नेपालमा रेल ल्याउन तिब्बतमा बृहत् छलफल Greater News
HTML-код
- Опубликовано: 4 июл 2024
- नेपालमा रेल ल्याउन तिब्बतमा बृहत् छलफल Greater News
official Facebook page
profile.php?...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
चाइना को बीचार राम्रो नेपाल मा राजा नै हुनुपर्छ दलीय राजनीति होईन सान्ती क्षेत्र नेपाल घाेसण हुनुपर्छ
बिश्वमा सबभन्दा बढी बाह्य देशबाट हस्तक्षेप भएको कुनै मुलुक छ भने त्यो नेपाल नै होला ?😊😅😢Jay greater Nepal.
Jai greater Nepal news
सम्माननिय ऊ, सभामुख ज्यु, हजुरले भन्नुभयो हिमालयन बिकास अति राम्रो हो,जन्ताहरू पनी यही चाहेको छन, तर बि देशीको बलिया घोडाहरू,काङग्रेस, एमाले बाधक छन,ऊत्तर को बिकासको लागी,पश्चिमा को खायर
Jaya Greater Nepal.
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
Greater news 👍🇳🇵 malaysia
Jay nepal
धन्यबाद बिबस सर
Greater nepal jindabad,greater nepal jindabad, maobad jindabad ,samyabad jindaba
From USA
गूद्द्स सम्चर
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT !
म धरानबाट
🙏🙏
Jay china
good news ........great job China ....🇨🇳🇨🇳Jay greater Nepal 👍️👍️👍️🙏🙏🙏♥️♥️♥️jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️😍😍😍from KTM 🙏🙏😍😍
त्यस्तो अप्ठेरो धरातलमा रेलभन्दा केवलकार उपयुक्त र सुरक्षित हुन्छ भन्ने लाग्छ मलाई त ।
Nepal ma rail chalana ka taaja khabar
चिनियाँ सरकारले ठिक गरेकोछ
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER !
देश मा चीन को सरकार को रामरो बिचार कैले पुग्छ रेल धन्यवाद
chinalai ramro saga thaha xa ki nepalma crishtian firingi ra lama tharka budhhist bata khatara xa bhanera tesaile china nepalma raaja lyauna chahanxa
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY ! CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT !
Ktm
Jay china