[Podcast] बंसजको नागरिक रहेकोलाई निकालेर हिजो खुसुक्क नेपाल छिरेकालाई माथि पुर्याउने खेल त होइन? NRN
HTML-код
- Опубликовано: 8 фев 2025
- NRN Citizenship comes with politics, social, economic, emotional and a lot of other things. A talk with NRNA USA president Mr Arjun Banjade.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
एन आर एनको नेताहरु जत्ती पनि छन सबै कुनैन कुनै पाटिको झोलेहरु भएको कारणले गर्दा खेरी आप्रबासी नेपालिहरुले न्यय पाउनिवाला छैनन एथार्थ कुरा एई हो
तपाईको लगभग सबै जसो भिडियोहरु हेर्ने गरेको छु । तपाईको देश प्रेमलाई नमन । धन्यवाद टंक सर । चेतना भया
यो एक दम सही कुरा हो के गर्नु देश झोले ले भरीएको छ
हिजो बंसजको नागरिक रहेकोलाई निकालेर दक्षिणबाट खुसुक्क छिरेकालाई आयातित लै रातारात नेपाली नागरिता दिने माथि पुर्याउने खेल ले नेपाल केहि दसक भित्र छिमेकि देशमा बिलाए हुन्न भन्न सकिन्न , नेपाली जनता चेतना समयेमा नै होस्
चेतना भैदियको भय पन्च्यात जान्थेन गणतन्त्र पनि आउथेन सबैलाइ यो देस घाणो भैसकेको छ
तेही भएर नेता हरु बिदेश आएको बेला स्वागत होइन जुत्ता हान्नु पर्छ ।
टंक सर तपाईंको हरेक भिडियो 👌❤🇳🇵
सहि कुरा उठाउनु भयो टंक सर
बंशजको नागरिकताको निरन्तरता हुनुपर्छ भनेर माग गर्दागर्दै हतारहतार नीति नियमनै नबनाई गैरआवासीय नागरिकताको खोस्टो दिएर NRNA लाई झुक्यायो अनि अहिले फेरि यो गैरआवासीय नागरिकता लिनेहरुलाई पनि 10 बर्षे फ्रि भिसाको कानुन बनाउन खोज्दैछ नेपाल सरकारले। अनि नागरिकता पनि दिने रे फेरि भिसाको कुरा पनि गर्छ। अनि यस्तो दोहोरो चरित्र भएको नेताहरुको चाकरी कति गर्छौं, बेलैमा आँखा खोल NRNA .
नमस्कार । सर एकदमै राम्रो बिषय
dami
नेपाली जहाँ भयपनी नेपाली नै हो अब फेरि नयाँ परिवर्तन ल्याउनु लागौं सबै इनि पुरानो दल ले सबै बिगारे यो बुझौं पहिलो
सत्य कुरा के हो भने , हालको नेपाल सरकारले जे पनि नियम कानून ल्याउछ नेपाल चलाइरहेका भनाउदा , बिशुद्ध ठूला व्यापारी को पक्ष मा मात्रै ल्याउछ ।
Tanka Dahal ra Arjun Banjade jyu lai dhannyabad! ''Yek patak ko Nepali sadhai ko Nepali''! Aphnai deshma Gairabasiya Nepali le visa liyera chirnuparne tara Indian haru bina visa chirna paune....kasto hassyaspad kura! Kehi Indian netaharu le bela bela garba ka saath Nepal 50 sau laakh Indian le nagarikta payeko udghosh garchan. Tara bangsaj ko nagarikta liesakeko Nepali lai bhane Nepal ma basna nirutsahit garchan. Lakhau Nepali lai anagarik banayera Nepal ma raheko Nepali lai alpamat ma parne ani Fijikarand garne sadayentra ta hoina?
Tank jiu salut Cha 🙏🙏
याे देशमा फेरि जंग बहादुर जन्मिनु पर्छ। फेरि सिहं दरबारमा काेत पर्व हुनु पर्छ। ती दलालि नेताहरुकाे रगत काे खाेला बग्नु पर्छ अनि मात्र १७ हजारकाे आत्माले मुक्ति पाउछ। जय नेपाल।🇳🇵
तपाईंको भिडियो समय सान्दर्भिक छ टंक सर
Sarlahi fan 🙏🇳🇵
Bless to have you guys still there are people continually asking for the own rights ,, we should bycut the wrong leaders who is taking country in wrong avenues…
Hajur nrn vyara yeti samma hunu ta vyana ni youths ko sapana banne ani afu lai pare paxi yeti samma hunu vyana hai sir
यथार्थ १००%%
Tanka Sir 🙏
राम्रो कुरो
नेपाल मात्र होला जहाँ काम नलाग्ने पाखे नेताहरु छन् जस्ले महारास्ट्र्बाद टोबलिने तर भित्र भित्र देश चाहिँ छिमेकी ला अनेक सम्झौता गर्दै देश बेचिएको थाहा नै नहुने।
सार्क देस बाहेक अरू सबैलाई दोहोरो नागरीकता दीए हून्छ बूद्दी भए!!
Absolutely
सार्क देश किन भन्नपऱ्यो सिधै भारत भने भइगयो त भारतले त अझ सार्क मान्दैन
Good morning❤❤❤❤hajur🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏.
Thanks🙏🙏
सुत्न लाको बेला मा video हाल्नु भयछ अब हेरेर नै सुत्न पर्यो नि हैन एउटा फ्यान भये पछि❤❤😊😍
सबै अयोग्य दलहरु ले राज्य चलाउनु र यो बेबस्था जबर्जस्त लाद्नु को नतिजा हो सबै क्षेत्र लथालिङ्ग अन्ते हुनुपर्छ अती भो
❤❤❤jay Nepal
जये टंक 🎉
नेपालमा जन्मदै वंशज का नागरिक भैसकेकालाई नेपालको भुमिमा नेपाली नागरिक सरहहुन भन्ने मान्यता र अरु नेपालीमुलकोलाई भारतिय ,सिक्किमि भुटानि सरह को निशुल्क भिसा रहने घुम्ने लगानी गर्ने ब्यवस्था गर , भन्ने NRNA को नारा हुनुनै देशभक्ती को real परिभाषा प्रतिनिधित्व गर्छ ।
सरकारको नियद नै ठिक छैन
Uncle , can you please make a video on corruption, money laundering & black money in Churches in USA? I trust you can do it.
आफ्नो स्वार्थको लागि नेपालको नागरिकता लात हान्ने अनि अहिले फेरी हक अधिकार चाहियो भन्ने भोलि देशमा खिसिक्क केहि भयो भने सबभन्दा पहिला भाग्ने भगौटे नै यिनीहरु नै हुनेछ
यो सब भारतिय सरकार को खेल्हो नेपाल्को सरकार भाको भये नेपालि नागरिक ख्याल गर्थ्यो
जब सम्म नेपाल देशमा.एमाले काङ्ग्रेस मायोवादिहरुको राजनितिमा बर्चस्व रहन्छ। तबसम्म कोहि कसैले पनि न्याय न्यायचित पारदर्शी काम कार्य हुनसक्दैन... जय मिसन चौरासी। जय बालेन जय रबि।
❤❤
❤❤❤❤❤❤❤
Whatever the bill they passed last time regarding NRNA law it was from previous parliament and signed by new president ??once the parliament is dissolved means bill should goes to trash unless new parliament endorses it.
The law itself is not legitimate . It owes judicial proceedings and needs new NRNA legal provision based on constitutional spirit.
❤❤
जिन्दगी भर बिदेशी को नोकर हुने अनि अहिले मर्ने बेला किन देश चाहियो ,त्यतै डलर ले पोले भैगो,नेपाल जति जम्मै धेरै भारती ,केही चाइनिज ,बङाली र अलि अलि पाकिस्तानी ले भरिसके ,डलर भएका आउने हैन तिनको छोरा छोरी लाई बच्चालाई नेपाल ल्याउ पर्यो
🙏🙏🙏
First viewer❤
Retirement ma Nepal vanda Thailand busna sasto purcha r retirement subidha pani cha.
Hospital subidha pani cha
जन्मसिद्द नेपालीलाई नेपालमाआएर नेपली कानूनमा बस्न कुनै शर्त मान्नु नपर्ने स्वतःसिध्दछँदैे छ।वँङ्शजलाई वास्तै नगर्ने अङ्गिकृत नाईके हुने।पदमा रहेकाले अपराध गरेका छन्।तिनले देश र जनताका विरोधि कार्य गरेका छन्....होकि होईन थाहा चाहियो।
बन्जाडे को केही कुरा परिवर्तन हुन जरुरी छ ।
उनले सकारात्मक हुन जरुरी छ।
तपाइको मतलब हाम्रो देस सिक्किम हुन जरुरी छ
❤🙏🌺
🙏🙏🙏🙏
दोहोरो नागरिकता किन चाहियो । केही देशमा मात्र दोहोरो नागरिकता व्यवस्था छ। यदि देशको माया भए त यति राम्रो देशमा बस्नुपर्छ नि । यदि नेपाल नराम्रो भए बस्ने वातावरण नभए दक्षिणबाट को नागरिकता लिन आउँछ । आफूले ठाउँ खाली गर्ने विदेशबाट आए भन्नु विरोधावास कुरा हो
अनि नेपालिहरुले भिसा लगाउनु पर्ने भनेको महिले बुझे सम्म चाहिँ बिदेशमा बसेकाहरु जुन 84 मा भोट हाल्न आउने र पुराना पार्टीहरुलाइ हराउने भनेर भनी रहेकाछ्न त्यही डरले यो राज्यले यस्तो बिधेयक ल्याएको हुनसक्छ ।
तिमि बिदेशी नागरिक भइसकेकोहरुले नेपालि हरुलाई मान्छे पनि नगन्ने बिहान देखि बेलुकि सम्म नेपाललाई ,नेपालिलाई, नेपालि नेताहरुलाइ गालि गरेर सराप्दै बस्ने पायो भने नेपालि नेताहरुलाई कालो झण्डा पनि देखाउने अनि अझै तिमिहरुले भनेको सबै कुरा मान्नुपर्ने ?
Dohoro naagrikta ko laagi anurodh garnu parthyo, bhayeko naagrikta tyagnai pardaina thiyo, na kunai Nepali le tyagekai thiye.
यो ब्यबस्था सिक्किम बनाउन को लागि आयको हो गणतन्त्र भनाउदो दलिय निरन्कुस लुटेरा तन्त्र को झोले दासहरु कैले बुझ्छौ के अहिले नै 80 लाख इन्डियन ले नागरिकता लिइसके अब 10 बर्स मा सिक्किम हुन्छ
❤️❤️🙏🙏💕💕💕
नेपाल सरकार लाई त्यासको केही मतलब छाइन, झन नीति निर्माण गर्ने कर्मचारी को ता के भाननू, हो नेपाल मा भारतीय ले नागरिकता लिए को छ, छानबीन हनु पर छा 😮
नमस्कार सर
🎉
I am also NRN. But I will never join this NRN org. NRN inner soul say:- Yeti Samma USA ka tyaha ka manchey sanga pani bolna sakey hunthyo! But wait, there is no reason in USA for you to fight. The only reason of NRN life is to verify their own first decision to ditch Nepal & fight for your own decision. All of you inner motive is selfish to prove your inner first decision. I am sorry. I am a white sheep in black NRN group.
Bides vramad ma Neta haru aauda jutta le swagat garnu hola.
याे ५० सौ हजार सुविधा भाेगिह रुपाल्न पाेष्ण पैसा चाहिने भएर हाे !
बिहारी लाई भर्ने योजना
भरिसके 80 लाख इन्डियन सङ्ग नेपानागरिक्ता छ दिन्हु 50 देखि 10 हजार इन्डियन ले नेपाली नागरिक्ता लिन्छ्न
नेपाल मा कुनै सीप चाहिदैन नेपाल मा कृषि गर्ने नेपाली चाहियो ,नेपाल बाट बिदेशी सबै लखेनु पर्यो,के अब भुटान मा भएका नेपाली ,बर्मा मा भएको नेपाली ,भारत मा भएको नेपाली ,चाइना मा भएको ,हङकङ मा भएको नेपाली सबैलाई नेपाल भित्र्याउन न खोजेको ?त्यसो भए नेपाल बाट बाहिर गएको भुभाग खाली गराएर त्या पो राख्ने हो कि ?
Yedi ma ekjana matrai retire vayera Nepal base vane mero paxadi kamtima vanepani mahina ma 2Lakh Nepal vitrinxa yedi sarkharle hamrolagi sahaj byabastha banyo vane ma jastai athawa mero vanda2 pension kahneharu dherai Nepal vitrixan tyopaisa desh kai lagi hoina ra?
तपाई सरकारले गरेको गलत सिस्टमको चिरफार गरेर जनता माझ पस्किनु हुन्छ । तर जनता तपाईको भिडियो हेरेर दिमाग तताउछ र कमेन्टमा गएर 2-4 शब्दको गाली दिएर सान्त बस्छ । यसलाई नेपाली भेडा जनता भनिन्छ । यसमा म नि परे🤣🤣
Hii ❤❤
First views
भारतको को दाना पानी खाएपछी भारत को काम नगरे कस्को काम गर्ने
Entire Developing south Asian countries provide Citizenship to its Non resident nationals. If you provide dual citizenship this brings monetary values to the nation which ultimately helps nation and generates employment but Nepali govt is working in somebody else behalf. Nepalese are leaving Nepal and Indians are filling in Nepal.
NRN ka leaders haru bat Nepal ka Neta haruko excess welcome r poppet giri gareko ko result ho yo .
नमस्कार
First Comment 😢😂
Yeaheo bhai la halka bhadee nai bolo ke kaso ho😊😊😊
Kenya chaio Nepal
Nepali nepali ho chahe jahan ko ni nri hos but rajniti garna pahundaina but nepal ma ayera kehi garna dinu par6 naki visa ko chahin galat lagyo. Visa ko lagauna paryo vane usle visa po lagaune ki kam po garne sayad yo niti nepal ma rojgar ni hune Ani desh Palayan huna ali kam hun6
खान नपायेका नेपालिनेता लाई खानेबाटो ।
Kasaile kehi gardaina dahal ji tapai afai ma yo garchhu ani yo garchhu ani yo garchhu 20 barsa ma desh ko per capita income 1 lakh dallar puryauchhu bhanera plan liyera janush,janata le euta hero khojirachhan sath dinchhan,arule garera hune bha bhe tapai Jasto educated person yo arka deshma bhatuwa bhayera basnai pardaina thyo ni.
Ek patak ko nepalko bansajko nagarik sadhaiko nagarik huna paune adhikarka lagi sabai ladaun Tara NRN haru, jun party ra teenka netaharule garda/karan bideshina baddhya NRN harule teenai partyko jhoa bokera teenaiko daas banne kaam chahi banda garda ramro hola ki....?????
1
dess saki sako dai
Jati Pani bitodh batai hune bhayekole yesto kanun leunana khojeko ho ki baru Jel Jana tayar post garna chhodinna tapai Pani pardafash garna nachhodnu sadhai Sath chha ncl Patra haru ko chal hola
Amale congress rahe samma esari nai sakkali nagarik lai dukha pairahane cha
समयेमा हामि धेरैटिम भयैा अबता समयेले डाडा काटिसकेछ ?
Entire Developing south Asian countries provide Citizenship to its Non resident nationals. If you provide dual citizenship this brings monetary values to the nation which ultimately helps nation and generates employment but Nepali govt is working in somebody else behalf. Nepalese are leaving Nepal and Indians are filling in Nepal. Meanwhile India to provide to its non resident and forces Nepal to not provide dual citizenship and provide that to migrated Indians wake up youth wake up. Any Nepali living anywhere in world is Nepali not the migrated indians
NRN भनेका बिदेसमा बसेर नेपालका नेताहरुको झोला बोक्ने झोलेहरु दासहरुहुन
यिनीहरु को नेपाली नागरिकता भए यहाँ बस्ने नेपालीलाई दमन गर्छन्
@ म आफै पनी NRN हु तर NRN हरुलाइ नागरीकता दीनु हुन्न हुदै हुदैन औला दीदा डुडुल्को नील्न सक्छ्न । NPR ( nepalies permunt resdency ) card दीनु पर्छ जसको अधीकार भोट हाल्न र सरकारी नीकायमा काम गर्न पाउनु हुन्न त्यो बाहेक अन्य लाइ अधीकार दीनु पर्छ । ( सरकारी राजनीतीक र धार्मीक क्षेत्र मा प्रतीबन्ध गरेर मात्र )
@@shankarmahat508 Card Dina sakinxa chunab ma vote halna namilne gari
@ म आफै पनी NRN हु तर NRN हरुलाइ नागरीकता दीनु हुन्न हुदै हुदैन औला दीदा डुडुल्को नील्न सक्छ्न । NPR ( nepalies permunt resdency ) card दीनु पर्छ जसको अधीकार भोट हाल्न र सरकारी नीकायमा काम गर्न पाउनु हुन्न त्यो बाहेक अन्य लाइ अधीकार दीनु पर्छ । ( सरकारी राजनीतीक र धार्मीक क्षेत्र मा प्रतीबन्ध गरेर मात्र )
🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵👌👍️
✊💪🙏👍️❤️🔔🔔🔔
Jhole sabai rip
भुटानि लाई किन लखेटेर पठाइए अरु देश
नपठायर अहिलेसम्म बचेको नत्र उहिल्यै सिक्किम भिसक्थ्यो
Nepali Hos Ya NRNA hos ti sabai Mampakha Jhole hun… Jhole lai heryo ki Galaa ma ek Papad dina mann lagcha 😂😂
🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Timharko paisa tai rakh hami afno desh bhagauda harko bhar pardainau
Nepali ko laghi Nepal sakina dherai dhin chaina jasto chaa, native Nepali lai hatayera Indianko bihar baanaudhai chaan?
🙏🙏🙏🙏🤝🤝🤝🫶🫶
ARU BADIGAF NAGARAU 6MAHINA VITRA BEDESH XODERA BEDECI NA&ARICKTA TYAGERA AAUNEY BUJEO??😂😢😮😅😊😂
Kaam xaina timharko nagrikta dinu hunna
पोइल गयका को अंसको रोइलो
visa halay ra paisa tiray ra janchoo vip jasto chuttai line ma baschoo jun din raja aauchan teo din pheri nepal ko nagirata linchoo natra chaiyena
❤❤❤
🙏🙏🙏🙏🙏🙏❤️❤️
🎉