रविको भविष्य के ? दुई तिहाइको बहुमत ल्याउन रास्वपालाई चुनौती || Khulla Bahas | TV Today HD

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 22

  • @boharadambar
    @boharadambar 13 дней назад

    दामी भीम सर क्या दामी उदाहरण मेरै मन को कुरा केपी राणा हरु को अवशेष हुन

  • @sangambasnetkaji6713
    @sangambasnetkaji6713 15 дней назад +2

    राम दाइ तपाइ खोटाङे नेता मा धेरै बुझ्ने जनप्रतिनिधि हो तर तपाइ अनि बिसाल दाइ को केपि बा ले गरेका सबै बानि राम्रो हुन अनि एमाले लाइ कम्जोर बनाउन सबै सक्ति लागे भनेर दिने बोलि ठिक भएन भिम रावल लाइ साधारण सदस्य मा नि न राख्नु अनि यस्तै धेरै कमि एमाले कम्जोर हुनु हो जति सम्म आफु भन्दा ठुलो पार्टी सग मिलेर सरकार बनाउनु अनि कुनै राम्रो काम बाहेक सानो पार्टी लाइ दुख दिनु दबाउन खोज्नु नि एमाले कम्जोर हुनु हो

    • @ramsharandulal827
      @ramsharandulal827 13 дней назад

      कमजोरमा त होइन यो सकिनुपर्छ यो पार्टी। नत्र देश बर्बाद हुन्छ।

  • @tbLwagun
    @tbLwagun 15 дней назад +2

    भिम सर नमस्कार

  • @GWY365
    @GWY365 14 дней назад +1

    तर्क छैन यो केपिको गुलाम को, रास्वपा घर को अगाडि यो भुसुनो भयो

  • @subarnagurung374
    @subarnagurung374 14 дней назад +2

    बोल्ने शैली तरिका नै घमण्ड पारा छन् एमले को पुरानो दल भयो भनेर फुर्ती किना पुरानो ले गर्नु पर्छ भन्ने हो र 6 महिना मा 21 sit यसै आएको होईन भन्ने किना नबुझ्ने

  • @lamaroshan4125
    @lamaroshan4125 14 дней назад +1

    Level milena ...basanta sir is kingg

  • @ramsharandulal827
    @ramsharandulal827 13 дней назад

    भीम दाजु आफ्नो तर्क मजबुद राख्नुभएकोमा हामीलाई खुसी लाग्यो, संविधान संशोधनको मुख्य एजेन्डा बोकेर नै जनतामा जानुपर्छ। र संगठन विस्तार गर्दै जनतामै यी कुराहरु राख्दै जानु पर्छ । यो सरकार जति सक्दो चाँडो असफल भएर ध्वस्त भएकै राम्रो।

  • @GWY365
    @GWY365 14 дней назад

    💙🔔💙🔔💙🔔

  • @leomayank8422
    @leomayank8422 13 дней назад

    तार्क भनेको भिम सर को जस्तो हुनुपर्छ 🙏🙏 यो अर्को ओलि को हनुमान को तर्क छि

  • @baboolim6221
    @baboolim6221 8 дней назад

    टैट level मिलेन 😂🤣🤣 जय घन्टि

  • @premale8578
    @premale8578 14 дней назад

    patrukar .... bekar ma clean cheat clean chit ..... pakshadhar bhayera kam garne?

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 15 дней назад

    रबि लामिछाने गृहमन्त्रीनै हुनुको कारण सबैले बुजिसकेका छन धेरै झुट बोल्न पाइदैन

  • @narayankpoudel9785
    @narayankpoudel9785 15 дней назад

    बनाइ स चो र को हली

  • @ShovaPun-o4b
    @ShovaPun-o4b 14 дней назад

    Amalelai birot garneharu India ko halal hun

  • @krishnabarali4469
    @krishnabarali4469 14 дней назад

    Aaja yesko anuhar malino xata ravi jel janxa bhandai thiyo yo lute patrakar le

  • @premale8578
    @premale8578 14 дней назад

    thu patrukar... herinnna yo

  • @thapajb
    @thapajb 14 дней назад

    ७० लाख सहकारि पीडित को मतलब छैन , पीडक को बढाइं गर्ने यो पत्रकार रबिको झोले हो !

    • @ramsharandulal827
      @ramsharandulal827 13 дней назад

      लाखौँ पीडित सहकारीको पैसा खाने नेकपा एमाले नेपाली कांग्रेसका मान्छेहरूलाई, जोगाएर राख्दै प्रतिशतको आधारमा कसैलाई जेल लाने प्रयास गर्नु र सहकारीको बचत फिर्ता गर्ने काम कहिले नगर्नु के हो

    • @nainsinghbohara7302
      @nainsinghbohara7302 13 дней назад

      Amale Congress le desh dubayo