन्छ तिमहरु जस्तो लाई त एउटा मान्छे को जीवन घुन बराबर नै भै हाल्यो नि
विश्व प्रकाशजीको बिरोध मात्र नगरी सबै मिलि देश बनाउनुपर्ने अभिब्यक्ति सोह्रै आना उचित।अब बोलिलाइ अभ्यासमा उतार्ने प्रयास को सुरुवात उनिबाटै भएको हेर्ने हाम्रो उत्कट चाहना, जसले देशको हर क्षेत्र लाई अग्रगति दिन्छ।
भासन त जस्लेपनि दिनसक्छ मनदेखी देशभक्त नेता हुनुपर्छ अहिले ताली पड्काउने जन्ताले विजयभएर भरषटचार गर्यौ भने त्येहीहातले तिमरा गाला पड्काउनेछन् परचण्डको निकेै तारिफ गर्दैछौ परचण्डले जनयुद्दमा भरषटचार गरेको तिमीले पनि पायौ की क्या हो
झापा क्रान्तीको नाममा र जनयुध्दको नाममा 17000 निर्दोष नेपाली मार्ने जनहत्यारालाई बिश्वजीले सुनाउनु भएको यो महान बिचार सुनाउनु भनेको भैसिलाई रामायण सुनाएको जस्तै हो
अबको काङ्ग्रेसको नेतृत्व विश्वप्रकाश शर्माले गर्नुपर्छ भन्ने हरु यता हाजिर गर्नुहोला 🙏🙏🙏🙏🙏
Lado khau mg kangeresh vanchod india ko gu chatera khane ani same yamale ani tyestai paxadi yamale pani india ko pm modi ko gu chatna new dilli ja machekne
@bv
बिश्वप्रकास सर कुनै एउटा विशेष पाटी नेता मात्र नभएर सबै नेपालीको साझा नेता हो जयहोस
Yvnewj
Hajur yo kursi napaunjel ramrai lagtheo oli pani..
खब
Sahi vannu vayo sarbamanya neta nai hun bipkxi lai respect garne uaha ko bani sarai ramro xa rajaniti garne kala xa vision xa tara awasar paunu vaeko xaina xitai desh ko netritwa garne thau ma puge ramro hune thiyo yastao neta lai chunab ma haraune jhapali janata dekhi daya laagera aauxa neta chinenan
नवीन जि ओलिले तपाईंको घरम ग्यांस्को पाईप अनि हावा बाटा बिजुली ल्याइदिनु भयो?
बिस्वप्रकाश जि तपाईंलाई लाल सलाम र जय सलाम छ । तपाईंको जस्तो नेताको जुनसुकै पार्टीको भएपनी एकदम सम्मान छ ।
नेपाली कांग्रेस मा विश्वप्रकाश शर्मा जस्ता नेता हुनु पर्छ
बिस्वप्रकाश दाइ कांग्रेस को नेता भएनी म नेकपा हो तर बिस्वप्रकाश दाईको ठूलो सुभचिन्ताजनक हु
Face, And
नेता भनेको विश्वप्रकाश शर्मा जस्तो हुनुपर्छ !
😍😍😍😍
Good
काङ्ग्रेस भित्र को राम्रो नेता यिन बनाउन पर्छ पाटी लिडर यहाँ को बिचार मन प्रती सलुट
के गर्नु सभापति उम्मेदवारी दिने छैन दाजुको
Bishwa prakaslai des samalne jimmebari dinupaxa
asa garnus..vaar naparnus...asli rang power paye paxi dekhinxa
राष्ट्रले चाहेको ब्यक्ति,
म दाइ को सबै भन्दा ठूलो फेन हो अरु भन्नू केही छैन जय नेपाल दाइ।
हारेर पनि जन्ता जितेको नेता।।
म काङ्ग्रेसको समर्थक होइन तर बिश्वप्रकाश दाइको भने म समर्थक हो।गगन थापा भन्दा खरो नेता ....गगन थापाको बिचार र बिश्वप्रकाश शर्माको विचारमा आकाश पातलको फरक छ।
Great thinking 🙏🙏🙏तर पुरानो नेताहरू ले बिगारे पार्टी
उत्प्रेरक प्रवचन ,सबैले वाेध गर्न अाबश्यक विचार।जयहाेस।
निकै उत्कृष्ट र समय सान्दर्भिक प्रवचन मन नै छोयो । अबको काँग्रेस नेतृत्वमा यस्ता Visionary leader को आवश्यकता देखिन्छ है ।
हजुरको भावना नेपाली जनता पर्ति को सोचाइ मलाई लाग्छ निस्वार्थ छ ।। जय नेपाल सर
thank you guruji parnam ji thank you 🙏🙏👍👍
जे सुकै भन तर छातिमा हात राखेर भन्छु राजतन्त्र जिन्दाबाद!
नेता विश्व प्रकाश नेपाली कङ्गेस को मात्रै होईन सबै को देश कै नेता हो ।
सलोट छ मेरो बिश्वप्रकाश दाइ लाई नेता भनेको येस्तो बिचार को हुनु पर्छ
You are great leader of young people
Right jay Nepal
Sahi kura
Bishwo prakash sharma legend.... Jay Nepal
नेता एस्तो हुनुपर्छ बिस्वा प्रकाश जस्तो। गगन जस्तो घमन्दी होइन ।
Sarai ramro bichar biswo daeko gudluck
दमदार छ..
राम्रो कुरा विश्व दाइ
गगन थापाले बिरोध माथि बिरोध गर्छन् भने विश्र्वप्रकाशले एक भएर जाउ देशलाई अगाडि बढाउ भन्ने तर्फ एकदमै जाहेज यस्ता कुराहरु अाफ्नो पार्टीमा पनि सिकाउनुस् ताकि खालि बिरोध मात्रै नगरुन्।
❤️❤️❤️❤️नेताप्रती आभार प्रकट गर्दछु
पाटि र राजनितिक बिचार जता भया पनि नेता हुनु पर्छ त हजुर जस्तो सम्मान छ प्रबक्ता ज्यु हजुरलाइ
Good
स्वास्तबमा बिपि पुर्न जन्म लिनु भयछ. जुन भावना आयो कर्म तेस्तै रहोश
यो हो नि असल नेता
र
Ho
True Leader of NEPAL🇳🇵♥️🇳🇵
Bishwaprakasko great spech !
junior b.p Koirala salute xa sir
Jay Nepal dai. You are the future of our country ✊✊✊
Youwa neta tatha nepali kaangreshka mahamantri ani hamro desh bikas aashako diyo Bishwaprakash jiyulai Meto man mutu bata ni sunishit jitko agreem shubhakamana
Jayyyyyyy. Nepal🙏🏻✅
I wonder how and why he loose in election ?. Bishow prakash is one of the very few in Congress that can lead us to change .
Ok xa netaji
महान ब्यती तपाईं लाई सधै जय नेपाल।।।।
विश्व प्रकाश नेकपा मा सुहाउँदो नेता हुन
अनि कांग्रेस चाइ खाली बस्नी होरा मित्रा
Shubha prabhat swagat chha hajur haru sampurna mitra lai
OMG yesto neta harnu Vaneko janta le Biswash Gumaunu ho janta le nabujeko ho kya Damdar Vasad salute xa.
You R the best
सहि जोत्यो यार झापली ले 😂😂😂😂😂😂
गगने ले जोतेको पनि हेर्न मन छ
यस्तो युवाहरूको काधमा आउनु पर्छ नेतृत्व अनि देश समृद आउने थियो
प्रचंडे को मरण पनि राम्रो, सजिलो नहोस
कम्तिमा पनि २,३ बर्ष खाट को खाट मै पिडा नै पिडा ले, दिनकै मरेर बाच्नु परोस
जनयुद्ध मा फोकट मा ज्यान गुमाउनु परेको सारा आत्मा ले पोलोस
Timi jasta ghun lai pni albidagrnapni
@@yaspteteachielts4651 प्रचण्ड तिम्रा बाउ हो र, कति सारो टाउको दुख्या ?
खुकुरी को चोट अचानो लाई थाहा हुन्छ
तिमहरु जस्तो लाई त एउटा मान्छे को जीवन घुन बराबर नै भै हाल्यो नि
@@yaspteteachielts4651 पाप ले त एकदिन पोल्छ पोल्छ
@@rntgurung1 हत्यारा ज्यानमरा प्रचण्ड यसलाइ कहिल्यै संतोषजनक हुदैन
त पनि मर्ख रैछस ।
good
यहाकाे बिचार सुन्दा एकदम राम्राे लाग्याे। मैले पनि समृद्व नेपाल बनाउन डब्लुहिल पर्यटन बिकास काे अभियान्ताकाे रपमा काम गरिरहेकाे छु।
राम्रो दाइ।
motivative speech for youth force
जय नेपाल
Good speech thanks bishwa Prakash Jee good done
Really I salute this great leader
देश बिगार्ने एउटा गयो तर अर्को जन्माएर गयो ।
धन्यवाद माननीय जि।
प्रचण्ड महान हुनुहुन्छ
Wah wah 👌 💓
राम्रो विचार
एस्ता नेता पाँच जना भए देश राम्रोसग चल्छ सबैमा चेतना होस
विश्व प्रकाशजीको बिरोध मात्र नगरी सबै मिलि देश बनाउनुपर्ने अभिब्यक्ति सोह्रै आना उचित।अब बोलिलाइ अभ्यासमा उतार्ने प्रयास को सुरुवात उनिबाटै भएको हेर्ने हाम्रो उत्कट चाहना, जसले देशको हर क्षेत्र लाई अग्रगति दिन्छ।
Good
Nice thoughts
100% right
सहि हाे भाषण
wow great bishwa dai jastai positive vision vaeko neta le kahile pauxa nepal hakna awasar kina didaina congress le
Mero sadreya daju
Bishwa daaju
Jay Congress !!🤚🤚🤚(not for dauwa n Ram chandra mugi ) jst 1nly prakash n gagan 👌🤚🤚🤚🤚
Aba congress leader yuba neta hunu parxa.. ti buda haina
@@poojaaryal8852 yas👍
Ramro manxa lai politics agi bhadna didaina...biswa prakash is the great man jo Hamro desh lai chahinxa
jaya biswaprakas sharma dai jaya nepal ..congres bachauna tapai lagayat ka uba neta haru le jimma linu paryo
Prachanda is good leader..
भासन त जस्लेपनि दिनसक्छ मनदेखी देशभक्त नेता हुनुपर्छ अहिले ताली पड्काउने जन्ताले विजयभएर भरषटचार गर्यौ भने त्येहीहातले तिमरा गाला पड्काउनेछन् परचण्डको निकेै तारिफ गर्दैछौ परचण्डले जनयुद्दमा भरषटचार गरेको तिमीले पनि पायौ की क्या हो
jay nepal
झापा क्रान्तीको नाममा र जनयुध्दको नाममा 17000 निर्दोष नेपाली मार्ने जनहत्यारालाई बिश्वजीले सुनाउनु भएको यो महान बिचार सुनाउनु भनेको भैसिलाई रामायण सुनाएको जस्तै हो
जय नेपाल बिस्वप्रकास कमरेड
देश विकाश हुन दल राम्रो हुनुपर्दैन बस नेता राम्रो भए पुग्छ ।
It is always blessed to hear you. Respect from my heart wish you very good luck sir🙏
Biswa prakas is very great leadership
राम्रो विचार हो
Wow 😮
सुरक्षा कर्मी साथीलाइ पछाडि उभ्याउनु जरुरत नै हो कि नेताहरुको अभिमान को पराकाष्ठा ?
त्यहा प्रचण्ड को लागि हो सुरक्षा कर्मि
Rana Gyanu एह होर
Great thought !!wow
Hiro bishwo parkas daa
Super
Great matter
Awesome
यदि यो पनि देशको प्रधानमन्त्री भए पछि यसको काम पनि उस्तै हो जति जोगी आएनी कान च्यातीएका उस्तै हो कुरा मात्र ठूलो हो
👍🏻👍🏻👌🏻👌🏻
yes sir jay nepal
Ahilay ko Sab vanda ramro neta...
Wow
Superb
Mannai parne rahechha Biswa Prakashjeelai , prashta yathartha Saraswati matale yatharthako adharma kripa garekai rahechha , jaya hos
Bishowprakash dai mahan xan
I salute u ,biswaprakash sharma sr...
नेता हुन त बिश्व प्रकाश र गगन जस्तो
मलाई मन पर्ने नेता हाे बिस्व्प्रकास
अत्यन्तै चित्त बुझ्यो विश्वप्रकाशको कुरा
Good biswo prakash sir
Sadhai man xune bhasan b p s g ko no. 1 neta
Good bishoparkesh ge
कुरो गरेर हुदैन हजुर गरेर देखौनु होस पहिला देस्को हालत कस्तो बिजोक छ
Sanchai ho yo neta kahillai hardaina je bolchha sahi bolchha sahi Bolne ko chha sabai jhole chhan