यिनी इन्जिनियर हरुलाइ जेल हाल्नुपर्छ पुल निर्माण गर्ने भनेर पैसा आयेको ६ करोड ११ लाख मा आदि भन्दा धेरै पैसा खायेर पुल बनाउनी येस्ता लाई सजाये दिनुपर्छ सरकार 🙏
You are true citizens of this country and best journalists so far I saw in Nepal. We are impressed and motivate from your good deeds towards the voice of voiceless.
अपिल जी को पत्रकारिता धेरै प्रशँसनिय छ।दलिय गन्ध ,राजनीतिक रङ नभएको पित पत्रकारिता गर्नेलाई सबक सिकाएको छ।सत्य तथ्य उद्घाटन गरेर जनताको मन जित्न सफल भएकोछ ।बधाई छ ।
इन्जिनियर ठेकदार सबैलाई जरिवाना गरेर अर्को बनाउनु पर्छ जनताको सम्पत्ति माथि खेलवाड गर्न पाहिदैन । इन्जिनियर ठेकदारको लाइसेन्स खारेज गर्नु पर्छ साथीहरूको सुझाव पाउ के हुन्छ ।
चालूहून अगाबै भाचियो धन्न धनजनको क्षति हून पायन।सधै सम्मान अपिल त्रिपाठी 🙏🙏।नेता गूण्डा ठेकेदार बिचौलिया सगको ठेक्का पट्टा गरी बिकासको नाम्मा राज्यको ढूकू बर्बाद बनाउने System रहे सम्म् यो देशको दसा उस्तै हो।
पहिला अपिल सरको कामलाई सलुट🙏🙏जनताले तीरेको कर जानी जानी सेटीङ्ग बाट हुने काम ठेकदार र इन्जिनियर दुबैलाइ कार्वाही मात्रै हैन पुन-निर्माण गराउन पहल होस,यस्तै सेटीङ्ग ले गर्दा राज्यकोष को दोहन तर बिकास निर्माण ठप्प।
सर इ मान्छे लाई भन्दा यो इन्जिनियर कोहोला प्ल्ज सोधपुछ गरिदिनु होला कहाँ बिदेश पढेर आको जस्तो छ इन्जिनियर त 😁😁😁😁😁😁जनताको पक्छे बाट इन्जिनियर लाई केही प्रस्न गरिदिनु पर्यो म हजुर को नियमित दर्सक चरिकोट दोलखा बाट हो सर
६करोड त जप्ने मात्रै हो २करोड को भन्दा काम कमैलागत लागेको जस्तो छ अरुत बाड्दै स्वाहा अनि केको राम्रो होस नेपालमा क ख रा नजान्ने र निर्माण कार्यमा कुनैपनी ईस्पिरेन्स क नजानेकाहरु सेटिङ्को भरमा ईन्जिनियर हुन्छन अनि के गतिलो होस यी सबैलाई कार्बाही होस र रकम फिर्ता गरि अरु लाई नै रि निर्माण गर्न दिउ
सबै भन्दा पहिलो कुरा त: अन्तराष्टिय इस्तरमै नेपालका (Engineer ) इन्जिनियरहरुको लास्टै बदनामि भएको छ, यो गतिबिधि हेरे पछि, अन्तराष्टिय जगतले नेपालि इन्जिनियरिङ साठिपिकेटलाई मान्यता नदिने ग्यारेन्टि छ।
थुक्क साला नेपाल का सेटिङे नेता हरु😡अब आउने चुनाब मा नो भोट प्रक्रिया हुनु पर्छ जनताहो किनकी यहाँ ईन्जिनियर को गल्ति होईन कि नेता हरुले कमिसन मागेपछी ठेकेदार के गरोस कम्सल चिज बनाउन त परिहाल्यो नि
नाम => गण्डकी छड्के 🙂☺️
काम => सत्य देखाउने 🕵️♂️
स्थान => सबैको दिल मा 🤗
धर्म => इमानदारी 💐🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शन्तिको खोजीमा साथी त बल्ल्ल पो आइपुगेछ त ढिलो महासुस गर्दै थिए
yo pani chor rahexa myagdi beni ko khoi kura ka pugo ki kati money khayo payo
BAHOOD KHUB
अपीलसर जस्तो पत्रकार सिन्धुपाल्चोक मा पनी भयहुनथियो
👍️👍️👍️👍️👍️
नेपालको एक मात्र नीडर जर्लानीस्ट अपील सर 💕
Apil sir karbai hunu parxa
यक मात्र होईन दोस्रो
yo pani chor rahexa money ma bikfo rahexa myagdi ko 2part linxu bane rw liyena kati khayexa
2month agi hiro bano ahile tehi kam bich ma xodo kati money paexa rw
y
अपिल सर को कामलाइ सधै स्यालुट गर्छु म 🙏
मित्ज्यु🙏🙏
@@santoshnepa-p3i हजुर दर्सन 🙏
@@santoshnepa-p3i 3 yep orwwueypipywywwwiutouiyruuuouioeirwwqwruwiqouriwuiruwwoqyuwoqqwpwpitewoqiipwtuiotpwwiwpuoqiiwoqqwutuwpuwtutpwuuywirworitqotowiqurywpyoweriqoitpreiyuweuowwwioi
अपील सर हजुर लाई सलुट छ
Wow khatra beize
अपिल तिर्पाटी सर को काम धेरै नै तारिफ योग्य छ 🙏🏽🙏🏽
yo pani chor rahexa myagdi beni ko thagi case ma gareko ripot 2part liyena kati kahyexa kati money payexa rw
@@bishwashchhetri9572 w2
अपिल सर अब सबै नेपाल भरी छड्के हान्नु पर्छ यस्ता काम त सबै ठाउँमा भएका छन !
salute for Apil sir 🙏🙏
अपील सरको यो कामकार्य प्रती मेरो सलुट 🇳🇵❤️
लुट मज्जाले लुट, घर बनाउनुपर्छ--गाडी चढ्नुपर्छ, जग्गाजमिन जाेड्नुपर्छ।।।।खै यसरी त हजारौं वर्ष सम्म पनि नेपाल विकसित हाेला जस्तो छैन।।
सलाम छ मेडीया अपील त्रीपाठी सर देशको अपराधी भरस्टचारीहरूलाई ठिक पार्ने तपाईनै मात्र हुनु हुन्छ मौऊका यै ठिक पार्नु होस
यो ठेकेदार इन्जिनियर को लाइसन खारेज गर्नुपर्छ सरकार महोदय ज्यु भोलि एस्ता ले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
केहो यसतो ,,🤪🤪🤪,, para
Online padeko hola engineer le
@@mismateyung1575 😁🤣👍️
@@mismateyung1575 thakkai parnu vo miss le
@@mismateyung1575 yo sarasar Engineer ko galti ho on padnuko natija ho yo
यो पुलको क्षेतिपूर्ति सबै त्यो चोर खाते ठेकेदार इन्जिनियर ले तिर्नु पर्छ हेर हाम्रो देशको सम्पतिको नास
Hamro Gada-tantra ra Sanghiyata ko upalabdi yehi ta honi. Baru Monarchy nai thik racha
@Tyt Xlx Taparey Bahun ko ghu kha muji. British-Aryan army ko ghu chatna Laure banera jha muji. Ta muji Bahun ko najayaj santan hos.
अपिल सर 🙏🙏को काम मन पराउने को को हुनु हुन्छ।।😊😊
बबाल लाग्छ यो प्रोग्राम अपिल सर😍
हदैसम्मको कार्वाही हुनुपर्छ त्यस पुलसंग सम्बन्धित सम्पुर्ण निकायका कर्मचारी हरुलाई 😎😎
सलुट छ अपिल जि तपाईकाे प्रस्तुति को लागि। अब ठेक्दार, इन्जिनियर , सर्कारी निकाय को ढाड भाचिनु पर्छ।
सलाम छ अपिल सर अनि सम्पुर्ण टिमलाई ❤️।
यस्तैले गर्दा हो देश बिग्रेको यिनिहरुलाइ कारबाही गर्नैपर्छ । 🇳🇵🇳🇵
यिनी इन्जिनियर हरुलाइ जेल हाल्नुपर्छ पुल निर्माण गर्ने भनेर पैसा आयेको ६ करोड ११ लाख मा आदि भन्दा धेरै पैसा खायेर पुल बनाउनी येस्ता लाई सजाये दिनुपर्छ सरकार 🙏
जेल हाल्ने होइन 2 4 जनलाई काटेर पुलमा झुन्ड्याउनु पर्छ अनि नेपालमा
राम्रो काम हुन्छ नेताहोस या इन्जिनियर
गल्ती गर्छ सजाय पाउँनु पर्छ
गण्डकी छड्के को प्रस्तोता अपिल त्रिपाठी सरलाइ मन मुटु देखिनै नमन गर्दछु ।।पत्रकारहरु मध्य यक निडर पत्रकार हुनुहुन्छ
Aaj chai deri thulo barbad vayko hern payo
@@santhoshbohara3640 हो सर निकै नै ठुलो हो रैछ
बर्दियामा पनि उत्घातन हुन नपाउदै भासिएको छ । ठेकेदार र सम्बन्धित निकाएको कुनै वास्ता छैन।
You are true citizens of this country and best journalists so far I saw in Nepal. We are impressed and motivate from your good deeds towards the voice of voiceless.
Great Apil sir
पैसा खायो भाग्यो पुल भाचियो एस्ता त छ हाम्रो देसको दुई नम्बरि कर्मचारी तैट ।
कठै मेरो देश कहिल बन्ला यस्ता ठेकदार लाई कडा भन्दा कडा कार्बाही होस
इन्जिनियरहरूलाई नी सर्बजनिक गर्नुन अपिल सर।
यिनिहरु सबैको प्रमाणपत्र खारेज गर्नु पर्यो
अपिल सर जस्तो युवाहरू जाग्न पर्छ देस बन्न बनाउन को लागि ।
good work sir यस्तो कामको खुलेर बिरोध गर्नुहुन्छ
यी सब पुल निर्माण सङ सम्बन्धित ब्य्कतिलाइ छानबिन गरि जेल हाल्नुपर्छ रकम अशुली होस
धन्यबाद अपिल सर।
माफिया ले गर्दा हामी जस्तो सोझो इन्जिनियर को बेजेत भयो कडा भन्दा कडा कार्बाही होस् सबैलाई
Yo Engineerko galti ho
Tapai pani yestai Engineer ta hola ni.
अपिल जी को पत्रकारिता धेरै प्रशँसनिय छ।दलिय गन्ध ,राजनीतिक रङ नभएको पित पत्रकारिता गर्नेलाई सबक सिकाएको छ।सत्य तथ्य उद्घाटन गरेर जनताको मन जित्न सफल भएकोछ ।बधाई छ ।
इन्जिनियर ठेकदार सबैलाई जरिवाना गरेर अर्को बनाउनु पर्छ जनताको सम्पत्ति माथि खेलवाड गर्न पाहिदैन । इन्जिनियर ठेकदारको लाइसेन्स खारेज गर्नु पर्छ साथीहरूको सुझाव पाउ के हुन्छ ।
एक दम थिक भन्नू भो सर हजुर्ले
Tesma Pani hamraii rajaswo Jane hoo sir jii yo mula thugi garne harulaii karbahi ma launu paryo
कपिल जीलाई नमन साथै एलिट इन्चार्ज को जवाफ देहिता सही लाग्यो
नया टेक्नोलोगीको पुल अरे 🤣🤣॥🤣🤣 ,, सबै दाज़ुभाई लाई नया पुल को लागी बधाई सुभ कामना 💐💐॥💐💐
थुक्क ब्यज्येती ईजिनेर लाज लाग्दैन एस्तो बेमानी ठक हरु ठेकदार र पागाल सपै लै काडा भन्दा कडा कारबाही होस्
Salute to "Sir" Apil Tripati, the True HERO of Nepal, the Living GOD👏👏👏
Salut xa hai apil sir lai🙋♂🙏
अपील सर हजुर नेपालकै किंग पत्रकार हुनुहुन्छ हजुरको कामको जति प्रसंशा गरे पनि कमै हुन्छ हजुर जस्तो पत्रकार नेपालमा कोई देख्दिन।🙏🙏🙏
निडर पत्रकारीता अपिल सरको प्रस्नसा योग्य छ।
अपिल सर नमस्कार 🙏 हजुरको काम प्रती एकदम आभारी छु, मुम्बै लगेर बेचेको अर्को पार्ट आउछकी आउदैन?
हाम्रो देशका नेता इन्जिनियर ठेक्दार सबैको मिलो मोतोछ यस्ता लाज सर्म नभएकाहरुको केको इज्जत छ र ब्यज्जत हुनु अपिल त्रीपाठि सर
हाव पशुपती शर्मा दाजुले गाएको गीत अहिले को समयमा मा ठ्याक्कै मेल खान्छ गाईज
लुटन सके लुट कान्छा लुटन सके लुट
अरू देशमा पाईदैन नेपाल मै छ छुट
Yes
ठेकेदारलाई मात्र दाेष नदिनु सडक विभागकाे गम्भीर लापरबाही हाे।
चालूहून अगाबै भाचियो धन्न धनजनको क्षति हून पायन।सधै सम्मान अपिल त्रिपाठी 🙏🙏।नेता गूण्डा ठेकेदार बिचौलिया सगको ठेक्का पट्टा गरी बिकासको नाम्मा राज्यको ढूकू बर्बाद बनाउने System रहे सम्म् यो देशको दसा उस्तै हो।
सरकार नै लुट छ तिनैको सम्रछ्यणमा हुने ठेकेदार पालिका प्रमुख सबै भ्रस्ट छन 😗😗 यतार्थ सत्य देखाउनु हुने अपिल सरलाई सलाम छ
hello api sir yasto kukurni jasto sanga ke bolnu hunx ho aafnu begat kati gus kais vanar sidnus n
मलाई मनपर्ने रियल नायक हरु
अपिल त्रिपाठी सर
रवि लामिछाने सर
जय नेपाल
Chekjach garne lai sheting vhaihalxa lakhau karaudau sheting hunxa ani pheri sharkarsanga paisha magxan chorharu
अपिल सर को काम लाई सलोड छ धेरै राम्रो काम गर्नु भएको छ । हेर्दै छु बिदेशी मरुभूमि बात ।
Apil vai thank you so much you are doing a great job,,,, well done.
नेपाल सक्ने नेता,कर्मचारी,ईन्जिनियर ठेक्केदार ,हुन।
नेता ठेक्दार ईन्जिनियर लाई कारबाई गर्नु पर्छ
नमस्कार , अती राम्रो काम अपिल सर लाई
यो बेबस्था को तरिका येस्तै हो अचम्बमान्नु पर्दैन।सबै लाइ कमिसन दिनुपर्यो। जनता निरिह हुनुपर्ने बेबस्था खारेज नभए सम्म येस्तै हो।
धन्यवाद पत्रकार महोदय यस्तो कम्पनिको इजाजत पत्र नै रद्द गरौ।
जेलमा कोचेर सडाउनु पर्छ इनिहरुलाइ 😡😡
पहिला अपिल सरको कामलाई सलुट🙏🙏जनताले तीरेको कर जानी जानी सेटीङ्ग बाट हुने काम ठेकदार र इन्जिनियर दुबैलाइ कार्वाही मात्रै हैन पुन-निर्माण गराउन पहल होस,यस्तै सेटीङ्ग ले गर्दा राज्यकोष को दोहन तर बिकास निर्माण ठप्प।
यो भिदियो सेयर गरेर सहयोग गरौ भने दुनियाले देख्दा बेइजत नगरौ भने ठगहरुलाई प्रोत्साहन दिएजस्तो हुने हे भगवान मेरो देशका इन्जिनियर कस्तो ! थुक्क !
दोषीलाई कारवाही हुनुपर्छ।
छि छि छि थुक्क नेपालको इन्जिनियर ठेकेदार थुक्क 108 चोटि थुकेर जिउदै दुनियाको छेउबाट हेर्दा हेर्दै खोलामा लगाएर बगाई पठाउनु पर्ने घटिया लोभी पापी हरुलाई थुक्क
कत्ति राम्रो श्राप हो यार मज्जा लाग्यो😀🤣
अपिल सर को हरेक काम्लाई सम्मान छ
सर इ मान्छे लाई भन्दा यो इन्जिनियर कोहोला प्ल्ज सोधपुछ गरिदिनु होला कहाँ बिदेश पढेर आको जस्तो छ इन्जिनियर त 😁😁😁😁😁😁जनताको पक्छे बाट इन्जिनियर लाई केही प्रस्न गरिदिनु पर्यो म हजुर को नियमित दर्सक चरिकोट दोलखा बाट हो सर
यी भ्रष्टचारी ठेगदार ईन्जिनियर कडा भन्दा कडा कार्बाही हुनुपर्छ।
अपिल सर नमस्कार एकदम आटिलो पत्रकार ।हजुरको कार्यक्रम प्रती उच्च सम्मान छ।🙏❤️❤️❤️
दामी पत्रकार बयासी तोपको सलाम 🙏🙏🙏
६करोड त जप्ने मात्रै हो २करोड को भन्दा काम कमैलागत लागेको जस्तो छ अरुत बाड्दै स्वाहा अनि केको राम्रो होस नेपालमा क ख रा नजान्ने र निर्माण कार्यमा कुनैपनी ईस्पिरेन्स क नजानेकाहरु सेटिङ्को भरमा ईन्जिनियर हुन्छन अनि के गतिलो होस यी सबैलाई कार्बाही होस र रकम फिर्ता गरि अरु लाई नै रि निर्माण गर्न दिउ
दर्सन सर हजुर लाई अति राम्रो सर तपाइको प्रस्न गर्ने तरिका चाहिँ अति राम्रो यस्तै काम गर्दै जानू होला जय नेपाल
हरेक क्षेत्रमा लुट यहाँ लुटतन्त्रलाई लोकतन्त्रमा नामाकरण गरि देश जनतालाई सिमित ब्यक्तिहरुले रित्याउने काम गर्दैछ्न आमजनताले सोच्नु पर्ने देखियो।
ईनजिनियर लाई कडाभन्नदा कडा कार्बाईगर्नपर्छ मिलेमताेमा भरस्ट्रचार भयेकाेछ
आखा मा छारो हाल्ने र राज्य को धुकुटी दोहन गर्ने डाँका हरु लाई सिधैं कट्टा हान सरकार
यस्मा सम्मीलित दलाल चोरहरुको झिटिझाम्टा जति छ यिनिहरुको बाट लागतको सम्पुर्ण बिगो भर्नु पर्छ नत्र जन्ताले कडा भन्दा कडा कार्बाही गर्नु पर्छ!
Best journalist apil tirpathi💞💞
अपिल सर तपाई लाई धेरै धेरै धन्यवाद
दक्षता हाँसील गरेका ईन्जीनियर हरूले नक्सा approve गरे पछी
पैसा खुवायर ईन्जीनियर को सर्टीफिकेट लिएका गधा ईन्जीनियर हरूको काम यस्तै हो
ठेकेदार र चोर नेताहरुको सेटिङ हो एस्तो नेताहरुलाइ अब भोट दिनु बिल्कुल हुदैन
Apil sirr always legend journalist in nepal i always proud of you Apil sirr♥️♥️
हैन भने यिनिहरुलाइ कडा जेल चलान हुनुपर्छ
हाव अपिल सर यस्तो धराप थापेको जस्तो पुलको नजिक नजानु है जति बेला जे पनि हुन सक्छ
वा वा वा Nepali engineer . Great job.
Keep up the good work apil sir🙏🙏❤️🇳🇵
very good job apil sir🙏🙏🙏
सबै भन्दा पहिलो कुरा त: अन्तराष्टिय इस्तरमै नेपालका (Engineer ) इन्जिनियरहरुको लास्टै बदनामि भएको छ, यो गतिबिधि हेरे पछि, अन्तराष्टिय जगतले नेपालि इन्जिनियरिङ साठिपिकेटलाई मान्यता नदिने ग्यारेन्टि छ।
very nice reporting apil sir ko
अपिल दादा को कामलाई सलुट गर्द्छु ❣️❣️👍
खायो खायो नेपाल धमिराले खायो ।
great work apil sir i love you 💋
अपिल भाई को काम लाई नमन । साले चोर ठेकदार हरु लाई छानबिन गरि ठुलो कारबाही होस ।
स्कूल मा चिट्टा चोरेर पास भएका हरु को काम यस्तै हो ,अन्धो सरकार
🤣🤣
Dherai nakara vosad nepali enginiyar hoina bugis
राम्राे छ
पुल बनाउने कम्पनी लाई सोही रकम बराबरको जरिवाना लगाउनु पर्छ । यसो नगर अन्य सरचनाहरुमा यस्तै लापरवाही गर्दै जानेछ ।
कपिल सर हजुर ले नै उजुरी गर्नुस इ यी नालयेक हरु माथी असो गरे कस्तो हुन्थ्यो होला 🇳🇵
थुक्क साला नेपाल का सेटिङे नेता हरु😡अब आउने चुनाब मा नो भोट प्रक्रिया हुनु पर्छ जनताहो किनकी यहाँ ईन्जिनियर को गल्ति होईन कि नेता हरुले कमिसन मागेपछी ठेकेदार के गरोस कम्सल चिज बनाउन त परिहाल्यो नि
5 class fail haru nirbachit vaye paxi yestai ho
अपिल सर लाई सलाम भ्रष्ट हरु लाई तुरुन्त कार्बाहिको दायरम ल्याउनु पर्छ अपिल दाजु
देशमा सुशासन ल्याउन मिडिया को ठुलो हात छ
घटना घडीत ठाउमा नै गएर समस्याको उजागर गर्ने साहसी निडर कुसल पत्रकार अपिल जि लाई सलाम
अपील सर जस्तो पत्रकार सबै पत्रकार यस्तो हुनु भने नेपाल मा अनि केही हुन्छ
अपिल त्रिपाठी सर जस्तो निडर जर्नलिस्ट नेपालको धेरै ठाँउमा हुनुपर्छ भन्ने जति यता हाजिर गरुम त्🙏😍
तिनिहरुलाई कारवाही गर्नु पर्छ ।
राज्य को पैसा होइन हामी दुखी जनता को खुन र पसिना हो
जनताले तिरेको करबाट बनेको पुल गाडी नै नचलि भाचियो यस्तो चोर ईनजिनियर र ठेकेदारको लाइसेन्स खारेज गर्न परछ र तिनीहरूलाई छति पुरति सहित जेल हाल्नु पर्छ
मज्जाले, सहि कुराहरू उठाइ रहेका छौ, मित्र ॥ यसरी नै जन्ताको बिषयमा बोल्न कहिल्यै न छोड्नु हैई । मित्र...
अपिल सर हजुर्लाइ सलाम छ।
साहेत पानी ढल गराउनु भाहोकि ईन्जिनेर्ले
100000% कमिसन मा यस्तो भाको हो।।।कार्बाही हुनु पर्छ।।।।।।