Deuda Battle || युवराज भण्डारी र संगिता सिंजापतिको घम्साघम्सि देउडा ब्याटल 🔥🔥

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2023
  • Deuda Battle || युवराज भण्डारी र संगिता सिंजापतिको घम्साघम्सि देउडा ब्याटल 🔥🔥
    #deudabattle #localdeuda #karnalideuda #localdeudasong #deudasong
    Janata Media TV, Nepali Largest Trustable & Believable Online News Portal, run by Chakra Sanchar Media Network Pvt Ltd. Its programmes provided in-depth analyses about the issues of the day and reflect the people’s voices.
    जनता मिडिया नेपाली तथा अंग्रेजी भाषाको राष्ट्रिय डिजिटल अनलाईन पत्रिका हो । निष्पक्ष समाचारमा हाम्रो खोज र आवाज विहिनहरुको आवाज सुनाउनु हाम्रो लक्ष्य हो। समाजमा घट्ने विभिन्न घटनाहरुलाई निष्पक्ष ढङ्गले पाठक समक्ष पुर्याउनु हामी आफ्नो कर्तव्य ठान्छौँ र प्रतिबद्ध पनि छौँ । तपाईँको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, विचार, लेख रचना, रिर्पोट प्रति तपाईँको कुनै टिप्पणी अर्थात गुनाशा भए कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदनिुहुन अनुरोध गर्दछौँ ।
    ताजा समाचारका लागि हाम्राे युट्युब च्यानल गर्न नबिर्सनुहाेला । साथै यस च्यानलका भिडियाेहरु डाउनलाेड गरेर अन्य च्यानलमा अपलोड गरेकाे पाईएमा कानुन बमाेजिम कारबाहि गरिने छ ।
    ▶Facebook : / janatamedia.jm
    ▶RUclips : / @janatamediatv
    ▶Twitter : / janata_media1
    ▶TikTok : / janatamedia_official
    ▶Instagram : / janatamedia
    ▶Website : janatamedia.com/
    ▶Email : info@janatamedia.com, janatamedianews@gmail.com
    ▶Contact : +9779843290400, 9848793048
    ©All Right Reserved Janata Media TV - 2023

Комментарии • 43

  • @user-ll6jv9ok2p
    @user-ll6jv9ok2p 2 месяца назад +2

    सारै राम्राे

  • @susialathapa5727
    @susialathapa5727 Месяц назад +2

    Wowo very very nice❤️🙏🌹❤️🙏🌹

  • @bharatarawat9347
    @bharatarawat9347 13 дней назад +1

    नदेउडा नगजल जस्ताे कस्ताे हाे देउडाब्याटेल अलिमिलायर गायकाे भय राम्रै हुनेथियाे

  • @radioshreenagar8023
    @radioshreenagar8023 7 месяцев назад +1

    wow dami marmik battal

  • @budhabikash610
    @budhabikash610 8 месяцев назад +1

    गज्जब लाग्यो ब्याटल आगो बल्यो

  • @SurjaRawat-we6bu
    @SurjaRawat-we6bu 8 месяцев назад +1

    Wow so beautiful ❤❤

  • @user-sv7yo9bj2k
    @user-sv7yo9bj2k 7 месяцев назад +10

    गितका टुप्पा बनाउन नजाने कि केटि

  • @pankachrokaya2917
    @pankachrokaya2917 7 месяцев назад

    राम्रो 😮

  • @RamBahadurshahi903
    @RamBahadurshahi903 2 месяца назад

    मिठाे स्वर❤️

  • @VishalRawat-u6b
    @VishalRawat-u6b 3 дня назад

    ❤❤❤❤❤

  • @dillibudha4952
    @dillibudha4952 8 месяцев назад +1

    वाहो गुड❤❤❤❤❤👍️👍️👍️👍️

  • @user-fh1td4lc3b
    @user-fh1td4lc3b 8 месяцев назад

    Wou nice

  • @tulrajphadera1245
    @tulrajphadera1245 8 месяцев назад

    Dami

  • @purnachandratamata9421
    @purnachandratamata9421 7 месяцев назад

    Right x

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 День назад

    हि हु मात्र खासै डेउडा हाल्न नसक्ने रैछ यो छोरेटि त

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 7 месяцев назад

    ❤❤❤❤

  • @Dipendra488
    @Dipendra488 3 месяца назад

    ❤❤❤

  • @lokendraDhami-ym5vk
    @lokendraDhami-ym5vk 24 дня назад

    ❤❤

  • @haribsaud1698
    @haribsaud1698 8 месяцев назад

    ❤❣️

  • @NamasteHumla
    @NamasteHumla 6 месяцев назад

    मलाई त सुन्दा नी निद्रा लाग्यो

  • @GanendraBhandari
    @GanendraBhandari Месяц назад

    Bbbl di

  • @ManrajBogati
    @ManrajBogati 2 месяца назад

    🎉🎉🎉🎉🎉

  • @puspamagar7682
    @puspamagar7682 7 месяцев назад +1

    लय स्वरमा गाएसी पो सुन्नलाई राम्रो हुन्छ त चिया पिउँदै गफ गरे जस्तो भयो यस्तो पनि केको देउदा देउवा भयो यो त

  • @attitudechennel
    @attitudechennel 13 дней назад

    इनिहरु कुन हस्पिटल पडेका हुन भासा नै बुजेन केटिको त अलि बुजे केटाको त के बुजेन कस्तो बिहारी रहेछ यो

  • @himaniadhikari3
    @himaniadhikari3 6 месяцев назад +1

    पछाडी का दर्शकले ताली पनि गीत नबुजेर बजायछन गीत का शब्द अलीअली नमीले जस्ताे मान्छु खै मलाई पनि आउदैन आउन त

  • @binodmalla880
    @binodmalla880 5 месяцев назад

    यो अलि राम्रो लागेन केटि जान्दिन रैछे

  • @user-ow1eq9yq9t
    @user-ow1eq9yq9t 7 месяцев назад

    Ramiro lageywo

  • @Deshkomaya3133
    @Deshkomaya3133 Месяц назад

    यसलाई देउडा भन्न मिल्दैन हाे कुरा गरे जस्तो न गजल भन्या जस्तो न मुक्तक भन्या जस्तो न सायरि भन्या जस्तो न कविता भन्या जस्तो न भावना भन्या जस्तो भयो । यस्तो ब्याटलले देउडाकाे प्रतिनिधित्व गर्दैन है अर्को पटक सुधारेर ब्याटल गर्नु पर्याे । पछाडिका दर्शकलाई तालि बजाउँनु मन नहुँदा नहुँदै कै कै बेला तालि बजाउँ छन् त

  • @shankarmalla1531
    @shankarmalla1531 6 месяцев назад

    देउडा शब्द र साहित्य हो गजल र साहेरी होइन😅😅

  • @PrkashTimlseina
    @PrkashTimlseina 10 дней назад

    ❤❤❤❤❤😂😮😊😊

  • @Sureshbk-ov5sc
    @Sureshbk-ov5sc 6 месяцев назад

    युवराज जि का हुन टुका त

  • @user-ow1eq9yq9t
    @user-ow1eq9yq9t 7 месяцев назад

    😅

  • @pujasunar1994
    @pujasunar1994 4 месяца назад

    केटि काे अलि रार्माे छइन

  • @budhabikash610
    @budhabikash610 8 месяцев назад

    छोट्टि नापा कम सिपालु भैछन

  • @shersinghbhandari200
    @shersinghbhandari200 8 месяцев назад

    Dmhanebat

  • @saipalmusic6905
    @saipalmusic6905 8 месяцев назад

    संगिताले गजलका शब्द भन्दा डेउडा का शब्द भने झन् राम्रो हुन्थ्यो !

  • @budhabikash610
    @budhabikash610 8 месяцев назад

    सिपालु मान्ठ एक दुई दिदात कुम्म देजा गर्यौ जुम्म 😂❤

  • @hirabudha4847
    @hirabudha4847 6 месяцев назад

    यो देउडा भयन मुक्तक जस्तो पो छ यो दिदी को सरको त बबाल छ

  • @KarnaBahadurThapa-k1h
    @KarnaBahadurThapa-k1h 13 дней назад

    देउडा यस्तो हुदैन हो लाट्याउ

  • @dhirendraphadera1607
    @dhirendraphadera1607 Месяц назад

    ❤❤❤❤❤