Donald Trump 2nd term: डोनल्ड ट्रम्प पुनः राष्ट्रपति हुने भएपछिको सम्भाव्य प्रभाव - BBC Nepali Sewa

Поделиться
HTML-код
  • Опубликовано: 5 ноя 2024

Комментарии • 23

  • @BalaramGhimire-z8r
    @BalaramGhimire-z8r Час назад +7

    कुटनिति नभएको देश को लागि ""काग लाई बेल पाक्यो हर्ष न विस्मात ""

  • @isukarki43
    @isukarki43 Час назад

    सहि बिश्लेषण

  • @nepaliearning2777
    @nepaliearning2777 23 минуты назад

    Badai sar

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Час назад

    हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन नहुन हार्दिक अनुरोध गर्दछौं।
    विश्वमा शान्तिः छाओस्।

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 2 часа назад +1

    कस्ले के सोच्छ त्यो बाल बयेन तर नेपाल ले के गर्ने के सोच्ने त्यो चाहिँ मुख्य कुरा हो

  • @YagyaprasadNeupane-p5t
    @YagyaprasadNeupane-p5t 2 часа назад +2

    ❤❤❤❤❤❤❤

  • @puspakkc6685
    @puspakkc6685 28 минут назад

    अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा डाेनाल्ट ट्रपले निर्वाचन जिते पछि शक्ति राष्ट्रहरुमा के हुन्छ के युद्ध राेकिन्छ त ?

  • @exp.radiph
    @exp.radiph 2 часа назад +2

    He thinks nepal is part of india😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @kumarkoirala4565
    @kumarkoirala4565 13 минут назад

    डेमोक्रेट्स बाइडेन को जस्तो दवाव दिदैन कती सम्म गर्यो एम सी सी र एस पी पी को लागी कती लाइ पठायो दवाव दिन तिबतियन रिफुजी लाइ कती उक्सायो बाइडेन ले।

  • @bijaypradhan8561
    @bijaypradhan8561 Час назад

    या एमसिसि ले गति लिन्छ या ट्रम्प पनि केन्नेडी जस्तै हुन्छ या अमेरिका बाट ईल्युमिनाटी सखाफ हुन्छ।

  • @sobitmagar-ms5eb
    @sobitmagar-ms5eb 50 минут назад

    मेरो बिचारमा त्रम्प ले ईरोपलाई तर्सायर नेतोलाई बचेत बराबर गर्नु पर्यो भने ईरोपले छुत्या यर Ukren lai सहयोग गर्यो भने तेस्रो बिस्वो युध् हुन्छ सचेत बनउ

  • @gyanendrarai8709
    @gyanendrarai8709 8 минут назад

    मगन्तेहरू लाइ केहिफरक पार्दैन…..

  • @acharyaji7005
    @acharyaji7005 Час назад

    यो दानव आउँछ भन्ने के थाहा, बेकारमा ६०० खर्च गरेर डिभि भरेछु हो हत्तेरिका ट्रम्प 😂😂😂😂😂😂 बधाई छ। नेपाली मगन्ते नेताहरुले भिख नपाउने भएकी क्या हो। नडराउनुहोस् नेपाल स्वावलम्बी बन्नेछ। आत्मनिर्भर हुनेछ। ट्रम्प आफै नेपालको पछि पछि आउनेछ हेर्दै जाम् 😂😂😂

  • @KailashKoiral
    @KailashKoiral Час назад

    ट्रम्पले नेपाल चिन्दैन

  • @Pratap-y1f
    @Pratap-y1f Час назад +1

    America lay sabai bideshi lai america bata lakhetnu parxa

  • @amritpuri642
    @amritpuri642 22 минуты назад

    🇳🇵🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸

  • @HariPoudel-g1b
    @HariPoudel-g1b 2 часа назад

    Usa tell that india is part of nepal

  • @dharmaacharya9481
    @dharmaacharya9481 24 минуты назад

    Nepal ma kam china chor nita matra cha

  • @BijayBG
    @BijayBG Час назад

    American le hakxa nepali lai ganauxa

  • @BishwaLc
    @BishwaLc 2 часа назад +2

    Nepal doesn't count in his world class politics.

  • @asiancontinent554
    @asiancontinent554 Час назад +1

    यी पत्रकार र विद्वान भन्ने हरुको नाटक हेरन😂जबकि trump ले नेपाल भन्ने देश Indiako part मान्छ।नेपाल देश छ भन्ने नै गन्दैन😂यिनिहरुको रोइला

  • @SuryaGajmer
    @SuryaGajmer 2 часа назад

    Nepalko forengin policy vaneko zero xa

  • @SuryaGajmer
    @SuryaGajmer Час назад

    Tapaile right vanu vayo but Nepalko Rajnitik vaneko Dalal Neta Ani jhule Janta vayer yo Des bughareko xa Binita Mem ....