५० हजार खर्च गरेर बर्षमा ३० लाख आम्दानी ! कागती खेती गर्दा यसरी करोडपती भइन्छ ||kiranpaudel

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 15

  • @beeshalkc6080
    @beeshalkc6080 27 дней назад +1

    म अहिले दक्षिणकोरिया मा छु मेरो मन मुटु नै कृषि तिरै छ म नेपाल फर्किय भने 100% कृषि मै काम गर्छु तर हाम्रो नेपालि को बानी फेरि हगाइ भन्दा पदाइ ठूलो भने जस्तो जे जे छ तेहि तेहि भन्दा के तिम्रो इज्जत मान मर्यादा खस्किनछ र कुरा चाहि ठुलै गर्न पर्ने जे गर्दा नि सोच बिचार गरेर गर्नुस है यस्ता हावा दारी कुरा मा लागेर आफ्नो लगानी नफसाउनु होला

  • @margarhasta7295
    @margarhasta7295 28 дней назад

    खै बोट हेर्दा त होला जस्तो छैन थोरै लगाउनुस सेवा राम्रो दिनुस त्यो नै अति उत्तम 🙏

  • @ambarrai4010
    @ambarrai4010 28 дней назад +3

    Hunxa sahi kura ho ni.

  • @Dinesh_Karki
    @Dinesh_Karki 14 дней назад +1

    कृषि कर्म गर्नु पर्यो न कि करोड्पती करोड्पती।। technical कुरा मा जानू पर्यो के !!

  • @arungurung4874
    @arungurung4874 27 дней назад

    मामाजी प्रणाम !
    कागती र अकवारे खुर्सानी तर्फ लागौं कि ? यो नै उत्पादनसिल अभियान बन्ने छ, अव अनुत्पादक खर्च जस्ता फजुल खर्चि कार्य परित्याग गरी मितव्ययि बन्दै आफ्नो लक्ष चिन्तनमा अर्जुन दृष्टि दिँदा नै देशको विकास समाजको उत्थान र आफुलाई समेत पूर्ण सन्तुष्टि मिल्ने देखेको छु।
    बढी लेखेछु भने रिसानी माफ होस।
    -मामाको बाँकी जीवन सफल होस, यहि हाम्रो शुभ-कामना छ !
    -मैत्री मङ्गलम !
    -जय बुद्ध !
    -जवाई अरुण/देवी गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका

  • @yagyabaruwal2930
    @yagyabaruwal2930 27 дней назад

    Nepal Chitra Medea Lai Pani dherai aadar gardaxau...lukeka prativa Lai bahira lyaunu vayeko ma..Nepal Chitra aksar Sabai program herireko xu..

  • @gopalmagar7516
    @gopalmagar7516 28 дней назад

    Good job sir

  • @yagyabaruwal2930
    @yagyabaruwal2930 27 дней назад

    Bhujel Vai ko paurakhi pakhura Lai hami dampati debu yagya ko tarfa bat Uchcha samman xa

  • @GaganGurung-w6p
    @GaganGurung-w6p 27 дней назад

    namaste

  • @BabuGurung-d9v
    @BabuGurung-d9v 28 дней назад

    Shaiii ho

  • @ShantiBahadur-qr9kx
    @ShantiBahadur-qr9kx 25 дней назад

    Namaskar hai sir Ani yo kagati 12 mahina fhalirahane jat ko fhal ho ki Kun khal ko ho

  • @Nechali-u4p
    @Nechali-u4p 28 дней назад +9

    नमस्कार पत्रकार ज्यू 🙏 यहाँ कागती खेतीवाल कान्छा मामा फुर्तिलो र परिश्रमीनै हो तर थोड़ा थोड़ा खोकाई चाँहि मामा र पत्रकार ज्यूको एउटै रहेछ

  • @simarai7401
    @simarai7401 27 дней назад

    Sajha sawal hera hai