कुरा त सहि हाे तर एमाले कांग्रेसले राष्ट्रपति प्रयोग गर्छन जस्तो छ ।यदि राष्ट्रपतिलाई प्रयाेग गरेर ७६(२) राष्ट्रपतिले सरकार आव्हान गरेभने याे मुद्दा सर्बोच्चमा प्रवेश गर्छ सर्बोच्चमा न्यायाधीश प्रयोग गरेर एमाले कांग्रेसले आफुअनुकुल फैसला गराउछन झेलीहरुले।
यो पनि आइ सी दरिद्र व किल रहेछ सम्सदिय ब्यवस्थामा सम्सदमा जसको बहुमत छ त्यही नेता हो यति पनि नबुझ्ने कस्तो परिचालित व किल हो । यस्ले कोशी प्रदेश हेरेको छैन । सरकार राष्ट्रपतिले बनाउछ कि सम्सदको बहुमत ले बन्छ ?
अनि यहालाइ ७६ २ अनुसार सरकार बनेर ७६-४ अनुसार बिश्वास को मत पाइसकेका होइनन् र ??? अहिले १०० कुन धारा अनुसार बिश्वास को मत कि ७६-४ को अनुसार को बिश्वास को मत ?? यति प्रष्ट पारि दिनु त वकिल साब
कालाकोटेको पनि भरछैन आआफ्नै तरिकाको ब्याख्यागर्छन । यिनिपनि कालाकोटे राम नारायण बिडारी पनि कालाकोटे तर कुरा फरक फरक कस्तो संविधान रैछहोउ नेपालको जे भनेपनि हुने
नेपालको सम्बिधान UK को Westminster को सम्बिधान अनुसार बनायकोछ । तेसकारण अब बन्ने सरकार नेपालको संम्बिधानको धारा ७६ को ३ अनुसार देसमा सबैभन्दा बडी साम्सद भएको हैसियतमा ठुलोपार्टीको प्रमुख ब्याक्ति सोतह देशको कार्यकारी प्रमुख बन्नेछ चेतनाभया ।
सही विश्लेषण सम्बिधान राम्रो संग अध्यान गर्नुभएको रहेछ 🎉🎉
सहि विश्लेषण !
Good analysis
यो एक्दम सहि संबैधानिक व्याख्या र ब्यवस्था हो !
सहि कुराे हाे सर
सहि हाे
👍👍👍👍👍
ओली बा pm नबन्ने पक्का होइछ
❤❤❤❤❤❤❤❤❤❤
कुरा त सहि हाे तर एमाले कांग्रेसले राष्ट्रपति प्रयोग गर्छन जस्तो छ ।यदि राष्ट्रपतिलाई प्रयाेग गरेर ७६(२) राष्ट्रपतिले सरकार आव्हान गरेभने याे मुद्दा सर्बोच्चमा प्रवेश गर्छ सर्बोच्चमा न्यायाधीश प्रयोग गरेर एमाले कांग्रेसले आफुअनुकुल फैसला गराउछन झेलीहरुले।
अब संविधान अनुसार सेर बहादुर देउबा नेपालको नयाँ प्रधानमन्त्री बन्ने निश्चित देखियो।
यो ठीक हो।एमाले संसद विघटन गर्ने kp भन्दा त।
यो पनि आइ सी दरिद्र व किल रहेछ सम्सदिय ब्यवस्थामा सम्सदमा जसको बहुमत छ त्यही नेता हो यति पनि नबुझ्ने कस्तो परिचालित व किल हो । यस्ले कोशी प्रदेश हेरेको छैन । सरकार राष्ट्रपतिले बनाउछ कि सम्सदको बहुमत ले बन्छ ?
एउटै धारा मा घुमिरहने हो भने अरु धारा चै पानी पिउन बनाएको हो ?
त्यहीँ त नि😅😂
कुरा सई हो। ७६ को ३ मै हुनु नै उत्तम हुनेछ।
ज्योतिश ले भकभाकेलाई सात पटक प्रधानमन्त्री बन्छस् भन्थ्यो घटनाक्रम ले पनि त्यस्तै मार्ग देखाइरछ
भेरी गुड सहि कुरो आयो धन्यवाद
केही पनि हुन्न लेखेर राख मनको लड्डुगुसङ्ग्स खाउ
अनि यहालाइ ७६ २ अनुसार सरकार बनेर ७६-४ अनुसार बिश्वास को मत पाइसकेका होइनन् र ??? अहिले १०० कुन धारा अनुसार बिश्वास को मत कि ७६-४ को अनुसार को बिश्वास को मत ?? यति प्रष्ट पारि दिनु त वकिल साब
कालाकोटेको पनि भरछैन आआफ्नै तरिकाको ब्याख्यागर्छन । यिनिपनि कालाकोटे राम नारायण बिडारी पनि कालाकोटे तर कुरा फरक फरक कस्तो संविधान रैछहोउ नेपालको जे भनेपनि हुने
सम्बिधान अनुसार ७६को २मा नेपाली काङ्रेश र एमालेको सरकारको बिकल्प छ ।के यो धारा यी दल प्रयोग गर्न नपाउँने?
यस्ता लठुवालाई प्रधानमन्त्री हामि मान्दैनौ।रबि बाहेक अरुलाई प्रधानमन्त्री मानिदैना।के काम गरेको छन 5,6 चोटि प्रधानमन्त्री भएर।
तेरो बाउले बनाएको संविधान हो र कहाँको गोदा आएर बसे त टिभीमा यस्तो प्रसारण गरेको छौ
आजसम्म नेताहरुले के धारा केलायका छैनन त ?
Yo pani prachande ko jhole rahexa yasko manma je lagyo tehi hune ho ra
केपि ओलिकाे दौरा सुरालमा तुना लगाउनु पर्छ २८ गते सम्म
2 anusar oli 3 anusar deuba prachande lai aalu
Mawobadi ko lawyer 😅
kp ly aba deuba ko chatny vayo...
Yo swath le party ka paxe liyo.Sahamati KO dastabej lai sambidhan KO jalap lagayo. Yo Deupa KO jhole rahechha.
Badmash kalakote
Yo alumanche ho
Tyao hoina first bahumat navaya balla thulo party ho
Right ab kp oli le biswash ko mat payanan bhane matra dhara 3 ma jaane ho.
जङ्गली ले किन 5पटक सम्म त्यही 76को धारा 2ले लीन पाउँछ त
नेपालको सम्बिधान UK को Westminster को सम्बिधान अनुसार बनायकोछ । तेसकारण अब बन्ने सरकार नेपालको संम्बिधानको धारा ७६ को ३ अनुसार देसमा सबैभन्दा बडी साम्सद भएको हैसियतमा ठुलोपार्टीको प्रमुख ब्याक्ति सोतह देशको कार्यकारी प्रमुख बन्नेछ चेतनाभया ।
चाकमा दिमाग हुनेहरुले भन्ने यस्तै हो , ५ पटक लिएर के भयो फेल भएको छ र ? फेल भएपछी अर्को धारा मा जाने हो
Ae lanthu dambudhan anusar hunda hai lathuwa.
Hat lanthu.