मैले पनि 10 बर्षको इन्डोमेन्ट योजनाको जीवन वीमा गराएको छु तर पछि मात्रै महसुस भयो कि यो फाइदाजनक छैन!तर पनि अब किस्ता रकम बुझाउनु र त्यसको म्याचुरिटि मिति पर्खनु सिवाय विकल्प सायद छैन।अब फेरि टर्म एन्ड कन्डिसनको योजना लिने विचारमा छु तर यो योजनामा 70 उमेरसम्म बाँचियो भने किस्ता तिरे वापतको साँवा रकम सबै एकमुष्ट फिर्ता हुन्छ भन्ने छ यो बीमा योजना कुनै कम्पनीमा छ र यो कतिको फाइदाजनक छ केही जानकारी छ तपाईलाई?
तीन वर्ष पछि सरेण्डर गर्ने बीमा बाट केही रकम कट्टा गरेर फिर्ता हुन्छ। त्यो रकम ले ....के के गर्नु पर्ने गर्नु। बीमा नै गर्ने भए term life insurrance गर्नु। यो बारे बुझ्नु yutube मा
विश्लेषण के लिए धन्यवाद! मुझे कुछ सलाह चाहिए: मेरे OKX वॉलेट में USDT है, और मेरे पास रिकवरी वाक्यांश है. (alarm fetch churn bridge exercise tape speak race clerk couch crater letter). मैं उन्हें Binance में कैसे स्थानांतरित कर सकता हूँ?
❤
🙏

Sip garnu hola sabai bhanda best hunxa
insurance bata phaida hudaina sip bank ma garnu hos dherai phaida hunxa thorai lagani hnxa
Sip pani start gareko chhu Sir health cover ko lagi bhaner !
Nepalfife insirence ko Anamol jiban bima yojana linus sir dherai faida hunx