30/ वर्ष हराएको आमाको छोरा छोरि भेटियो क्यानडामा रहेछ तर भिडियो कलमा आमाको अनुहार नहेर्ने रे

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025

Комментарии • 101

  • @tarachamling5557
    @tarachamling5557 3 дня назад +12

    जे जस्तो भयनी संसार देखाउने आमा हो । हेरबिचार औषधी गर्नुहोस बैनी । धर्म कहि जादैन ।❤

  • @PasangNuru-g1j
    @PasangNuru-g1j 3 дня назад +4

    आमाको कुरा सहि लाग्यो किन की अनुहारै नहेर्ने भए पैसा के ठुलो होर बरू पैसा पठाउनु भन्द छेउमा आएर एक काप तातो पानी दिए त्यो सयौ गुण राम्रो होला मेरो बिचारमा 😢😢😢

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 4 дня назад +15

    जस्तो सुकै जे भए पनि आमालाइ तेस्तो चित दुख्ने गरि बोल्नु नहुने थियो छोरा छोरिले अमेरिका पुगे भन्दैमा बिर्द आमालाइ तेइ माथी रोगले चेपेको आमाइ लाई हौउसला दिनु पर्ने

  • @LilaGurung-gv5xj
    @LilaGurung-gv5xj 4 дня назад +18

    काठमाण्डाैमा आयूर्बेदमा धेरैजनाकाे क्यान्सर निकाे भकाेछ पुर्याईदिए हुन्थ्याे भाई।

  • @binduchongbang7332
    @binduchongbang7332 4 дня назад +14

    उनेरु को पालो आउछ भोली आमा भनेको देउता सम्मान हो

  • @tarachamling5557
    @tarachamling5557 3 дня назад +2

    आमापनि छोरा छोरी भेटेर खुशि हसिलो भयर बोल्नुहुदैछ । बिचारा छोरा छोरी ले जे भनेनी ❤

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 3 дня назад +2

    छोरा छोरी बुडा भने को त येस्तो पो हो त कति गियानि रहेछन तियो आमा को एकदमै धेरै धेरै आसिरबाद मिलोस हिजो तियो आमा लाई बाबा ले कस्तो बेभार गरेको थियाे होला तेसै त आमा ले तेत्रो काख भरि को छोरा छोरी बुडा छोडेर हिडकि होईन होला केहि बादियता भयेर नै हिड्नु पर्छ कम्से कम छोरा छोरी ले त बुज्नु पर्ने हो बुडालाई त थाह छ मैले येति गरेको थिएँ भन्ने त छ त र छोरा छोरी ले त बुज्नु पर्ने हो त र बुजेनन रहेछ येही अचम्म लागियो

  • @nirmalalimbu7735
    @nirmalalimbu7735 3 дня назад +3

    अचम्मको छोरा छोरी हुनेरहेछ भगवान आमा आमा नै हो । घरेलु हिंसामा रातदिन पिल्सिएर बस्नु पनि त ठिक है जे पनि पनि सन्सार देखाउनु भयो आमाले कस्तो निर्दयी छोरा छोरी 💔💔💔

  • @eklyatri-qp7tt
    @eklyatri-qp7tt 3 дня назад +2

    तियो छोरा छोरिलाइ लाई कहिले दुख कस्ट नपरोश इ आमाको छोरा छोरिले यो भिडियो हेरेछ्न भने यो मेरो sms हेर्नू हुन्छ होला है तिम्रो आमा ले जस्तो दुख कस्ट तिमिहरुलाई कहिले नपरोश तिम्रो हरेक गल्तिमा बाबा आमाले माफ गर्छ्न भने तिम्रो आमा को केही कारान पनि त होलान तिमी हरु अमरिका अस्टेलिया केन्डा बस्ने ठुलोबडा धनी सुस्मपन्न भै सकेको करोडोउको घर गाडी मा हिडने तिमी छोरा छोरी हरुलाइ कहिले दुख नपरोस तिम्रो आमाको गल्ती छ होला आमाले सुइकार पनि गर्नु भाको छ तर एउटा कुरा याद राखनु आमाको छोरा छोरी तिमी हरुलाइ यो सन्शार देखाइदेको मूल्य रु एक लाख wow very very nice ////हजुर हरुको यो सोच लाई मनेइ देखि धनेबाद तिमी हरुले दुनिय जितेउ देश बिदेश ठुला ठुला महल देखेउ मीठो मिठो खायेउ नकुर चाकर राखेउ धन सम्पती प्रसस्ती कमाएउ धेरै धेरै हासी खुसी भएउ होला तर भगवान कसम खाएर भन्छु आमाका छोरा छोरी hjr हरुलाइ बाहिर जति खुसी भयेनी आमा बिना को घर कहिले खुसी हुन सक्देइन तिमीहरु सङ पैसा छ अरबौ खरबोउ तिमी हरु सन्सार को हर चिज किन्न सक्छौ किनेउ तर नानी बाबू हो एतिका 30/32 बर्ष मा हरेक चिज हासिल गरेउ तिमी हरुले तर आमा किन्न काहीँ सकेनौ हिजो जे भयो तियो बिगत थियो बिगत लाई भुलेर आफ्नो जन्म दिने आमा लाई सबेइ ले मिलेर राम्रो सङ माया र आट हौस्ला दिनु होला गल्ती भग्वान बाट त हुन्छ भने हामी त झन एउटा सादारन मान्छे होउ यो आमा छोरा छोरी बिच मा आमा को गल्ती देखाएर मोर्न लागेकी कम्जोर आमालाइ नराम्रो भनेर मन नदुखाइ दिनु होला दिन प्रतिदिन रोग्ले चेब्देइ छ कि hjr हरु सक्नु हुन्छ भने हिजो जसरि हराउनु भाको थियो तेसरि नेइ call बिहिन भै सम्पर्क मा नाइ दिनु होला plz एतिका पछि मेरो जन्म दिने आमा बाबा भेटिएका भए म आँखा मा सजाएर राखाथे

  • @prmisaa-thakuri
    @prmisaa-thakuri 3 дня назад +1

    Testi aaimai lai voli testai hunxa aama vane ko vagawan vanda thulo ho aama lai jasle izeet samman garna jandaina tesle testai vogxa voli ko din ma god blessed you aama hajur lai vagawan le tapai ko rog niko parun ❤🙏

  • @tarachamling5557
    @tarachamling5557 3 дня назад +2

    छोराछोरीले कुरा बुझ्नुपर्छ है जे जस्तो भयनी आफ्नो ज्यान माया मारेर यो संसार देखाउने काम गरेको ईनै आमा हुन । उमेरमा गल्ती हुन्छ केहि न केहि कारण नभै त आमा घर छोडेर हिड्नु भयन होला । लु है छोरा छोरी नानी बाबुहरु जन्म दिने आमा जे जस्तो भयनी देउता सरह हो आमा ।❤

    • @PasangNuru-g1j
      @PasangNuru-g1j 3 дня назад

      नौ महिना कोखमा राखेर दश धारा दुध खुवएर संसार देखएर पो अहिले केनढमा बस्न पको हो कस्तो निष्ठुरी छोरा छोरी हो आफ्नो जान्मा दिने आमा लाई माया मर्नै भबिस्यमा अहिले यो पाप ले उनीहरूको जिन्दगीमा कुकुरले नपाउने दुख पाउँछ हे

  • @Limbu_Tumbahangphe
    @Limbu_Tumbahangphe 4 дня назад +7

    यो आमाको छोरा छोरी को मन आलु कुइएको रहेछ।

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK 3 дня назад +3

    जवानी को जोस मा आमाले छोराछोरी भन्दा ठुलो अरु कुनै कुरो मान्नु भयो होला अहिले पछुतो मानेर के गर्ने आमा बिचरा समयमै यस्तो कुरा कसैलाई थाहा हुदैन🤗

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 3 дня назад +2

    बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथी।जमना यसतैछ दिज्यु।आखिर एकदिन मर्ने जिन्दगी हो आईन्दा नसम्झिनुस त्यसता सन्तानहरुलाई।

  • @shantibhutia1356
    @shantibhutia1356 3 дня назад +1

    Happy ❤❤ from Sikkim 🙏

  • @KamalaMajhi-z1x
    @KamalaMajhi-z1x 4 дня назад +4

    Haleluya praise the Lord amen pabitra dharma shastàr Blble kholera hernu hosh kinanaki Mero pabitra yeshu Christ sabai bhanda mahàn sabai bhanda sarab saktiman saraba seresh sarab zyani sarab byapi hunu hunchha amen yes Lord

  • @baralrajani8301
    @baralrajani8301 4 дня назад +1

    😢😢छोरि को मन कोमलो नै 😢 हुन्छ 😢 छोरा को मन किन कठोर 😢 हुन्छ 😢 आमा को दुख र पिडा किन नबुझेका होलान् 😢 केहि दुख पिडा चोट भएर मर्नु भन्दा बउलान ठिक 😢 भनेर बच्चा छोड्छन आमा ले कहा सकिन्छ र सजिलो आफ्नो मुटु सग टाढा हुन 😢 जे जस्तो भएनि आमा हुनुहुन्छ बहिनि यो आमा को पिडा ले तिमिलाई नि पिडा हुन्छ आमाको ख्याल र हेरचाह गर धर्म यहि छ 😊

  • @archanalimbu5617
    @archanalimbu5617 3 дня назад

    amaa hjur li lak lak parnam ❤❤❤ Hjur li vhaguwna li lamo ayu diysa❤❤❤😢

  • @lppptl1937
    @lppptl1937 3 дня назад +3

    म त आमाको लागि मुटु नै झिकेर दिनु जस्तो लाग्छ,कस्तो छोरा छोरीले चाहिँ बा आमालाई बेवास्ता गर्न सक्छन जति नै ठुलो गल्ती भए पनि यति सारो चाहि गर्नु हुन्न तिमारुको नि पालो आउछ ,कति सारो पापी छोराहरु रैछन थुक्क

  • @budhilawati8179
    @budhilawati8179 4 дня назад +30

    त्यस्ता छोरा छोरीलाई कहिले पनि फलिफाप नहोस,हुदैन पनि।

    • @ramitathapa-pf6lsRK
      @ramitathapa-pf6lsRK 3 дня назад +2

      त्यस्तो अवस्थामा जब आमाको काख र हेरचाह मायाको आवश्यकता थियोे त्यो बेला आफ्नो स्वार्थ ठुलो मानेर छोड्ने आमालाई कत्तिको फलिफाफ होला त है😊😊

    • @playknowgame7011
      @playknowgame7011 День назад

      त्यस्तो त नभन्नु होला! यो दिदीले त्यो छोरा छोरीलाई एक बाल्यकालमा छोढेर अर्को पोईसंग बिहे गरेर थियो किना की म यो दिदीको बुढो छोरा छोरी एउटै सिटीमा छीमेकी छौ।॥

  • @IndraChettri-j1j
    @IndraChettri-j1j 3 дня назад

    Ma chnai aafno baba aamalai afno jyan dinxu bhagwan rakxhya garnuss mero babaaamalai

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 3 дня назад +1

    जस्तो भए पनि जन्म दिने आमा हो हेर्दिन भन्ने त्यो पशु छोराहरु चाहिँ जिउदै मरेको रछ धर्तिको बोझ छोरिले बरु सहयोग त गरेछ।छोरिको कुरापनी एकप्रकारले ठिकै हो।आफ्नो ज्यानको माया हुने सन्तानको माया नहुने।

  • @NimkumariPunmagar
    @NimkumariPunmagar 2 дня назад

    बिचरा आमाको कुराले सारै मन भक्कानियो

  • @lalmayabm6359
    @lalmayabm6359 4 дня назад +1

    आमा नरुनुस आमा हामीले छाेरि छाेरा हरुकाे पनि हुन्छ भाेलि पसि आमा 🙏🙏

  • @rinhome7492
    @rinhome7492 3 дня назад +1

    कस्तो निर्दयी छोराछोरी हैट्😢

  • @vinukitchen6186
    @vinukitchen6186 3 дня назад +1

    Chora chori ko kati galti huda aama papaly maf garnu huncha maf garnai nagarni ko ho teyo chora chori aama chari jati hunuhos love from ladhak ❤😢

  • @nirmalalimbu7735
    @nirmalalimbu7735 3 дня назад +1

    आमा आमा नै हो 🙏🏻🙏🏻❤️❤️❤️

  • @komareesorpa6949
    @komareesorpa6949 4 дня назад +7

    बिचारा आमा😘😘😘😘😘

  • @shivarimal8011
    @shivarimal8011 3 дня назад

    यस्ता छोरी छोरी कसैका पनि जनम नहोस भगवान पापी छोरा छोरी

  • @SitaSubbaTamang-yw6ny
    @SitaSubbaTamang-yw6ny 2 дня назад

    bichara Aama jastoi vayeni Aama vaneko Aama nai ho jati nai galti garera hide ni Aama vanne chij k ho tha nai raina xa please 🙏 anyway respect her sansar ta dekhaunu vakoi xa ta hjr haru lai please don’t ignore her respect her 🙏🙏

  • @bishaltamang833
    @bishaltamang833 День назад

    Aama 😢😢😢😢 sikkim

  • @shivarimal8011
    @shivarimal8011 3 дня назад

    Get well soon Ama❤❤❤❤

  • @nabeechamling3112
    @nabeechamling3112 3 дня назад

    aama ko upachara garaunus xora xori milera feri kaha paunu aafano aama😢😢

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 3 дня назад +1

    Sahi kura aama sewaro 😭😭😭😭💖💖

  • @indirathebe7625
    @indirathebe7625 3 дня назад

    Bichara Aama Get well soon ❤❤

  • @raharirai5940
    @raharirai5940 2 дня назад

    तिनी हरु क्यानडा बसेको भन्दा त च्यान डाडा मा बसेको राम्रो हुने थियो आकाश बाट झरेका हरु हुन कि पताल बाट उम्रेका हुन ???

  • @basunmedia
    @basunmedia 3 дня назад

    Yo Aama ko Kura rameelo lagyo but Chhora chhori laee narameo comment gali nagsrnus please. Pahilo patak Kura gardai pani chhori Le Paisa padhaidieko raix ta. Pax Paisa pathauna sakx ni.teti sano ma chhodeko bacha Kati dukh pae agile Canada vaner hunx ra

  • @bombhadur3476
    @bombhadur3476 3 дня назад

    Bichara ama vannu nai shabda nai nishbda vay he vagwan 😢😢😢 yesta nhunu besh

  • @bimalagurung2956
    @bimalagurung2956 3 дня назад +1

    Bichera ama ❤❤❤❤

  • @YogeshPathak-p8r
    @YogeshPathak-p8r 3 дня назад

    यस्तो सन्तान हुनुभन्दा नहुनु बेस

  • @Jiban-c6j
    @Jiban-c6j 2 дня назад

    Patrukar ji Kura GARNU vaya6....vandha RAMRO...samanitc Samman.....

  • @sabinalimbu7198
    @sabinalimbu7198 3 дня назад

    Je jasto vaye ni aama,aama ho kasto khalko xora xori rahex😢

  • @DevDorvje
    @DevDorvje 4 дня назад

    बाई बाहिनि हाे आमा बनेकाे जास्ताे सुकै अबस्तामा भयेपनि आमा नै हाे ❤❤

  • @dhanagurung5724
    @dhanagurung5724 4 дня назад

    Bichara sanuma bachcha harule kati dukhkha payo hola bichara😊

  • @RamLimbu-v2g
    @RamLimbu-v2g 3 дня назад +1

    Syanuma fyale paxi testai ho

  • @anitamgrc366
    @anitamgrc366 День назад

    kohi kohile yo patrkarko kot ferne paisa dinus hau😊

  • @SkAnushka07
    @SkAnushka07 4 дня назад +3

    विचार आमा 🙏🏻🙏🏻

  • @MiraRai-jx4sn
    @MiraRai-jx4sn 3 дня назад +5

    यस्तो छोरा छोरी लाई छोडेको नै राम्रो

  • @bishaltamang833
    @bishaltamang833 День назад

    Aama 😢😢😢

  • @tarachamling5557
    @tarachamling5557 3 дня назад

    उपचार गर्नु औषधी खानुअस्पताल जानु आमा । अब पैषा आयो । कोहि जान्ने भद्रभलाद्मीले अस्पताल लगीदिनु।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 4 дня назад

    कलियुगका सन्तान भनेको यस्तै हुन्छन् भाेली मेरो पनि दुखका दिन अाउछ भन्ने कुरा साेच्दनन जब अाफुलाई पर्छ अनि मैले के गरेको थिएर दुख पाए भन्दै रुन्छन

  • @Sitamagar55
    @Sitamagar55 3 дня назад +1

    Voli ko dinma pani uni haru Ama bau baneko nai hola palo sabaiko auxa xora harule ta bhano bhano xori harule ta bujhnu parne honi Gaya bhaye pani Janma dine kaam ho hernu hosa voli ko dina Afno pani tyasto hudaina bhanu sakinna ahile po 🇨🇦 canada America 🇺🇸 xau ta voli k janu din dasa lagada yo bhanda jhana najuka hune hoki

  • @pabu4674
    @pabu4674 2 дня назад

    30 barsa pahile aamale galti garin tara ahile chhora chhorile galti gari raheka chhan. Hekka rahos timiharuko chhora chhorile pani galti nagarlan bhanne chhaina.

  • @Tamusyonichyo
    @Tamusyonichyo 2 дня назад

    यो पत्रकारको बोल्ने शैली कति नि छैन।

  • @MinaBirkata
    @MinaBirkata 3 дня назад +1

    बिचरा आमा 🙏😭😭😭

  • @Jiban-c6j
    @Jiban-c6j 2 дня назад

    TUKKA TIMIHARU KO JINDHAGI.....JATI GALLTI BAYANI....TIMI HARU KO YO SANSAR MA KHUSHI..UMANGA...DINE KO HO...
    K AAKASH BATA JHAREKO HO??? CHI KASTO.....SOCH....

  • @kavya7.s
    @kavya7.s День назад

    Dui tarfa nai sahi ani galat hun afna afna thaw ma mero lagi chai

  • @brimagar-m8r
    @brimagar-m8r 3 дня назад

    Rip mugi haru aama lay sanchar dekhoyo ayla ysto garchas xe yo mugi haru rip rest in peace from Australia yo khatay haru ko ne ysto hos lado kha plo aucha brother send me the photo mero sathi haru dherai xa canada ma mero kala sathi haru xa yo khatay haru ly khalash pardenchu

  • @efehitarai9605
    @efehitarai9605 4 дня назад

    आमाको मायानैइ थाहानपाएर हो ! तर एति सारो छ्यमा नदिदे कस्तो छोरी हो ???😮😮😮

    • @BishnuThapa-e9d
      @BishnuThapa-e9d 3 дня назад

      Sanoma trauma vaye paxi ali badi nai kathor bhainx maya na lage pani janma diyeko tw usaile deko ghrina nai garna tw sakidaina so jimmewari bhanne jantu pani hunx

  • @SaritaRai-x5r
    @SaritaRai-x5r 4 дня назад

    Honi hunuta Tara hjur le nani haru chai naxognu parthiyoni di di

  • @SandeephaangKirat
    @SandeephaangKirat 2 дня назад

    Aama bhaneko aama nai ho bigat ma j vayeni yetisaaro chahi nagarnu parne ho mug aama kutne bau ko main galti rahexa bigatma maile ni bhogya xu tara aaama bhaneko aama nai yesto saaro nagarum manchhe vayesi jo baata galti hunxa kasailai aama bau nahuda jaato dukha lagxa kasailai paayeko aama pani ris dekhaune mug feri kamjor hunuhudo raixa alikati maya hunuparne ho daya garna lai parai ta haina ni janma dine manchhe ho 9 mahina kokh ma rakhera paisa pathayera ajha sahayog po re zatho

  • @BishnuThapa-e9d
    @BishnuThapa-e9d 3 дня назад

    Tandurusta baba ama dekhda pani kaile kahi ekdin gumaunuparx vanne dar le man jhasanga hunx kasto man hola birami huda ni mukh ni herdina vanne

  • @sunitasamsuhang4823
    @sunitasamsuhang4823 3 дня назад

    Sano bela maa xadera janu vaya6 ..Chora chori ko pani maan nai marecha…hoe k vannu ra…tara j jsto vaye pani aama lai yasto awasta maa chai care garnu parthyo 😔xora xori le

  • @BijayaLimbu-f5l
    @BijayaLimbu-f5l 3 дня назад +1

    yo didiko aafantaharuko photo pani laidinuparo kasto raixan

  • @NirutaRai-o3z
    @NirutaRai-o3z 3 дня назад

    अामा राेकाेला जाेतैभयपनि अामा

  • @laxmibista6687
    @laxmibista6687 3 дня назад

    😭😭😭😭😭😭

  • @Jiban-c6j
    @Jiban-c6j 2 дня назад

    SIGRA SUWASTHA KO KAMANA AAMA.....

  • @AireenAppes-hb8kg
    @AireenAppes-hb8kg 3 дня назад

    Bujnu parne xoraxorile abuj rahexa bichara aama

  • @AjayPp-y9q
    @AjayPp-y9q День назад

    Kati amala bis khubar marixan hidaxan timi harulae ta bachar hidixan Yi ama la ta 2bacha jagalma xodi hidinaxa tahi thulo man

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 4 дня назад

    Je jasto bhaye pani janma dine ama ho sayad baba ko pani kehi kami kamjoriri thiyo hola ra bal bachcha buda chhodne badhya bhayin hola ra ja jasko kami kamjori bhaye pani kahile amako chit nadukhaunu hola ama ko sarap lagchha ❤❤❤

  • @SaradaThapa-sj7rg
    @SaradaThapa-sj7rg 3 дня назад

    This barsa samma khaha this chorachori samjena

  • @Gyanudahalkarki
    @Gyanudahalkarki 4 дня назад

    बिचरा आमाछोरा छोरि भयर पनि के गर्नु

  • @Shira1Shita
    @Shira1Shita 4 дня назад +1

    ❤😂😂❤❤😂😂

  • @Jiban-c6j
    @Jiban-c6j 2 дня назад

    JIUDHO GOD....2DIN BACHUNJEL....SANTAN SANGA...SAS CHODNA PAYA....SSORGA.....

  • @ThegimBhimKumari
    @ThegimBhimKumari 4 дня назад

    Xoriko mon kehidin paxi feri mon palau xa ki kejanu

  • @Jiban-c6j
    @Jiban-c6j 2 дня назад

    Kati PIDA dayaek.....AAMA KO karunik SABDHA......TIMIHARU KO NI...palo..aau6......HAI..
    PARUHANG SUMNIMA le....heeiraheko sunirahareko..6.....SATRULE NIAF PAU6....AAMMMA AAMAM..AAMMMA...AMMA ....

  • @punpadam4929
    @punpadam4929 4 дня назад

    Kuputro chhora chhori ko Kam chhaina

  • @SaradaThapa-sj7rg
    @SaradaThapa-sj7rg 3 дня назад

    Aama chaine belama chodnelai think chha

  • @chasonrai686
    @chasonrai686 4 дня назад

    jejasto vaeni Aama ho ni
    unerko pani palo Aauxa

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 3 дня назад

    😂😂😂😂😂

  • @DeshiTamang-x3e
    @DeshiTamang-x3e 3 дня назад

    Testa Muji aimailaita yestai hunuparxa balla thahapayo

  • @rajendraoli3755
    @rajendraoli3755 4 дня назад

    सानो मा पालेको हो

  • @lilapun1031
    @lilapun1031 3 дня назад

    तेरो bau janm dryer मात्र hun6. Sano bachcha huda aama ko कति aaoskta hunch .tiro aama le testsi grko bha kasto hune thiyo hala balla thapa hunthiyo

  • @Janaklimbu-ec4rx
    @Janaklimbu-ec4rx 3 дня назад

    Dherai kta khalayo paxe astae hunxa luwa

  • @kanxilama5290
    @kanxilama5290 4 дня назад

    Bicara hosh ama narunula .

  • @sabitakarki6891
    @sabitakarki6891 4 дня назад +1

    😭😭😭😭🙏🙏🙏🙏🤔🐶🐶👈

  • @SanchiMagar-z6k
    @SanchiMagar-z6k 4 дня назад

    Sano hudha chodya pachi ka maya huncha ta

  • @prabinpun7802
    @prabinpun7802 4 дня назад

    Tyo xoraxori ko anuhar dekhauna sabaile thukam Canada vakaharulepani

  • @ReshmaPradhan-k9m
    @ReshmaPradhan-k9m 4 дня назад

    Yestho chori lai cancer vanda tholo rok lagus

  • @Jiban-c6j
    @Jiban-c6j 2 дня назад

    JIUDHO GOD....2DIN BACHUNJEL....SANTAN SANGA...SAS CHODNA PAYA....SSORGA.....