चाबहिलमा Balenको डोजर चल्दा बिरोधमा उत्रिए ! टहरा ठाउँको ठाउँ ध्वस्त, रिसले आगो बने राजु पाण्डे !
HTML-код
- Опубликовано: 16 окт 2024
- #balenshah
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#funfunnyentertainment
धेरै धेरै राम्रो ,बधाई छ राजु पाण्डे सर🙏🇳🇵
हा ई हाइ बालेन
मज
जय होस पान्डे सरको ! 🎉
धनी मान्छेहरू र गरिब मान्छेहरू, सबैलाई बराबर कानुन हुनुपर्छ।❤❤❤
Dhani ra gatib vanne hoena kanun sabae lae barabar vannu parchha.
graet job baalen !!cauter मा बस्ने सब दले हुन।
Very good 👍 good job Balen sir 👏
Mahanagar pramukh Raju Pande sir n teams Mayer balen shaha n teams salute xa ktm chetanshil bashilaini salute abujhaharu kurlirakhaxan😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉यस्तै काम गाँऊ गाँऊ माँ पनि हुनू पर्छ जय बालेन
100% सहि गर्नुभयो, सलाम छ ।
राम्रो काम राजु पाण्डे जि तपाई को काम जुन सुकै भुक्छ भुक्नु दिनु होस राजु जि तपाइँ आफ्नो काम नछाद्नु होस
धेरै राम्रो काम एउटा बेबरिस्य लास्ट जस्तै थियो सही गर्यो बालेनले जै बलेन राजु पाण्डेय 💕💕💕
Good job balen sir ❤
Yo Kangress Kamaunist Khaobadi ra jholeeegarulee desh purna dhosta banayeko chhha aba Balenlee desh purai banauneechha
काठमान्डाै महानगरपालिकाले जन्ताकाे र देसकाेलागि धेरै धेरै राम्राे कामगरेकाे धन्यबाद बालेन शाह ज्यु अगाडि बढ्नुहाेस जन्ता साथमा छ ।
यी टिकट काउण्टर मा बस्ने सबै दले हुन ईनिहरुलाई कारबाही हुनु पर्छ राजु सर।
Jay Nepal, Jay Balen
जय बालेन शाह ❤😊
सहि निर्णय को सम्मान छ माहा नगर ❤❤❤
जय बालेन सर
Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le 🙏 Hundred percent right chan hamro mayor Balen Shah,Raju Pandey sir n ktm mahanagarpalika team 🙏
Good job !! Balen and Raju panday Sir !! ♥️🔥🔥 yesari kathor nabani kana desh bandaina !! 👍👊
Sarai ramro garnu vayo jai balen❤❤❤
Great job balen
आधुनिक जमनामा कॅाउनटर राखनु नै परदैन अनलाईन बुकिग सिसटम राखी दिए भई हालछ
यी दलालिहरू सोधासिधा मान्छे ठग्न नपाउने भय 😊
Well done Mr.Pandey and the team for doing what's right. The protesters should back off
अती राम्रो काम बालेन भाइको
लुटेर खान पल्केकाहरुले मात्र बिरोध गर्छ्न
कानुन सबैलाई बराबर हो ☝️अनाधिकृत संरचना ,सार्वजनिक अतिक्रमण हटाउनै पर्छ👏कानुभन्दा माथि यातायात युनियन होइन
Good work balen all team keep it up 🇳🇵
VERY MUCH THANK YOU BALEN SIR
Dherai.ramro.cha.balen.sir.jindabad
very good महानगर 🇳🇵🇳🇵🙏👌👌
सलाम छ पान्डे सर हजुरलाइ ❤❤❤❤❤
Jay ho balen Sarkar good job balen sir
jaya hos balen sir and nagar toli lai muri muri dhanyawad❤❤❤
great job balen.
राजु पणडे 🎉❤
बधाई छ माहानगर पालिका सुन्दर काठमाण्डाै बनाउनलागेकाेमा धन्यबाद
Good job. सर्बजानिक र सरकारि जग्गा माथि सुरूमा बाँसको चारडा खुटि गाड्यो एकबर्ष पछि,भ्रष्ट नेताहरू सँग मिलेर त्यस पछि ईट्टाको गारो टिनको छानो, २/३ बर्ष पछि 'त्यहि नेताहरूको छाता ओढेर फेरि २/३ तल्ले RCC बिल्डिङ बनाउँछन,अर्को बर्षमा जन प्रतिनिधीमा वा अरू कुनै ठुलो ओहोदामा त्यस पछि कसले के गर्नु सक्छ ? गर्ने भनेकै मेयर बालेन शाहा हो,जय बालेन।
Good job 👏👏👏👏👏❤❤❤❤❤
जबर्जस्ती सडक कब्जा गरेर काउ्टर राख्न पाइँदैन ,ठग ब्यबसाही ,पेट्रोलमा दुई रुपैया बढ्दा भाडा बढाउने ,सात रुपैयाँ घटदा पनि बस भाड नघटाउने ठग दलालहरुलाई हटाउनु पर्छ।
Excellent ! KMC team & supporting Media.
Very good बालेन लाई धेरै धेरै बधाई दिन चाहे।
सर्बप्रथमत अनाधीक्रीत तरीकाले बनेको घर टहरा भतकाउन कसैको सहमति लीन जरुरत छैन तेसैलेत बालेन बालेन भएकाछन तेसमाथीनी घर्बेटी कोही आएकाछैनन इनीहरुलाई केको टाउको दुखाई भएको हो जय होस बालेन शाहाको 🙏🙏🙏
good good dherai ramro kam balen sir mahanagar all team lai salute xa👍️👍️👍️👍️👍️👍️👍️👍️👍️tyo 2/4 jana🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🐕️🤛🤛🤛🤛🤛
जय होस बालेन सर बधाई।
जय बालेन
देश विकाश हुन नदिने नै जनता हो अनि यस्तै चोर व्यवसायी
जय हाेस बालेन र पान्डेकाे
भयो कर्मचारिलाई आदेश अनुसार काम गर्ने हो।।याहाभनेर केही हुदैन।।नमिले पछि ऊई लुटेरा हरु कराएर केही हुनेछैन।।
Jay Mahangrpalika team
Jau Balen
ल !अव बर्साद को बाढि त रोकियो !!!! ।
अब महानग को पदाधिकारी हरुको बाढी
आयो अब एस्ले कुन कुन अभागीहरुलाइ स्वाहा : पार्छ ।🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️
जय बालेन सलाम
५ तले विल्डीङ् पछाडी अगाडी अनाधिकृत टहरा काम उदाहरणिय छ।धन्यवाद ।
बधाई छ राजु पाण्डे सर🙏
धेरै रामाृे कुरा राजु जि जय बालेन नगर सफा हुनुपछँ टिकट काटन सटर भाडा लिनुपछँ बेवसाई ले
100% sahi garyo
एक्दमै राम्रो काम 👏👏👌👌👌
Jay balen shah 🙏♥️🇳🇵 jay balen team 🙏♥️🇳🇵
अरुको घर भत्काउदा खुसि भयका कबाडि आफ्नो ठाउ भत्काउदा आन्दोलन अरे
बालेन जि काे जय जय हाेस।
Good job balen team 🇳🇵🇳🇵🇳🇵🇳🇵
भारा तिरे पछि जाहा नि पाईन्छ जय बालेन जय नेपाल
Very good job hatow nu sabai towko ma road ma kathi fit rakhnu parcha bujnu parcha . Balen team great job 💪🙏
Sai ho sai ho Jaya Nepal jaya balen
BALEN IS KING. ALL NEPAL NEEDS BALEN. Chadatantra hunuvayana ho.
धेरै धेरै राम्रो जय बालेन
Good job balen ji chabahil ma clear garnai parny thiyo
Good job balen sir and managar team🙏🙏🙏
यी सडक हुन ।धेरै राम्रो नेपाल भरी गर्नु पर्छ ।
❤❤❤❤काठमाडौं लाई सफा सहर बनाउनु पर्छ है
Good job balen mahanagar team yesta iligal structure sabai demolish garios safa ra sundar Kathmandu banauna parxa ...
Really your work is Excellent I was impressed what u did
जय बालेन्💪💪💪💪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Wowwwwww very good job balen sir🙏🏻🙏🏻🙏🏻
Very clear Raju panday sir thanks
Jay hos balen
दामि बालेन शर हजुर लाई सलाेट छ
सेबास बालेकाे टिमलाई धन्यबाद ।
Very good safety from public, let heavy duty freely can work
यो कस्तो देश हो जहाँ आफू काम गर्न नसक्ने अनि अरुले गरेका नि देख्न नसक्ने यसरी कहिले परिवर्तन आउछ र बिकास हुन्छ? नेपालमा नेपालिको चेतना नै छैन । यहि व्यबहार ले बिदेशमा अर्काको नोकर बन्न परेको छ। बिचरा ! जे भयनी बालेन जस्ता निस्वार्थ र साहसी युवाहरू सयौं निस्कनु पर्छ तब नेपाल हाम्रो नेपाल हुन्छ। जय नेपाल! जय बालेन!
सरकारी जग्गा म हुकुम्बासी गरेर व्यबापर गर्ने चोर हरु मुर्दाबाद
१००/सहि का हुदैछ👍👍👍👍👍👍
यस मा सय सहि काम हुदै छ सलोट यो टिम लाइ👍👍👍👍👍👍
very good job 👍👍👍👍
मापदण्ड विपरीतका थोत्रा टहराले शहर कुरुप थियोे अब भविस्यमा ब्यबस्तित र सुन्दर बन्नेछ #महानगरको सराहनीय काम ।
जहि जतै पनि बिरोध भ्रष्टाचार गर्ने बाहुन जनैधारी नै हुनेरहेछ।
ॐ
Dharai ramro good balen sir
Good job pandey sir
जय पान्डे सर यस्ता मान्छे जो कोइ हुन छोरना हुदैना
Ekdam Ramro Kam. Keep it up
Jay Balen Shah, Jay Raju Pande Sir👏👏👏👏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai ramro kam garyo❤🙏great Balen
Yasta counters haru thag haru
जनताको आँसुले पोल्छ होला बालेनलाई😢😢
Kasari polxa k galat Kam gareko xa Ra polxa
प्रचण्ड , शेरे, के.पि. लाई त पोलेन बालेन लाई त पोलेको पोलै हो।
जे होस देश चाही सूधरीने भो महानगरको सपुण टोलिहरुलाई धनेबाद
Great job balen shah and teams 💪💪💪💪💪💪💪
बिकास का लागी बधक बन्ने भ्रष्टाचार दलाल माफिया हरु लाई समातेर जेल हाल्नु पर्छ्😈😈
❤❤❤ balen sabai dale haru ho good balen ❤❤❤
Very good job 👍👍👍
बालेन सर अघि बदनुस हामी छाै ा
जय बालेन
जथाभावी बनाएका टहराले शहर कुरुप भएको छ सबैले बुझ्नु जरुरी छ ।
Raaju sir tapaiko paachi haami fan chaam nadaraunus... Raju sir zindaabaad
Sahi kura hajur
Great Job