Trishna (Lyrics Video) - Rajesh Chamling

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • Trishna is a nepali christian song sung by Rajesh Chamling let me know if you guys want some more songs like this? comment your thoughts.
    🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
    🎧 Trishna (Lyrics Video) - Rajesh Chamling
    🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
    LINKS & RESOURCES
    ==========================
    📷 Wallpaper: unsplash.com
    Lyrics & Chord: versionlyrics....
    Facebook Page: www.facebook.c...
    🎤 Lyrics: 🎸Chord: F major
    हो... हो... हो...
    (जसरी मुडुले मृगले
    खोलाको पानीको तृष्णा गर्द छ
    त्यसैगरी म भित्रको प्राणले
    तपाई उपस्थीतीको तृष्णा गर्छ) २
    (तपाईको वचनमा जिउनेलाई
    खोलाको किनारमा रोप्नु छ
    उ एउटा असल बोट भई
    मुत्युमा फल फलाउछ) २
    (धार्मिकताको असल मार्ग चुन्नेलाई
    येशूको हातले समाल्नु हुदछ
    परमेश्खको बलपाई उफ्रन्दै
    अग्लो स्थानहरुमा रमाउद छ) २
    हो... हो... हो...
    (जसले दिलो ज्यानले
    येशूलाई प्रेम गर्द छ
    ओभानो र बाजो भूमिमा
    प्रसंसामा मरि मेट्दछ) २
    (उनको निम्ती चट्टानको पानीले
    तिर्खाएको प्राणलाई तृप्त पार्दछ
    प्रतिज्ञाको दिहिने बाहुलीमा
    पखेटाको छाँयामा लुकाई राख्दछ) २
    ला... ला... ला... ला...
    ==========================
    📧CONTACT US AT: likeaversion43@gmail.com
    ==========================
    #trishna #lyrics #likeaversion #nepalichristiansong #rajeshchamling

Комментарии • 5