मैले यो स्कुटि को सबै रिभ्यु हेरि सके । काठमाडौ देखि धरान पुग्छ सिङल चार्ज मा र टेस्ट डाईभ पनि गरे । राम्रो छ । तर offRoad मा अलि थर्किन्च । हाईवेइ मा बबाल छ । . Eco moad = 350.K.M Race moade = 280K.M Sport moad=200 K.M Range छ ।।।। पुर्ब को लागि धरान मा छ ।
यस्तो ३५० किलोमिटर दिइने रेन्ज भनेर आएको गाह्रोलाई ठुल ठुलो युट्युबरहरुले कभर नै गरेको छैन त। मलाई जान्न मन लाग्या ,यो स्कुटी आइसकेपछि नेपालमा कतिजनाले किनी सक्यो र ओनरसिप रेब्यु राख्दिनुहोला। मार्केटमा बुझ्दा अहिलेसम्मको बेस्ट यही लाग्यो मलाई म नि यही लिने सोचमा छु तर ओनरसिप रिभ्यु भइदिएको भए अलि मन ढुक्क भएर किन्न सक्थें
मैले यो स्कुटि को सबै रिभ्यु हेरि सके । काठमाडौ देखि धरान पुग्छ सिङल चार्ज मा र टेस्ट डाईभ पनि गरे । राम्रो छ । तर offRoad मा अलि थर्किन्च ।
हाईवेइ मा बबाल छ । .
Eco moad = 350.K.M
Race moade = 280K.M
Sport moad=200 K.M
Range छ ।।।।
पुर्ब को लागि धरान मा छ ।
एक चार्जमा काठमाडौ बाट धरान पुग्छ भन्नू अनि हामिले पत्याएर उल्लु बन्नु उस्तै उस्तै हो।
@@latestnewsnpl7540 pugca 15 20 ko speed ma mode 1 ma
Nice scooter🎉🎉🎉
off rod ma ukalo katiko tanxa hola???
Ktm to Dharan woo .battery warranty k xa holaa ? License cahinxa holaa ?sir
Damakma upalabdha hudaina ?
Ground clearance raise garna milxa tw.. Dherai nei tala dekhinxa tw.. vandinu paro sir
यस्तो ३५० किलोमिटर दिइने रेन्ज भनेर आएको गाह्रोलाई ठुल ठुलो युट्युबरहरुले कभर नै गरेको छैन त। मलाई जान्न मन लाग्या ,यो स्कुटी आइसकेपछि नेपालमा कतिजनाले किनी सक्यो र ओनरसिप रेब्यु राख्दिनुहोला। मार्केटमा बुझ्दा अहिलेसम्मको बेस्ट यही लाग्यो मलाई म नि यही लिने सोचमा छु तर ओनरसिप रिभ्यु भइदिएको भए अलि मन ढुक्क भएर किन्न सक्थें
Top speed kati ho
Hub motor ( motor inside tire) kahi la pani na kinnu sathi haru lastai dukha dinxa yesla...
F5 A Pro ko ne review garnu sir
Electric scottery किन्ने भए fd motor को A5 भन्ने मोडल किन्नुहोला। किनभने त्यसमा साइड ड्राइभ मोटर पाउँछ जसले गर्दा उकालो मज्जाले तान्छ
😅
सहि कुरो ।@@rajukhatri5981
fd motor khattam cha kei kaam lagdeina
yatri motor le kehi siknu paryo
Liscense cahinx ki nai???
chaidaina ,.,,scoorty ni free ma aauxa paisa pani chaidaina
कहाँ बनेको
यसले उकालो तान्छ कि तान्दैन 30 - 45 डिग्रि को?
Ev bike ko Pani range power wala video pls dai
Price
top speed कती हुन्छ यो स्कूटी मा
Top speed 68 x
Paxadi support garne Vaya tanxa .ma Pani chalaixu .test ride garne vaya aaunu hola.
पहाड को कच्चा बाटोमा कस्तो छ।
E1 scooterko banaaunus na .
Mulya kati ho hjr ❤ plz
दाम अलि धेरै भयाे।
5 lakh price Ramro xa😅
😮😮😮😮😮😮😮😮😮😮😮😮
250thik xa price
Mahango vyo hjr
एउटा बेचेर महिना भरिको खर्च असुल गर्छ गारो छ
derai mango bho..
250 k भएको भा अति राम्रो हुने थियो ।
Umm k
3 lakh hunu parne ho price
Phone no dinu ta Kaha pauxa
Looks jhoor!
वनरोड मुल्य 365 नै हो कि स्कूटरको मात्रै हो। अनि डबल लोड भेडेटार चढ्छ कि नाई।
365 nepali lutni kam
250k bhanda vadhi ko xaina
Oie vai ta hawa ho
Fast charge support gardaina