कोहिली को जस्तो तिम्रो स्वर र तिमी भित्र भएको त्यो एथार्थ चोट लाइ गित मार्फत प्रस्तुत गरिएको मा साहेद तिम्रो जस्तो चोट भएका तमाम नेपाली हरु को धणकन बन्ने छ यो गित🙏❤️❤️❤️
पहिला समिक्षाको सपोर्टमा कमेन्ट गर्दा मलाई पनि धेरैजनाबाट गालीको वर्षा आएर कमेन्ट नै डिलिट गर्नु परेको थियो । सबै गीतहरु सुपर हिट होस्, धेरै धेरै शुभकामना ।
सत्यको जित भैसक्यो समिक्षा को कहाली लाग्दो प्रेम र उस्ले भोगेको जिन्दगिलाइ बुजिदिनु नै उस्को लागि जित हो ।।अब दोसिलाइ सजए दिएर मत्र जित हुन्छ भन्ने हुदैन ।।जो बात गाली र घृना पाइन तेहिबात माया र सपोर्त पाउनु नै जित हो❤
फलेको रुख पनि झुकेको हुन्छ।त्यसैले samikxya पनि त्योइ नारि हुन आफु हारेर वा जलेर अरुलाइ जिवन दिन सक्ने नारि हुन उस्मा महान मन छ।सलुट छ यसरि नै अघि बढेको देख्न पाउम।❤
आहा कस्तो मर्मस्पर्शी गीत। समिक्षाको अधिकारीको स्वरको म फ्यान नै हु। जिवनमा आउने अनगिन्ती भोगाईले साच्चै नै तिमीलाई कङ्क्रीटको पिलर नै बनाईदिएको छ। अब आउदा दिनहरुमा हर पाईलाहरुमा सजग रहि साङ्गेतिक क्षेत्रमा सिखर चुम्न सक्नेछिन भन्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना भन्न चाहान्छु।
समीक्षा साचिकै तिम्रो जिब्रोमा साक्षात सरस्वतीमाताको बास बनेको छ यति मीठो स्वर छ कि तिम्रो तिमी धेरै सफलता हासिल गर्नेछौ तिमीलाई शुभ कामनासहित आशीर्वाद छ तिमीलाई ❤
फेसबुकमा थोरै देखेर पूरा गीत हेर्न आएको म, सुरु देखि मैले एउटै गलत कमेन्ट गरिन, त्यस्तो केही बोल्नै मन लागेन त्यति बेला,, अहिले यो गीत सङ्गै उसका आँखा रसाएका देख्दा अनि गीत का शब्द हरु ले मलाई पनि रुवाइदियो😢, God bless you.❤❤
Samiksha लाइ गालि गर्ने हरु एक चोटी आफुलाई भन्दा पनी धेरै माया गरेको मान्छे ले धोका दियो भने बल्ल बुज्ने छ । र मैले कहिल्यै पनि गालि गरेन किनकि मैले त्यो सब भोगेर आएको छु । best of luck 🍀 sister ❤
नेपाली गित संगितलाइ सधै जरुरी पर्ने गायिका हो समिक्षा त्यसमाथी पनि भर्सस्टाएल गायिका हुन जुन बिधाको गित नि न्याए पुर्ण गाउन सक्ने गायिका हुन। आफ्नै बहिनी सम्झेर बिगत भुलेर साथ सपोर्ट अनि माया दिनु होला धन्यवाद 🙏🙏
Yatiko bibad huda pani samikshya lai aghi badne mauka dinubhayako ma ma Arjun g ko big frn bhaya. Chalda ta sabaiko tanatan hun6 Tara yasta abastha ma pani support garnubhayo God bless you Arjun g
समीक्षा लाई गालि गर्ने हरुले यत्ति बुझुन कि दाेसि समीक्षा हाेईनन् दाेसि समय हाे अनि दाेसि ती हुन् जस्ले समिक्षालाई प्रयाेग गरेर पल शाहलाई फसाउन चाहन्थे अब समीक्षा मुखमा राम राम बगलिमा छुरा राेप्ने पापिहरु सँग बच्नुपर्दछ🙏❤️🙏
काकासँग लभ गर्ने भने धोका पाइन्छ नानू त्यो जाठो दुनियाको नाठो सँग फसेउ आज सम्म बिहे नगरी डुङ डुङ ति गन्याउदै बसेछ बोको हरेस नखाउ बहिनी स्वर राम्रो गित पनि राम्रो छ जीवन जिउन सजिलो हुन्छ
जिन्दगीमा नसोचेको हुन्छ कहिलेकाही तर सानो उमेरमा यति पीडित तिमी सधै खुसी हुनु ।अब अलि भावना मा नबग्नु यहाँ साचो माया गर्ने भन्दा स्वार्थी माया गर्ने भेट्इन्छन।एकदमै होसियार हुनुपर्छ छोरी मान्छेहरु😍😍
हिजो तिमी माथी ढुङ्गा हान्ने आज वाहावाही गरिरहेका छन सारै खुसी छु बुनु तिम्रो लागि जीवन स्नग कहिले हार न मानी आफ्नो जीवन लाई सुखद बनाउन तिर लाग्नु है ❤️🥀
कसैको स्वार्थि मायामा नफस्नु यो दुनियामा मायाको नाटक गर्ने नाट्यकारहरुको कम छइन तिम्रो अन्जान पनको फाइदा लुट्न सक्छ स्वार्थिमान्छेले कठोर बन्नु छिट्टै नपग्लनु
पृथ्वी गाेलाे छ सबैकाे पालाे आउँछ ,मान्छे केहाे कुरा नबुझी भाइर हुने लाेभले जे नि भन्छन् तर तिमी साहासि नारि हाेउ ।।। तिम्रो सुरुमा 100 जना ले बुझेका थिएन अहिले 100000 पुगेका छन् र बिस्तारै तिम्रो पक्ष सार दुनियाँ गुनगान गाउँने छन् बस अगि मात्र हेरेर अगाडि बढ् ❣️❣️🇳🇵🇳🇵
म पहिले देखि नै समिक्षाको मात्रै गल्ती छैन भन्दै साथीहरू सङ बिमती राख्ने मान्छे हो धेरै साथीहरूसङ डिस्कस गरेको छ त्यो कुराले अब पुराना कुरा बिर्सिएर आगामी दिनको सफलताको सुभकामना 🌹🙏
पहिला मैले न बुझेर गाली गरे माफ पाउ बहिनी हजुर को अन्तरवार्ता हेरे मलाइ भाबुक बनायो अहेले मलाई पछुतो छ।महान नारी आफू जलेर अरुलाइ खुसी दिने भगवान नै हुन
नजर लाग्ने भनेकै राम्रो चिजबिजमा हो नराम्रो कमेन्ट गर्ने भनेकै कु मान्छे यानकी नराम्रो मान्छेले हो। राम्म्रा मान्छे त तपाईं सग हिजो पनि थिए र आज झनै धेरै छन् लाग्छ तपाईं ब्रह्माण्ड कै उदाउँदो तारा हो। धेरै मार्मिक मन छुने उत्कृष्ट सब्द संगीत र सुमधुर आवाज ले गुन्जयमान गित बधाई छ सम्पुर्ण टिमलाई 😘😘
सारै राम्रो गीत wow शब्द शब्द मा अर्थ लुकेको भेटे । आज भोलि खुशी लाग्छ तपाईं यसै गरी अगाडि बढ्नुस् सबै जनतलेनसाथ दिनेछन् । तपाईंको भ्वाइस त अझै real मा झनै मिठो सुनिने रैछ । मैले प्रकाश सुवेदी show बाट तपाईं प्रति झनै इज्जत बढेर आएको थियो र आई रहने छ । खुशी हुनुस् 🤔🤗😢🥹
कोहिली को जस्तो तिम्रो स्वर र तिमी भित्र भएको त्यो एथार्थ चोट लाइ गित मार्फत प्रस्तुत गरिएको मा साहेद तिम्रो जस्तो चोट भएका तमाम नेपाली हरु को धणकन बन्ने छ यो गित🙏❤️❤️❤️
अर्जुन पोख्रेल दाइको मिठो शब्द /संगीत र अरेन्ज कति मिठो समिक्षा बहिनिको आवाज ।बहिनिको यात्रा निरन्तर अगाडी बढोस।
बहिनी गित गाउन कहिलै नछौड है!!
तिम्रो उज्जवल भविष्य कामना गर्दछु!!❤
Thank you Arjun pokhrel sir यति मिठो गित बहिनी लाई दिनु भएको मा!!
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
100 चोटि हेरी दिन्छु यति राम्रो छ कला लाई सम्मान गरून् मान्छे लाई पनि सम्मान छ मेरो
समिक्षाको बिरोध गर्नेहरु पहिले मानिस बन्नुस अनि मात्रै अरुको बारेमा लेख्नुस, कुनै कुनै मानिसहरुको त अनुहार मात्रै मानिसको देको रहेछ भगवानले पनि
शब्द र स्वोर ले भावुक बनायो अब बिगत लाई बिर्सेर अगाडी बढ्नुपर्छ समिक्षा जि❤❤
समिक्षाको जस्तो ठुलो मुटु जो कोहिको छैन संसारमा । अध्यारो उज्यालो दिन सबैको आउछ ।समिक्षालाई यत्ति भन्छु तिमी महान छौँ ।
पहिला समिक्षाको सपोर्टमा कमेन्ट गर्दा मलाई पनि धेरैजनाबाट गालीको वर्षा आएर कमेन्ट नै डिलिट गर्नु परेको थियो ।
सबै गीतहरु सुपर हिट होस्, धेरै धेरै शुभकामना ।
यति मिठो कमेन्ट देखेर खुशी लागेको छ ।आज सत्य को जित हुन्छ । बहिनी सफलता को शुभकामना।
❤❤❤❤❤
सत्यको जित भैसक्यो समिक्षा को कहाली लाग्दो प्रेम र उस्ले भोगेको जिन्दगिलाइ बुजिदिनु नै उस्को लागि जित हो ।।अब दोसिलाइ सजए दिएर मत्र जित हुन्छ भन्ने हुदैन ।।जो बात गाली र घृना पाइन तेहिबात माया र सपोर्त पाउनु नै जित हो❤
समीक्षा नानिलाइ गित गाउन लागएर अघि बढ्ने मौका दिएकोमा सम्पुर्ण टिमलाइ धन्यबाद, बधाइ तथा शुभकामना !!
यो मीठो आवाज सधैभरी सुन्न पाइयोस !!!!
अत्यन्तै जादुमय सुमुधुर स्वर प्रतिभावान गायिका समिक्षा अधिकारी,तिम्रो साहस,हिम्मत र संघर्षलाई सलाम !
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
समिक्षाको आवाज नै मिठो, अझै यस्तै यस्तै मिठो गीत गाउदै आफू लाई अघि बढाउदै जानुहोस्🙏🙏
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Timi lai ta gu poni mitho lagxa hola
@@bishal7603 मलाई राम्रो लाग्न पाउन्न र!!
फलेको रुख पनि झुकेको हुन्छ।त्यसैले samikxya पनि त्योइ नारि हुन आफु हारेर वा जलेर अरुलाइ जिवन दिन सक्ने नारि हुन उस्मा महान मन छ।सलुट छ यसरि नै अघि बढेको देख्न पाउम।❤
अर्जुन पोखरेल सरलाई धेरै धेरै धन्यवाद 🙏
गित बबाल दामी छ । समीक्षा बहिनी लाई शुभकामना ।
विगत जे जस्तो भएपनि अब वर्तमान र भविष्यमा सधैं सकारात्मक सोच होस ❤सफलता को कामना छ तर मत समीक्षाको voice को बिग फ्यान हो सारै मन छुने गीत 🤗
आहा कस्तो मर्मस्पर्शी गीत। समिक्षाको अधिकारीको स्वरको म फ्यान नै हु। जिवनमा आउने अनगिन्ती भोगाईले साच्चै नै तिमीलाई कङ्क्रीटको पिलर नै बनाईदिएको छ। अब आउदा दिनहरुमा हर पाईलाहरुमा सजग रहि साङ्गेतिक क्षेत्रमा सिखर चुम्न सक्नेछिन भन्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना भन्न चाहान्छु।
पल ले मोज़ गर्न खोज्यो
समीक्षा ले case गर्यो
दुबै दोषी हुन्,,
Be strong samiksha ✌️✌️
अब नेपालको number one गायिका एबम कलाकार बन्नु बैनी🥰
शुभ-कामना
साहस र हिम्मत तिम्रो जस्तै हुनु पर्छ भन्ने सिकाएकी छौ
Go-ahead ❣️❣️
सृजना गर्नेलेनि एत्ति राम्रो गर्नु भयो ❤ आवाज त झन् मेरो त नमबर १ गाईका सुन्दरी सधै हाम्रोआशिर्वाद अनि शुभकामना छ बहिनि लाई
कति राम्रोसँग मनको कुरा गितमार्फत व्यक्त गरेको साह्रै मन छोयो❤
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
मिठो अवाज काे धनि समिक्षा बहिनि❤❤❤
समिक्षा अधिकारी सधै कि रानी गायिका हुन सबैले बुझे हुन्छ,,,,,, बहुत बहुत शुभ कामना नया गीत को लागि
समीक्षा साचिकै तिम्रो जिब्रोमा साक्षात सरस्वतीमाताको बास बनेको छ यति मीठो स्वर छ कि तिम्रो तिमी धेरै सफलता हासिल गर्नेछौ तिमीलाई शुभ कामनासहित आशीर्वाद छ तिमीलाई ❤
मायामा आफ्नो खुसीको त्याग गर्न सक्ने नारी❤❤
मार्मिक छ गित मुटु जलाउने आवाज यसरिनै अगाडि बढि रहनु सफलताको शुभकामना 🥰🥰👍
फेसबुकमा थोरै देखेर पूरा गीत हेर्न आएको म, सुरु देखि मैले एउटै गलत कमेन्ट गरिन, त्यस्तो केही बोल्नै मन लागेन त्यति बेला,, अहिले यो गीत सङ्गै उसका आँखा रसाएका देख्दा अनि गीत का शब्द हरु ले मलाई पनि रुवाइदियो😢, God bless you.❤❤
Samiksha लाइ गालि गर्ने हरु एक चोटी आफुलाई भन्दा पनी धेरै माया गरेको मान्छे ले धोका दियो भने बल्ल बुज्ने छ । र मैले कहिल्यै पनि गालि गरेन किनकि मैले त्यो सब भोगेर आएको छु । best of luck 🍀 sister ❤
Respect दीन सिक बतराहरू बिचरिले कति पिडा खपेकी छे💪💪be strong sister👍👍
हरेक गीतमा उत्कृष्ट रचना स्वर सँगीत शुभकामना नानु ❤❤❤👍️👍️👍️👌👌❣️❣️❣️
तिम्रो आवाज गुन्जिरहने छ । म तिम्रो आवाज सुनिरहने छु । म तिम्रो आवाज को भक्त हु ❤❤❤
नेपाली गित संगितलाइ सधै जरुरी पर्ने गायिका हो समिक्षा त्यसमाथी पनि भर्सस्टाएल गायिका हुन जुन बिधाको गित नि न्याए पुर्ण गाउन सक्ने गायिका हुन। आफ्नै बहिनी सम्झेर बिगत भुलेर साथ सपोर्ट अनि माया दिनु होला धन्यवाद 🙏🙏
😂😂
आहा कति मिठो Voice ❤😘❤️
सफलताको धेरै शुभकामना समिक्षा ❤
समधुर स्वरकी, धनी समीक्षा नानी! उज्ज्वलभविष्यको कामना!!
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद समिक्षा अधिकारी ❤
Finally i see positive comment for her ❤so happy for her ...
पल पल नेपाल काे हिराे दयालु मनकारि हिराे हुन तिमी पनि राम्रो हाे कसैको कुरा नसुन नानि अब राम्रो सग अगाडि बढनु पल र समीक्षा काे भिडियाे हेर्न मन छ
मलाई त धेरै राम्रो लाग्छ बहिनीको स्वोर सफल्ता को धेरै शुभकामना छ ❤❤
❤❤❤
प्रतिभा एकदमै राम्रो छ।सबै साथ दिन जरुरी छ।भाग्य र अरुलाई साबित गर्ने खोज्दा आफैं गलत हु भनी प्रमाणित भएकी महान आट साहस सोच त्यति राम्रो छैन यसको?
चाहिँदैन शहर ठूलो, चाहिँदैन घर ठूलो...,,लैजा सरर हावा सन्देश बोकेर...❤️
यस्तो मान्छे चाहिँ पाइन्छन् चाहिँ कहाँ हाम्लाई
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
एक दिन इतिहास लेखिने छ समिक्षाको नाममा, दुनियाँ कै साहसी र निडर नारी भन्दै। शुभकामना समिक्षा अधिकारी❤
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Ummm laykhi sako asti tha xaina😂😂😂
सुरुदेखी नै समिक्षा बेठिक छैनन् भनेको ठ्याक्कै मिल्यो।।
तिम्रो स्वर मा भगवती सरस्वती को बास छ बैनी।।🎉🎉🎉🎉🌺🌺🏵️🌹🌹
मैले पनि पहिले धेरै नेकतिक सोचे तर अहिले सबै तिम्रो गीत मन पर्छ Love you All time miss gareko hunxu timlai
अाहा सुनिरहु जस्तो अावाज अनि अाशु झार्ने शब्द, निकै मीठो गित, सफलताको शुभकामना ❤❤❤
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Yatiko bibad huda pani samikshya lai aghi badne mauka dinubhayako ma ma Arjun g ko big frn bhaya. Chalda ta sabaiko tanatan hun6 Tara yasta abastha ma pani support garnubhayo God bless you Arjun g
५ पटक सुन्दापनी धित मरेको छैन
असाध्यै मर्मस्पर्शी सब्द संगीत साथै आवाज कि धनी समिक्षा बुनुलाइ बधाई छ
Same ❤
सत्य को जित हुन्छ । बहिनी सफलता को शुभकामना।❤❤❤
नेपाली भेडा हुन ??सत्य र यथार्थ बुज्ने कोही छैन यो दुनियाँमा !!
Always support to samikchya !!!❤❤❤
समीक्षा लाई गालि गर्ने हरुले यत्ति बुझुन कि दाेसि समीक्षा हाेईनन् दाेसि समय हाे अनि दाेसि ती हुन् जस्ले समिक्षालाई प्रयाेग गरेर पल शाहलाई फसाउन चाहन्थे अब समीक्षा मुखमा राम राम बगलिमा छुरा राेप्ने पापिहरु सँग बच्नुपर्दछ🙏❤️🙏
आफू जलेर अरुलाइ उज्यालो दिने महान नारी मा तिमी पनि एक हौ।समिक्षा Good luck
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
समाज एकातिर समीक्षा बैनी एक्लै हुँदा पनि समीक्षा बैनीले जितेकि छिन ।
यस्तो ठाँउमा आएर बोल्न सक्नु भनेको नै.... उहाँ सहि भएको ठुलो प्रमाण हो।
स्वोर को जादु भयेकी महिला ❤️
अरुलाई गिज्याउन मा माहिर महिला
अस्ति को अन्तरवार्ता मा भनेको कुरा र यो गीत मा भनेको कुरा धेरै मिलेको जस्तो लाग्यो।बैनी लाई धेरै धेरै शुभकामना।
काकासँग लभ गर्ने भने धोका पाइन्छ नानू त्यो जाठो दुनियाको नाठो सँग फसेउ आज सम्म बिहे नगरी डुङ डुङ ति गन्याउदै बसेछ बोको हरेस नखाउ बहिनी स्वर राम्रो गित पनि राम्रो छ जीवन जिउन सजिलो हुन्छ
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
दिदी हजुरको यो गीतले सारै नै मन छोयो हजुरको भ्वाइस धेरै राम्राे छ । सबैले माया गर्दिनु होला नेपाली कलाकारलाई सम्मान गर्नुपर्छ। जय नेपाल
जिन्दगी पनी मैन बत्ती जस्तो हुदोरहेछ,,,
अरुको खुसी को लागि आफै जलेर नष्ट हुनुपर्ने,
,
धेरै राम्रो छ गित सफलताको कामना नानु ,,
जिन्दगी होइन हजुर माया हो। का सबैको लागि चोत त बदनाम सहन सकिन्छर😢😢
गित ले मन छोयो आँखा रसायो यस्तै हो समय को खेल यहाँ मनमा पिडा भयको कस्ले देख्छ र आखिर जिन्दगी भनेको यस्तै हो
चोखो माया गर्ने लाई मात्र धोका किन भगवान समिक्षा लाई सहन सक्ने शक्ति मिलोस हे भगवान म पहिले पनि फ्यान थिए सदा हुने छु कुल देउता ले रछा गरुन्🙏🙏🙏🙏🙏
Geet ko sabda jastai mero jindagi .... God bless u samikxeya ❤❤❤
जिन्दगीमा नसोचेको हुन्छ कहिलेकाही तर सानो उमेरमा यति पीडित तिमी सधै खुसी हुनु ।अब अलि भावना मा नबग्नु यहाँ साचो माया गर्ने भन्दा स्वार्थी माया गर्ने भेट्इन्छन।एकदमै होसियार हुनुपर्छ छोरी मान्छेहरु😍😍
राम्रो गीत👍️अर्जुन दाइ😍 सारै मिठो आवाज समिक्षा बहिनि🤗😍
हिजो तिमी माथी ढुङ्गा हान्ने आज वाहावाही गरिरहेका छन सारै खुसी छु बुनु तिम्रो लागि जीवन स्नग कहिले हार न मानी आफ्नो जीवन लाई सुखद बनाउन तिर लाग्नु है ❤️🥀
नानि गित धेरै मिठाे र राम्रो छ पल जि काे बिराेध नगनु ल
कसैको स्वार्थि मायामा नफस्नु यो दुनियामा मायाको नाटक गर्ने नाट्यकारहरुको कम छइन तिम्रो अन्जान पनको फाइदा लुट्न सक्छ स्वार्थिमान्छेले कठोर बन्नु छिट्टै नपग्लनु
कुनै शब्द छैन बोल्ने निःशब्द बनायो गीत सुन्दा गह भरी आँसु आयो सायद मन छोएर होला साँचो माया भए अवस्से सफल हुनेछ शाक्षी भगवान काे परमात्माले बुझोस्
उमेरको परिपक्वता बढ्दै जादा स्वरमा पनि मिठास थपिएको छ, यस्तै मिठास ले जीवन भरीपुर्न होस बैनिको
पृथ्वी गाेलाे छ सबैकाे पालाे आउँछ ,मान्छे केहाे कुरा नबुझी भाइर हुने लाेभले जे नि भन्छन् तर तिमी साहासि नारि हाेउ ।।। तिम्रो सुरुमा 100 जना ले बुझेका थिएन अहिले 100000 पुगेका छन् र बिस्तारै तिम्रो पक्ष सार दुनियाँ गुनगान गाउँने छन् बस अगि मात्र हेरेर अगाडि बढ् ❣️❣️🇳🇵🇳🇵
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
कति प्यारी बैनि ❤❤स्वरको त झन के कुरा गरू यसरी नै अगाडि बढ्दै जानु॥🫨❤️❤️🥰
शमिक्षा बहिनि को यहि अवाजले त मलाई घायल बनाउछ यशता यशतै गित हरु अझै लयाउदै र्गनुहोला ❤❤❤ यहि शुभकामना छ बुनु ❤❤❤🎉
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
अत्यन्त सुन्दर सोरको धनी समिक्षा बैनी सफलताको सुभकामन । हार खानु हुदैन अझै राम्रो मान्छे बनेर देखाउनु पर्छ।
समिक्षा ले अहिले गाएका हरेक गित मा मेरो आशु झरेको छ सफल ता को सुभकामाना ❤❤
अब झन strong भएर आउनु भएकाे छ । छिटाे संगै देख्न पाईयाेस❤❤
भोईस कि रानी समिक्षा । हामी सधैं तिम्रै साथ मा छौं। भुक्ने कुकुर भुक्दै गर्छन। हरेस कहिले नि न खानु bee strong singer💪❤❤
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
Sahi❤
एति मिठो स्वार छ बहिनिको सधै सुनिरहन पाउ नया नया गित मा अब बिस्तारै उठन सिक साङ्गितिक जिबनको धेरै धेरै शुभकामना
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
म पहिले देखि नै समिक्षाको मात्रै गल्ती छैन भन्दै साथीहरू सङ बिमती राख्ने मान्छे हो धेरै साथीहरूसङ डिस्कस गरेको छ त्यो कुराले अब पुराना कुरा बिर्सिएर आगामी दिनको सफलताको सुभकामना 🌹🙏
tei ta, dubai ko ho and tyo samikshya lai uchalne haru ko ho.
यति मिठ्ठो स्वर कि धनि बैनि सफलताको शुभकामना बैनि
Samikchhya तिम्रो यो गीत ले त भाबुक बनायो मलाई!! अब त तिमि मन पर्न थाल्यो मलाई!
सङ्गत गर्दा बिचार गर्नु होला यहा बलेको आघो ताप्ने हरु कुरेर बसेका हुन्छ।
मेरि प्यारि बैनि सफल्ताकाे सिखर चडनु नानु
Hajur mahan hunuhunxa
हरेक मानिसलाइ समस्या पर्दा बोल्ने गर्छ्न तर कसैको बोली तितो हुन्छ त कसैको बोली मिठो तेति फरक हो god blass you ❤❤❤❤❤nice song
कति राम्रो आवाज हो के...best of luck nani
samhikya 100 right xa good luck god bless you 😍😍
अन्तरबार्ता हेरे पछि #respect sister #SA
Fan थिए अहिले नि छु नानू ❤
मिठो स्वर कि धनी सामीक्ष बहिनी ♥️♥️♥️♥️
Wow... कति मिठो गीत, शब्द हरु पनि उस्तै, मिठो स्वर , ❤ coungratulation 🎉
पहिला मैले न बुझेर गाली गरे माफ पाउ बहिनी हजुर को अन्तरवार्ता हेरे मलाइ भाबुक बनायो अहेले मलाई पछुतो छ।महान नारी आफू जलेर अरुलाइ खुसी दिने भगवान नै हुन
tyo uchalne haru lai gali nagarera samikshya lai chai gali garthyo k!
Hahaha finally brainless mass public comes to started support her, where as I was by her side from day one!!
Keko mafi vaai rondilai rondi bhannu parxa keke bhanxa yasailai thaha hunna
अनन्त बुझ्नु भयेछ। खुशी लाग्यो❤❤❤
@@remtapas262 ji me too
नजर लाग्ने भनेकै राम्रो चिजबिजमा हो
नराम्रो कमेन्ट गर्ने भनेकै कु मान्छे यानकी नराम्रो मान्छेले हो।
राम्म्रा मान्छे त तपाईं सग हिजो पनि थिए र आज झनै धेरै छन्
लाग्छ तपाईं ब्रह्माण्ड कै उदाउँदो तारा हो।
धेरै मार्मिक मन छुने उत्कृष्ट सब्द संगीत र सुमधुर आवाज ले गुन्जयमान गित बधाई छ सम्पुर्ण टिमलाई 😘😘
सारै राम्रो गीत wow शब्द शब्द मा अर्थ लुकेको भेटे । आज भोलि खुशी लाग्छ तपाईं यसै गरी अगाडि बढ्नुस् सबै जनतलेनसाथ दिनेछन् । तपाईंको भ्वाइस त अझै real मा झनै मिठो सुनिने रैछ । मैले प्रकाश सुवेदी show बाट तपाईं प्रति झनै इज्जत बढेर आएको थियो र आई रहने छ । खुशी हुनुस् 🤔🤗😢🥹
इनलाई नराम्राे भन्ने जति सबै बलात्कारि सोच भएका हुन्।😡
Best wishes 🤞 for your future ❤❤️❤️ keep it up strong lady ❤️
जतिसुनेपनी सुनिरौ जस्तो लाग्ने
सफलता को शुभकामना समिक्षा
तिम्रो आवाज गुन्जिरहने छ । म तिम्रो आवाज ले भरिएको सुमधुर संगीत सुनिरहने छु । म तिम्रो आवाज को भक्त हु । सफलता को शुभकामना ✅✅
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏
गालि,गर्नु,भन्दा,पहिला घरकि सानि बहिना,लाई,सम्झनु,,गित,,सुन्दा,अान्नद,अायाे,शुभकामना ,सफलताको ,शुभकामना ,बैनि ❤❤
न पहिला गाली गरे न अहिले❤❤मेरि प्यारी बहिनी धेरै माया❤❤
Ma ta arule gali garda pani kasto ris uthirakhyo
आहा कति राम्रो गित मनै कट्कै💘 खाने शब्द अनि सन्देश 💪
तिमि निर्दोष छौ नानू।अगाडि बढ केही गरेर देखाउ यो समाज र यहाँक अन्धभक्तहरुलाई❤
Wow what a song. Thank you Arjun sir for giving an opportunity to Samikshya Baini again............
धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏