गाउँमा क्या खतरा पानी आयो अब चाहिँ तरकारी खेती लाउने हो || Irrigation vlogs

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • सरर गाउँमा आज पानी झरेको अवस्था छ र अब चाहिँ केही होला जस्तो हामीलाई लागिरहेको छ। धान खेती गाउँ कोदो जौ आदि मज्जाले फल्ने भो र गाउँ नै हराबरा हुने सम्भावना चाहिँ धेरै देख्न सकिन्छ
    यस्तै गाउँका नयाँ नयाँ भिडियोहरू हेर्नको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै फेसबुक पेजलाई पनि फलो गरिदिनुहोला।
    क्या खतरा पानी आयो अब चाहिँ तरकारी खेती लाउने हो

Комментарии • 1

  • @sunilrai984
    @sunilrai984 5 месяцев назад

    ❤️❤️👍️👍️