श्याम रानाले ल्याए पहिलो पल्ट मगर भाषामा दोहोरी, Shyam Rana Magar Language Dohori

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1 тыс.

  • @shyamranaofficial
    @shyamranaofficial  2 года назад +236

    नमस्कार 🙏
    म लोक तथा दोहोरी गायक श्याम राना मगर।विश्व भरी रहनुहुने सम्पुर्ण मगरहरु प्रती सम्मान व्यक्त गर्दै यो मगर भासाको दोहोरी गित तयार पारेको छु।सम्पुर्ण मगर तथा गैर मगर् हरुले यो गित सुनेर मिठो साथ दिनुहोला।Like,Comments,share and Subcribe plz..

    • @mengmagar6545
      @mengmagar6545 2 года назад

      🙏💘💘💘💘

    • @mengmagar6545
      @mengmagar6545 2 года назад +2

      अब छीटै मगर खाम मा पनि लियर अाउनु पर्याे स्याम राना मगर दाजु🙏🙏🙏

    • @kemmgr2031
      @kemmgr2031 2 года назад +2

      श्याम दाई नाकोर सुमन दिदीके झोर्ले है।🙏🙏🙏🙏🙏🙏अझै अरू अरू मगर दोहोरी घ्लीङ लामो राहाके परीस्ले है।।।।।।। 👌👌👍👍👍

    • @gitasaru3375
      @gitasaru3375 2 года назад

      सेच लाफा फेरि अरु द लाम रानि

    • @govindarana2694
      @govindarana2694 2 года назад

      सारै सेच दाजै मन पसा

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +36

    शायद पहिलो पटक होला, मगर भाषामा गाइएको यो मीठो र सटिक मौलिक लोकदोहोरीको लागि बहुचर्चित लोकगायक श्याम राना र बहुचर्चित लोकगायिका सुमन थापा मगरलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +130

    हाम्रो मौलिक भाषा संस्कृति निकै सुन्दर 🤗
    नबुझे पनि मज्जा आयो जय लोक संगीत🇳🇵🙏

    • @chandranhegi8463
      @chandranhegi8463 2 года назад +3

      हामी पनि तामाङ सेलोमा दिने हो त 😁😁

    • @gangathapa1034
      @gangathapa1034 2 года назад +2

      @@chandranhegi8463 हो आफ्नो कलचर बचाउनु पर्छ

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 года назад +1

      same yeta ni

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +81

    भाषा बाँचे देश बाँच्छ🇳🇵 देश बाँचे जाती
    जाती बाँचे हामी बाँच्छौं बाँच्छन् छोरानाती
    निकै रमाइलो दोहोरी मज्जा आयो😜🤩🙏

  • @SumanThapaMagar11
    @SumanThapaMagar11 2 года назад +465

    पहिलो चोटि मगर भासामा दोहोरी गाउने कोसिस गरेको छु स्याम राना दाइ सङग सबैले माया गरिदिनु होला है धन्यवाद 🙏

    • @sanumgr1461
      @sanumgr1461 2 года назад +2

      Secha le suman ji😘😘

    • @somthapa5470
      @somthapa5470 2 года назад +2

      Secha le sa Suman j

    • @jagdismanandhar5438
      @jagdismanandhar5438 2 года назад +2

      अति मन पर्यो है मलाई त दस पटक हेरिसके मैले

    • @ditsanrana9948
      @ditsanrana9948 2 года назад +1

      Raamro xa dd🙏🙏❤️

    • @Ryomenkrish
      @Ryomenkrish 2 года назад

      Huss

  • @anutamu5277
    @anutamu5277 2 года назад +58

    लौ गुरुङ ल्हिङ स्या ओसा टिस्यानी छिनिङ मगर ल्हिङ सेके डिना पट्ट्कोके झोर्ले इजाट्मोन लाहु भाषा सस्कृती जोगडिके बाहाले सेहेचले ल्हिङ 👌🙏

    • @kumarrana4131
      @kumarrana4131 2 года назад +1

      आब्बुइ 🙈🙈🙈मगर धुत र खरलत्तै वाहार्च लेउसा बरै 🙏

    • @anutamu5277
      @anutamu5277 2 года назад +1

      @@kumarrana4131 😃😃😄चे चेस आले धेरै मावार्ले🙈🙏

    • @amandarlaameemagar3536
      @amandarlaameemagar3536 2 года назад

      ङाके पनि गुरुङ ढुट पाहके मन सेउनी लाफा !

    • @anutamu5277
      @anutamu5277 2 года назад

      @@amandarlaameemagar3536 हाहा🤣🤣 आलेर किताब पढिस्के आछाने वार्ले गुरुङ ढुट् लाफा🙈

  • @devalsinghthapa3227
    @devalsinghthapa3227 2 года назад +66

    बल्ल आज यो मनको चाहाना पुरा भयो श्याम जि, यस्तै गितहरु धेरै भन्दा धेरै सुन्दै हेर्दै रमाउदै गर्न पाउँ है श्याम जि 🙏🏻

    • @laxmiadhikari4798
      @laxmiadhikari4798 2 года назад +1

      Git magar vasama ramro xa tara shyam rana le afno magar jati matra navai sabailai samjana pani chai hoki yasma malai ali dulha lagyo

    • @soti1826
      @soti1826 2 года назад +1

      Khub sechha lihing suman dd

  • @jbvlogs3754
    @jbvlogs3754 2 года назад +69

    आफ्नो भासा सस्कार सस्कृतिलाइ जगेर्ना गर्नु हाम्म्रो कर्तव्य हो , एकदमै राम्म्रो लाग्यो श्यम दाजु ,
    आगामी दिन हरुमा पनि यस्तै नया नयाँ episod लिएर आउनुहोला,
    धन्यवाद !!!

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 года назад +35

    धेरै धेरै धन्यवाद भाइ स्याम राना सुमन बैनी लगायत सम्पुर्न टीम लाई । आफ्नो मगर भासा को दोहोरी गित सुन्न पाउँदा अत्यन्तै खुशी लागेको छ ।

  • @dilranamagar2375
    @dilranamagar2375 2 года назад +49

    अति राम्रो मगर भाषाको गित आगामी दिनहरुमा पनी यस्तै सुन पाउ हार्दिक शुभकामना 🙏

  • @purnamagar8386
    @purnamagar8386 2 года назад +25

    पञ्चेबाजाको धुनमा मिठो दोहोरी हेरियो सुमनको स्वर झन सुनमा सुगन्ध बधाई छ सबै टिमलाई झोर्ले।

  • @shankarthapamagar730
    @shankarthapamagar730 2 года назад +3

    साह्रै सेच मगर ढुट दोहोरी फेरि भाग आर्को पनि चहिस्ले है श्याम र सुमन लाफा जि

  • @bimalbista2899
    @bimalbista2899 2 года назад +6

    मगर भाषा को दोहोरी कती रमाइलो जति सुने झन सुन्न मन लाउने👌👌👌

  • @namsusue5362
    @namsusue5362 2 года назад +25

    कति स्पस्ट छ भाषा अनि शब्द वाउ श्याम जि🤗🤗🤗🤗धन्यवाद हजुरलाई लगाएत सम्पुर्ण टिम के झोर्ले🙏🙏

  • @rajendrabc4305
    @rajendrabc4305 2 года назад +6

    सङ्गीत भनेको यस्तो चिज कस्तो मन तान्न सकेको बुझ्न त बुझियन तर पनि पुरै गित सुनियो अति मजा आयो !ओर्जिनल गित को भन्दा पनि सङ्गीत उत्कृस्ट लाग्यो !मिल्छ भने यहि सङ्गीत यहि भाका मा अर्को पनि लाइब दोहोरी गाउनु पर्यो श्याम जि !!

  • @jibankhulal633
    @jibankhulal633 2 года назад +6

    खुशी लाग्यो आज भने आफ्नो भाषामा दोहोरी सुन्न पाइयो।धन्यवाद श्याम राना दाइ लाई।

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +28

    आहा कुदिक सेचो आले दोहोरी धन्येबाद है स्याम र सुमन के 👌👌👌👏👏🙏

  • @nituale6491
    @nituale6491 2 года назад +23

    खुशी लग्यो आफ्नो भासामा प्रस्तुत गरेको गीत ह्रेरेर।अनि सम्मान आगामी दिन्मा मगर गीतको एल्बम होला ।

  • @purnaranamagar1956
    @purnaranamagar1956 2 года назад +23

    सेच ले मगर भाषा को गीत सुन पाईयो ,!धेरै राम्रो र उत्कृस्ट दोहोरि गीत गाउनु भयो ! दुवै जना भाई बैनी को शब्द धेरै राम्रो छ ! मलाई धेरै मन पर्यो ! दुवै जना लाई हार्दिक बधाई तथा प्रगतिको शुभ कामना

  • @dhanmagar8553
    @dhanmagar8553 2 года назад +26

    सारै गर्व लाग्यो दुवैजना कलाकारप्रती सफलताको शुभकामना 💘

  • @Dinalemagar
    @Dinalemagar 2 года назад +11

    बल्ल यो होनि स्याम भाइ अनि साली सुमन थापा गित भनेको

  • @namsusue5362
    @namsusue5362 2 года назад +11

    आहा अति खुसी लाग्यो श्याम जि,, मैले अस्ति गुरुङ भाषा को दोहोरी हेर्दा मगर भाषा को पनि निकाल्नु पर्‍यो भन्दा 5 दिन पछि आउँछ भन्नू भको थियो ,आज हेर्न पाउँदा अति मज्जा अनि खुसी लाग्यो,,धन्यवाद, सम्पुर्ण टिम प्रती सम्मान व्यक्त गर्दछु, आगामी दिनमा पनि हेर्न पाउने आशा राखेको छु,,झोर्ले🙏🙏🙏

  • @arjunlimbu7791
    @arjunlimbu7791 2 года назад +15

    आफ्नो भासा कला सस्कार सस्कृती गायक गाईका लगायत सम्पुर्णन टिमलाई उतर उतर प्रगतिको शुभकामना 💐💐💐💐💐💐💐💐💐💐

  • @dbthapamagar9758
    @dbthapamagar9758 2 года назад +13

    आहा कति राम्रो आफ्नो भाषामा दोहोरी हेर्न पाउँदा गर्वले छाती चौडा लागेको छ बधाई तथा अगृम शुभकामना ल आगामी दिनमा पनि यस्तै आफ्नो भाषाको दोहोरी हेर्न र सुन्न पाउं

  • @merinathapa7491
    @merinathapa7491 2 года назад +10

    wow 👌👌सेचो ले मगर दोहोरी ल्हि) यसरि नै हो आफ्नो कला सस्कृतिको जगेर्ना गर्ने हाम्रो मगर सस्कृति अनि मगर पहिचान🙏गर्व लाग्छ मगर हुनुमा❣️

  • @premmagar2130
    @premmagar2130 2 года назад +11

    अति राम्रो मगर भाषा गित सुनु पाउदा खुशी लायो श्याम भाई र सुमन बहिनीलाई धन्यवाद

  • @magarculture9302
    @magarculture9302 2 года назад +7

    संस्कार हरायो सम्झिनुस हाम्रो अस्तित्व नै हराउछ हार्दिक बधाई श्याम राना अनि सुमन थापा ज्यु अगामी दिनहरु मा इता जात्मुना कानुङ भाषा के ज्वाताकमु दामु नुङ्निस है । सधैजा कानुङ साथ ले नाक्को के 🤗🤗🤗

  • @jitrajrana
    @jitrajrana 3 месяца назад +1

    श्याम भाई र सुमन बहिनिले मगर भाषा बाट गाउनु भएको गितले मगर भाषा सस्कृति सँरक्षण र सम्बर्द्धन मा काेशेढुङ्गा साबित हुनेछ । उहाँहरुलाई धन्यवाद का साथ उच्च सम्मान गर्दछु ।

  • @alishagurung7143
    @alishagurung7143 2 года назад +5

    धेरै खुशी लाग्यो । पहिलोपटक मगर भासाको गित सुन्न पाइयो । धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @ombahadurthapa6555
    @ombahadurthapa6555 2 года назад +3

    अति राम्रो छ मगर भाषाकाे गित श्याम भाई र सुमन वैनीलाई बधाई छ।

  • @ghalechij2223
    @ghalechij2223 2 года назад +11

    सबै सबै राेधी टिम हरुमा झाेर्ले हरु🙏🙏 आफ्नाे आफ्नाे गुरुङ भाषा मगर भाषा मा लाईफ दाेहाेरी राेधी चलाउनु भएकाे मा धेरै धेरै बधाई छ श्याम सर हजुर लाई🙏🥀💕🙏🥀💕🙏🥀💕🙏🌻

  • @khempun4425
    @khempun4425 2 года назад +5

    मगरभाषा त बुझ्दिन तरपनि आफ्नो भाषामा दोहोरी गीत सुन्नुपाउदा गर्व लाग्यो। धन्यवाद छ कलकारहरूमा। सुमन जीले हेरेर गाउनुभएको रहेछ तर पनि राम्रो।

  • @yurajmagar8694
    @yurajmagar8694 2 года назад +12

    नबुझी नबुझी भएनी सुन्ने कोसिस गरियो आफ्नै मौलिकता भएको आफ्नै भाषाको गीत

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +7

    आहा सारै रमाइलो देखिन्छ माहोल किनकि श्याम राणा भको ठाउँमा रमाईलो नै हुन्छ हसीलो रसिलो गायक श्याम राणा दाई लाई उच्च सम्मान छ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले

  • @juddhapatamagar5840
    @juddhapatamagar5840 2 года назад +4

    मगर भाषामा दाेहाेरी देख्न पाउँदा धेरै खुशी लाग्याे।फेरि पनि यस्तै प्रस्तुति फेरि देख्न पाईयाेस्।सम्पुर्ण टिमलाई बधाई छ।

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +4

    यो होनि तरिका कहिलेकाही आफ्नो भाषामा पनि गाउनु पर्छ राम्रो लाग्यो बधाई छ श्याम राना दाजु अनि सुमन थापा मगर बहिनी लाई

  • @kumarrana4131
    @kumarrana4131 2 года назад +5

    स्याबास श्यामे,हतिङ सुमन बहिनी के, गज्जब लैडिसा,लहुङ भाषा संस्कृति, भेषभुषा रितिरिवाज ईतै जात्म जोग्डिम आहाल्के परिस्ले,👏👏👏👏👏

  • @nanumasrangimagar927
    @nanumasrangimagar927 2 года назад +10

    दाइ हजुरको गीत सुनेर म कीन थाक्दीन कहिले नी झन आज त आफ्नै भासाको गीत सुन्दा नीकै गर्व लागेयो सुभ कामाना सुमन दी र हजुर लाई सधै येस्तै सुन्न्न पाम स्याम दाजु

  • @gomumagar8923
    @gomumagar8923 2 года назад +6

    दोहोरी मध्योै र जम्मै भन्दा सेहेच दोहोरी लेउसा साह्रै मिगिनाङ छुवा !

  • @tekaraam30
    @tekaraam30 2 года назад +7

    आज म धेरै खुशी भयो आफ्नो भाषाको दोहोरी सुन्न पाउदा ,स्याम जि लाई सफताको शुभकामना मेरो तर्फबाट ,

  • @dolbahadurrana8794
    @dolbahadurrana8794 2 года назад +4

    पटक पटक सुने झन झन रमाईलो लाग्यो। श्याम भान्जालाई धेरै धन्याबाद।

  • @tanchyathapamagar8608
    @tanchyathapamagar8608 2 года назад +6

    श्याम जि न बुजे पनि आफ्नोे जातिय भासा मा सुन्न्न पाउदा खुसि को साथै मुटु फुलेको छ धन्यबाद हजुर लगायत सम्पुर्न टिम लाई

  • @kesharrana4273
    @kesharrana4273 2 года назад +5

    सुपर 👍🙏❤️💕💕सारै सेच ले दोहरी ।आल्केच ङौ फ्यान नानी बाबु को अझै सफलता व कामना ले ।लहो सांस्कृतिक संस्कार के जगेर्ना राच नानी बाबु को के जनहित प्रति नमन अभिबादन 🙏

  • @nikitapoonmagar1582
    @nikitapoonmagar1582 Год назад +2

    ठिक छ स्यम राना दाई हाम्रो मगर भाषा गित शसका र लेउनु भयो हजुर लाई धैरै धैरै धन्यवाद छ है

  • @khemgurung9538
    @khemgurung9538 2 года назад +5

    आह कति मिठो प्रस्तुती मौलिक भाषाको दोहोरो गित रमाइलो गरे सम्मान छ सम्पुर्ण कलाकारहरु प्रती👌👍️🙏❤️💚👌👍️🙏

  • @narayankc6283
    @narayankc6283 2 года назад +2

    नबुझे पनि मईले मज्जाले सुने हो अाफ्नो भेष भुषा भाषा संस्कृतिको सधै जगेर्ना गरनु पर्छ syangjali होनि त गर्छ के ढिलो अायो कडा अायो हैन त धन्यबाद बधाई तथा सफलताको शुभ कामना दुबै जना मेरो स्याङ्जाली कलाकारलाई साथै सम्पुर्ण टिमलाई हैत

  • @dilipthapa6357
    @dilipthapa6357 2 года назад +10

    वाउ!!! दामी छ है श्याम जि तपाईं अनि सुमन बैनिलाइ धेरै धेरै बधाइ र धन्द्याबाद।

  • @bharatrana8239
    @bharatrana8239 2 года назад +2

    wow Damile shyam daju dohori ma pritam vai ho hai dai

  • @itsmeranamagar7086
    @itsmeranamagar7086 2 года назад +4

    पहिलो पल्ट मगर भाषा मा लाईभ दोहोरी सुन्न पाउँदा धेरै खुसी लाग्यो शुभकामना छ हजुर हरु सबै टिम लाई🙏🙏

  • @Kunarsinggaha
    @Kunarsinggaha Месяц назад +1

    Lakhau lakh jhorle syam suman sampurna tim lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤feri pani ittana seke dinig

  • @rukmangrg1240
    @rukmangrg1240 2 года назад +7

    Wow ati utkrishta dohori Shyam Ngolo and Suman Ngolsyo dherai dherai suvakaman .and all the best god bless you both.

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 года назад +1

    मगर भाषामा लाइभ दोहोरी हेरियो अत्यन्तै सुन्दर मिठो लाग्यो । चर्चित दोहोरिको राजा सबैको मनमा बस्न सफल गायक श्याम सर र गायिका सुमन थापा मगर मेम दुबै जनामा नमस्कार हार्दिक बधाई , शुभकामना ।

  • @nituale6491
    @nituale6491 2 года назад +6

    खुशि् लग्यो आफ्नो भासामा प्रस्तुत गर्ने भाइ बैनिलै सम्मान ।

  • @raitaramani
    @raitaramani Год назад +1

    मातृभाषा संरक्षणका दृ्टिकोणले यो निकै सर्हानीय कार्य भएको छ । श्याम भाइलगायतलाई धेरै बधाई ।

  • @babukaji5362
    @babukaji5362 2 года назад +6

    हुररे लाेकदाेहाेरिमा अब पालाे श्यामरानाकाे सबै भासाकाे गित ❤️❤️❤️❤️❤️

  • @padamlamichhane1465
    @padamlamichhane1465 2 года назад +1

    एकदम सेच ले ईसाई मगर भाषा ओ लिङ्ग स्याम राना अनि सुमन थापा मगर दिदी अनि जमैके धेरै धेरै बधाई अनि शुभकामना आदानप्रदान जतमोले

  • @sitathapamagar9003
    @sitathapamagar9003 2 года назад +12

    राम्रो गीत खुशी आफ्नो भाषा को गीत सुन्न पाउँदा

    • @devrana4530
      @devrana4530 2 года назад

      Dhari rammro xa shyam ran g

  • @ambarthapa766
    @ambarthapa766 2 года назад +1

    साचई कूदिक़ सेच मगर भासा दोहरी आले धन्यवाद श्याम राना भाई र सुमन बैनी के

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +3

    मगर भासा आदि आदि बुझे पनि मजा आयो आफ्नो मौलिक भासालाइ प्रथामिक्ता दिनु भएकोमा श्याम अनि सुमन जि तथा all team लाई मुरी मुरी धन्यवाद ।

  • @amarrana4463
    @amarrana4463 2 года назад +2

    आहा कति राम्रो सङग गाउनु भाको मगर भाषा मा यो दोहोरी मलाई धेरै मन पर्यो स्याम सर अनि सुमन मिस लाई धेरै धेरै धन्यवाद 👏👏👍️👍️❤️❤️💐💐💐💐💐🤗

  • @asmgamingyt7691
    @asmgamingyt7691 2 года назад +10

    कला भाषा र सस्कृति जगेर्ना यस्तै काम बाट हुने सबैलाई बधाई

  • @pashupatipun4879
    @pashupatipun4879 2 года назад +2

    हाम्रो देश नेपाल बिस्वमै फरक अनि सुन्दर छ हरेक जात जाती भेषभुसा अनि रहनसनले गर्दा म मगर भएर सबै नबुझे पनि यो गितले म जस्ता मगर भाषा नआउने मगरहरुलाइ मगर भाषा सिक्नु पर्छ भन्ने प्रोत्साहन गर्ने छ शुभकामना सबै टिमलाइ

  • @bomthapa9608
    @bomthapa9608 2 года назад +3

    अधिक सेच ले।👌👌👍️👍️

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 2 года назад +2

    आफ्नो मौलिक भाषा र संस्कृति जोगाएर राख्नु भएकोमा हार्दिक धन्यवाद श्याम दाइ झोर्ले है।

  • @jesminrana5703
    @jesminrana5703 2 года назад +3

    पहिलो पटक मगर भाषामा दोहोरी सारै राम्रो लाग्यो।आफ्नो भाषा संस्कृति जगेर्ना गरौँ ।❤️❤️ सम्पुर्न टिमलाई धेरै धेरै शुभकामना।😍🥰

  • @laxmansunar3807
    @laxmansunar3807 2 года назад +2

    य अाजत स्याम राना को रमाईलो दोहोरी मगर भासामा रैछ नबुझेपनी पुरैसुने रमाईलोछ पुरै टिम राम्रो लछ 😃😃👨‍❤️‍💋‍👨‍👩‍👧‍👧

  • @toranpun5783
    @toranpun5783 2 года назад +13

    Shyamko new identity. CONGRATULATIONS

  • @nirutabhattrai3716
    @nirutabhattrai3716 Год назад +1

    दाइ हजुर कति राम्रो गित अनि दोहोरी को टुक्का हान्नु हुन्छ हजुर को दोहोरी जति सुने पनि धित नमर्ने छन सलाम छ दाइ हजुर को कला अनि गला लाइ कस्तो राम्रो मगर भाषा सलाम छ दाइ हजुर लाइ

  • @ktthapamagar1057
    @ktthapamagar1057 2 года назад +3

    आज यो कानलाई निकै आनन्द आयो र मन पनि निकै रमायो 😍आफ्नो मौलिक भाषा अनि त्यो पनि पन्चेबाजाको तालमा यति मिठो दोहोरि प्रस्तुत गरिदिनु भएकोमा आदरणीय गायक गायिका द्वय श्याम राना दाजु र सुमन थापा मगर ज्यु तथा सम्पूर्ण बाध्यबादक युनिटलाइ धेरै धेरै धन्यवाद 🙏🏻💞

  • @dilmgr7531
    @dilmgr7531 2 года назад +2

    कुदिक सेहच ल्हिङ अझै फेरि लमु रहनि है ।।।
    मेल्लौ मगर भाषा र बचादिक्के बहले नि पत्ता लफाको छ्न्मु।।

  • @rudragyangmy8472
    @rudragyangmy8472 2 года назад +3

    राम्रो लाग्यो अनि खुशी पनि आफ्नो भाषाको लोकदोहोरी सुन्नु पाउँदा।

  • @monishmakimlungeli
    @monishmakimlungeli 2 года назад +2

    Super syam dajai ani suman didi dami

  • @roshanmagar5092
    @roshanmagar5092 2 года назад +8

    Kudik Man parisa shyam dai❤ keep it up 🙏

  • @RajanRanamagar797
    @RajanRanamagar797 Год назад +2

    खुशी लाग्यो दाई सबप्रथम झोर्ले 🙏🙏🙏 दाजै !!अनि सम्पुर्ण तिमलाई पनि मेरो समान छ! आज धेरेई दिन पछि मगर गित सुन पाउँदा खुसी लाग्यो !आगामी दिनको हार्दिक सफलताको सुभकामना !!स्याम दाजु 🙏🙏🙏🙏🙏🙏

  • @sabita1581
    @sabita1581 2 года назад +6

    Proud to be magar 😇🙏🏻 thank you 😊 shyam rana magar dajai ani sabai entire team lai नमन 🙏🏻हालःSouth Korea 🇰🇷

  • @bhawanamagar12
    @bhawanamagar12 2 года назад +2

    श्याम राणा दाजुकाे भ्वाइस एकदमै राम्रो लाग्छ 🙏🙏❤️❤️हामराे मौलिकभाषा संस्कृति निकै सुन्दर लाग्छ नबुझेपनि निकै राम्रो लाग्यो अझै धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sabinthapa3527
    @sabinthapa3527 2 года назад +3

    Yo shamey Dai ka bhetinxan bhanna paryo bhetna paryoo 😘shamey dai

  • @gangathapa5571
    @gangathapa5571 2 года назад +1

    श्याम र सुमन भाई बहिनि को मगर भाषा मा दोहोरि गीत् साहरै राम्रो लाग्यो सधै सुनापाऊ l

  • @gurung647
    @gurung647 2 года назад +8

    It's very good jobs in order to keep indigenous language alive. Thanks for Lovely Suman thapa and shyam Rana for sweet voices.

  • @Rameshmagarvlogs
    @Rameshmagarvlogs 2 года назад +1

    श्याम राना मगर र सुमन थापा मगर के धलिङ धलिङ धन्याबाद सारैज सेच रिलिङ ल्हिङ्नीकिङ ।

  • @lungelimgr4785
    @lungelimgr4785 2 года назад +5

    सह्रै रमाइलो लाग्यो मलाई त।।।

  • @shobhathapa4057
    @shobhathapa4057 2 года назад

    मगर भाषामा पहिलो पटक दोहोरी सुन्दै छु।भाषा नबुझिएनी सारै मन पर्यो।।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +3

    प्रगतिभयछ स्यामरानाकाे युटुब चेनलबनेछ प्रगतिकाे सुभकामना

  • @dearzindagi555
    @dearzindagi555 2 года назад +1

    पहिलो पटक सुने मगर भाषामा दोहोरि गुड जब स्याम सर

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 2 года назад +4

    धेरै राम्रो लाग्यो । सुभकामना पनि छ

  • @kamalroka508
    @kamalroka508 2 года назад +1

    मगर भाष पहिलो चोटि सुन्नेयो दोहोरो शेम जि र सुमन बहिनी लाई धन्यवाद

  • @roshanmagar3798
    @roshanmagar3798 2 года назад +5

    Superb shyam rana jiu really appreciated unbelievable performance thank u so much for new creation!!!!

  • @manojneupane2018
    @manojneupane2018 2 года назад +1

    मगर भाषा नबुझे पनी खोजी खोजी हेर्न आएको छु।निकै रमाईलो लागेर

  • @darsanmagar3533
    @darsanmagar3533 2 года назад +4

    🌹🌹🚉हा..होवनी सुमन छाराके बोम्बै
    🚉रेलो भारा याहाले ङाई जम्मै
    ङाई जाक्चो गाईका सुमन ने र श्याम ने लिन्हा 🌹🌹🌹

  • @tekmanmagar7333
    @tekmanmagar7333 2 года назад

    अह !!!! कुदिक रमाईलो अले है।। बल्ला मनौ चह मिद्दिसा इसै कङ्कुङ मगर भाषङ दोहोरी सेकेदुवाक्नाङ ।। धेरै धेरै रोह र सुभाकमना पत्ताकोके इस तिमाउ ।।।।।पत्ताकोके फ़ेरि फेरि इन्चो दोहोरी खस्नी नको पत्ताकोके फेरि कफेरा धन्यवाद ।। झोरा है ।।जय मगर

  • @kusumsunar6732
    @kusumsunar6732 2 года назад +7

    wow kati mitho dohori ❤️🧡❤️❤️👍💞❤️❤️👍👍👌👍👌

  • @gopalthapa7866
    @gopalthapa7866 2 года назад +1

    एक दम सेच ले लोक दोहोरी कुड़िक सेच आले लिंग 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @puransaru4442
    @puransaru4442 2 года назад +3

    धेरै राम्रो छ shayam Rana ji का्े लाेक दाेहाेरि गित

  • @sunilrana-mw7nc
    @sunilrana-mw7nc 2 года назад +1

    जम्मैके झोर्ले सरै सेच ले है स्याम ज्यु।।।

  • @nabinthapa9304
    @nabinthapa9304 2 года назад +4

    Weldon sham bro& Suman sis thank you so much this magar songs your guys awesome keep it up all the very best further futures both of you good bless you 🙏

  • @khemanthapa3345
    @khemanthapa3345 2 года назад +1

    कानुङ्ग स्याङ्जा गल्याङ्ग स्याम दाजैअनि सुमन दिज्यु कुदिक सेहेच लिह्ग याहाङ्ग मराङ्गा ।

  • @langhalidil1932
    @langhalidil1932 2 года назад +4

    Khusi lagyo… team lai dhanyavad 😊👍

  • @durgabahadurthapa7823
    @durgabahadurthapa7823 2 года назад

    धन्यबाद श्याम भाइ र सुमन बहिनीकि मगर भाषाङ ल्हिग सेकि डिना भविष्याङ थुप्प्रै ल्हिग सेकि दिनोश पर्गतियो सुभकामना ले है

  • @sisirkaushal5250
    @sisirkaushal5250 2 года назад +6

    अाहा कति रामरौ हो💝

  • @Amritkumarsunari123
    @Amritkumarsunari123 2 года назад +1

    मौलिक मगर भाषामा लाईभ दोहोरी हेर्न र सुन्न पाउँदा अत्यन्तै खुसि लाग्यो सबै टिमलाई शुभकामना।