रबिले आरजुलाई समात्ने हल्लापछि स्यालुट गर्दै स्वागतले दिए भुटानी काण्डमा थुन्नैपर्ने व्यक्तिहरुको

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2024
  • #rabilamichhane #swagat_nepal #janjyotimedia
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Swagat_nepal
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 224

  • @dhrubarai
    @dhrubarai 10 дней назад +76

    बस, ए जनता, मात्र तत्काललाइ बुझाैँ जे जति हुन सकेकाे छैन केही मजबुरी र बाध्यताका कारण हुन सकेका छैनन् । समय अाएपछि हुनपर्ने सबै हुने छ रास्वपाबाट ।

    • @rameshlama
      @rameshlama 10 дней назад +9

      200% सहि कुरो

    • @madansapkota6029
      @madansapkota6029 9 дней назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊

    • @madansapkota6029
      @madansapkota6029 9 дней назад +2

      3:26 3:29 3:29 3:30 3:30 3:31

    • @shivabhakti980
      @shivabhakti980 9 дней назад +1

      एकदमै सहि कुरा खै कहिले जनताले बुझ्ने हो कुन्नी 3 बुढा पहिले देखिनै खत्त्तम थिए उनिहरुको सटर बन्द हुन्छ भनेर झोले उचलेको मात्र हो 3 दल ले अरु केही होइन गलत भन्न लगएर रबिलाइ खेदो गरेको छ अनि पर्टी बन्द्नाम गराउन मुकुल ढकाल लाई उचालेको हो अरु केही होइन

    • @nishikathapa6907
      @nishikathapa6907 8 дней назад

      O9ookkkkk
      Qqqqf no but no I'm CT CT TV CT uni​@@madansapkota6029

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf 9 дней назад +9

    एक नम्बर मा आर्जु लाई पक्राउ गरेर मुद्दा चलाउनु पर्छ

  • @BishalTamang286
    @BishalTamang286 10 дней назад +38

    good luck रबि दाई🔔🔔🔔🔔

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 9 дней назад +47

    स्वागत सर जस्ता ओकील बुद्दी जिवि हरुले साथ दिनु पर्यो गृहमन्त्री लाई ताकि ठूलो माछा ले जाल काटेर बाहिर निस्कने वातावरण नहोस्

    • @R.K724
      @R.K724 9 дней назад

      ये बाबा रवी ले हैन यो त grayamantralaya ले गर्नु भा को हो

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 9 дней назад +49

    जय देश 🇳🇵 जय घण्टि 🔔 जय रबि लामिछाने गृहमन्त्री ज्यु ❤
    यो मान्छे त सधै रबि बिरोधि हो

  • @jawansinghtamang
    @jawansinghtamang 9 дней назад +12

    स्वागत सर खरो अधिबक्ता 100% सहि विश्लेषण

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s 9 дней назад +39

    ईतिहासकै दरो मुटु भयको गिर्ह मन्र्ति रबि लामिछाने लाई साथ दिनु होस ❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 9 дней назад +25

    रबि जि जिन्दावाद अब भ्रष्टाचार दलाल सबै लाई थुन्नु पर्छ जय घण्टी ❤🎉❤

  • @rajendrashrestha5189
    @rajendrashrestha5189 8 дней назад +1

    आज सम्म स्वगत सर को अन्तरबार्ता यति सकारात्मक हेरेकै थियन । देश्द्रोहि हरुलाइ जेलमा पथौनै पर्छ।रबि जि ले शुरु गर्नु भयको छ । हजुर हरु जस्तो बेक्तिको सहयोग भयो भने यो अभियान सफल हुने अनि देश बन्ने छ । अनि हामी हरुले भन्ने छौ देशको अबस्था सुधार्न मा रबि जी को हात मात्र हैन स्वागत सर हरुको पनि उत्तिकै योगदान छ ।

  • @7subba
    @7subba 9 дней назад +9

    स्वागत नेपाल तपाई अति राम्रो मानिश हो तेसैले तपाई गृहमन्त्रि वा प्रधान न्यायधिस बन्नुपर्छ

  • @chhabilaldhakal3857
    @chhabilaldhakal3857 9 дней назад +18

    येस्को जन्मनै रबिको बिरोध गर्ने मात्र

  • @kalibahadur8233
    @kalibahadur8233 10 дней назад +24

    Good luck rabi sir
    🙏🙏🙏🙏🙏🙏🙏

  • @junamagar9973
    @junamagar9973 10 дней назад +15

    Good jub Ravi. Jay ghanti i

  • @user-ry5fs7uv6l
    @user-ry5fs7uv6l 10 дней назад +15

    Good Rabi dai❤❤❤

  • @gobardhanpun7808
    @gobardhanpun7808 9 дней назад +2

    सही निर्णय रबी सर जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 10 дней назад +15

    good luck rabi❤❤❤

  • @rampaudel6460
    @rampaudel6460 9 дней назад +3

    स्वागत नेपाल त रबिको No 1 सत्रु हो।उस्ले त सबै भ्रस्टलाइ समाते पनि खुसिचै हुदैन।तर रबिले आर्जुलाइ पकड्न सक्यो भने ८४ कसैले नचियाए हुन्छ।हेरम रबिको हिम्मत।

  • @prembishowkrma2065
    @prembishowkrma2065 9 дней назад +4

    खै अझैं पनि विश्वास छैन हामीलाई त रविले इनि चोर हरुलाई समतलान जस्तो त लाग्दैन जिस्काउदै छाड्ने हो। 😢

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 9 дней назад +2

    गृहमन्त्री रबि लामिछाने ज्यु जाे काेहिकाे पनि फाइल खाेल्नुभन्दा पहिले मेडिकल जाच्चगरि मेडिकल् ले स्वास्थ्य पिट दियपछि फाइल खाेल्नुभय कसाेहाेला फेरि हजुरले फाइलखाेलि हिरासतनभइ मेडिकल राखि घर पठाउने इस्टमकाे अन्त्य हुनुपर्याे खालिजन्ताकाे नजरमा समायकाे भन्ने मात्रै भयकाे छ जन्ताले मुल्यांकन गरिरहेका छन्

  • @santoshtheeng3056
    @santoshtheeng3056 10 дней назад +11

    Good luck rabi dai❤❤❤

  • @DonVai-ym7rn
    @DonVai-ym7rn 9 дней назад +11

    जसले जे भनोस रबि लामिछानेले केही काम गर्न सक्दैन गफ मात्र हो।गफाडी के पि ओलि लाई भन्छ तर रबि kp भन्दा गफ गर्नमा १0 कदम अगाडि देखिन्छ।त्यसैले रबिको सपोर्ट गर्ने अन्धोभक्तहरु कान खोलेर सुने हुन्छ यदि रबिले २/३ वटा ठूलो माछालाई मात्र पक्रेर कार्वाही गर्न सक्यो भने जिन्दगी भरी म लगायत मेरो घर परिवार अनि साथिहरुलाई रबि को जय जयकार गर्छौ।यदि कार्वाही गर्न सकेन भने मेरो नजरमा रबि लाई एउटा ढोङ्गी गफाडी ठग अनि अमेरिकाको दलाल ठान्छौ।जय नेपाल....🙏🙏🙏

    • @ljs333
      @ljs333 9 дней назад +1

      100% thik ho

    • @oopalthapa6981
      @oopalthapa6981 9 дней назад

      ❤❤

    • @manighale5607
      @manighale5607 9 дней назад

      Rabi is the Hero, only him and Balen can do something in Nepal. Not KP, Deuba or Prachanda. He has already done so much, if you don't see them, you are ignorant and go to hell!

  • @keshavbohara3935
    @keshavbohara3935 9 дней назад +3

    नेपालमा कानुन बन्ने भनेको आम जनतालाई हो जेल गयर बर्षौ सडने पनि आम नागरिक नै हो ठुला बडालाई यहा कुनै कानुन छैन भय पनि मात्र चौबीस घण्टालाई मात्र हो चाहे रवि आउन या अरु कुनै आउन केही फरक पर्दैन साच्चै नै देश बदलने हो भने जती पनि पुराना नेता हरु छन सबैले संसदीय चुनाव हार्नु पर्छ नया पुस्ताले कमान सम्हाल्न जरूरी छ

  • @neeshamkhadka
    @neeshamkhadka 9 дней назад

    जय रबि ❤❤❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 9 дней назад

    सहि हो🎉🎉🎉

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 9 дней назад +6

    नमस्कार स्वागत सर 🙏

  • @tekmagar7921
    @tekmagar7921 9 дней назад +5

    जसरी चोर लाई चोर भनेर जिल्ला पोलिस प्रसासन मा देखाइन्छ तेसरिनै
    देखाउनु पर्छ चाहे जो सुकै होस

  • @sureshadhikari5324
    @sureshadhikari5324 9 дней назад +3

    नेता ले गृह ले भनेमात्र मुद्दा चलाउने हो? नेपाल प्रहरी?

  • @Kushallama293
    @Kushallama293 9 дней назад

    ऐक दम पक्रेरा छान बिन गर्नु पर्छ सर सलाम छ 🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @kamlashhi7746
    @kamlashhi7746 9 дней назад +3

    Good luck rabi sir 👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @pappuroy1915
    @pappuroy1915 9 дней назад

    नेपाल के ठुलो मुटु भएको वाकिल स्गतम नेपाल हो

  • @durbakc1075
    @durbakc1075 10 дней назад +5

    Good job

  • @ritaacharya9983
    @ritaacharya9983 9 дней назад +1

    कुरा हैन काम गरौं न काम कुरा गर्दागर्दै उता फेरि सेटिङ सुरु हुन्छ ।

  • @gobardhanpun7808
    @gobardhanpun7808 9 дней назад +1

    Good Luck Rabi Sir We Are With You 🇳🇵🇳🇵🇳🇵

  • @purnagurung1413
    @purnagurung1413 9 дней назад

    आरजु देउबालाइ चाहिँ जेल भित्र कोच्नु पर्छ

  • @lilasubedi7366
    @lilasubedi7366 9 дней назад

    Yes good job sabai laai khor ma halnu parchha ekek garera jaya rabi jaya ghanti🔔🔔🔔

  • @bishesh4161
    @bishesh4161 8 дней назад

    स्वागत सर जस्तो स्पस्ट वक्ता 10 जना मात्रै भयकाे भयपनि देशकाे मुहार फेरिन्थाे

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 9 дней назад +1

    Jaya rabi sir 🙏

  • @Rajulimbu-wl1no
    @Rajulimbu-wl1no 9 дней назад

    बौद्धिक बर्गहरुको अप्राकृतिक सोचको गन्तव्य को अन्तिम निष्कर्स गन्तब्य बिहिन ब्यक्तिगत लोकप्रियताको कारण विशिष्ट अधिबक्ता हरुको नैतिकता पनि कति कमजोर छ , भन्ने कुरा मिडियाबाजिमा बोलेको कुराहरुले प्रष्ट पार्छ,समाजका यस्ता सस्ता वकिलहरुले यतिपनी थाहा छैनकी कुनैपनी मन्त्री प्रधानमन्त्री शक्तिशाली हुनका लागि पार्टी पनि त्यतिकै शक्तिशाली हुन आवश्यक हुन्छ,देखि देखि सस्तो लोकप्रियताको मात्रै बोल्छ्न जस्तोकी स्वागत नेपाल जस्ता बजारु मालहरु , आधारबिहिन , लक्ष्य बिहिन , उपलब्ध बिहिन , गन्तब्य बिहिन , पारदर्शी बिहिन, परिणाम बिहिन , नैतिकता बिहिन , अप्राकृतिक सोचले समाजलाइ कहिलेपनी सहि दिशामा लादैन, जस्को योग्यता र कार्यधिकार जति छ , त्यति नै अपेक्षा राख्नु सबैभन्दा उचित होला, स्वागत नेपाल जि नेपालको अड्डा अदालतमा भएका भ्रष्टाचारहरुमा अहिले सम्म तपाईले कति जना न्यायाधीश , वकिलहरुलाइ कार्बाही गरेर जेल चलान गर्नु भयो केही ब्यक्तिको नाम हरु सुन्न पाए आफुलाइ म सबैभन्दा भाग्यमानी ठान्द्थे

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 8 дней назад

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ganeshbohara3278
    @ganeshbohara3278 5 дней назад

    ❤❤

  • @-Rr1990
    @-Rr1990 9 дней назад +3

    प्रहरी प्रशासनले न दिन र रात भनेर मिहेनत गरेर दोषीलाई पक्रन्छ तर अदालतका केही बिकेका न्यायधिसले छाडीदिन्छ।

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 9 дней назад +1

      Ani दोष रवि लाई आउँछ अदालत ले भनेसी मान्नु पर्छ भन्ने नै taha छैन

  • @narendramalla8795
    @narendramalla8795 8 дней назад

    यो मात्रै होइन जबतक यो व्यवस्था को विकल्प रबि ले गर्दैनन् म र मेरा साथीहरू सहित लगभग 1000 भोटर भोट दिने छैन , घर घर मा आएर दाइ दिदी भन्दै फोटो खिचाएका छन् रवि ले ,भरतपुर क्षेत्र नम्बर दुई 🙏🇳🇵❤️

  • @dalbahadurbasnet864
    @dalbahadurbasnet864 9 дней назад +1

    Good luck Ravi sir

  • @govindakaraketi5792
    @govindakaraketi5792 9 дней назад

    केपि र भाउजु लाइ त समात्न पर्छ ।

  • @bikramshrestha9371
    @bikramshrestha9371 9 дней назад

    ❤❤❤❤

  • @jayathapa679
    @jayathapa679 9 дней назад +1

    ❤❤ yo ki tyo bhanera rabi ko birodh bolcha yo nepal

  • @user-rx1wi2xf2s
    @user-rx1wi2xf2s 9 дней назад

    जय रबि

  • @binodshrestha2524
    @binodshrestha2524 9 дней назад +2

    Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 9 дней назад

    Jay Rabi g

  • @sammyl913
    @sammyl913 9 дней назад

    जब सम्म नाईके हरु लाई कारबाही हुदैनन तब सम्म गुड भनिन्दैन

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 8 дней назад

    Rastrya Swatantrata Party ❤

  • @user-rg1gl9jb8r
    @user-rg1gl9jb8r 9 дней назад +1

    Very good 🙏🙏🙏❤️❤️❤️❤️

  • @gajendroDhami
    @gajendroDhami 9 дней назад

    Good very nice luck.

  • @NareshChhetri-lp9zs
    @NareshChhetri-lp9zs 9 дней назад

    एउटा कुरा गर्नु पर्यो कि रबीको बिरोध मात्रै गर्नु पर्यो कि समर्थन मात्र गर्नु पर्यो

  • @tekmagar7921
    @tekmagar7921 9 дней назад

    बयान लीने थाउ जस्तो साधारन मान्छेको ल्येन्छ तेहि हुनु पर्छ

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 9 дней назад

    गफ मात्र गर्छाै काम चहि चाडाे गर न ।😊

  • @gangarana8652
    @gangarana8652 9 дней назад

    Suwagat Sir. Bhaneko Yesto Kada Manchhe ho.Dharilo🔪🗡Ishpat ho.

  • @bipinbudhathoki7412
    @bipinbudhathoki7412 9 дней назад

    Ye पत्रकार त मुला ले रिस गरेर केही हुँदैन रवि ले जती नै गरे नी खुसी हुँदैनौं तिमी हरु लाई खुसी बनाउनु पनि छैन हामी जनता खुसी छौ बनाए पुग्छ

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 9 дней назад

    Sai kura ho sir

  • @gopalthapa563
    @gopalthapa563 9 дней назад

    Good ❤❤❤❤❤❤❤

  • @KhumansinghThapa
    @KhumansinghThapa 9 дней назад

    Ravi sir lai satha dinu parxa

  • @rinchenyonzon2759
    @rinchenyonzon2759 9 дней назад

    रविले केही पनि गर्न सक्दैन यो कुरा थाहा नै भएको हो

  • @ryutyu2156
    @ryutyu2156 9 дней назад

    यो रबिको स्टन्ट बाजि मात्रै हो एक महिनामा सबैलाई पक्राउ गर्छु भन्थ्यो रोजगार दिन्छु भन्थ्यो खोइ मुला यो बाहुनको नया चाल हो जनतालाई मुर्गा बनाउने।।

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 9 дней назад

    गल्ती गर्नेलाइ कारबाही हुनुपर्छ बाउ हाेस कि हजुरबा हाेस तर रबि के पि प्रचण्ड अाफै पर्ने भएकाेले रबिले वा याे सरकारले केही पनि काम गर्न सक्दैन 😊

  • @nirmalabista5692
    @nirmalabista5692 9 дней назад

    यस्तो अवस्था लाई बढुवा दिने हो भने त.... सक्लान्र ? खै बिस्वास लाग्दैन

  • @sitaramtamang7631
    @sitaramtamang7631 9 дней назад

    good

  • @dadhithapa1555
    @dadhithapa1555 9 дней назад +1

    घोटालामा मुछिएका भनिएका सबैलाई समात्न पर्ने त नियम नै होला नि।जस्तै अन्य अपराधका मुद्दा हरुमा पनि आरोपित हरुलाई त पक्डिएर अनुसन्धान गर्ने गरिन्छ नि।

  • @urmilakc1728
    @urmilakc1728 9 дней назад

    आहाकतिरामो्। पस्न्

  • @vijaykhadka576
    @vijaykhadka576 9 дней назад

    Well said.

  • @maheshchhatri9911
    @maheshchhatri9911 9 дней назад

    Jay rabi

  • @liladhar6394
    @liladhar6394 9 дней назад

    Salam chha swagat sirlai i am with swagat sir.

  • @bishnugiri78
    @bishnugiri78 9 дней назад

    बलेनलाई साथ दिए जस्तै सबै जनताले रविलाई पनि साथ दिए भने रविले काम गर्न गाह्रो छैन। तर यहाट जनता पनि झोले भन्दा काम छैन।अा आफ्ना कित्तामा उभिन्छन् अनि कसरी हुन्छ भ्रष्टाचारको अन्त्य

  • @toyapoudel5331
    @toyapoudel5331 9 дней назад

    यो स्वागत नेपाल भन्ने ठेट्नोले कुरा घुमाउंदै रबिको बिरोध गरिराहुन्छ ।सहयोग गर्दा के नै जान्थ्यो र ! ! !

  • @gopaloli292
    @gopaloli292 9 дней назад

    Very good and most importent thinks

  • @user-oh8mk8kc4m
    @user-oh8mk8kc4m 9 дней назад

    यसको पिडालु बारि फाडिदएकारहेछन् कि कसो रबि त कि यसको सौताको छोरा परेछन्

  • @aslamimagyar6303
    @aslamimagyar6303 9 дней назад

    रबिले फाइदा खोल्ने मात्रै होइन कार्वाही नै गरेर न्यायसहित जेलै 2 बर्ष भएनी हाल्यो भने अर्को पटक रास्व्पा पार्टी पहिलो स्थानमा पक्कापक्की छ ।

  • @madanbasnet4980
    @madanbasnet4980 9 дней назад

    Good luck rabi...patrakar le pani ramro kura lai sahyog pani garnuparxa..kamgarn dinu hosh rabilai..hamile sahyog garnu parx..

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 9 дней назад

    Good luck ravi sir god bless to you jaya ghanti

  • @user-vh3hy3ml5k
    @user-vh3hy3ml5k 9 дней назад

    Aarju lai samateko din dherai khusi hunexu

  • @urmilakc1728
    @urmilakc1728 9 дней назад

    Right hanur

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o 9 дней назад

    Good luck Rabi sir

  • @Jiyagannu
    @Jiyagannu 9 дней назад +4

    रबिलाइ सबैले बेलैमा साथ दिनुपर्छ जय रबि ❤❤❤

  • @shyamdongol5946
    @shyamdongol5946 8 дней назад

    आदेश दिने बच्ने आदेशको पालना गर्नेले मात्र सजायँ पाउने कानून हो भने मैले पनि कोहि ब्यक्ति मार्नु पर्यो भने पैसा दिएर जस्लाई पनि मार्न लगाए भैगोनि होइन स्वागत शर,

  • @gangachudal7667
    @gangachudal7667 9 дней назад

    true & strong voice always 🙏🙏🙏

  • @yubrajupreti9683
    @yubrajupreti9683 9 дней назад

    एकपटक सत्ता सेनाले कब्जामा लिएर सम्बिधानमा फासिको दफा थप गरि यि भ्रष्ट नेता सहित प्रशासन भित्रका भ्रष्टचारिलाइ सिधै सुट गरे हुन्छ

  • @user-rk3rh5yj9o
    @user-rk3rh5yj9o 9 дней назад

    Ja.ye.Rabi.himat.gara

  • @mayarai3565
    @mayarai3565 9 дней назад

    यो सबै स्टन बाजि मात्रै हो पक्रे जस्तो गर्नु फेरि सफाई दिने हो यो सबै भ्रष्टाचारिलाइ थुन्ने हो भने आजिबन जेल हालेर देखाउनु पर्छ

  • @urmilakc1728
    @urmilakc1728 9 дней назад

    रबिलेपनि पैसाकोहिनामिनाभयो किजसतोदेखियो

  • @user-eg2tk9rf3g
    @user-eg2tk9rf3g 9 дней назад

    जय घनटि❤जयरबि

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 9 дней назад +1

    कालो लाई कालो र सेतोलाई भन्नसक्नु
    असल पक्ष हो।

  • @sureshkumarpokharel1134
    @sureshkumarpokharel1134 9 дней назад

    Good luck Rabi

  • @rkprime709
    @rkprime709 9 дней назад

    अर्जुनलाई कार्बाही गर्यो भने को‌ को‌भेडा सडकमा आउने हुन .....

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 9 дней назад

    डाका हरु आफू पनि परिन्छ भनेर अब फेरि कोठे बैठक बस्न थाली सके यी काङ्ग्रेस र कम्युनिस्ट का सम्पुर्ण डाकाहरु लाई थुन्न सकिएन भने देश सकिन्छ

  • @jonysunuwar957
    @jonysunuwar957 9 дней назад

    Right

  • @urmilakc1728
    @urmilakc1728 9 дней назад

    Rabi Arju rada prem rai

  • @lotusentertainment1277
    @lotusentertainment1277 9 дней назад

    अहिले नभएपनी ८४मा कार्वाइ हुन्छ

  • @yubarajchongs5821
    @yubarajchongs5821 9 дней назад

    good luck Rabi sir❤

  • @sanbisimkhada8295
    @sanbisimkhada8295 9 дней назад

    🔔🔔🔔🔔🔔

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 9 дней назад

    पक्रने हो भने पक्रीहाले भैगोनी! यत्रो हल्ला के को? यिनी त कलाकार हुनुपर्ने, नेता भएछन।हेर्दै जाउॅ यिनले केहि लछार्दैनन।

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 9 дней назад

    येस😮