बिष्णुपादुका यात्रा धर्तीको पहिले श्राद्ध स्थल
HTML-код
- Опубликовано: 6 фев 2025
- बिष्णुपादुका यात्रा धर्तीको पहिले श्राद्ध स्थल #bishnupaduka #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. bishnu paduka is most importent tirtha of hindu where god bishnu has did pitri sraddha st time in theworld.
#travelvlog #travelandtours #visitnepal2024
Channel WhatsApp- 9825952479
Channel Hello- 9861983138
Channel Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
So beautiful place love your video sir I love your music song love it lovely enjoy watching thank you for sharing keep up good job thank you
Thanks for visiting Sanu ji 🙏
साह्रै खुसी लाग्यो तामाङ पुजारी अनि परिक्रमा को इतिहास र भिडियो देखेर
Dhanyabad
जय श्रीहारी विष्णु लक्ष्मी नारायणा नामः
जय श्रीमन नारायण जय विष्णु पादुका धाम जय जय होस राधेश्याम राधेश्याम 🌺🙏🌹🙏🌹🌺🌼🌺🌼🌺🌼🎇🎆🍎🍒🌼🌼🌿🌼
Dhanyabaad Bishnupaduka darshan garaunu bhaekoma.
नमस्कार सबैलाई सुन्दर vdeo धेरै रमाइलो पनि
ॐ नम विष्णुपादुका देवभूमि धरान आधा जीवन ४न लछ्मीसडकनगर पालिका भवन पछाडी ताजा भयो धरानको मायाँ भिडियो र प्रस्तुति स्तरिय छ हाल म अमेरिका बाट हेर्दैछु धन्यवाद।
बिष्णु भगवानले तपाईको मनोकामना पूरा गरून् सरिता जी 🙏
ॐ. नमः जय श्रीं विष्णु पादुका प्रणाम बंदना नमन छ.
जय बिशनु पादुकाधाम सम्पूर्ण उपमन्याै गाेत्र र आत्राय गाेत्रका पितृहरूकाे उद्रार हाेस्🙏🙏
जय
अती सुन्दर ज्ञान बरदक छ भिडियो❤❤❤❤
महत्वपूर्ण धार्मिक स्थानकाे रमाइलाे यात्रा।
हजुर शिव जी
Dherai ramro hunxa dajuko video
धन्यबाद
ओम नम भगवते बासुदेवाय नमः ओम नम भगवते बासुदेवाय नमः
ॐ
ॐ नमो नारायण
ऐतिहासिक स्थान रहेछ,परिक्रमा समुहलाई धन्यवाद ।
Kati dherai ramaila thau haru raixan ysto naya naya thau ani tirtha sthal haru dekhaunu hune hajur harulai dherai dherai dhannybad , hajur haruko jaya hos!
स्वागत छ सुशिला जि, 🙏🙏🙏
नेपाली मात्र होइन हजुरको संस्कृत पनि अत्यन्तै राम्रो छ। लक्ष्मी सर अत्यन्तै राम्रो लाग्यो हजुरलाई सफलताको शुभकामना आगामी दिन अझै राम्रो हुँदै जाओस्।
धन्यबाद राजु सर
Om jay bichnu paduka tirtha isthal HARU KO JAY JAY HOS ❤😊 OM JAY BISNU PADUK tirtha isthal srbpirti haru ko uddar hos 🌹🕉️🙏🕉️🙏🕉️🙏🕉️🌹❤️❤️❤️🌹
जय
Wow so beautiful video 😍🙏
Thanks for visiting
झोर्ले है🙏मुटुको राजा हजुर
हजुरको मिठो बोली अनि अतिनै राम्रो भिडियो
धन्याबद सोल्टी
आहा कति रमाइलो ठाउ मनै आनन्दित भयो हजुर को भिडियो हेरेर
धन्यबाद
हेर हाम्रो देश एस्तो तिर्थ कति महत्त्व छ सबै नेपाली मिलेर मन्दिर राम्रो बनोस्
हो त सर
जिन्दगीमा पहिलो पटक तामाङ जातिको पनि बाहुन देखिएको हो आफ्नै गृह नगर धरान २० बिष्णु पादुका मन्दिर लक्ष्मी सरलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु
अझै केही ठाउँमा हुनुन्छ तामाङ पुजारी, परिक्रमा को अरु भिडियो हरुपनी हेरेर प्रतिक्रिया दिनुहोला है मिना जी 🙏
यो धराना20 को कोका नदी र बिषाणुपादुका उत्तरगया ?पिॅत्रि सराद्दगर्ने उत्तमथलोहो ? बन्दले बतायकोछ ?नेपाली जनतालाॅइ थाहनैछैन ?भारत माहैन ?ब्यापक प्रचार प्रसार गरिनु पर्दछ। ठुलो धर्मनै तेहिहो।
Tamang jati ko bahun kasto nadekheko pathibhara ma pani xa ta taplejung
Paile paile po buda shubba ko dharan thiyo sabai hindu thiya pauranik thiyo ahile ta christian ko jaya musi ko thau bhaigo hindu ta christian le saitan bhanera bhanxa. Teha ko meyar nai saitan ko kali xan. Ke prachar prasar garxan ra bhae ko pani lukaune ra bhatnaune ano christian ko church banauna ber xina
@@shivakhadka2032सम्पर्क नम्बर पाइन सकिन्छ कि ।
Jai ho parikrampariwarlai 🙏🙏🌺🌺
जय
Jai Bishnu Dev
God bless you all 🙏💕
बिषणु भगवान मन बाट नमन
Yesto po hunx t volg vaneko❤ derai ramrow lagyo
धन्यबाद सुबश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जये बिस्नुपादुका कोटि कोटि नमोनम ॐमनमोनम शिवजिॐ👏👋🌺🏵️🌸👋👏🌺🏵️🌸🌿
Sundar Ani ramaniya Mero Gau pasnupaduka❤❤
हजुर
Jakaari lagi daneyabat❤❤❤
Nice❤❤
Thanks 🤗
Bisnupaduka ko jay jay ho 🙏🙏🌹🌹
Jai dev bhumi nepal laxm Narayan radhe krishna radhe radhe har har mahadev ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kune jilla ho to name vayeko
अत्यन्तै राम्रो भिडियो। सधै यस्तै राम्रो भिडियो हेर्न पाईयोस।❤ अनि नयाँ साथीहरू यता हाजिर हुनु होला।❤❤
धन्यबाद सर
जय बिष्णु पादुका मन्दिरले हामी सबैको रक्षा गरुन
जय
सारै रामो
म पनि गएको छु यो पवित्र ठाउँमा । आफ्ना पितृको श्राद्ध गर्न जाने ठूलो रहर छ । भगवानले चाडै मेरो कामना पूरा गर्नुहोस् 🙏🙏🕉️🕉️🕉️
धन्यबाद रमेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 हवस्
Good
जय होस
धन्यवाद लक्ष्मी सर हाम्रो नजिकै यस्ता ठाउँ हरु पनि रहेछ थाहा नै थिएन
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Thank u so much for this video ❤❤❤❤❤❤❤brother
It's my pleasure mala ji
ॐ भागवत वासुदेवाय नमः ❤❤❤
अतिसुन्दर चेनल रहेछ
जय बिस्नुपादुका🙏
कति दामि ठाँउ रैछ ❤❤❤❤
पुगेर श्रध्दा गरेर आय पछि भिडियो हेर्दा झन राम्रो लागो धन्नेवाद 🙏🙏
Ma pani. Bishnu pau. Gai sake ko chu sarai. Ramro tirtha thau cha❤❤❤❤18years vayecha hau❤❤
तेति पहिला 😮
बिष्णु पादुका न पुगे पनि हजुरले आफै पुगे जस्तो अनुभूति हुने गरि देखाइदिनु भयो हजुरलाइ धन्यवाद छ यत्ती ठुलो तिर्थस्थल भयर पनि बिकास गर्नु पर्ने र प्रचारप्रसार गर्न धेरै कुरा बाकी रहेछ सरकारको पनि ध्यान जावोस । स्थानीय जनताले पनि यस्को प्रचारप्रसार गर्दै अझै आकर्षक बनाउन जरुरी छ । सबैको ध्यान जावोस सबैको जय होस्🙏🙏🙏
धन्यबाद युवराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
हैन बिष्णु पादुकाभयको ठाॅऊ कुन जिल्ला र कुनगाॅउहो भनिदिनु परो पत्रकारजि
धन्नेबाद बलिस्ट
मपनि छु🎉
Sir ko Jay hos
हजुरहरुको परिश्रमले घरमै बसेर विष्णु पादुकाको दर्शन गर्न पाइएकोमा यहाँहरुलाई मुरी मुरी धन्यवाद । देशैभरि रहेका यस्ता पवित्र तीर्थस्थलहरुको जगेर्ना गरी छिमेकी मुलुकका गया, हरिद्वार, कासी, मथुरा आदि जस्तै पर्यटकीय क्षेत्रमा परिणत गरी उक्त क्षेत्रका जनता र क्षेत्रको नै विकास गर्न सकिने भएकोले राज्य तथा सबै नेपालीहरुको यस्ता तीर्थस्थल क्षेत्रहरुमा पनि ध्यान पुगोस् भनी कामना गर्दछु । - महेन्द्रनगर, सुदूरपश्चिम
धन्यबाद सन्तोस जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सताक्षिधाम को जय होस❤
धन्यबाद तुलशा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
भगवान ले सधैं तपाईंको रक्षा गरून् ❤❤
तपाईलाई पनी
मान्छे हरायो भनेको यता पृथ्वी परिक्रमा गर्दै पो रहेछ ।
जे होस हामी पनि सँग सँगै परिक्रमा गर्न पाए ।
आनन्द आयो ।
धन्यबाद दिनेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Om Namo Narayan 🙏🙏🙏🌷🌷🌷
जय श्रिहरी बिस्णुलक्ष्मीनारायण नमः 🇳🇵🙏🌹🌹🌹🌹🌹🌹🙏🇳🇵
जय
Wow❤️❤️❤️❤️ laxmi sir nice volg.....
धन्यवाद सीता जी
Jayho bisnu bhagawaan
जय
जय बिष्नु पादुका👍🏼👍🏼
Jai hos
WOW❤❤❤❤
Namaskar Laxmijeu yet another wonderful video enjoyed immensely, thank you very much enjoyed the journey through your vlog good wishes to you always🙏🙏🙏
Thanks a lot sushila ji, keep supporting 🙏🙏
Very nice
Thanks
Jay ho 🙏🏻
Jay hos
Hare Krishna🙏🙏🙏🙏
Wow very nice,God bless you 🙏🏻❤️ maile Pani hajur haru sangi bishnu paduka ko darshan garna paye.jai hos❤🎉🇳🇵🇳🇵. video le mani choyo❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹
धन्यबाद रिना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤ 😊😊 dubai daju haru lai sachin dai ra Laxmi dai 😊
धन्यबाद रन्जिता जी
😊😊😊😊 nis
🙏🙏
Shree hari bishnu vagabanko jaya samasta pitri ko jaya
जय
विष्णु पादुका भगवानको जय होस् 🙏🙏🙏🙏
जय
संसारको जुनसुकै ठाउँमा बसेर पनि हजूर को भिडियो मार्फत माताको दर्शन पाउँनु पनि ठूलो शौभाग्य ठहरिन्छ
जय पाथीभरा माता 🙏🙏🙏
धन्यबाद अशोक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice video
धन्यवाद
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
भेला गरौ है पुजन सर 🤗
नछुटाई हेर्ने मा म पनि एक हॅु।
@@helinamagar9884 🤗🤗
@@parikrama1 Hunxa sir ❤️
म छु एकजना नियमित परिक्रमा हेर्ने
Jay Ho ❤
ऐकदमै शून्दर
atyandhai ramro video sadhai yestai yestai video hern paiyos jya hus jya nepal
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धन्यबाद सर
नमस्ते ❤❤🙏
Hami pani sangai jadai xau la🙏🙏🙏🙏🙏🌹🌹
हुन्छ हजुर
har har mahadev
Om 🕉 🕉 Vishnu namo🎉🎉🎉
जय श्रीमन् नारायण
Gharai basi basi hern payeko ma dherai dherai dhanybad 😮🙏🥱🎉❤
धन्यबाद सककुन्तला जी
jaye shree hari laxmi narayenam om vagwate basudewaye nmaha🙏🙏🙏🙏🙏🙏🙏🌺🌺
म चाहिँ यहि धरान बसेको छु र पनि गएको छैन अब चाहिँ अबस्य जाने छु धेरै धेरै धन्यवाद हजुर❤❤❤
धन्यबाद अबिशु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ एक पटक अवस्य जानुहोला
@@parikrama1 huss🙏🙏❤️
jaye hos
जय बिषणु पादुका
धन्नेबाद 🙏 गुरुजी धेन्नेबाद ,,
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
घरमै बसि बसि यति राम्रो ठाउ हेर्न पाहियो, जिन्दगीमा
हजुर निर्मल जि
Jay Shree Hari bishnu
जय
जय श्री मन नारायण हरि हरि कोटि कोटि नमन ❤❤❤❤
जय
jaye bishnu paduka mandir
Jay🙏🙏🙏🙏💗💗💖💖💖💖💕💕😘😘😘😘
Jaya hos 🙏🙏🙏
❤❤❤
हरि हरि🕉🕉🇳🇵🇳🇵🙏🏻🙏🏻
🙏🙏🙏👌👌👌👌
Om namo bhagate basudevaya Om namo bhagate basudevaya Om namo bhagate basudevaya 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
ॐ