SAKKIGONI | S3 | EP 47 | Ft. Arjun, Kumar, Dipak, Hari, Kamalmani, Rakshya, Surakshya, Buddhi Tamang
HTML-код
- Опубликовано: 10 апр 2024
- SAKKIGONI | S3 EP 47 Ft. Arjun Ghimire (Paadey), Kumar Kattel (Jigri), CP Pudasaini (Dhature), Kamalmani Nepal (Khupika Bau), Dipak Acharya (Kaku), Sagar Lamsal (Bale), Hari Niraula (Cokroach), Govinda Koirala (Jayante), Madhusudan Pathak (Site Ba),Rakshya Shrestha (Rakshya ) , Rashmi Pandey (Makuri), Priyana Acharya (Munni), Sita Devi Ghimire (Chandramukhi), Purushottam Acharya (Police), Rabi Khanal (Neta), Susmita Kunwar (Chhoti), Surakshya Itani (Suru)
Sakkigoni is a Nepali Comedy TV Serial Broadcasting every Thursday on Himalaya TV. It is one of the most viewed Television Programs in Nepal. The show (Sakkigoni) is produce by JPT Creation Pvt. Ltd & Digital Distributed by Teligenz Pvt. Ltd. Arjun Ghimire and Kumar Kattel are the writers/directs the Show. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Arjun Ghimire, Kumar Kattel, Sagar Lamsal, Hari Niraula, Kaman Mani Nepal, Priyana Acharya, Rakshya Shrestha, Govinda Koirala, Madhusudhan Pathak, Deepak Acharya as the main character.
Artists: Arjun Ghimire (Paadey), Kumar Kattel (Jigri), CP Pudasaini (Dhature), Kamalmani Nepal (Khupika Bau), Dipak Acharya (Kaku), Sagar Lamsal (Bale), Hari Niraula (Cokroach), Govinda Koirala (Jayante), Madhusudan Pathak (Site Ba), Rashmi Pandey (Makuri), Priyana Acharya (Munni), Sita Devi Ghimire (Chandramukhi) Susmita Kunwar (Chhoti), Bhawana Acharya (Luri )
Creative Team (Dipak Acharya, Hari Niraula)
Cinematographer: Gokul Adhikari
Editor: Rajendra Manandhar
Chief Ad: Hari Niraula
Episode Director: Dipak Acharya
Story/Screenplay/Dialogue/Direction: Arjun Ghimire, Kumar Kattel
Poster: Rajendra Manandhar
Light Management: Krishna Parajuli,Rajan Subedi, Raju lama, Bijaya Urau
Sound Management: Nimesh Guragain
Helper: Subas lakantri
Production Manager: Sujan Gautam
Equipment Management: J.P.T. Creation Pvt. Ltd., Rudra Gurung,
Makeup: Bikram Gautam, Rakesh Ranapal
Transportation: Bishal Puri, Krishna Shreshta
Kitchen Management: Anish Kunwar
Background Music: Arjun Pokharel, Alish Karki, Puskar Sunuwar, Narhari Premi, Purushottam Subedi, Rajendra Bajgain
Title Song: Prakash Ghimire "Punja"
Music/Vocal: Sugam Pokharel
Music Arrangement: B.B. Anuragi
Recordist: Kamal Thapa
Mixing: Shyam Shwet Rasaily
Studio: Prisma Digital Recording Studio
VFX /Color: Shree Krishna Shrestha
Logo: Vijaya Bashyal, Shree Krishna Shrestha
#EHDigital #Sakkigoni #SakkigoniNewEpisode47 #SakkigoniEpisode #SakkigoniThisWeek #Season3 #episode47
EH Digital is one of the Nepali entertainment, awareness, comedy, and Educational content Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewers with different content. We upload various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos On this channel with full Digital Copyrights of ourselves or provided by different owners officially.
©Teligenz Pvt. Ltd.
Watch More Episode: • Sakkigoni | Comedy Ser...
• Sakkigoni | Comedy Ser...
Our Social Media Link :
Facebook : profile.php?...
RUclips : ruclips.net/channel/UCgMK...
Phone No : 014496464
► TikTok (TeligenzMedia) : vm.tiktok.com/
► E-Mail : mediateligenz@gmail.com
► Facebook :
► Twitter :
► Instagram : Teligenz
Thank you! Развлечения
आउदै गरेको नयाँ वर्ष २०८१को सम्पुर्ण नेपालीमा शुभकामना 🥳💐 आउने वर्षमा सबलाई हर्ष मिलोस्।🌷♥️
Happy new year 🎉
tq
Hloo
❤ happy new year 2081❤❤
भाग एक देखि यहाँ सम्म न छुटाई हेर्ने दर्शक हरु यता हाजिर हुम त | जस्ले यो कमेन्ट लाइ लाइक गर्छ तेस्को बुबा आमा को आयु १०० बर्ष भन्दा बडी हौस |
Moh😁❣️
Ma
Moh
ruclips.net/user/shortsuZaDAJuOdxI?si=bL3uGzs5but-F70K
बले, जिग्री, धतुरे , जयन्ते अनि एउदुमे बिना अपुरो लाग्यो भन्ने जति हाजीर हुनुहोस
😹😹😹😹😹🙌🙌🙌🙌
💪💪💪👍👍👍
Umm
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त like गर्नेको र सोचेको पुराहोस
सक्किगाेनी काे प्रतीक्षा मा बस्ने जति यता हाजिरी हुम त ।
❤❤
My fabricated
ल है म छु
Ma pani chu hai hajur
Sabai Mailiyta
नेपाली साहित्यका धरोहर गजलकार श्री, बिछोडिएको मन ज्यु को उत्कृष्ट शब्द सिर्जना :-
टुक्रीयो रे उनको मुटु, मुटु पनि भाचिन्छ त ? 🙄
अचम्मै पो भएछ नि, मुटु टुक्रीय बाचिन्छ त ? 🙄
बिगत जे भयो बिर्सिदेउ, नयाँ नाता गासौ भन्छे,,,
फुलमाला होर माया, नाता पनि गासिन्छ त ?🙄
तिमिलाई सम्झिएर,रुदारुदै हास्छु भन्छे,,,
पागल हौकी क्याहो तिमि,रुदारुदै हासिन्छ त ?🙄
तिम्रो तस्बिर जिन्दगी भर, मुटु भित्र टास्छु भन्छे,
सुपर ग्लु होर रगत ? तस्बिर पनि टासिन्छ त ?🙄🙄
अहिलेसम्मकै सबैभन्दा झुर चाहिँ आजै देखियो है अब यो सक्की गो नि पनि नाम जस्तै भएर सकिएछ छि सारै झुर
Euta Matra episod na राम्रो vaye Rw केही huna
हाम्रा सक्किगोनी को टीम हरु सबै छूटिदै गएको देख्छु , सबै कलाकार हरु एकसाथ देख्न नपाउँदा अलि खल्लो लाग्दो रहेछ , जिग्री , बले, , जयन्ते, हराउनु भो 😊❤❤❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सक्किगोनि सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
🎉🎉
Support plz❤😢
Saport me guys
सागर , जिग्रि , सितेको बाउ , एक्दुमे बिना सकिगोनी धेरै खल्लो भयो
उहाहरु लाज सरणम फिल्मको तयारी कार्यमा ब्यस्त हुनुहुन्छ त तेसैले केही समएको लागि सिरियल मा आउनु हुन्न!!भन्ने जानकारी गराउदछु🙏
Yes write
खास जैन्ते हरायो दुख छ
Mantha pani😊
Akdum chai vayena vane malai hernu man nei lagdeina
ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस्?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
यो लाइन मन पराउने जति हाजिर हुम है !
Malai MN Parxa Ho Yo Line.
मलाई यो पोस्ट मन पर्छ। मैले यो पोस्ट मेरो परिवारलाई देखाएँ र उनीहरूले पनि यो पोस्ट मन पराए। हामीले एउटा प्रोजेक्टर किन्यौं र सम्पूर्ण छिमेकलाई यो पोस्ट देखायौं र उनीहरूले पनि यो पोस्ट मन पराए। यो पोस्ट को कारणले हाम्रो जीवन परिवर्तन भएको छ। हामी यस पोष्टको लागि तपाईप्रति आभारी छौं, यो पोस्टको लागि धेरै धेरै धन्यवाद।🙏🙏☺️🤭
1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤❤❤❤❤
Mali pane❤❤❤
subscribe done bro
1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम......❤🙏🦋🥀
Malai pani sub garam tw bro haru❤
mali pane
एक एपिसड हेरेर सिधाउन तीन दिन लाग्ने जति यता हजिर हुम त छिटो 😅😅😊
😂😂😂
Kata batw ho hjr
Back pleas❤❤
🙋♂️😂😂
@@MaushamBhatta parbat dekhi hajur Kata dekhi honi 🥰🥰
.के दसा आइलाग्यो साईला ❤सक्किगोनि❤❤
सक्किगोनी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नयाँ वर्षको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! सक्किगोनी तथा जेपीटी क्रियशन परिवार !
सक्कीगोनी सीरीयल कती बेला आउछ भनेर प्रतिक्षा गरी बस्नु भयको हाजिर हुनुहोस त यता को को हुनुहुन्छ यो सीरियल को बिग फेन जती हाजिर हुनुहोश त को को हुनुहुन्छ यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ???? 🙏
सक्किगोनी सिरियल हेरेर बसिरहनुभएको सम्पुर्णमा नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
यो पल्ट निक्कै रोचक भया सिरियल है।।यस्तै केही नयाँ नयाँ कथा मा आधारित गरौं त टिम हरु❤❤❤
अर्जुन जी को कुनै चलचित्र चाँडै हेर्न पाइयोस भिलेनको रोलमा त राम्रो देखिने रहेछ❤❤
सक्किगोनी सिरियेल को कोस्ले न छुटाइ हेर्नू हुन्छ लु हाजिर होउ त❤❤❤🎉
Yes now I'm luking so nice❤❤❤❤❤
❤️❤️❤️
Ma chhu ni sir😮😮😮
@@BabuKEshar❤❤
@@ukeshsunar8160 ok
सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीलाई आउदै गरेको नया वर्ष 2081सालको🎉 शुभकामना ❤🎉 happy new years 🎉
Naya barsa hola yar
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
सकिकगाेनी काे पतीक्षा मा बरने जति यता हाजिरी हुम त ।
Translte to English
सकिगोनी मा सबै भन्दा राम्रो acting कस्को लाग्छ त भनम त सबै जनाले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ballu baby ko😅❤❤
Gigri ko
Bale ra jigri ko❤❤❤❤
Jegari rw karoj 😅😅bbl lakxa
edume ra pande
यो सिरेल त सम्पुर्न नेपाली को मन मा बस्न सफल भयको छ ❤यस्का लागि सम्पुर्नमा हार्दिक बधाई 🎉🎉
सक्किगोनी सिरियल असाध्यै मन पराउने जति यता हाजिर भइहालुम त यदुम सँगले
Molaini MN prx herxuni
गाउँ समाजमा घटेको घटना हरुलाई चित्रण गर्दै आम दर्शक सामु दर्शाउनु सक्किगोनीको यस टेली श्रृंखला लाई मन पराउनु हुने दर्शक जति यता हाजिर हौ।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉
❤❤❤
आउदै गरेको नयाँ बर्ष २०८१ साल को सम्पुर्ण नेपाली हरु मा धेरै धेरै शुभकामना।
Sem to you
❤
Done❤
pade sir ko actting le lastai hsayo best of luck all sakkigoni team my favourite siriyal❤❤
देश तथा विदेश बाट सक्किगोनि🤔🤩🤗😜नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस अहिले दुबई🇦🇪देखि हेर्दैछु
सक्किगोनी सिरियलको पर्खाइमा बस्नुभएका सबैलाई नयाँ वर्ष 2081को धेरै धेरै शुभकामना सबै जनाको सधैँ उन्नति प्रगति होस ❤❤❤❤❤
Hi❤❤
@@RabinThami-wt2dh 😘❤️
जस्ले यो comment पढ्दै छ तेस्को अब आउने नया बर्ष २०८१ मा बिहे होस🎉
Malai support garm nw
la hai ta bahubihako mudda lagyo vani yai @santos timi jimmewar hunxau hai... kina ki timro comment maile ni pade ni....
Aba bihe garna lai ni tero comments padna paro haina ta 😂😂 kathai ma single lai sayog po garish ta keta
सुपर दामि छ ❤❤❤❤
Mero ta bihe vyo
नया बर्स को सम्पुर्ण मा शुभकामना,नया बर्स फेरियजही तपाइको जीवन पनि नया नया रङ्ग जोस्स ले भरिपुर्ण होस, 80 साल मा अधुरारहेका काम 81 मा पुराहुन,,यहिछ मेरो नया बर्स को असिम शुभकामाना सम्पुर्ण देस बिदेस बासिमा🙏🙏✈️
बिश्वभरि छरिएर रहेका आम नेपालि आमा-बुबा दाजुभाई,दिदिबहिनि तथा इष्टामित्रजनहरुमा नव बर्ष २०८१सालको पावन अवसरमा यहाहरुको सु-स्वास्थ दिर्घायु र उत्तर-उत्तरको प्रगतिको कामना सहित आउने८१ साल सबैमा भलो,सद्भाव,एकता सहितको सन्देश संगै हार्दिक शुभकामना ब्यत्त गर्दछौ #महेन्द्र कोंइच परिवार
Sakkogani lai dash ko top nbr 1 serial baunaunu ma kati gana help garishanu hunxa kirpaya present vai dinu hunu hardike aanurad gardxu❣️♥️🙏🙏
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓
Josh joshley Maro comment paddnu hunxa uhaley sakkigoni serial lastai panparaunhunxa hola 😊😊❤❤❤
सुरु लाई येसरी नै राखेर खादै मस्ती गर्न पाय कति माजा आउथ्यो होला
सक्किगोनी सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने कोको हुनुहुन्छ
सक्कीगोनी सीरीयल मा वेलकम छ है बुध्दि तामाग जिउ लाई हैट 😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅😅
सफलताको शुभकामना छ सक्किगोनी सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤
Jasle mero comment padi rako xa usko pariwar lai bhagwan le raksha garun
सबैभन्दा धेरै मन परछ मोलै
जयन्ते, बले,जिग्री र सिते बा पनि आउनु पर्यो भन्ने कोको हुनुहुन्छ ❤
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=vwTpv03KhuXW97KG?sub_confirmation=1
Bilkul
www.youtube.com/@good.moment2483
www.youtube.com/@good.moment2483
Mapni tesko khogima ho mitra.❤❤❤❤
my favourite serial sakkigoni 💐💐🌺🥀🌾🌹 १ भाग देखि ४७ भाग सम्ह हेरेर साथ दिदै छु ा साक्किगोनी लाई माया र साथ दिने यता हाजिर हुनु त ा नया बर्ष २०८१ काे सबै नेपाली दाजु भाइ दिदी बहनि हरु लाई र साक्किगोनी टिम लाई शुभ कामना छ ा 💖💐🌺🌺 यश त धन्यवाद ा
जस्ले यो कमेन्ट् पड्छ उस्को बुडि
छिट्टै पोइला नजाओस्😁😁😁
यो सिरियल ले मेरो चाहिँ mood fresh गर्छ है जे भय नि😊😊😊
kasari hjrr??😮😊❤❤❤❤
सक्कीगोनी हेरेर बस्नु सबै माँ आउदै गरेको नया बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना साथै सम्पूर्ण सक्कीगोनी टीम प्रति हर्दिक नमन 🙏🙏
❤❤❤
राजा मौलि सर को style so like it❤❤
RUclips मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले आर्को लाई सपोर्ट गरम मिलेर अघि बढम 😢😢😢
Subs hana hai maile taw haneko xu
Hagny padhny sanga kina huny😏
Mero varkharai kholeko malai support garidinu paryo sabai le
@@Ohcysp15 done ✅
❤❤
सबै यूटूबर साथीहरू यता हाजीर हुम्म त, एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढम है ! 💯💯🙏🏻🙏🏻❤️❤️✅
Hello
@@user-kp9kq9zc8e hello
Mali pane garnu haiii❤❤❤😢😢😢
Support me guys
Subscribe gardinu hola sabai Jana lay
❤❤नयाँ बर्ष आउँदै छ। सबै काे जीवन सुखमय बनोस्। सबै हासी खुशी रहनु होला सबैलाई नयाँ वर्ष काे धेरै धेरै शुभकामना छ।
घर परिवार मा खुशी र उमङ्ग छाओस्।
सक्किगोनी हेर्नू हुने सम्पुर्ण हरु लाई नयाँ बर्ष को हार्दिक मङ्गलमय शुभकामना 🎉
1k भन्दा तल हुने साथिहरु आउनुहोस एक अर्कोलाइ साथ दिएर अगाडि बढम🙏
सकिगाेनि हेरेरा कति हासनु के ककराेज ले कथा सुनाए जिगरि कता गए जइनते पनि कता गए पाडेकि बुउि सब कलाकार हुनि भनी रामराे हुनथाे ❤❤❤
नेपाली सिरियललाई माया गरौ नेपाली सिरियल हेर्ने बानी बसालौँ।
नमसकार !! सबै दादा दिदि हरुले हामी नानु हरू लाई सपोर्ट गनु है ।
भारत बाट को को नेपाली ले हेर्नू भा छ हाजिर हौ त❤❤🇳🇵🇳🇵
पाडेलाई मन पराउने जति सबै जनाले यता हाजिर हुनुहोला।
My favorite Sakkigoni ❤❤
कथा बस्तु ठीकै छ तर बले जिग्री सितेबा नहुदा आज थोरै खल्लो हुँदै छ सक्किगोनी पनि मलाई मात्र होकि अरुलाई पनि हो कमेन्ट चिन्त बुजे लाइक गर्नु होला 🙏🙏
यो टेलिफिल्म अछुटाइ हेर्ने जति साथीहरू यता हाजिर गरौ है।
सबैलाई 8081 सालको सुभकामना
सक्किगाेनी लाई मनै देखि मन पराउने हरु हाजिर हाै त ❤
❤❤❤🎉 one of the best serials in our Nepal 🎉❤
My best siriyal sakkigoni ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad ra sathai sampurna timlai happy new year 2081 salko lakhu lakh suvakamana dhanyabad
सक्किगोनि हेर्न कुरेर बस्ने कोको हुनुहुन्छ हेरुत यता❤❤❤❤❤
लु है एक हजार फलो भन्दा कम हुनेले एक अर्को लाई फलो गरौ 👏👏😍😍😍
Maile gari सके हजुर नी गर्नु न सपोर्ट plz
Yes done❤❤
Okay done vayo haii malai ni subscribe garnu la
Ok don
खालि भन्ने मात्र होकि subscribe गर्ने पनि हो लु आई हालुम एक हजार बनाउनु पर्छ मिलेर आउनुस 🙏🎉
युतुबर हरु 1000 भन्दा मुनिको सबैले सपोत गरि अगादी बधुम ला❤
Okay
Paday KO fan jati hajir hum tw❤😊
सक्किगोनी लाई माया गरेर हेर्नु आउनु हुने सबैमा नयाँ बर्ष २०८१को हार्दिक मंगलमय शुभकामना।।🙏🙏🙏
नेपाल को सबैभन्दा राम्रो सेरियल ❤❤❤ have a goos life nepali soul❤❤
जिग्री सागर सितेको बाउ एक्दमै बिना सक्किगोनी धेरै मजा आएन आजको भागमा अर्को आउने भागमा सबैलाई ल्याउनु पर्यो अनि मजा आउँछ
1000 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤
सक्किगोनि सिरियल असाध्यै मन पराउनु हुने कोको हुनुहुन्छ हाजिर हुनुहोस् 😊🤗❣️💓✨️
Ma nee xu yeta hjr ❤️❤️❤️❤️❤️🥹🥹🥹
@@ganeshrai778 support garam lw 💓
Wow! हाम्रो dayahang दाजु | मन पर्यो मन पर्यो 🙏🇳🇵❤️
फिल्म प्रचार को लागि तेलि सिरियल नै पो किनियो ???
धन्यवाद सबै कलाकार हरुलाई 🎉
सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।। My favorite serial " Sakkigoni" ❤️
My also❤😂🎉😢😮😅😊😊😭🤍💜😑🤫😗🥺😙😘🥳😃🙂🥵🥶👿😈🤑🤑💘💛🤎❤️🚵🏊🧚🤾🪂👩❤️💋👩👯🧑🦰🧑💃🐰🐽🐹🐶🥠🍭🍩🎂
सक्किगोनि क कस्लाइ मन पर्छ।❤️❣️❣️
फिल्ममा भबिस्य बन्नकाे लागि कथा राम्रो पात्रले गर्ने क्यारिकेचर डाइरेक्टर कलाकार लेखक सबै राम्रो हुनु पर्छ सामाजिक परिवेश समाजमा घटेका वास्तविक घटना समेटेर बिषय बस्तु समेट्दा धेरै बिचार गर्नु पर्छ खुबिका बाउ डिग्रि माइला🎉🎉🎉
100 vanda tala vayeka jatile yak arkalai support garau hai❤️
okay
Dayahanga Rai Dai ko fan jati yataa hajeer hum ta❤❤
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=vwTpv03KhuXW97KG?sub_confirmation=1
Best comedy serial of nepal❤❤
जगल्टे र पाडेको चकचक , रक्छ्याको फीलीम बनाउने घमण्ड , यो बीग्रदो समाज ufff😂😂😂😂
राम्रो हरेक fried ma ko ko hernuhuxa
नेपाली लाई जोडने एक मात्र सिक्कगोनि❤❤
ruclips.net/user/shortsdAvXcVfi8hM?si=PFsruSUex8IfjlR1
Wow shaki dami cha
जस्ले याे comment मा प्रतिक्रिया गर्दछ ।उहाँहरूको घर परिवरमा सधै खुशी र शान्तिपुर्ण हुनेछ
मलाई एकदम मन पर्ने नेपाली सिरेल ❤❤❤❤❤❤😮😮😮🤘🤘🤘🤘🙏🙏🙏🙏🙏🙏🙏
Sakkigoni is my favorite serial ❤❤❤
#Bsillineबै नेपाली दजु भाई हरुलाई मेरो नमस्ते सब्बैले राम्रो सङ्ग्ले हेर्नु होला नेपाली कलालाई बचाउ सब्बै कलाकार लाई मन्नै देखी नै Thanku #Bsilline
सक्किगोनी सिरियल पहिले जस्तो राम्रो हुन छोड्यो😢😢
सम्पूर्ण नेपाली लाई नया बर्ष 2081 को सुभकामना छ है त,।
एक देखि ४७ भागसम्म नछुटाईकन हेर्ने साथीहरु यता हाँजिरहम।
Ma xu
Ma xu
Me😊❤
Moh ni aaile sma kunai episode naxutai herxu hai❤
Me
मलाई सार्वाधिक मन पर्ने यो सिरियल हप्तादिन पनि एक बर्ष झै लाग्छ ।
नयाँ बर्ष २०८१ को सम्पुर्ण सक्किगो नि परिवार र यो Comment पढ्ने र हेर्ने लाई हार्दिक मंगलमय शुभकामना 🎉 सबैको जिवनमा नया खुशिको रंग भरियोस , जीवन , शुखमय बितोस । शुभकामना 💙💙😘
youtube.com/@RAJENDRABAHADURSINGH-zq3qe?si=vwTpv03KhuXW97KG?sub_confirmation=1
Continue रूपमा लेउनू होला सम्पूर्ण सक्किगोनी समूहलाई शुभकामना💖🎉
बिदेशमा भएर पनि सक्किगोनी को प्रतीक्षामा रहने जतिले यता हाजिर गरौँ त!❤❤