फेरि जेरी र कृष्ण कंडेलको कडा दोहोरी !! अतिथि आएका मन्त्री नै तीन छक // ११.०४.०७५ HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaKandel_BabitaBaniya #BabalDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,4 тыс.

  • @게달기미레
    @게달기미레 6 лет назад +83

    जेरि बहिनिको कलालाइ माने मैले खत्रा कला छ अझ प्रगति होस

  • @lokpurja3209
    @lokpurja3209 6 лет назад +43

    जनार्दन को भनाई रामो लाग्यो । ईतीहासकै सबै भन्दा मन पर्ने नेता । भबिश्यको प्रधानमन्त्री हून लायक ।।। उहाको भनाई र गराई सही छ । केपी भन्दा कैयौ रामो लाग्छ ।

    • @deepakbc5536
      @deepakbc5536 4 года назад

      इन्देणि टिम परिवार र टिमका अद्धक्ष भाइ कृषणा काँरेल र बबिता बाँनिया जेहेरि बहिनि ले राजनीतिक रुपमा दोहोरि गितको माध्यम बाट दुवैइ राज नेता रबिन्द्र र जनार्दन संग जनता को सन्देश मूलक पीडा पोख्दै? द्युमसां द्युमशि भयो ।कति राम्रो कला हो दुबैको बराबर टकर चारदिन पनि नाथाकने।

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 лет назад +69

    हैट, अाज पनि जेरी,,,
    रमाईलो हुने भयो फेरी😁😁
    अाज त विशिष्ट व्यक्तिहरुलाई पनि देख्न पाईयो। सार्है खुसी लाग्यो।
    जेरी बेरिएको झै घुमाई घुमाई मन्त्रीलाई ढल्ने गरेर दियो जेरीले,,Superb✋✋
    Miss U Khima💔💘💕
    Love U Krishna Dai💔💘💕

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 6 лет назад +5

    कृष्ण कंडेल को निकै मेहनत ले आज इन्द्रेणी कार्यक्रम सफल भको छ।यो जेरि नानि लाई मान्नु पर्छ यार।😍😍😍

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 лет назад +34

    जेरि दिदी अाये पछि त अाज धेरै रमाईलो हुने भो सम्पुर्ण ईन्देर्ण टिमलाई धन्यवाद म साउदि बाट हेर्दैछु है

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 6 лет назад +23

    जेरी आए पछि बबालै हुने भो दोहोरी । ईन्द्रेनीमा बेला बेलामा जेरीलाई बोलाउनै पर्छ है कृष्ण सर।

    • @Balu-bv7nw
      @Balu-bv7nw Год назад

      Jj❤❤😂🎉😢😮😅😊🎉😂😮❤❤😂

  • @सदबहारमौसम
    @सदबहारमौसम 6 лет назад +58

    जेरिलाई लोक दोहोरीको अध्यक्ष बनाउनेतर्फ लागौं ।।।

  • @ravisubedi9979
    @ravisubedi9979 6 лет назад +3

    गायककार पनि राजनिती र सामाजिक हिसाबमा सबै ज्ञान भएका हुनुपर्छ भन्ने देखाइदिइन जेरि दिदिले । कति मोठो ब्यङ्ग्य क्या दिदीको, सदा सदा सफलताको सुभकामना।

  • @shankarmanshrestha5884
    @shankarmanshrestha5884 6 лет назад +35

    जेरीको दनक खुब मन पर्यो कृष्ण कडेल किन यति सारो सपोर्ट,(good job well done Jerry, great salute )

    • @jeebanchhetri4528
      @jeebanchhetri4528 5 лет назад

      यसरी कृष्णले सपोट न गरेर त जेरिले भन्ने मोउका कसरी पाउछिन त।good job jerry

    • @bhagbatigiri2450
      @bhagbatigiri2450 3 года назад

      @@jeebanchhetri4528 no

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 6 лет назад +1

    लौ बबिता बानिया दिदि आउदा साहरै रमाइलो लाग्छ अब हेर्न सुरु गर्दै

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 лет назад +92

    नाम मात्र पो जेरी रहेछ गाठे कति पिरो कडा हो आम्मै,जे भएनी जवाफ दिने कला राम्रो छ

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 лет назад +1

      इन्द्रेणी टीम लाई नमस्ते र कुष्ण दाई र दिदि जेरीको दोहोरी चाहि एक दम छ। अहिले म भारत बाट हेरी रहेको छु।

    • @anum1244
      @anum1244 6 лет назад

      🌹🌹🌹🌹🌹🌹hahaha

    • @suman.khadka2254
      @suman.khadka2254 6 лет назад

      Tekraj gurung Plzz subscribe me

  • @sujankoral4022
    @sujankoral4022 6 лет назад +6

    विशेष अाज प्रभाकर शर्मा को मन्तब्य ले मन खुश को अनभुत जनायको छ र सबै तिम लाई धन्यवाद सयोगी मन हरु मा पनि सो सम्मान ,,,

  • @salinapoudel945
    @salinapoudel945 6 лет назад +24

    माद्ले दाइको expression बासुरी दाइको त्यो कला कृष्णा दिदिको सारङिग कृस्न दाइको स्वोर सबको फ्यान भए म .लभ यु इन्द्रेणी

    • @prakashkhatri8675
      @prakashkhatri8675 6 лет назад +1

      Salina Poudel जेरि को फ्यान हुनु भएन जेरि को झटारो सारै दामि छ

  • @manarajitani6421
    @manarajitani6421 6 лет назад +8

    एक सेकेन्ड पनि नछोडी सबै हेरियो । धेरै रमाइलो लाग्यो वास्तविक अनि एथार्थता प्रष्ट छ सबैभन्दा धेरै धन्यबाद त अमेरिकादेखि इन्द्रेणी कार्यक्रमलाई अाधुनिक क्यामरा प्रदान गर्नुभएकोमा खुसि लाग्यो ।💘💘💘💘

  • @ishworsapkota1983
    @ishworsapkota1983 6 лет назад +55

    जेरि जेरि जेरि दिदी को fan यता हजिर गरौं 💞💞💞💞💞💞🌹🌹🌹🌹🌹

    • @rameshrggiri4428
      @rameshrggiri4428 6 лет назад +2

      💧💔💔💧💔💔💧
      💔💔💔💔💔💔💔
      💔💔💔💔💔💔💔
      💧💔💔💔💔💔💧
      💧💧💔💔💔💧💧
      💧💧💧💔💧💧💧
      🍀💖💖🍀💖💖🍀
      💖💖💖💖💖💖💖
      💖💖💖💖💖💖💖
      🍀💖💖💖💖💖🍀
      🍀🍀💖💖💖🍀🍀
      🍀🍀🍀💖🍀🍀🍀
      🔥💋💋🔥💋💋🔥
      💋💋💋💋💋💋💋
      💋💋💋💋💋💋💋
      🔥💋💋💋💋💋🔥
      🔥🔥💋💋💋🔥🔥
      🔥🔥🔥💋🔥🔥🔥
      Miss you so much!

    • @sitaadhikari7198
      @sitaadhikari7198 6 лет назад +2

      Jeri mero favourite singer hun

    • @ramuapagain3156
      @ramuapagain3156 5 лет назад

      mo

    • @bimalashrestha1724
      @bimalashrestha1724 5 лет назад

      @@rameshrggiri4428 ..

  • @shivathapa3690
    @shivathapa3690 6 лет назад +14

    जेरि जस्तो कलाकार साएद नेपालमा छैनन ।तर जेरिको जति उचाइ हुनु पर्ने तेति भएको देखिदैन।यो कार्यक्रम मा जेरि नआएको भए खल्लो हुन्द्यो।

  • @ymunakanxi8829
    @ymunakanxi8829 6 лет назад +16

    जेहोस अतिनै खुसी अनि रमाइलो लगेओ सम्पूर्ण लाई धन्दयबात

  • @r.meenayakha7509
    @r.meenayakha7509 6 лет назад +3

    Woww जेरी दिदि साच्चै मिठी
    सम्पूर्ण इन्द्रेणी टिम लाई अग्रीम उन्नती प्रगती को कामना 😍✌👍

  • @santamagar1497
    @santamagar1497 6 лет назад +52

    कृष्ण लाई ठिक पार्ने भनेको जेरि मात्र हो क्या । अरुत यस्तै हुन ।

  • @dganraj4475
    @dganraj4475 6 лет назад +5

    सम्पुर्ण इन्द्रेणी टिम अनि अतिथिहरुमा हार्दिक बधाई

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 лет назад +5

    अहिले आएर जेरीले मन्त्री जनर्दन शर्मा अनि रबिन्द्र अधिकारी लाई दरो डाइलग हनेको अति नै मन पार्‍यो ।कार्यक्रम इन्द्रेणी अत्यन्तै उत्कृष्ट छ।यो सन्देश मुलुक लोक सुसेली कार्यक्रम हो सम्पुर्ण इन्द्रेणी ईन्टायर टिमलाई धेरै धेरै शुभकामना ।।

  • @कपिलदेवबागकोपिला

    लौ बधाई छ इन्द्रेणी टिमलाई यो पहल सदैब अग्रपङ्तिमा रहिरहोस शुभ कामना ।

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 лет назад +7

    अत्याधिक रमाइलो महसुस भइ राछ!! दिन भरिको थकान बिसाउनी चौतारी मात्र इन्द्रेणी हो मेरो लागि !! हजुर हरु सम्पुर्ण युनिट को जय होस यहि कामना गरिराछु!!

  • @bmithun6841
    @bmithun6841 6 лет назад +1

    आहा कति रमाईलो जेरी अनी कृष्ण दाई को झटारो पञ्चेबाजा सहित अब झन रमाईलो हुने भो बधाई छ इन्द्रेणी टिमलाई अनि सहयोगी हातहरू लाई सलाम जय गीत जय संगीत जय इन्द्रेणी💃💃💃💃👏👏

  • @sumantheeng7294
    @sumantheeng7294 6 лет назад +84

    #jerry Dd ko fan Yata hajir garum Hae.

  • @jibansathionlinetv8330
    @jibansathionlinetv8330 6 лет назад +3

    जेरि दिदिको जवाफ चै हो के!
    Love u इन्द्रेणी टिम😍😍

  • @pritamregmi940
    @pritamregmi940 6 лет назад +39

    अरु प्रोग्राम मा मन्त्री को सुरक्षा गार्ड लाई उभिएको देखिन्थ्यो इन्द्रेणी मा बसेको देख्न पाइयो खुसी लाग्यो समाबेसी सिद्धांत सलाम इन्द्रेणी

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +25

    रबिन्द्र अधिकारि ज्यु लाई नि सबैले राम्रो भनेका थिय तर 60 करोड मज्जा ले आफ्ना कार्यक्रतालाइ बाड्नु भो रे अनि।मिडिया लाई पनि अलि अभद्र ब्यवार गर्नु भो तर उज्यालो अभियन्ता नेता जनार्दन शर्मा ज्यु लाई अन्तर आत्मै देखि सलाम छ।

  • @ranenderkc6659
    @ranenderkc6659 6 лет назад +30

    ब्यङ्ग्य सुन्दा मन्त्री लाइ हासो चै नलाग्नु पर्नै हो । शर्मा भने गम्भीर हुनुहुन्छ ।

  • @milankabitarai1338
    @milankabitarai1338 6 лет назад +6

    पुर्बेली मान्छे लाई नि जेरि को दोहोरी मन परेको छ हौ,,,

  • @chochangemagar3079
    @chochangemagar3079 6 лет назад +9

    धेरै रमाइलो लाग्यो जेरि को प्रतिभा लाई चाहिँ मान्नैपर्छ

  • @sameeradhikari9937
    @sameeradhikari9937 6 лет назад +33

    गोर्खाली परेयो को भन्दा कम छ जेरि

  • @nabarajsimkhada8500
    @nabarajsimkhada8500 6 лет назад +78

    रबिन्द्र अधिकारी हास्दै रमाइलोमा हुनुहुन्छ भने जनार्दन शर्मा गम्भीर मुद्रामा हुनुहुन्छ पक्कै पनि गित सङित मार्फत आको कुराहरुलाइ गम्भीर रुपमा लिनुभएको होला।

    • @narayangharti5469
      @narayangharti5469 6 лет назад +2

      nabaraj simkhada रबिन्द्र अधिकारी निगम को जहाज खरिद मा करोडौं घोटला गरेको भस्टचारी हो

    • @paudel6
      @paudel6 6 лет назад +2

      Vrastachari lai k ko pir hasirakheko cha, janardan sharma aba desko bare socheko hola. But I felt like he should give a small smile once.

    • @sajeetashahi2518
      @sajeetashahi2518 6 лет назад

      nabaraj simkhad

    • @rabinradip3240
      @rabinradip3240 6 лет назад

      nabaraj simkhada १००% कुरा गर्नुभयो

    • @hightnepal6957
      @hightnepal6957 6 лет назад

      कस्ले सुन्छ र यो कुरा

  • @kedarkc491
    @kedarkc491 5 лет назад +1

    जेरि भनेको जेरि नै हो।

  • @gomabhandari5993
    @gomabhandari5993 6 лет назад +53

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा आज यस्तो रमाइलो अझ जेरी बहिनीको नेतालाई हानेको झटारो धेरैं पर्यो र हिजोको दिनमा कति साथीहरुले इन्द्रेणी टिम सबै कांग्रेस एमाले भन्ने साथीहरु हेर्नु इन्द्रेणी टिम सबै सग राम्रो काम गर्ने व्यक्ति लाई ल्याउनु हुन्छ ,असाध्यै रमाइलो र नेतालाई हानेको झटारो असाध्यै मन पर्यो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।
    👌👌👌👌👏👏👏👋👍👍👍👍

    • @lxkhatinapallxkhati926
      @lxkhatinapallxkhati926 6 лет назад

      गोमा दिज्यु नमस्कार

    • @bheshrajbheshraj1501
      @bheshrajbheshraj1501 6 лет назад

      Goma Bhandari नमस्कार दिदी, हजुरनी गएको भए सुनमा सुगन्ध हुन्थ्यो होला ।

    • @rambibas5260
      @rambibas5260 6 лет назад

      जेरि दिदी ले हाम्रो मन्त्री जिउ हरुलाइ दरो झटारो हान्नु भाको।छ खुसी लाग्यो सम्पुर्ण इन्द्रेणी टिम लाई आगृम शुभकामाना

    • @narayangharti5469
      @narayangharti5469 6 лет назад

      Goma Bhandari यो भस्टचारी रबिन्द्रे डाको लाइ फेरि देख्न परो नचादा नचादै

    • @bhabinthapa846
      @bhabinthapa846 6 лет назад

      Goma Bhandari नमस्कार सिस् हजुर बिना जति रमाईलो भएपनि फिका लाग्छ

  • @munakhanal197
    @munakhanal197 6 лет назад

    अति राम्रो र मार्मिक र सुझाप सल्ला मुलक अति राम्रो लागो एस्तै एस्तै फेरिपनी सुन्न पाइयोस

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 лет назад +36

    वा!!धेरै खुशी लागो अब इन्द्रेणी मा पन्चे बाजा पनि घन्न्किने भो सहयोग गर्ने महान ब्यत्तित्व हरुलाइ नमन छ।आजको प्रस्तुति अति राम्रो भो।।।जय इन्द्रेणी ।।।

    • @nabingurung1017
      @nabingurung1017 6 лет назад

      Deepak TimilstrY yT?ina :-/ h I l.p. ok"

    • @deepaktimilsina8171
      @deepaktimilsina8171 6 лет назад

      Nabin Gurung जि के भन्न खोजनु भो बुझिन्न ??

    • @edenyt777
      @edenyt777 6 лет назад

      जेरि दिदी तपाइको झतारो हान्ने तृरिका अति राम्रो लाग्यो धन्य्बाद।

  • @संगीताघिमिरे

    जेरि दिदी र कृष्ण दाइ दुबैलाइ धेरै धेरै शुभकामना । अति रमाइलो दोहोरी 💞💞💞💞

  • @anmolthapa609
    @anmolthapa609 6 лет назад +3

    जेरी भनेको गुलियो हो नि त ल ल धेरै राम्रो कृष्ण दाजु र जेरी को साईरी + दोहोरी

  • @NamrajdarnalDarnal
    @NamrajdarnalDarnal 6 лет назад +1

    Naumati baja bajauna malae pani aauxa dai ma nepal aayase aauxu sikauna ...nice dhohore dai and dd ko

  • @sijanshrestha6601
    @sijanshrestha6601 6 лет назад +30

    जेरि आउनुभयो फेरि।।

    • @samikshakhanal3049
      @samikshakhanal3049 6 лет назад +1

      जेरी दिदि दोहोरीकि रानी।।।

  • @biruchand6748
    @biruchand6748 6 лет назад +1

    खुसि लाग्यो नारायण दाइ लाई देख्दा जै नेपाल जै नेपाल सङीत

  • @rnsony8315
    @rnsony8315 6 лет назад +7

    क्या दामी ! जेरि & कृष्ण जि को जोडि ..
    च्यानेल Subscribe गर्दिएको छु ल ।

  • @naranaryal5124
    @naranaryal5124 4 года назад +1

    जेरी कुरा सहि हो ,जय होस इन्द्रेणी
    टीम लाई

  • @ghanashyamsunar7518
    @ghanashyamsunar7518 5 лет назад +12

    जेरि त बोक्सि रहिचनबाई ! कस्तो भबिस्यबाणी गरिन रबिन्द्र अधिकारीलाई जाहज नचड्नु गितमा भनेको तेस्तेई भयो ।

  • @cbchhetry3234
    @cbchhetry3234 6 лет назад +2

    गोर्खालीको छोरी हाम्री चेली जेरि जि ले जुन कुरा उठाउनु भयो उहाँलाई सलाम छ जनता ले बोल्न खोजेको कुरा उठाउनु भाको छ
    जे भएनी इन्द्रेणी मा कृष्ण दादाको शालिनता अनि खिमा जिको पागल बनाउने हासो भुमिका जि को मुस्कान अनि कृष्णा जि को अनुशासन अनि बध्याबाधक साथीहरू को जोसले इन्द्रेणी को सबै रङग देखिएको छ सलाम छ इन्द्रेणी सम्पुर्ण टिमलाई।

  • @aayualizehnp
    @aayualizehnp 6 лет назад +3

    जेरिको दनक राम्रो यसरिनै दनक दिनु पर्छ नेताहरुलाई

  • @karanjanala6453
    @karanjanala6453 6 лет назад

    अति रमाइलो इन्द्रेणी कार्यक्रम नमस्कार कृष्ण कडेल ज्यु र सम्पुर्ण इन्द्रेणी बैनी कलाकार हरुलाई

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 лет назад +135

    ओहो आज भने रमाइलो छ जस्तो लाग्यो अब हेर सुरु गरे !!

    • @rameshrggiri4428
      @rameshrggiri4428 6 лет назад

      👌👌👌👍👍👍👏👏

    • @shikharmagar5850
      @shikharmagar5850 6 лет назад +1

      गाउ-घरकी मगर्नी कान्छी hjr me too

    • @bharatkc8144
      @bharatkc8144 6 лет назад

      गाउ-घरकी मगर्नी कान्छी hajur magarni jiu ramaio xahajur kahile ruwauxa kahile hasuxa inderni teem le hajur darsan namaste hajur

    • @buddhigrg6219
      @buddhigrg6219 6 лет назад

      👌👌👌👌👌👌👌👍

    • @bharatkarki7511
      @bharatkarki7511 6 лет назад +1

      गाउ-घरकी मगर्नी कान्छी लोप इउ

  • @omthada3337
    @omthada3337 4 года назад

    Wawa indryni ma mantri samma dekna payo 90/100 barsako aama baba lai samma chinna safal vako xu ma kirshana dada Salam x

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 лет назад +58

    कृष्ण दाजु र जेरि दिदिको भिडन्त को भन्दा को कम साह्रै रमाइलो लायो ।।

  • @ganeshdhant1272
    @ganeshdhant1272 6 лет назад +1

    नेताहरुको लागी अत्यन्तै खुसिको शन्देस दिनु भएको छ ।धेरै धन्यवाद हजुरलाई,

  • @muktasha1192
    @muktasha1192 6 лет назад +15

    कृष्णसर हजुरकाे टिम्लाई क्यामारा साथै बाजाहरू सबै सयाेग गर्नुहुने सबैमा धेरै धन्यबाद दिन चाहान्छु र कृष्णसर ममलाईपनि अाज धेरै खुसि लागेकाे छ हस्त सबै सबैमा धन्यबाद छ

  • @kamichabilal2637
    @kamichabilal2637 6 лет назад

    धन्नेबाद रमाईलो काहानि सुनाऊनु भयो किस्ण करेल जिले धेरै धेरै धन्नेबाद

  • @mbimala
    @mbimala 6 лет назад +7

    OMG! Jeri Mam, you are such a talent singer. You have got wow factors. Always love to watch your dohari now Onwards. 🙏

  • @deepamagar7088
    @deepamagar7088 4 года назад +1

    जेरि खत्रा हो ब्याटलमा👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @homenathchhetri4377
    @homenathchhetri4377 6 лет назад +31

    जेरीलाई नीयमीत ईन्द्रेनीमा ल्याउनु पर्यो

  • @cha-k-ra8572
    @cha-k-ra8572 6 лет назад +1

    ma 18 year old vaya ma kunai parti ma xxaina bt Janarda Shrma [PRAVAKAR] le matra hamro pasxim ko ani singo NEPAL ko BABA hunuhunxx NEPALI KO BABA PRAVAKAR proud of you .....JANARDAN SHRMA

  • @juntaramoktan2111
    @juntaramoktan2111 6 лет назад

    अबको लोकदोहोरी को अध्यक्ष बबिता बानियाँ बन्नुपर्छ

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +63

    छाेरिले मुरलि बजाय जुवा अाउछन भनथे ,अाज त छाेरि मानछेले बजायकाे देखे खुसि लायाे ,अनगिन्ती सफलताकाे शुभकामना सबैलाई

  • @khuahbulama9789
    @khuahbulama9789 5 лет назад

    indreni programe malaI sarai manparchha salam chha krishna kadel dai yeti ramro programe lyaunu vaekoma.

  • @GS-zl2kd
    @GS-zl2kd 5 лет назад +4

    WoW Jeri puri sister is one of the best tealent kept of 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺😇😇😇😇😇😇😇😇

  • @rajulungba1773
    @rajulungba1773 6 лет назад +2

    वा वा वा क्य गजब छ,बा जेरी जिले मन्त्री र पुर्ब मन्त्री ज्यु लाई खुवायको गुलियो😂😂
    यक्दम रमाइलो छ आजको इन्द्रेनी प्रोग्राम
    अबको दिनमा अजै राम्रो गर्दै जानू होला इन्द्रेनी टिमलाई अग्रिम शुभकामना ✌🌹🌹💕

  • @yambhandari8053
    @yambhandari8053 6 лет назад +20

    जेरि लाई चाहिँ मानुपर्छ

  • @shubhashmagar5450
    @shubhashmagar5450 6 лет назад

    सन्देस मुलुक काय्रक्रम भको ले खुसी लाग्यो यस्तै यस्तै सन्देस मुलुक काय्रक्रम गर्दै जानु होल सुभकामना

  • @manojkatwal6491
    @manojkatwal6491 5 лет назад +8

    स्वर्यिए मन्त्री रबिन्द्र अधिकारी लाई हार्दिक समवेदना छ

  • @योमायाँकोसंन्सार

    म त धेरै पछि परे जस्तो छ तर पनि हेर्न बसियो सबै लाई नमस्ते नमस्कार छ हाई हाल साउदी अरब दमम बाट

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 6 лет назад +5

    salam xa hamrro ujyalo mantrri janardar ji lae ho mantrri vaneko yesto hunu parxa janta ko harek thauma janu parxa

  • @RajuTolangiGurung
    @RajuTolangiGurung 6 лет назад +1

    💞रमाइलो अनि यथार्थ💞
    दोहोरी मार्फत दिएको झटारो व्यबहारमा कार्यन्वायन होस् शुभकामना। बधाई छ सम्पुर्ण इन्द्रेणी परिवार अनि सहयोगी मनहरुप्रती💞

  • @jangampariyar9575
    @jangampariyar9575 6 лет назад +28

    जनार्दन ज्यु ले सहि सत्य भन्नु भयो

  • @gopalthapa3024
    @gopalthapa3024 6 лет назад

    लौ ईन्द्रेणिमा पन्चेबाजा पनि झनै रमाईलो हुनेभयो दाजु नारायण रायमाझी लाई धेरै धेरै धन्यवाद साथै ईन्द्रेणी परिवारलाई 🌹

  • @bharatkarki7511
    @bharatkarki7511 6 лет назад +44

    नेता हरु हाल्दै छ्न पखेटा
    मार्सी भातमा कुखुराको सपेटा।।
    मेरो झटारो

    • @keshavgotame787
      @keshavgotame787 6 лет назад +1

      Bharat Karki जी झटारो त समय सान्दर्भिक र दीर्घकालीन रुपकै लागि गयो नी।। I like it.

    • @sanumagar4574
      @sanumagar4574 6 лет назад +1

      हाहा
      झटारो खत्रा छ

    • @birendraxetri9471
      @birendraxetri9471 4 года назад

      👌

  • @ratankcratankc987
    @ratankcratankc987 5 лет назад +2

    रबिन्र्द दाजु अब सम्झनाम मात्रै हुनु हुन्छ उहाँ नेपाल अनि हामी नेपाली को लाई राम्रो हुनु हुन्थ्यो

  • @ashokchand9816
    @ashokchand9816 6 лет назад +3

    जेरी दिदी को कला गला लाई सम्मान अनि इन्देणी टीमको उत्तर उत्तर प्रगतीको शुभकामना

  • @basantaghimire6875
    @basantaghimire6875 6 лет назад

    आज यो स्थिति सम्म ईन्दे्णि आइपुगेछ जसको पात्र कृष्ण कंणेल दाईं बधाई तथा शुभकामना

  • @purna1237
    @purna1237 6 лет назад +7

    खिमा को हांसो नाई मीठो छ खिमा को यो हांसो सधैंभरि देख्ना पांउ ईन्दर्णी म

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 лет назад +227

    आहाँ जेरी संग गाउने धोको छ मेरो नि।।

    • @govindasapkota8461
      @govindasapkota8461 6 лет назад +7

      Surya Khadka Official हजुर्ले चाय पछी के ठुलो कुरो भयो र सुर्य जि

    • @sijanshrestha6601
      @sijanshrestha6601 6 лет назад +5

      लौन त हजुर मलाई पनि रहर छ सुन्नलाई।।

    • @suryaomarshrestha8244
      @suryaomarshrestha8244 6 лет назад +4

      Surya Khadka Official launa hjr xito aaunu paryo kaha ichhya teha uapaya vanxan...

    • @kiranghartimagar940
      @kiranghartimagar940 6 лет назад +4

      Surya Khadka Official Japan नबस्नुस् के नेपालमा पो पाइन्छ त जेरी पूरी त

    • @rahulgm8413
      @rahulgm8413 6 лет назад +3

      Surya Khadka Official 👇👇👇

  • @shivakhatri1199
    @shivakhatri1199 6 лет назад

    कृष्ण सर जेरि बैनी लगाएत सम्पुर्ण टिम लाई नमस्कार छ lअनि हाम्रो देशमा कृष्ण सर को जस्तो बुद्धि दिमाख अनि महान दिल हाम्रो देशका नेता हरु मा पनि भैदिए को भए हाम्रो देश का गरिब दुखि लाई कहिले पनि रुनु पर्ने थिएन होला l कृष्ण सर लाई सलाम छ l

  • @mahabir6417
    @mahabir6417 6 лет назад +5

    Woww फेरी जेरि दिजुकाे दम्दार पर्शुति अायेछ जई इनद्रेणी टिम

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 5 лет назад

    आज फेरी यो कार्यक्रम दोहोरायर हेरे रबिन्द्र अधिकारी मुसुमुसु हासेको आखै अगाडि जस्तै लाग्यो उहाले देखेको सपना साकार पार्ने तिर सरकारले ध्यान देवोस । जनार्दन शर्मा कमरेड सफल मन्त्री देश र जनता प्रति गम्भिर हुनुहुन्छ अब खालि मन्त्रालय जनार्दन शर्मालाई दियर अधिकारीको सपना पुरा गर्नु पर्छ ।

  • @gurungrachhe1199
    @gurungrachhe1199 6 лет назад +6

    wow ! Excellent ! Exellent !! Exellent ! !!
    इन्द्रेणी को तारिफ गर्न यो शब्द ले पुग्दैन गर्ने शब्दै छैन ! इन्द्रेणी को यात्रा कहिलै नटुटोस ! फलोस फुलोस ! धन्यबाद इन्द्रेणि टीम साथै बोस्टन लोक सुसेली समूह लाई पनि !

  • @jumbodevil2943
    @jumbodevil2943 3 года назад +2

    Miss u rabindra dai 😍

  • @bhimbahadurbahadur951
    @bhimbahadurbahadur951 6 лет назад +7

    यो होनीत लाइन तेस्का बाजे झटारो दामी छ गीतको

  • @GAMGRMLBB
    @GAMGRMLBB 6 лет назад

    आजको इन्द्रेणी हेरुन्जेल कृष्ण दाजु को सक्केनी बेला अब जेरि ले कस्लाइ झतारो हान्ने हो भन्ने मात्र भयो मलाइ हा हा कहाँ बाट फुर्छ हो जेरि को गीत रमाइलो भयो

  • @sumitgrg4652
    @sumitgrg4652 6 лет назад +10

    जेरी आया पछि रमाईलो नै रमाईलो🤘🤘🤘🤘

  • @hukumoli7447
    @hukumoli7447 5 лет назад

    सबैई लाई मेरो नमशकार छ हैई ईनरेणी लाई यक दमैई माया गरछु हाल साउदी बाट रोलपाली केटो

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 лет назад +6

    जेरि त जेरि नै हो???कृष्ण दाइको के कुरा गर्नु यउटा ब्यक्ति सित घन्टा नै गीतमा बहस गर्न सक्ने लोकगितको हस्ती !!!💕💕

  • @rggaming4625
    @rggaming4625 6 лет назад +1

    जनताकाे प्रतिनिधित्व जेरि ले र सरकारकाे प्रतिनिधित्व कृष्ण कडेल जि ले गर्नु भकाे हाे के हाे ... जेरि का शब्द का वाण सारै दमदार छन् ।

  • @bibekkoirala4935
    @bibekkoirala4935 6 лет назад +3

    krishna kadel vanda jeri ko sabda chayan dherai ramro xa...

  • @मायाकोभिखारी

    दोहोरिकी रानी बबिता बानिया जेरि बहु कलाकी धनी हल्का सोरले साथ दिएन बाइ

  • @ninamprame9475
    @ninamprame9475 5 лет назад +30

    किन किन जेरिको गाउने शैली आफुलाइ प्रस्तुत गर्ने कला असाध्यै मन पर्छ

  • @बाबुरामकुवँर

    ईन्द्रेणी क्रार्याक्रम अाज मात्रै होइन सधै रमाइलो छ

  • @haridattda5358
    @haridattda5358 5 лет назад +4

    जेरी त माता पो भैन
    अस्ती कीनेको पीलेनमा न्चड्नु भनेको रैछ नी रबीन्द्र लाइ

  • @sansarsenpirthak3255
    @sansarsenpirthak3255 5 лет назад +1

    आह बैनी जेरि शब्दको अमुल्य तारा हो तर बैमानिहरुले बुलिहाल्ने भय

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 лет назад +28

    माने बा जेरिलाइ झटारोको ओइरो मन्त्री ज्युहरुलाइ!

  • @hombahadur1164
    @hombahadur1164 6 лет назад

    जेरि दिज्यु र किस्ण दादा हजुरको दम्दार प्रस्तुती सारै मनपर्यो यस्तै प्रस्तुले हाम्रो सरकार्वालाइ झस्काउने कामगर्नु छाड्नु हुदैन !यस्तैले सरकारवाला को आखाखुल्नेछ धन्यावाद!!

  • @TFChannelNepal
    @TFChannelNepal 6 лет назад +6

    मन्त्री ज्यु लाई चाँही फिटिक्कै मनोरन्जनमा ध्यान छैन रहेछ यसरी रमाइलो भैरह्दा समेत् ताली नै नबजाइ बस्नु भो । मुर्ती बिचमा राखेको जस्तो होइट ।

  • @subashchapagain3578
    @subashchapagain3578 5 лет назад +1

    जेरि बहिनि लाई पनि इन्द्रेणीको कलाकार बनाउनु पर्यो।

  • @kisansandes8383
    @kisansandes8383 6 лет назад +22

    नेपाल कृषिप्रधान देश हो।कृषक को लागि सरकारको दायित्व के हो? उदाहरण को लागि बाख्रा पालनको लागि नेपालमा आयको उन्नत जातिको बाख्रा बयर बाख्रा सबै कृषकले पाल्ने इच्छा छ।अब हामी गरिब कृषकले त्यो ३/४लाख पर्ने बाख्रा कसरी खरिद गरि हामि दुखी गरिबले अर्थिक उन्नति गर्ने आब सरकाले गाउँ गाउँमा बोका बिज उअपलब्ध गराउने कि नगाराउने यस्मा सरकारको ध्यान जायोस मेरो सरकारलाई सुजाब छ।

  • @agajanmagar4328
    @agajanmagar4328 5 лет назад +2

    Jeri d ko tw sarai kada aauxa ho lakhe God bless you d