अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। Revolution is inevitable. राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा। हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। जय कुरूक्षेत्र। जय श्रीकृष्ण। जय नेपाल 🇳🇵
प्रचण्ड मान्छे ठिक रहेछन, उनिले राजनितिकाे सुरुवात गलत बाटाे बाट गरेपनि पछिल्लो परिवर्तन पछाडि हेर्ने हाे भने माओवादी का नेताहरु खासै कुनै काण्डमा नजाेडिएकाे , उनी समयकाे गतिलाई सहि ढङ्गले पकड्ने रहेछन।।। बालेनलाई गणतन्त्रको फुल भन्ने , नया शक्ति हरुलाई स्विकार्न सक्ने , समय सापक्ष जन भावना बुझ्ने नेता रहेछन।
तिमारु को काम चाइ सदै देस मा आगो र सडक मा आगो बाल्नु बाहेक अरु केनै जानेको छोउ र देस र जन्ता हरु को चिन्ता भन्दा पनि ब्याक्ती को चिन्ता छ तिमी हरुलाइ / हर्क साम्पाङ मेयर जतिको बनु सिक देस र जन्ता प्रेमी बनु सिक !!
धमिलो पानीमा माछा मार्ने प्रचण्ड दाउ पनि सफल हुन्छ हुन्न त्यो समयले बताउला तर रबि लाई फसाउन यस्को प्रमुख भुमिका छ निर्वाचन ताका रबिकै कारण चितवन छाडेर gorkhaa bhaagnu पर्या त यिनले कहाँ बिर्सेका छ्न र 😮😮
जनयुद्धको नाममा माओवादको मकुन्डो ओडेर ईन्डीयनको ईशारामा, ईन्डीयनको गु खाएर नेपाल र नेपालीको अस्तित्व मेटाउन लागिपरेको प्रचण्डे जस्ता राष्ट्रघाती, मातृभूमि गद्दार, नेपाल र नेपाली मारा अपराधीको साथ कुनैपनि राष्ट्रभक्त नेपालीलाई जरूरत छैन।
अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। Revolution is inevitable. राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा। हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। जय कुरूक्षेत्र। जय श्रीकृष्ण। जय नेपाल 🇳🇵
प्रचण्ड मान्छे ठिक रहेछन, उनिले राजनितिकाे सुरुवात गलत बाटाे बाट गरेपनि पछिल्लो परिवर्तन पछाडि हेर्ने हाे भने माओवादी का नेताहरु खासै कुनै काण्डमा नजाेडिएकाे , उनी समयकाे गतिलाई सहि ढङ्गले पकड्ने रहेछन।।।
बालेनलाई गणतन्त्रको फुल भन्ने , नया शक्ति हरुलाई स्विकार्न सक्ने , समय सापक्ष जन भावना बुझ्ने नेता रहेछन।
Very good statement thank you🙏.
तिमारु को काम चाइ सदै देस मा आगो र सडक मा आगो बाल्नु बाहेक अरु केनै जानेको छोउ र देस र जन्ता हरु को चिन्ता भन्दा पनि ब्याक्ती को चिन्ता छ तिमी हरुलाइ / हर्क साम्पाङ मेयर जतिको बनु सिक देस र जन्ता प्रेमी बनु सिक !!
Right sir
यहि बेला पर्चन्ड को रबि लाई साथ दिनु उत्तम हुन्छ
Great revolutionary leader Parchand
सलाम,
Durga parsai jindabad ❤❤❤❤❤❤ Jaya Ravi dai jindabad
Good prachanda zu great job
Ra swapa sarkar must lead in mission 84
PRACHANDA SAHI CHA ..🎉🎉
धमिलो पानीमा माछा मार्ने प्रचण्ड दाउ पनि सफल हुन्छ हुन्न त्यो समयले बताउला तर रबि लाई फसाउन यस्को प्रमुख भुमिका छ निर्वाचन ताका रबिकै कारण चितवन छाडेर gorkhaa bhaagnu पर्या त यिनले कहाँ बिर्सेका छ्न र 😮😮
जनयुद्धको नाममा माओवादको मकुन्डो ओडेर
ईन्डीयनको ईशारामा, ईन्डीयनको गु खाएर नेपाल र नेपालीको अस्तित्व मेटाउन लागिपरेको प्रचण्डे जस्ता राष्ट्रघाती, मातृभूमि गद्दार, नेपाल र नेपाली मारा अपराधीको साथ कुनैपनि राष्ट्रभक्त नेपालीलाई जरूरत छैन।
K garnu hunx aago balera ? Desh bikash garnu xina
This old man is very clever, very clever speech.. he is trying to set up 4 mission 84. What ever support mayor Balen
कमफटेबल र उथल पुथल अनि क्यनटोन मेन्ट घोटाला , बुडिगण्डकी तिन तिन अरब भ्रष्ट्रचार अनि 10 वर्षमा साउथ एशिया को टप बनाउँछु भन्ने मुर्रा
Donald lu safaĺ bheyeko ho?