सरकारी सिमेन्ट उद्योगमा ताला, आफुखुशी मूल्य बढाउँदै नीजिको दादागिरी - NEWS24 TV
HTML-код
- Опубликовано: 8 фев 2025
- सिमेन्टको मूल्यवृद्धि आकाशिएसँगै सर्वसाधारणले घर बनाउने सपना पूरा गर्न कठिनाइ भोग्नुपरेको छ । अर्कोतर्फ, उद्योगपतिहरू भने मूल्यवृद्धिको बहानामा मनग्य नाफा आर्जन गर्दैछन् । बजारमा प्रतिस्पर्धा नभएको र आपूर्ति शृंखला नियन्त्रणमा राखेर मूल्य बढाइएको आरोप उपभोक्ताहरूले लगाइरहेका छन् । यसबीच, सरकारको मौनता झनै आश्चर्यजनक छ । न सरकारले मूल्य नियन्त्रणमा चासो देखाएको छ, न त उपभोक्ताको हितका लागि कुनै प्रभावकारी कदम नै उठाएको छ । यस्तो स्थितिमा, आम उपभोक्ता अन्यायको भार सहँदै घर निर्माणको सपना त्याग्न बाध्य छन्, जबकि उद्योगीहरू भने आफ्नो मात्रै हेर्दै मूल्य बढाउन ब्यस्त छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
ब्यपारि र तस्कर ले देस चलाउने राज्यमा मन्त्री र सल्लाहकार कमिसनमा ब्यस्त जनता ठुलै मार्कमा ।
ठूला व्यापारी र सरकार जनता मारा लुटेरा समुह मात्र हुन्
नेपालमा सबै चोरै चोर लुटेराहरू मात्र छन अनि सरकार चाही चुप लागेर तिन्कै पछी लाग्छन्।
कस्लाइ के भन्नु जता ततै बदमासि मत्रै छ ।यस्तो देखेर सरकार दुखि छ।
Oli dewa chor daka vasta taskar harule madwade cement company bata kamisan khara dar badai deaako ho main
के पी को कमाल हो......?
सरकार मा रहेका नेताहरु र कर्मचारी निकम्मा भयाे भने देश र जनता मार मा पर्नेछन् ।
मैले पनि बनाउने भनेको सिमेन्टको भाउ बढेछ। अब माटोको नै बनाउने
Maile PPC 780 OPC 880 le kharid garera Ghar banaudai xu mahangile Garda ma Ghar banauna nasakne awastha aaisakyo....Sarkar kehi ta garnu paryo
सरकार माफियाको छ त यहि हुने हो
Sarkar ke ho khoji garau.los angeles ma ago lagne bitikai cement ko muliya bandne?dalal media r dalal ka gaf sunauna.
Chor mantri
Taskar haru
Luta rande valuka poi chora ho mare paxi poisale timirka family lai poisa le pola
Luta rande valuka poi chora ho mare paxi poisale timirka family lai poisa le pola