Grand Opening Ceremony of Saathimart's 100th Outlet by Rajesh Hamal

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै 'फास्टेस्ट ग्रोइङ रिटेल चेन' साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक १०० औँ आउटलेट ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको छ।
    बैशाख २० गते, २०७९ देखी सुरु भएको १०० औँ आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गर्नु भएको थियो।
    साथीमार्टले नेपाल भरी आफ्नो सुविधा प्रधान गर्ने सोचले पुर्वमा झापा देखि पश्चिम कैलाली दार्चुला सम्म आफ्नो आउटलेट खोल्न सफल भएको छ र यो क्रम हामी जारी राखने छौँ ।
    Let's see the full glimpse of the program !!
    #saathimart #O2O #B2B #franchise #TogetherForChange #WeAreOne #franchiseopportunity #groceriesonline #grandopening #RajeshHamal #openingvideo #glimpse #sanepa #100thoutlet #historical #Milestone

Комментарии • 6