पश्चिमकै ठूलो चियाबारी भेटियो । ल्वाङ गाउँ कास्की | Lwang Village Kaski || Top Homestay of Nepal
HTML-код
- Опубликовано: 19 сен 2024
- Lwang Village is the Beautiful village in Kaski. Tea Garden of Lwang is the Largest in West Nepal
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.co...
Lwang Village Contact
Tirtha Gurung (Phone 982-3616547)
Please watch our other vlogs
Pokhara City Vlog
• Pokhara Vlog || पोखरा ...
Karnali Bridge Chisapani
• कर्णाली चिसापानी West ...
Manakamana Vlog
• Manakamana VLOG || मनक...
Chitwan National Park Vlog
• चितवन राष्ट्रिय निकुञ्...
जे गर्नु हुँदै छ एक्दम सहि गर्नु हुँदै छ हामि प्रबाशी को ता के कुरा गरौ नेपाल मा हुदा पनि एस्तो रमाइलो ठाउँ घुम्न जान सक्दैनौ,
आज को यो भिडीवो ले मलाई दुखी बनायो,प्रवेश गर्दा फुल माला ले आमा हरु मिलेर सुवागत गर्नु भयो सारै खुशी आभास गरे फर्किन्दा तेसै गरि रङ्गी चङ्गी फुल माला लगाई बिदा दिदा मन नै रोयो,
आमा हरुलाई मेरो नमन साथै सारै राम्रो चलन रहेछ तिहा को खुसी लागो धन्यवाद सबै जाना टीम लाई👏
Himmat naharnu na hajur,, ekdin awasya ni sukhako din aaunexa!!
पूर्वी बिल्यु को fans हरू like र share गरौ है। धेरै राम्रो लाग्यो. 🤩🤩🤩🤩👏👏👏👏👏
Nice song and dance of lawang village
Beautiful village best fishtail mountain view near of home stay .. progressives villagers tea garden ....20 km from bus taxi stand .... wonder full collection of purvi blues ....
Ramailo ramailo thau Aafu matrai ghumne sir
स्वागत बिधाइ कार्यक्रमदेखि आमाहरूको सक्रियता हिम्मत जोश देख्दा धन्यवाद भन्न मन लाग्यो
जान र हेर्न मन लागेको ठाउॅहरुको भिडियोहरु हेर्न पाउदा मन यति हर्षित हॅुदैन कि म कसरी बर्णन गरौ ।
लाख धन्यबाद छ सचिन जि !
सुन्दर शान्ता अनि सफा गाउ, अनि गाउको मान्छेहरु पनि तेस्तै 🙏🏻🙏🏻
कति आत्मीय आमाहरु हजारौं वर्ष संगै बसेर छुट्टीए झै लाग्यो छुट्टीनेबेला मा 🇳🇵🇳🇵💞💞💞
आहा कति राम्रो हो गाउँ ल्वाङ गाउँ को गित त पहिले नै सुनेको थिय तर आज गाउँ नै घुम्न पाय सारै खुसी लाग्यो अब गाउँ पनि घुम्न जानेछु।।
I'm so happy 😊😁🙃 I m watching tis frm delhi.
I think delhi people really ❤ lov nepal 🇳🇵 n wntd 2 visit pokhara n as well lwang village
🙏❤️❤️👍️👍️एक पटक घुम्नै पर्ने सुन्दर ठाउँ रहेछ ल्वाङ गाउँ 👍️👍️👍️👍️
सचिन सरको प्रस्तुती एकदमै राम्रो, नेपाली सबै ठाउँ राम्रै छन्, ल्वाङको संस्कार र एकरुपता अति मनपर्यो।सबै नेपाली यसैगरी एक भै काम गर्ने हो भने गाउँ मात्र होइन सिङ्गो देशको नै छिट्टै बिकास हुने थियो।
geet t dherai ramro lagyo m lai geet gaune sampurn anty hru ko mero taraf bat namskar 🙏 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सर You Are Great म यही पोखरा बाट त्यहाँ पुग्न सकेको छैन तपाइको भिडियो मार्फत ल्वाङ्ग गाउँ को दृष्य हरु अवलोकन गर्ने अवसर मिल्यो
Lowang gurung samaj lai ramro kam gareko ma sabai jana badai xa yesari ni aghadhi badnnu good job
लवांग गाउँको होम स्टे,
साँझको दृश्य, कुनै ठूला रिसोर्ट भन्दा कम छैन , परम्पराले सुसज्जित चौड़ा , खुल्ला आँगन अत्यन्त राम्रो 👍
Jay hos Sachin sir ko dherai ramro vlog pes garnu bhako Cha.
Jhapa ma basera purai Nepal ko darsan garan milaedinu bhako ma dherai dherai dhanyabad 🙏🏻
beautiful pleas luwang gau
सुन्दर गाउँ राम्रो लाग्यो सँस्कृति झल्काउने गित धन्यवाद छ बाबू हरुलाइ घरमै बसि नेपाल काे हरेक ठाउँ देख्न पाउँदा जय नेपाल जय जनता ।
I like your video
Atyantai ramailo gau lwang ra tyaha ko yuba dekkhi ama samuha haruko sakriyeta ekdamai inspirable chhha .thanks for the vedio...
वास्तवमै ल्वाङ्ग गाउँ नेपालको पर्यटकिय स्थान रहेछ ।
सचिन सर हार्दिक धन्यवाद् भिडियोको लागि ।
एक चोटि जानू पर्ने ठाउँ रहेछ म पनि जाने छु 😍😍
Love❤ from India....... i watched ur all video dada.
काठमाडौं बाट हेर्दै छु धेरै राम्रो लाग्यो ल्वाङ गाउँ अनि त्यहाँ को सत्कार ।
Wow mero gau lwang... Mero janma gau lwang
You lucky
धन्यवाद छ तपाईंले गरेको कामको लागि। देशको ठाउँहरूको बारेमा जानकारी दिए कोमा।
सचिन सर तपाईंको भिडियोहरुले साँच्चिकै पर्यटन प्रचारप्रसार र प्रवर्द्धनमा निक्कै ठुलो टेवा पुर्याएको छ है!
साँच्चै धेरै असल कुराहरु सिक्नु पर्छ, सबैले, गुरुङ,मगर समाजबाट। यो समुदायमा, केही अपबाद बाहेक, धेरै उदारबादी, सुधो, इमान्दार, बफादार, सामाजिक, सहयोगी र ठूलो मनको भएको कुरा त सर्ब बिदितै छ। झन आमा समुहको उदाहरणीय कामबाट त महिला शसक्तिकरण, समाज उत्थानको लागि कति महत्वपूर्ण रहेछ भन्ने कुराको पनि पुष्टि गरेको छ। जय! विशाल नेपाल, धबा!
Thank you ati ramailo lagyo
लक्स्मि सर लाई फेरि मजा आयो 😉😉😍😍
गाँउ एकदमै रमाइलो लाग्यो। समय मिल्यो भने खुम्न आउनेछु।
Kati sunnder thau ni janu parla ekchoti
@@anitagurung5499 honi hjr
One of the best video for me I show lots of video from your you tube channel this video I like more village are so clean and beautiful thanks for update nice video sir
सरै राम्रो गाउँ
पुर्बी ब्लुज ले पश्चिम को यात्रा गरेको मा हृदय देखि आभारी छु अनि अबको ५/७ महिना भित्र मा यो गाउँ जसै पुग्नेछु
Yo gauma bhatuwa netaharu chahi prabes Nadinu hola feri mileko samudai rajnitikaran hola kati ramailo khusi lagyo namuna gau nepali .
कती राम्रो राम्रो दृश्यहरु धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई
Kati ramro gaoun..
Beautiful Lwang village
पर्यटकहरू लाई स्वागत देखी विदाईको उत्कृष्ट संस्कार यहाँ व्यवहारमा कमी पनि छैन ।।।।
Watching now from Switzerland
सुन्दर गाउँ साथै सुन्दर मन भएको आमाहरु🙏🙏
Beautiful video. From.Dooars Hamiltongunj.Forwad nagar colony.
It's really beautiful village.
जती सुन्दर गाउँ , उतिकै आमाहरुको सकारात्मक सोच 💚 संपुर्ण ल्वाङ बासि लगायत् सचिन सरको टिमलाइ धेरै -धेरै धन्यबाद, नमस्कार 🙏
साचै कै एक्दम राम्रो सफा गाउ रहिछ आमा र युवा समूहको सक्रियता निकै मिलेको राम्रो बुझियो तपाईंहरुलाई हामी UK देखि हेरिराखेको छोउ हाम्रो तर्फ बाट सबैलाई नमस्कार छ 🙏🙏🙏
मलाई पनि धेरै खुशी लायो आमा हरु को सयोग र यहाँ हरु को काम प्रति हाम्रो देश को सबै यस्तै आमा हरु जस्तो हुनु पर्छ र बल्ल बिकास हुन्छ ।
Beautiful place with handsome and talented dai🙏
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
धेरै राम्रो ठाउ रहेछ एक पटक पुग्नै पर्ने...
स्वर्ग यै छ नेपाल घूमी हेर ❤❤❤🇳🇵🇳🇵
Kasto ramro gau malai ni ghumna mann lagyo
आहा कति राम्रो गाउँ, मनै हरर भयो। विदेशमा बसेर नेपालको कुना काप्चामा रहेको गाउँ हेर्न पाउँदा मनै हर्षित हुन्छ र भावुक पनि हुन्छ। भिडियोको लागि धेरै धेरै धन्यवाद। 🙏
।ः
pokhara ko local basinda vyera pani thaha nai theayena dheri dheri thankyou u n your team lai.sachin je
Sachin Neupane ko video m aafanai didi Damar kumari gurung ra lwang gaun dekhna pauda dherai khushi lagyo.
Hajurko didi lai Darshan vandinu
पर्यटन पर्बर्दनमा PURVI BLUE को अति नै राम्रा र नया नया ठाऊको video ल्यएर ठुलो योगदान दिनुभएको देखिन्छ ।
i like vedeo.intresting.lwang.village.🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Ati sundar ..gaule chalan testai yeha ka basinda pani testai ramra
dami place
Dherai dherai samjhana 4m malaysia....love nd miss u our motherland NEPAL
अति एडभान्स गाँव रहेछ मनपर्यो
Beautiful lwang village...
ल्वाङ्ग गाउमा के पो फुलेको भन्ने गीत धेरै सुनेको तर अज देख्न पाए धन्यबाद सर।
I love Nepal & I love Purvi Blues... The Blues have all beautiful colors of Nepal & the travel show seems very authentic
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
Wow nice video❤️
Tapai ko video sadhai hear chu mazza lakcha MO Darjeeling kurseng dilaram gown
वास्तवमा लङ गाउँ जति सुन्दर छ र त्यहाँ बस्ने सम्पुर्ण लङ गाउँ बासिन्दा हरु पनि उदाहरणीय रहेछ !! असाध्यै राम्रो लाग्यो !! यास्ता सुन्दर समाजिक गाउँ बस्ती हरु पनि रहेछन् !!
Woow kya ramro lwang Gaun ani Home 🏠 stay . Ramro lagyo society ko slogan. Planing to visit in future.request to Ama samuha 👏👏
Sir🙏
एक पटक गुल्मि तम्घास पनि जानु पर्यो Sir.
रेसुंगा,अर्जुन डाँडा , छल्दि खोला, बिचित्र गुफा, अनि अरु पनि घुम्ने धेरै ठाउ हरु छन.
धेरै धेरै राम्रो लाग्यो!!!
अति सुन्दर दृश्यावलोकन छायांकन
धेरै धेरै धन्यवाद सचिन सर
घरमै बसेर देख्न हेर्न पाइयो
जान चाहने समयले साथ नदिदा इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको को लागि आफैंले गएर हेरेको जस्तो अनुभव हुने
सारै राम्रो ठाउँ रहेछ,देख्न पाउँदा धेरैं खुसी लाग्यो।
सुन्दर ल्वाङ गाउँ 🙏👌👌🕵️
Jay lang gau
Woow wonderful geet
Excellent Exposure of Lyang Home Stay, Kaski .
हामि पनि तयार छौँ, ल्वाङ गाँउ घुम्न र प्राकृतिक जीवनचर्या लाई नजिक बाट महसुस गर्न। धन्यवाद पूर्वी भुल्ज 🙏अति सुन्दर ❤️
Love watching this channel 🇳🇵 love from 🇦🇺 Australia
Very nice place 👍👍👍👌👌👌👌😊I respect all mother...very good job🙏🙏🙏.so...cute dog. 🐕I love animals 💞💞💞my best friend is animal's 😊👍
सुन्दर ल्वाङ गाउँ!❤️🙏
All the videos are wonderful.i am so grateful to watch the videos you uploaded and I am now watching it from Portugal.your videos have played great role to boost the internal and international tourists in nepal.i know behind the every great creation and scene,lots of contributions and hard work is hidden.i respect everything you have done so far and expecting more to come.thank you so much sachin sir.
सुन्दर शान्त,सफा ल्वाङ गाउ
Yo gau yo ko bato ramro sanga Safa garera, gharko cchana bhitta Haru rang birang rangayo bhane jhan kati sundar dekhinxahola...
Dherai ramro lwang gau
Derai ramro gau derai ramro videos purvi vuels
धेरै राम्रो प्राकृतिक सुन्दरताले भरिपूर्ण,र अनेक विविधताले सिर्जित सुन्दर ठाउँ, व्यक्ति गत रूपमा मेरो ससुराली ठाउँ पनि हो। धन्यबाद् सबैलाई।
Atti sunder
सुन्दर गाउँ सुन्दर संस्कार सुन्दर छयान्कन सुन्दर कथा अनि सुन्दर मानिसहरु
Ati sundar gau
अहो धेरै एपिसोड पश्चात लक्ष्मी सरलाई फेरी मज्जा आयो 😀
Wow ! you and ur entire team are doing great job.keep on! You are really a good narrator.impressed!
चुनाव जितेर बिजयमहोस्ब मनाय जस्तै देखियो #सचिन ब्रो 👌👌👌🎉🎉🎇🎈🎈🎈
Beautiful village
Watch from abroad 👍
थेब मंएबा नाँसको ल्वङ
तिला ह्यान्तुनुन णाइमु नास ट्योँ 😍
ल्वाङ गाउमा आमाहरु अति सकृय सभ्य रैछन राम्रो स्वागत गर्नुभयो ।
Sari ramilo lagyo thanks sir
Ati ramro thau rahexa
सचिन सर हजुर को काम अति उत्कृस्त छ।
Beautiful village with beautiful people... I love to go there one day with my family... thank you for the video
सचिन सर म झापा दमक बाट र तपाई सँग एक चोटी भेटगाट पनि भईसकेकोछ र हाल प्रदेशमा छु । हजुरको युटुव चेनलबाट बाजुरा बडीमालीका हेर्ने ठूलो रहर छ हजुर ।शुदूरपश्चिम
Nice video. Love from Assam, (India)