गीत गाउन जति आनन्द मलाइ अरुमा छैन।। नन्दकृष्ण जोशी।। Interview With NandaKrishna Joshi

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • लोकसाहित्य र संस्कृतिको भण्डार आदरणीय नन्दकृष्ण जोशी ज्यु सदावहार उर्जा प्रवाह गर्नुहुने ज्ञानको मुहान हुनुहुन्छ। वरिष्ठ कलाकार,साहित्यकार संस्कृतिविद् उहाँका बारेमा यहाँ मैले बर्णनगर्नु इन्द्रको अघि स्वर्गको बयान गर्नु जस्तै हुनेछ। तपैहामी सबैका मनमनमा बस्नु भएका, धेरैका गुरु,मिठो स्वरका धनी, देउडा संस्कृतिका हिउँशिखर हामी सबैका सम्मानित उहांसंग मौकाले १० फागुन २०७८ को दिन भएको यो अडियो संवाद जस्ताको तस्तै यहाँ प्रस्तुत छ। यो साथ र सहभागिताकालागि जोशी ज्यु प्रती म अनुग्रहित छु र तपाई सबै-सबै प्रती हार्दिकतापूर्वक नमन गर्दछु !
    -ओम भण्डारी
    १३ चैत २०७८

Комментарии • 4

  • @Shivsharam-b5j
    @Shivsharam-b5j 11 месяцев назад

  • @KULLUBahadur
    @KULLUBahadur 7 месяцев назад

    डाउलोड

  • @AmritaAmritarjoshi
    @AmritaAmritarjoshi Год назад

    गित गाउन त मजा आउँछ हाेला तर भाेजराज भटले गायकाे गितलाई मेराे गायकाे गित हाे भन्दा झन मजा आयाे कि केहाे

  • @khadayatkrish8875
    @khadayatkrish8875 Год назад

    Daaka