धान धैरै फलाउन चाहानुहुन्छ तुरुन्त यस्ता कुराहरु मा ध्यान दिनुहोस् , नत्र मुसाले सबै भ्याउला, Rice

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • हामीले खेतमा लगाएको धान बाट धेरै फलाउन छ भने खेतिबालीको राम्रो सरसफाई गर्नु पर्छ । खेतका काल्ना हरु मा बढेको घास काट्नु पर्छ नत्र भने मुसाले धान खान्छ । समयमा रोप्ने मलहरु राम्रो संग हाल्ने, गोडमेल सरसफाई गर्नुपर्छ । धानमा समयसमयमा पानी हरु हालीराख्न पर्छ । तर कहिले काही पानी बिचबिचमा सुकाउनु पनी पर्छ ।
    #धान_धेरै_फलाउने_सुत्र
    #AgroChiran

Комментарии • 1