बाझो जमिनमा बाँस खेती गरेरनै करोडौं कमाउने आईडिया / Sathi.com

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 54

  • @madhukarthapa-udayapur8102
    @madhukarthapa-udayapur8102 5 лет назад +2

    राम्रो जातको बांसको बिरुवा चाहियको छ ।सम्पर्क कहाँ हो,कृपया मेसेज गरिदिनु होला ।मेरो न.9840257995/9811746040

    • @harishchandra4860
      @harishchandra4860 5 лет назад +1

      Jhapa ma ilam ma paux

    • @madhukarthapa-udayapur8102
      @madhukarthapa-udayapur8102 5 лет назад

      @ilameli online tv नम्बर कति हो ।

    • @yashrock3947
      @yashrock3947 2 года назад

      मलाई पनि बाँसको बिरुवाको खाचो छ

    • @sujanbhandari6919
      @sujanbhandari6919 6 месяцев назад

      पहाड्मा लाग्ने राम्रो जातको बाँसको बिजु चाहियो

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +3

    हार्दिक बधाई बाँसको अत्यन्तै राम्रोसँग जानकारी दिनुभएको छ हजुरलाई लाखौंलाख सलाम छ यस्तै यस्तै फाइदाजनक अाम्दानि बारेमा धेरै धेरै फाइदाजनक पाउने कुरालाई हामीलाई धेरै खुसीको कुरा बिश्वस छ धन्यवाद छ मिडिया सम्पूर्ण टिमलाई ।

  • @ynjanmagar1507
    @ynjanmagar1507 5 лет назад +5

    योत मेरोलागी उपहार लायो सर हजुर लाई हिर्देय देखि धन्नेबाद सर

  • @bhartkashyap3504
    @bhartkashyap3504 4 года назад

    यो साथि .कम् मेरो फेब्रेट हो

  • @ammarebishwokarma3115
    @ammarebishwokarma3115 3 года назад

    भिडियो अत्यन्तै लाभदायक छ सर
    बास खेति सम्बन्धि अरु पनि जानकारि गराउनु पर्यो कुन महिना रोप्दा उपयुक्त हुन्छ कति दुरिमा अनि बास को बिरुवा कुन ठाउबाट उपलब्ध गराउन सकिन्छ ।

  • @milanzingrai42
    @milanzingrai42 5 лет назад +2

    Eakdam ramro video sir

  • @hiramansubedi9329
    @hiramansubedi9329 3 года назад +1

    हामी संग बास खेती पर्याप्त मात्रामा भए को ले हामी लाई तेस्को खेती र आय आर्जन गर्न बगाइदिनू हुन विनम्र अनुरोध गर्दछौं धन्यवाद अनगिन्ती नमन् सिघ्र सल्लाह को अपेक्षा राख्दै आएका छौ पुर्ण बाँस को खेती बाँच्न सक्ने वुध्दी दिन हुन हार्दिक अपिल गर्दछौं

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +2

    Wow ramro janakari

  • @ramesbist4730
    @ramesbist4730 Год назад

    Good job 👍

  • @ffgaming-ds4hm
    @ffgaming-ds4hm 5 лет назад +2

    Wow

  • @umeshrairai9766
    @umeshrairai9766 5 лет назад +2

    Nice

  • @gartimagar7880
    @gartimagar7880 Год назад

    राम्रो बाश कहा पाईन्छ बिरुवा जान्कारि दिनु पराे शर❤

  • @arjundangi9452
    @arjundangi9452 5 лет назад +1

    wow

  • @bkpokhara4673
    @bkpokhara4673 2 месяца назад +1

    dipendra ji ko bussiness kasto chaldai xa aile

  • @ajaythappa759
    @ajaythappa759 3 года назад

    nice

  • @subashsewa5157
    @subashsewa5157 2 года назад +2

    कसैलाई बाँस चाइए सम्जिनु होल

  • @anoopamsingh3135
    @anoopamsingh3135 Год назад

    सबै बाँस को तामा मिठो हुँदैन.

  • @shantibudha3814
    @shantibudha3814 4 года назад +1

    तर विडम्बना को कुरा नेपालमा जेजति उत्पादन गरे पनि देशको वस्तु लाई परिचालन गर्नुको साटो सरकारले विदेश बाट आयात गर्छ

  • @omitabc5814
    @omitabc5814 5 лет назад +1

    बास् को बिरुवा कहाँ पहिन्छ यो चाइ भनु भएन नि सर भन्दिनु न

  • @humpurja1999
    @humpurja1999 4 года назад +1

    बाम्बुसा टुल्डा र बाम्बुसा बाल्कुवा जात को बिरुवा चाहियको छ । कहाँ पाइन्छ होला जान्कारी पाउन सकिन्छ कि

  • @amritsigdel3449
    @amritsigdel3449 2 года назад

    Dipen ji moso bamboo ko plant cha ki chain tapai kaa ,,?

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 5 лет назад +2

    राम्रो जाती को बाँस को बिरुवा कमसेकम एक हजार चाहिए को छ कहा पाइनंछ होला।

  • @arjunkumarnepali9520
    @arjunkumarnepali9520 4 года назад

    बाँस कसरी लगाउने र कुन महिनामा लगाउनु पर्छ होला

  • @anilrai6180
    @anilrai6180 2 года назад

    मैले बाश खेती गरेको छु ।

  • @tikarampaudel4952
    @tikarampaudel4952 5 лет назад +1

    First seen

  • @keshbahadurthapa9196
    @keshbahadurthapa9196 4 года назад

    कहाँ पाइन्छ हो यो बाँस को बिरुवा पिलिज भन्दिनुन

  • @PremKumar-jf1ou
    @PremKumar-jf1ou 3 года назад

    बासखेति गर्न लाइ तेस्को बेर्ना कहाँ पाउछ होला सर l

  • @kushalbohara5987
    @kushalbohara5987 3 года назад +1

    बाँस कहाँ बिक्री गर्ने म शीत 5000 भन्दानि बढि बासहरु छन्

    • @sathi955
      @sathi955  3 года назад

      काठमाडौमा बास बेच्ने डिलरसँग कुरा गर्नुस

  • @Tashisherpa67
    @Tashisherpa67 6 месяцев назад +1

    Birwa kha paucha hajur

  • @baharatgiri427
    @baharatgiri427 2 года назад

    मसग पनि प्र सत छ कसैले लादैन काहा बेचनि होला फोन नमर सहित बताई दिए अाभारि हुने थियसर

  • @poskarposkar9870
    @poskarposkar9870 5 лет назад +1

    biruwa chayoni t kaha painchha

  • @bishalmaharjan7781
    @bishalmaharjan7781 5 лет назад +2

    राम्रो जातको बाँसको बिरुवा कहाँ पाइन्छ ?

    • @sathi955
      @sathi955  5 лет назад

      हाम्रो गाउघरतिर भैइ रहेको बासले पनि हुन्छ सर

  • @narayanlimbu7982
    @narayanlimbu7982 5 лет назад +1

    Astahamratir deraixan k garne haaaa

  • @arunportel5566
    @arunportel5566 2 года назад

    सर बास बिक्री गर्ने ठाउको नम्बर दिनु पर्यो

  • @krishnabhattarai442
    @krishnabhattarai442 4 года назад

    Bas ko bazar chaina ma sanga bas dherai x tara kaha bechne bhanu paro

  • @kidsgamer7137
    @kidsgamer7137 3 года назад +1

    Mlesya Ra endonesya ko Jasto unnat jatko bash chahyo Ra phone number chahyo

  • @kumarmagar9984
    @kumarmagar9984 2 года назад

    चाइनीया बास का पाइयला सर

  • @ompalli8132
    @ompalli8132 5 лет назад +2

    Ke garnu hajur nepal ka netaharu sabai chorharu matra xan dui tin jilla ko bich ma yauto kagaj mill ra yauta chini mill banai dinthyo bhne pahadko bajho jaminharu kam lagne thiyo nepaliharu arabko tato garmi ma januparne thiyana ani barseni arabau kharabau ko india bata chini kagaj aayat garnu parne thiyana neta chor karmachari commision khor

  • @devkhatri607
    @devkhatri607 4 года назад

    Kah milx hjur

  • @भुपेनक्षेत्रि

    एस्को जराले अरु केहि बिरुवा हुन दिदैन र कसैले पनि यो लगायर गलत नगरौ मैले भोगेको छु गरेको छु

    • @sathi955
      @sathi955  5 лет назад +1

      अरु केही बिरुवा नहुने जग्गामा हाल्ने हो सर बाझो जमिनमा

  • @bishnulimbu5780
    @bishnulimbu5780 5 лет назад +1

    दिपेन्द्र भाई बोल्न सकने हो

  • @anilthami4139
    @anilthami4139 3 года назад

    Wow