नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु सम्झना बुढाथोकी, बिमल अधिकारी, मंजिता के सी, सुनिल लामिछाने, उषा सुबेदी र संचिता शाही बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
बिमल अधिकारी जी को अभिनय मात्र हेरेको थिएँ तर दोहोरी पनि राम्रो गाउनु हुदो रहेछ त्यस्तै संचिता बहिनी ले पनि लाईभ दोहोरी गायको सुनेको आज पहिलो पल्टै हो।
ल रमाईलो भयो उषा सुबेदी र बिमल अधिकारी को आवाज मिठो लाग्याे अरु लाई चाई मोडल मै सिमित राख्दा राम्रो सम्झना बुढाथोकी को नाँच सदा सर्वदा स्पेशल छ थियाे र रहनेछन् सबै जनालाई सम्मान 🙏🙏🙏🙏🙏
रमाइलो भयो मज्जा लागेको छ ,, म त तीन जनि माेड नानीलाई देख्नेबित्तिकै बेहाेस भएछु तेस्का बाजे कति राम्ररी सुन्दर सुन्दरी नानीहरू ,,, जन्माउने नानीहरूका आमा,बाबू धेरै मिहिनेती रहेछन 😘😘लास्ट बाेका भने शब्दले मज्जा फेरि आयो 💐💐
आहा नेपाली लोक दोहोरी जगतका लोकप्रिय मोडल कलाकार ज्यु हरुको प्रस्तुती निकै राम्रो लाग्यो 👍 कहिले काँही यसरि मोडेल हरुको प्रस्तुती हुनुपर्दछ।यो सबै जुटाउनुहुने बालकुमार सर र सम्पुर्ण इ नेपाल रोधीघर प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏
Namaskar e Nepal entire team and the artist of today and i see sanchitaa shahi wow wow she start this field also best of luck for that and where is Robin with you bin this program next time have to bring to him sahchiteeee
यो केटि ले के गको न लय मिलेको छ यो इनेपाल मा राम्रो कलाकार हरु ल्याउँछन् जस्तो लाग्थ्यो यो पनि उही ड्याङ को मुला रैछ😡😡😡 तर विमल दाई काे चै राम्रो च है।
यति राम्रो गित गाउदा अलि गितको न्याय चाहिँ भएन है ? किन दोहोरि गाउदा भाका लय आउने आफुलाइ ढुक्क हुने अलिकति न्याय हुने गरि गाउन बेश हुन्छ ।जुन गित मा संगितको मिठास यति उच्च छ आफ्नो कलाकारिता क्षेत्र कता म्याच गर्छ त्यहि समाबेस हुदा राम्रो होला ।यो गित अलि मिठास सुनिएन दुख नमान्नु होला
बालकुमार दाजु हजुर लाई खासै सल्लाह दिन पर्नु जरुररी त छैन यही पनि तपाईंको च्यानल लगभग लगभग 1 मिलियन पुग्न लागि यसको केही नी केही श्र्या रवि केसी लाई जान्छ कहिले काही रवि के सी लाई नी बोलाएर सिंगल सिंगल गायीका ज्यू हरु संग गाउन दिनु न कि खाली भाइरल को पचि लाउनु हुन्छ
ताताे ताताे खबर 🙄 मेरो बैंक अकाऊन्टमा ३५ लाख जम्मा भएको थियो र मैंले त्यो सबै पैसा बैंकबाट झिकें ! झोलामा हालेर घर आऊंदै थिएं अपरिचित २ ब्यक्तिहरु मलाई फलो गर्दै थिए ! मैले अनुमान लगाईसकेको थिएं कि यि मान्छेहरुको बैंकको कर्मचारि संग केहि मिलेमतो छ ! म अझैं छिटो छिटो घर आऊंदै थिएं ति दुई ब्यक्तिहरु झन पछि लागे म आत्तिएर १०० मा कल गर्न खोजें तर पुलिसलाई कल लागेन सायद सपनाको देशमा नेट्वर्कले काम नगर्ने रहेछ ! म लुटिंए !😌 म अब दिऊंसो कहिल्यै सुत्दिन मलाई आज ३५ लाख घाटा लाग्यो झापाली सरकार !😭🙏
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरु सम्झना बुढाथोकी, बिमल अधिकारी, मंजिता के सी, सुनिल लामिछाने, उषा सुबेदी र संचिता शाही बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
धेरै धेरै राम्रो गीत मलाई चाहिँ रमाइलो लाग्यो। हजुरहरुको गीत❤❤❤❤
बिमाल अधिकारि को स्वर कति मिठो रहेछ !कलागल चाहिँ भाको मान्छे हुनु हुन्छ के बिमाल जि❤
बिमल अधिकारी जी को अभिनय मात्र हेरेको थिएँ तर दोहोरी पनि राम्रो गाउनु हुदो रहेछ त्यस्तै संचिता बहिनी ले पनि लाईभ दोहोरी गायको सुनेको आज पहिलो पल्टै हो।
ल रमाईलो भयो उषा सुबेदी र बिमल अधिकारी को आवाज मिठो लाग्याे अरु लाई चाई मोडल मै सिमित राख्दा राम्रो सम्झना बुढाथोकी को नाँच सदा सर्वदा स्पेशल छ थियाे र रहनेछन् सबै जनालाई सम्मान 🙏🙏🙏🙏🙏
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बीमल बाबूको स्वोरत दामी रैछत
साह्रै मीठो र रमाइलो दोहोरी। ❤
महिला समुहको के बिजोग हो भाका कता गयो बिमल भाइ को कडा छ
नाच्न मात्रै हो भनेको गाउन पनि खप्पिस रैछन मोडल बिमल जि
घिरौला नाके बिमल दाइले दोहोरी नि गाउने रहेछ😊 टिकटकमा टुक्का देखेर आएको बधाई छ बिमल❤😂
साच्चै भन्नि हो भनि बिमल अधिकारि जति ट्यालेन्ट मान्छे नेपालि गितसङित मा कोइ छैन
धेरै धेरै बधाई छ बिमल सर अब एक पटक इन्देणी बाट पनि दोहोरी दिन परो हैइ हजुर को फेन फलो हरुलाई
रमाइलो भयो मज्जा लागेको छ ,, म त तीन जनि माेड नानीलाई देख्नेबित्तिकै बेहाेस भएछु तेस्का बाजे कति राम्ररी सुन्दर सुन्दरी नानीहरू ,,, जन्माउने नानीहरूका आमा,बाबू धेरै मिहिनेती रहेछन 😘😘लास्ट बाेका भने शब्दले मज्जा फेरि आयो 💐💐
बिमल अधिकारीकाे फ्यान यता हाजिर हुम त ✅✅✅🙏😘😘🇳🇵
me
Me
कति रमाइलो दाेहाेरी ❤❤❤❤
यो हो कला भनेको 🙏🙏🙏🙏🙏
😄Nikai ramailo dohori❤❤❤❤
आहा नेपाली लोक दोहोरी जगतका लोकप्रिय मोडल कलाकार ज्यु हरुको प्रस्तुती निकै राम्रो लाग्यो 👍 कहिले काँही यसरि मोडेल हरुको प्रस्तुती हुनुपर्दछ।यो सबै जुटाउनुहुने बालकुमार सर र सम्पुर्ण इ नेपाल रोधीघर प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏
ओहो बिमल दाई ले गित पनि मिठो गाउनु हुनि रैछ गज्जब लाग्यो है ❤❤❤❤❤
Namaskar e Nepal entire team and the artist of today and i see sanchitaa shahi wow wow she start this field also best of luck for that and where is Robin with you bin this program next time have to bring to him sahchiteeee
दामि छ गित ❤❤❤❤❤❤
यो केटि ले के गको न लय मिलेको छ यो इनेपाल मा राम्रो कलाकार हरु ल्याउँछन् जस्तो लाग्थ्यो यो पनि उही ड्याङ को मुला रैछ😡😡😡 तर विमल दाई काे चै राम्रो च है।
रमाईलो दोहोरि
congratulations 🎉 आहा कति मिठो आवाज dijju को
Aaha ramailo xa Dohori❤❤🎉🎉😂😂 ushah sia ko tukka kada xa ❤❤❤😂😂😂😂😂
रमाइलो हुने वाला छ ❤❤
गितको प्रसँग रोमान्टिक किसिमको रमाइलो लाग्यो /
रमाइलो दोहोरिको प्रतीक्षा छौ आहा मलाई मन पर्ने कलाकार हरु साथै मलाइ मन पर्ने गित मिर्मी मुनि काली थुनेको शुभकामना सम्पुर्ण कलाकार हरुलाइ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कति रमाइलो ❤😅
Aaha kati mitho dohori❤❤❤❤
अहो मोडेल दाई र दिदी हरू ले पनी लायब दोहोरी पनि कति राम्रो गाउँ नू भयो
Waw best dohori
कति हाँस्नु सित्तैमा DaTa किनेर 🤭😁😅
बिमलसर नाच्नमापनि खत्ररा हो तर गाउनुमापनि तेत्तिकै खत्रा
Usha subedi ko big fan hai
आहा नि मेरो गाउको दिदी हो😘❤️❤️
Very nice ❤❤❤
नाच्न मात्रै होइन गाउन पनि खप्पिस
रैछन मोडल्हरु 👌👌👌
हे बाबा हो म चुप छु गाइज सफलताको सुभकामना
नमस्कार ❤
आज म्युजिक भिडियो कलाकार हरुको रमाइलो माहोल।😂❤❤
राम्रो गाउँनु हुने रहेछ बिमल दाई ले
Sweet dohori ❤❤❤
aaha ❤❤
Big big big fan usha subedi❤
सन्चिता को पनि रम्रै हो तरा अलि सुर न भाको हो राम्रो छ समग्रो मा भन्नू पर्दा❤❤❤
आह❤❤❤❤
La dami xa hai ...ma usha subedi ko big fan ❤❤
Waaa kya ramailo dhohari vai bimal sis sanchita best of luck ❤❤❤❤
So nice song miss you too all time 👌👌👌👌👌👌
यति राम्रो गित गाउदा अलि गितको न्याय चाहिँ भएन है ? किन दोहोरि गाउदा भाका लय आउने आफुलाइ ढुक्क हुने अलिकति न्याय हुने गरि गाउन बेश हुन्छ ।जुन गित मा संगितको मिठास यति उच्च छ आफ्नो कलाकारिता क्षेत्र कता म्याच गर्छ त्यहि समाबेस हुदा राम्रो होला ।यो गित अलि मिठास सुनिएन दुख नमान्नु होला
हैत एस्ता गतिछाडा लाई के ल्याको नि?tiktk म छालार गाला बेचुहिहो
लय मिलेन केटि को
बालकुमार दाजु हजुर लाई खासै सल्लाह दिन पर्नु जरुररी त छैन यही पनि तपाईंको च्यानल लगभग लगभग 1 मिलियन पुग्न लागि यसको केही नी केही श्र्या रवि केसी लाई जान्छ कहिले काही रवि के सी लाई नी बोलाएर सिंगल सिंगल गायीका ज्यू हरु संग गाउन दिनु न कि खाली भाइरल को पचि लाउनु हुन्छ
Nice 🎉
Shanjuta dede ko voice bimal dai ko ne ramro raixa ta 😮😮😮😮❤
गायक माेहन खड्कालाई पनि बाेलाउनुन सर दाेहाेरि हेर्ने पप्याे plz plz plz plz
आहा ❤
Very good
Yesto bhaka haru repeat garirakhnus ta
Khatrai gauni usha ji bimal ta man nai pardina
Too great look dhoarari❤❤❤❤ 2tai lai
सन्चिता को काम छैन अब यस्तो उस्तो भनेर फुइ नलाय पनि हुन्छ
Bimal sir is a really versatile actor of Nepal.❤
लोक दोहोरी क्षेत्र मा मोडेल हरु ले नि लाइभ दोहोरी भनेसी आज बबाल हुने वाला छ
Ow ramro voice model matra Haina git Pani nikalnu paryo ni❤❤❤❤❤❤❤❤sanchita dijjuko voice yakdamai ramro xa hai
Sad video ko king usha subedi dohori ni kada hannu hudo raixa❤❤
Syngjaali ho ni bima dai dai mathi chapakot ko yatkiko ta hunu paro ni❤❤😮
मन नमिले डिभोर्स देउ मेराे प्याराे दाजुभाइहरु उसको माइतीमा लगेर छाडिदेउ तर बिन्ती कसैको फूल जस्तो छोरी नमारि देउ !😭
Bimal bro all round 😅
✅✅✅✅
🎉roobin sanga ramailo garni sanchita hoto
❤❤❤❤
❤❤❤❤,
Sanchitako lagai kasto ho ferii khaile purai nagina kojni katai bhui nai xopni
ताताे ताताे खबर 🙄 मेरो बैंक अकाऊन्टमा ३५ लाख जम्मा भएको थियो र मैंले त्यो सबै पैसा बैंकबाट झिकें ! झोलामा हालेर घर आऊंदै थिएं अपरिचित २ ब्यक्तिहरु मलाई फलो गर्दै थिए ! मैले अनुमान लगाईसकेको थिएं कि यि मान्छेहरुको बैंकको कर्मचारि संग केहि मिलेमतो छ ! म अझैं छिटो छिटो घर आऊंदै थिएं ति दुई ब्यक्तिहरु झन पछि लागे म आत्तिएर १०० मा कल गर्न खोजें तर पुलिसलाई कल लागेन सायद सपनाको देशमा नेट्वर्कले काम नगर्ने रहेछ !
म लुटिंए !😌
म अब दिऊंसो कहिल्यै सुत्दिन मलाई आज ३५ लाख घाटा लाग्यो झापाली सरकार !😭🙏
❤❤❤🎉
❤❤❤❤❤❤❤❤
Samjhana Budathoki Saharai dubli vaichhe
Usha bainile daro tarikale pelin bimal bhailai prakhyat gayika KO jasto sabbe sabda Ra sor Pani raamrai xa la agadi Pani dekhna paiyos
नमस्कार सबैलाई ❤❤❤❤❤❤
भाकात राम्रो नाआउनेलाइ के गीत गाउन लगाको हो महिला
😊😊😊😊😊
😮
Bal bal vete❤❤❤
Usha subedi ko big fan hai
Nice 👍
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤