म रोमनिया बाट हेर्दैछु तर मेरो लागी यो बर्षको उत्कृष्ट शब्द र लय अनि स्वर यही नै लाग्यो मेरो तर्फ बाट हजुरको यो लोकदोहोरीले अग्रस्थान पाउन सकोस् शुभकामना❤❤❤🎉🎉🎉
खै कसरी बयान गरौ यो गीतको ।पुरै गीत सुने र एक्लै बसेर गुनगुनाय येति मन छोयो ।येस्तो लाग्यो लोक भाका पनि यती मिठो हुन्छ श्रस्ता सर्जक प्रती बिशेष सम्मान ।सुभकमना सबैलाई ।
कति सुन्दर प्रस्तुति ! हुँदो रहेछ नि काँठे भाका पनि यस्तो चुस्त ! कति मिईइठो स्वर, मन छुने संगित अनि शब्द कति मिलेको ! अाहा ! बधाई तथा सफलताको मंगलमय शुभ-कामना ! सम्पूर्ण टिमलाई !
आहा सन्तोश बिसि र प्रतिमा अर्यालको स्वर सङै आएछ सारै खुसी लाग्यो सन्तोश बिसि दाइको जति बयान गरे पनि कमै पर्छ पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका हरेक भाकामा उतिकै न्याय गर्नुहुन्छ प्रतिमा दिदी र सन्तोश दाइलाइ हरेक पाटाको गितमा देख्न पाइयोस गित राम्रो छ यहाँ हरु को साङ्गितिक यात्रा को सहकार्यको लागि हार्दिक शुभकामना
आहा सन्तोश बिसि दाइको अद्द्भुत क्षमता सुदुर पुर्बको माटो ताप्लेजुङ्ग्ले जन्माएको छोरो पुर्ब पश्चिम् सबैको भाकालाइ न्याय दिन सक्ने प्रतिमा र सन्तोश बिसिको क्या दम छ गायिकिमा गित यसै राम्रो तेसै राम्रो
आहा कति राम्रो गित जति सुने पनि चित्त नबुझ्ने लय सब्द सबै राम्रो एस्तै गित आए सुनिरहु जस्तो लाग्छ सरै राम्रो छ एस्तै प्रस्तुती लेइरहनु होला best of luck all tim
अाहा !!!!!!! सुमधुर स्वर असाध्यै मिठो अनि मार्मिक शब्दहरुले सजिएको गित । सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा सफलताको धेरै - धेरै शुभकामना छ 👏👏👏🌺🥀💐🌺❤️❤️❤️🙏🙏
प्रदिप रोका साच्चै बहुमुखी प्रतिभाको धनि हुनुहुन्छ दोहोरी उस्तै उत्कृष्ट गाउने,उस्तै राम्रो नाच्ने आज उहाँको अभिनयले झन प्रभावित बनाएको छ तर यस्तै प्रतिभाले कमै स्थान पाउछन किन??अति राम्रो गीत भिडियो पनि राम्रो लाग्यो सबैलाइ शुभकामना छ।
Geet ta Sarai ramro xa maile derai bichar garda Hamro Lok song pichadiyeko Karan jattini ramro geet vayepani sikaru haru misako hunale ho Sabda ramro vayerA hudaina swor Pani ramro chahinxa.... Pratima aryal Ra arko singer voice check garda kheri Kati farak xa
मलाई प्रतिमा अर्यालको स्वर राम्रो लाग्छ, रितु तामाङको गायन कला पनि मन पर्छ। प्रतिमा ज्यू हजुरको चाहिँ लिप सिङ एक्सप्रेसन राम्रो छ। गितको सफलताको लागि सम्पूर्ण टिमलाई शुभकामना छ।
Git Le man xoyo Pratima aryal Didi Ra Santosh daiko Aru Kun git aaudai xa new janakari garaunuholaa yo git 100 choty sune bichamaa Gita ghimireko swor Pani ramro lagyo badai xa
प्रतिमा दिदि को बिच्मा को आउनु भाको होला प्रतिमा दिदि को स्वार नै सुनिरहु जस्तो छ अर्को चै किन होला गीत बिगार्न आउनु भाको मन परेन उहाको स्वार मलाइ चै प्रतिमा दिदि कै स्वार मा चाहियो मलाइ चै 🥰
म रोमनिया बाट हेर्दैछु तर मेरो लागी यो बर्षको उत्कृष्ट शब्द र लय अनि स्वर यही नै लाग्यो मेरो तर्फ बाट हजुरको यो लोकदोहोरीले अग्रस्थान पाउन सकोस् शुभकामना❤❤❤🎉🎉🎉
खै कसरी बयान गरौ यो गीतको ।पुरै गीत सुने र एक्लै बसेर गुनगुनाय येति मन छोयो ।येस्तो लाग्यो लोक भाका पनि यती मिठो हुन्छ श्रस्ता सर्जक प्रती बिशेष सम्मान ।सुभकमना सबैलाई ।
गित कति राम्रो बनाएको हाे सार्ई मन पर्याे हाे मेरो जीवन मा मेल खायाे
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
कति सुन्दर प्रस्तुति ! हुँदो रहेछ नि काँठे भाका पनि यस्तो चुस्त ! कति मिईइठो स्वर, मन छुने संगित अनि शब्द कति मिलेको ! अाहा ! बधाई तथा सफलताको मंगलमय शुभ-कामना ! सम्पूर्ण टिमलाई !
I love this song lovely dance pradep very nice song heart tuching thankyou oll teem best of luck
love love love i love this song sweet voice oll subject wonder ful congratulations
आहा ,उत्कृष्ट प्रस्तुति , बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम माझ। सारै मार्मिक अनि मन्छुने गीत।
राम्रो अभिनय प्रतिमा जि
एक साल भयछ् निस्केको !गित सुनेको हो !भिडियो आज हेर्दैछु !त्यो पनि प्रतिमा जि ले कतै महोत्सव मा गाएको भिडियो देखेर मन परेर
लौ म त टिकटक बाट यता आको सारै राम्रो लाग्यो सुभकामना❤❤❤❤
आहा सन्तोश बिसि र प्रतिमा अर्यालको स्वर सङै आएछ सारै खुसी लाग्यो सन्तोश बिसि दाइको जति बयान गरे पनि कमै पर्छ पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका हरेक भाकामा उतिकै न्याय गर्नुहुन्छ प्रतिमा दिदी र सन्तोश दाइलाइ हरेक पाटाको गितमा देख्न पाइयोस गित राम्रो छ यहाँ हरु को साङ्गितिक यात्रा को सहकार्यको लागि हार्दिक शुभकामना
राम्रो छ छिटो पनि हैन ढिला पनि हैन गिद यकदम राम्रो छ सदै भरी यस्तै गिद सुन्न पाउ कार्यसफलता को सुभकामना..?
म घटाउ मा तिमी छौ जोड मा जिन्दगीले लेइदियो कुन मोड्मा 😍 आहा
पहिलो प्रस्तुति नै यस्तो राम्रो छ ।ल बधाई छ है गिता र सम्पुर्ण टिमलाई ।
अतिनै राम्रो प्रस्तुति हजुर हरुको बधाई छ सम्पुर्ण टिमलाइ
आहा सन्तोश बिसि दाइको अद्द्भुत क्षमता सुदुर पुर्बको माटो ताप्लेजुङ्ग्ले जन्माएको छोरो पुर्ब पश्चिम् सबैको भाकालाइ न्याय दिन सक्ने प्रतिमा र सन्तोश बिसिको क्या दम छ गायिकिमा गित यसै राम्रो तेसै राम्रो
आहा कति राम्रो गित जति सुने पनि चित्त नबुझ्ने लय सब्द सबै राम्रो एस्तै गित आए सुनिरहु जस्तो लाग्छ सरै राम्रो छ एस्तै प्रस्तुती लेइरहनु होला best of luck all tim
आहा बुनु तिम्रो साेर मै जादु छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏👌👌😘😘❤️❤️😘😘❤️❤️
धेरै राम्रो छ बधाई अनि अपार सफलताको शुभकामना ,
सारै मन छोयो 😢
अाहा !!!!!!! सुमधुर स्वर असाध्यै मिठो अनि मार्मिक शब्दहरुले सजिएको गित । सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा सफलताको धेरै - धेरै शुभकामना छ 👏👏👏🌺🥀💐🌺❤️❤️❤️🙏🙏
उत्कृष्ट छ बधाइ अनि शुभकामना सम्पुर्ण टिमलाइ
प्रदिप रोका साच्चै बहुमुखी प्रतिभाको धनि हुनुहुन्छ दोहोरी उस्तै उत्कृष्ट गाउने,उस्तै राम्रो नाच्ने आज उहाँको अभिनयले झन प्रभावित बनाएको छ तर यस्तै प्रतिभाले कमै स्थान पाउछन किन??अति राम्रो गीत भिडियो पनि राम्रो लाग्यो सबैलाइ शुभकामना छ।
8
❤❤❤
आहा कति राम्रो लोक गित सारैमिठो सोर मामा हजुर अनि प्रतिमा दिदी को
महिलाको आवाजमा सबै प्रतिमा दिदीले र केटाको प्रदिप दाईले नै गाउनुभएको भए अझै मज्जा आउथ्यो सुन्न
आहाहाहा कति राम्रो गित भाका पनि त्यस्तै राम्रो
Sarai ramro xa song❤❤❤
Akdam ramro lagyo git safalta ko subhakamana sampurna team lai
Geet ta Sarai ramro xa maile derai bichar garda
Hamro Lok song pichadiyeko Karan jattini ramro geet vayepani sikaru haru misako hunale ho
Sabda ramro vayerA hudaina swor Pani ramro chahinxa.... Pratima aryal Ra arko singer voice check garda kheri Kati farak xa
सारै मार्मिक अनि मन छुने गीत बधाई तथा सफलताको शुभकामना
बधाई अनि शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
मिठो प्रस्तुति ❤️
धेरै बधाई गिता दिदी साथै सम्पुर्ण टिमलाई
धन्यवाद बुने
मेरो घर नजिक PIA पार्क ललितपुर लेले मा शुटिङ भएको रहेछ आज म UAE बसेर हेरिराको छु गित राम्रो छ प्रतिमा दिदी को स्वर वाह्💝💝💝
मलाई प्रतिमा अर्यालको स्वर राम्रो लाग्छ,
रितु तामाङको गायन कला पनि मन पर्छ।
प्रतिमा ज्यू हजुरको चाहिँ लिप सिङ
एक्सप्रेसन राम्रो छ।
गितको सफलताको लागि सम्पूर्ण टिमलाई
शुभकामना छ।
Git Le man xoyo Pratima aryal Didi Ra Santosh daiko Aru Kun git aaudai xa new janakari garaunuholaa yo git 100 choty sune bichamaa Gita ghimireko swor Pani ramro lagyo badai xa
आहा!कति मिठो स्वर, संगीत, शब्द र अभिनय। अत्यन्त मार्मिक र यथार्थपरक प्रस्तुति। बधाई अनि शुभकमना।
Ramro lagyo dd geet ❤
आहा! कती मिठो उत्कृष्ट प्रतिभा
म चैँ मदन को फ्यान🥺🥺🥺
टिकटक मा हेरेर आको ❤❤❤❤❤
Ma pani ho gita sarai man paryo❤
हाम्रो लाफा र मैच्याङ को जोडी बबाल मिलेको छ अभियान पनि बबाल, गित भिडियो राम्रो लाग्यो पुरा टिमलाई अझै सफलताको शुभकामना, हाल क्वालालम्पुर बाट
धेरै राम्रो छ हजुर
Git दामी छ तर 2जना ले मात्र गाएको भए अझ राम्रो सुनिन्थ्यो प्रतिमा अर्याल र हजुर
अति राम्रो 20 चोटि भन्दा बढी हेरि सके
कति मिठो गीत सुपर हिट दामी एक्टिङ मेरो मन छयो अल्ल लाई congratulations 🎈🎈🎈🎈🎉🎈
प्रतिमा मिसकाे सुमधुर स्वर र प्रदिप भाइ र रितु बहिनीको उत्कृष्ट अभिनय 👍️👍️👏👏❤️❤️
टिकटकमा भाइरल भएको देखेर खोजेर हेरेको नि😏😏सार्है राम्रो लाग्यो नि
❤❤❤🎉दामी छ है हजुर गितहरु पर्तिमा जि🙏🕺💃
Sampurnama namaskar ❤❤❤ bises Pratima jilai
आहा कस्तो राम्रो गित उस्तै राम्रो अभिनय सम्पुर्ण टिमलाइ शुभकामना 😍😍
,हुन्छ राम्रो छ
आह्हा कति राम्रो आवाज सुमधुर स्वर को धनी आदरणीय सन्तोश दाजु सफल्ता को शुभकामना ।सुन्न आनन्द आयो ।keep it up go ahed daju
Thank you vai
प्रतिमा दिदि को बिच्मा को आउनु भाको होला प्रतिमा दिदि को स्वार नै सुनिरहु जस्तो छ अर्को चै किन होला गीत बिगार्न आउनु भाको मन परेन उहाको स्वार मलाइ चै प्रतिमा दिदि कै स्वार मा चाहियो मलाइ चै 🥰
Yo git akadam ramaailo chha oie naacha bhaya kati ramaailo hune thanks by prem pd
आहा अती राम्रो सबैलाई सुभकामना🤗😍💥💟
धेरै धेरै राम्रो गीत मन छोयो उत्तर उत्तर प्रगती को कामना सम्पुर्ण टिम लाई❤❤❤❤ ❤👏👏👏💐💐💐💐
आहा दिजु कति सुमधुर आवज हजुरको🙏🙏
राम्राे छ हजुरकाे याे काेशेलि ❤❤❤ शुभ-कामना दिदि अागामि दिनहरुमा यस्तै प्रश्तुतिकाे अपेक्षा छ । धन्यवाद ❤
प्रतिमा दिदिको बेस्ट आवाज , तर पुरै गित मा वहाको सुन्न पाइयन ... प्रयास गर्नुहुने सम्पुर्न मा बाधाइ
Nice song partima didi
मुटु भक्कानियो, आँखा रसायो।
आहा! यति राम्रो शब्द ,स्वर , अनि उत्कृष्ट भिडियो। सफलताको शुभकामना
😢😢😢
धेरै राम्रो छ यो गीत 🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
Kati ramro geet ho jati sunya pani aagaudina ma best of luck sampurna Tim lai
मेराे सबै भन्दा मनपर्ने गित हाे याे।।।जय गित जय संगित❤❤❤
काठे दोहोरि के रानि बहिनि प्रतिमा अझै प्रगति को कामना
कति राम्रो गित आसु नै आयो🌺🌺🌺🌺🌷🌹🙏🙏
😢😢😢
निकै मिठो गित😎😍
dhera vanda dherai ramroxa yo git n video git chahi ali lamo hunuparne n arko patha 2 pani nikalnu paro .....
गित रामो मिठो छ ।गित सुरु हुन पहिलेको कास्टिङ चै नराखेको भय रामो हुन्थ्यो।
Ekdam Ramro chha sir feri hamro kathay vako gett ekdam man parxa
C
Lu badhai xa all team lae 💕💕💕❤️🤗
सुमधुर स्वर असाध्यै मिठो अनि मार्मिक शब्दहरु, सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा सफलताको धेरै - धेरै शुभकामना छ 👏👏👏🌺🥀💐🌺❤❤❤🙏🙏
Bbl songs ❤❤❤❤
🙏🙏🙏आहा कति राम्रो गित ।सारेै राम्रो शब्द हरु ।सबै जना लाई मेरो माया अनि समझना 🙏🙏🙏🙏
राम्राे अति मुटु नै छाेयाे
कति मिठो गीत सुनिरहु जस्तो सफलता ले सिखर चुमोस तर किन मिलियन भिउज नआउदा मन कटक्क खान्छ
Super song
आहा कति मिठो गित कुन शब्दले बयान गरु सम्मान छ सम्पुर्ण टिमलाई
निकै राम्रो छ गित उत्कृष्ट छ
अाहा अति सुन्दर ❤❤❤
Wau nice sang hajur
गाइका प्रतिमा आर्याल को ठोलो फ्यान म
आहा साह्रै राम्रो गीत
PIA(Pakistan International Airlines) Park Lele, Tikabhairab 😮😮❤❤😍😍
Vari Nice sug diju congratulations all timlae 🙏🙏👍👍👌👌🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐💐💐🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
निकै राम्रो गित बनेको रेछ सम्पुर्ण टिमलाइ बदाइ साथै सफलताको अग्रिम शुभकामना 🙏💐
Wowoowwo super badhai cha sabai aai🥰🥰🤗🤗
धेरै राम्रो❤❤❤❤
राम्रो लाग्यो
दामि
धेरै चोटि सुनिसके एक्दम मन छुने भाका
Sabda sabda le man chayo yo get le 💗💗all team lai safalata ko kamna ❤️ pratima Didi ❤️💗 congratulations 🎉
Pratima Di ko voice nai mitho❤
निकै मीठो 😘😘😘❤️❤️❤️❤️❤️
दिदि को स्वर मा जादु छ ❤❤ मनोहरि महोत्सव को भिडियो हेर्न मन लागेको थियो ❤❤
कतिछोटो गिद हेर्दा हेर्दै कतिछिटो सक्केको गिद जस्तो लागेको दशमीनेट भैसकेछ
मलाइ सबैभन्दा मन पर्ने लोक गित
Dherai ramro Mann xoyo yo geet le 🥺😔🥰
video herdaa herdai katibela aasu khase patto nai vayena nice song 😍😍
अाहा कत्ति राम्रो छ म पर्तिमा दिदिको गित धेरै मन पर्छ
नमस्ते गित मीठो लागो।मदन सर को म बिग फ्यान है🙏
प्रतिमा ज्युको टिम लाई बधाई
मन छुने शब्द रहेछन भाका पनि राम्रो लागो धेरै राम्रो लागो
Kati mitho laya ra aabaj ma aako yo geet jati sunepani na aagaune ❤️❤️❤️