दुर्गा प्रसाई जी सेतो बाग र बालेंन साहा पनि सेतो बाग हुनु दुर्गा प्रसाई संग मिल्नु पर्क्ष मिलेर देश भक्ति हरु यक भइ अगाडी बढ्नु होला नागारीक हरु को फुल साथ सपोर्ट छ
दुर्गा प्रसाईजीले बोल्नुभएको सही सत्य हो रघुवीर महासेठ वास्तविकमा तस्कर हो। मधेशमा पनि मान्छे चिनिसकेछ रघवीर महासेठ कस्तो छ भनेर बालेन जहाँ गएपनि सबैको पत्ता साफ गर्ने छ बालेन हिरो किनकि बालेन एउटा राष्ट्रवाद मान्छे हो। देशको प्रति जनताको प्रति छ जय बालेन जय राष्ट्रवाद
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏दुर्गादाईर बालेन यो देसको लागि मीलेर हातेमालो गरेर आउनुस यो तस्करहरुलाई छीटाे तहलगाउनु पर्छ नेपाली युवा देस फर्कीने वातावरण गरायर फर्कीने गराउनु पर्छ आज दुईलाक पाचलाख तीर्न सक्ने वातावरण छैने नेपालमा बसेर तेसैले तेती रीणतीर्नुनी बीदेसनै जानू परेको छ युवा शक्ति खेतबारी 50% बाझो छ आज गणतन्त्र ल्यायर केपीओलीले गरेको राजनीती हेर युवाजती खाडि मा बास 🙏🇳🇵🇳🇵🇳🇵🙏🙏जय देस नेपाल
बालेन दुर्गासँग मिल्ने कुरा चाहिँ ठिक लागेन बालेन बाले नै हो । दुर्गे जोईटिङरे हो । यस्को काम छैन , महँगो सुल्क लियर कमाएको सम्पती हो । हामी छिमेकिलाई थाहा छैन।
नेतृत्व तपाईं गर्नुस दुर्गा भाइ । प्रधानमन्त्री बालेनलाई बनाउनुहोस । रबि लाई शुद्धिकरण गरेर फेरि पनि गृहमन्त्रीको अब्सर दिनुस । धनगढिको हमाल भाइ लाई रक्षामन्त्री बनाउनुस । हर्कलाई शुद्धिकरण गरेर भौतिक मन्त्रालयको जिम्मेवारी दिनुस ।
दुर्गा प्रसाईलाई सुनको लौरो ऊपहार लिएर देश बिदेशका राजा भेट्न आउने तर गोठाले नेताहरु प्रम भैसकेकालाई समेत बिदेश जाँदा एयरपोर्टमै नाङ्गेझार पार्ने । बालेनलाई बिदेश जाँदा रातो कार्पेट ओछ्याउने, प्र म बिदेश जाँदा सहायक सचिबले लिन आउने , कस्तो अचम्म !
दुर्गा भाई, काठमाडौँ मात्र नेपाल हैन। गाउका मानिस गाउ, जिल्ला जानु पर्छ काठमाडौँ ले सबै नेपाली लाइ रोजगार दिन सक्दोइन। यत्ति कुरो नाबुज्ने ले किन यत्रो ठुलो पत्रकार सम्बेलन गर्नु ? ए सचि भाइले कति पढेको रे ? बल्ल कुरो बुझे।
जे भएनी गुर्गा दाइ ओली हजुरबा छाडेर बालेनको समर्थनमा आए, धन्यदाद तर अब दुर्गा दाईले प्रचण्ड जस्तो हत्यारापनी छाडन पर्यो। धन्यबाद, जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐राजा सबैका साझा🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
अतिवादी राजावादीले ल्याएको राजतन्त्र हो यो अहिलेको ब्यबस्था। सात वाम र काँग्रेस मिलेर ल्याइएको गणतान्त्रिक लोकतन्त्र हो यो अहिलेको ब्यबस्था। माओवादीले जनयुद्ध गरेर ल्याइएको ब्यबस्था हो यो अहिलेको ब्यबस्था । दिनभरिको शिकार हो यो। मिलेर सरकारमा बिराजमान हुनेहरु मालामाल बाहिर परे रोइहल्ला।
Ho dai balen sang miler janu nai desh ko muhar ferinx ani hajur le bhaneko desh ko bewastha pariwartan tapai ra Balen sir le garnu parx durga dai jindabaad
सबैले बालेन शाह दिनु पर्छ, दुर्गा प्रसाइ जिन्दाबाद
❤❤❤🎉
नेपाली जनता भ्रम मा नपरउँ दुर्गा पर्साई शर ले बोलेको कुरा १००% सही छ साच्चै बालेन र दुर्गा पर्साई मिलेर नेपाली जनताको लागि काम गर्नु पर्छ
दुर्गा प्रसाई लाई मेरो सधै समर्थन छ 🙏❤️🇳🇵
बालेन शाह हर्क सांपाङग र गोपि हमाल ज्यु हरू जस्तै महान् व्यक्ति हरू आउ देश बचाउ...तर तपाई को बिश्लेषण एकदमै सही छन्...💪👑💪💪💪
बालेनलाइ सबैले साथ सपोर्ट गरौ ।।।।।
एकदम सहि बालेन लाइ समर्थन गरौ
सहकारि गिरिबन्धु बालमन्दिर खाने हरु होसियार
दुर्गा प्रसाई जी सेतो बाग र बालेंन साहा पनि सेतो बाग हुनु दुर्गा प्रसाई संग मिल्नु पर्क्ष मिलेर देश भक्ति हरु यक भइ अगाडी बढ्नु होला नागारीक हरु को फुल साथ सपोर्ट छ
यो दुर्गा जस्तो पागल सँग balen कहिले मिल्नु हुन्न
@@bipinbudhathoki7412tero bau pagal khate arko aiexa kura katne
दुर्गा दाइले नेपालीलाई झटारेको सहि लाग्छ, नेपाली खोच्याउनु पर्ने जाति हो।
प्रसाई जी १००% सही कुरा गर्नुभो तपाईले / Good
दुर्गा प्रसाईजीले बोल्नुभएको सही सत्य हो रघुवीर महासेठ वास्तविकमा तस्कर हो। मधेशमा पनि मान्छे चिनिसकेछ रघवीर महासेठ कस्तो छ भनेर बालेन जहाँ गएपनि सबैको पत्ता साफ गर्ने छ बालेन हिरो किनकि बालेन एउटा राष्ट्रवाद मान्छे हो। देशको प्रति जनताको प्रति छ जय बालेन जय राष्ट्रवाद
याे मान्छे लाई धेरै नजिक राख्नु हुदैन है बालेन जी ,,,, ठिक छ सपाेट गर्न पाइन्छ जय बालेन
गरिब दुःखी सर्बहारा भुई मान्छे हरू को एउटा दूतावास हो अभियन्ता दुर्गा प्रसाई
यो हो तरीका मुटु नभएको मान्छे? यस्तो ब्यक्ति लाई अब देशको खांचो छ।
बालेन मा राजा जङ्गबहादुर को अलि अलि गुन मिल्दै छ। बालेन को सपोर्टमा हुने जति यता हाजिर❤
सहि हो हजुर सहि हो दुर्गा जि हाइ हाइ झोलेहरु बाइ जनताको आँसु पुछ्दै हुनुहुन्छ भन्ने लाग्छ हजुर जय देश जय नरेश दुर्गा जि रबालेन जि एक हुनुपर्छ
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏दुर्गादाईर बालेन यो देसको लागि मीलेर हातेमालो गरेर आउनुस यो तस्करहरुलाई छीटाे तहलगाउनु पर्छ नेपाली युवा देस फर्कीने वातावरण गरायर फर्कीने गराउनु पर्छ आज दुईलाक पाचलाख तीर्न सक्ने वातावरण छैने नेपालमा बसेर तेसैले तेती रीणतीर्नुनी बीदेसनै जानू परेको छ युवा शक्ति खेतबारी 50% बाझो छ आज गणतन्त्र ल्यायर केपीओलीले गरेको राजनीती हेर युवाजती खाडि मा बास 🙏🇳🇵🇳🇵🇳🇵🙏🙏जय देस नेपाल
बालेन दुर्गासँग मिल्ने कुरा चाहिँ ठिक लागेन बालेन बाले नै हो । दुर्गे जोईटिङरे हो । यस्को काम छैन , महँगो सुल्क लियर कमाएको सम्पती हो । हामी छिमेकिलाई थाहा छैन।
बालेनलाइ साथदियकाेमा दुर्गालाइ सलाम छ
अब अहिले को अवस्था मा दुर्गा प्रसाईं ज्यु भनेको प्रधानमन्त्री रास्ट्रपति राजा भन्दा पनि माथी र ठुलो जस्तो लाग्छ गरिब दुखी सर्बहारा भुई मान्छे को
आजको युग मा, दुर्गा दाजुको विकास, + भिजन को आवश्यक छ ❤❤❤❤❤❤❤
दुर्गा uncle को interview हेर्नुको मज्जा छुट्टै छ 😂❤
आजकाल दुर्गा प्रसाइँ युट्युबरहरुको माई डिअर भा'छन् ।
रघुबिर महासेट कस्तो हुन दुर्गा लाई थाहा छ सबै ले बालेन लाई साथ दिउ
खत्रा आन्दोलन नगरी यो ब्यवस्था फालिंदैन । भ्रष्ट नेता हरुको घर भत्काउनु पर्छ अनि चर्किन्छ आन्दोलन ।
सहि विश्लेषण दुर्गा दाइ अब भ्रष्टाचारी लाई पाता कस्नु पर्छ ।जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵
अब त नेता हरु को बासन भन्दा बालेन र दुर्गा को कुरा सुन्न मन लाग्छ
अगाडि बढौ हाम्रो साथ छ ।
दुर्गा र बालेन आउ देश बचाउ ✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाई, बालेन शाह जिन्दाबाद ! गरिब भुइँ मान्छेको जय होस। 🙏🙏👌👌❤️❤️
good job दुर्गा जि राम्रो भन्नू भयो🙏
एकदम राम्रो कदमको सुरुआत भयो
🇳🇵दुर्गा प्रसाई जिन्दाबाद 🔥🐅🐅🐅🔥
गिरि बन्धु मा एमाले र कांग्रेस मुछिएको रछ
नेतृत्व तपाईं गर्नुस दुर्गा भाइ । प्रधानमन्त्री बालेनलाई बनाउनुहोस । रबि लाई शुद्धिकरण गरेर फेरि पनि गृहमन्त्रीको अब्सर दिनुस । धनगढिको हमाल भाइ लाई रक्षामन्त्री बनाउनुस । हर्कलाई शुद्धिकरण गरेर भौतिक मन्त्रालयको जिम्मेवारी दिनुस ।
😂
बालेन जिन्दावाद 🇳🇵🇳🇵
Good दुर्गा 🇳🇵🇳🇵
जय दुर्गा जय बालेन
जय जनता
यो भिडियो हेरे पछि यो नि मन पर्यो त हाउ ।
Durga sir good luck
आस छैन ल!सत्ता ढिलो चाडो होइन दुर्गाको हातमा आउदै आउदैन।
Salam xa hou durga dai aba bujom sabai le sath support dim! Hami Nepali KO Kalyan hunxa
बालेनले सहिकाम गरेका छन ।।अब दुर्गाप्रसाई र बालेन मिलेर गयेको जन्ताले देख्न चाहन्छन ।
Wow! Jay kirat…. Jay mulbashi….❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै धेरै राम्रो
Jay Jay Jay Nepal Jay Jay Balen Shah Jay Jay Durga Parshi Sir
दुर्गा प्रसाईलाई सुनको लौरो ऊपहार लिएर देश बिदेशका राजा भेट्न आउने तर गोठाले नेताहरु प्रम भैसकेकालाई समेत बिदेश जाँदा एयरपोर्टमै नाङ्गेझार पार्ने । बालेनलाई बिदेश जाँदा रातो कार्पेट ओछ्याउने, प्र म बिदेश जाँदा सहायक सचिबले लिन आउने , कस्तो अचम्म !
बालेन आऊ देश र जनता बचाऊ।
दुर्गा भाई, काठमाडौँ मात्र नेपाल हैन।
गाउका मानिस गाउ, जिल्ला जानु पर्छ
काठमाडौँ ले सबै नेपाली लाइ रोजगार दिन सक्दोइन।
यत्ति कुरो नाबुज्ने ले किन यत्रो ठुलो पत्रकार सम्बेलन गर्नु ? ए सचि भाइले कति पढेको रे ? बल्ल कुरो बुझे।
दुर्गा प्रसाई जिन्दावाद
जे भएनी गुर्गा दाइ ओली हजुरबा छाडेर बालेनको समर्थनमा आए, धन्यदाद तर अब दुर्गा दाईले प्रचण्ड जस्तो हत्यारापनी छाडन पर्यो। धन्यबाद, जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Full support. Desh lai rajsanstha chahinchha.
Ahile aayera yo durga prasai my dear lagna thalyo 😊😊😊😊😊
Durga parsai le ekdam sai Kura garnu hunxa ❤Jaya Durga
Baleen has done ✅👍 good job full support to baleen you are next prime minister.Durga support balen it's good jointly work for Nepal's development
अब जनता जाग्नु जरुरी छ ।
Balen & Durga Jindabad
Har har Durga Ghar Ghar Durga ❤️
Nagrik bachau aabhiyan Jay❤️🇳🇵🙏
जय बालेन शाहा 👍️❤️🇳🇵
दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन सर जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐राजा सबैका साझा🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
100%Sahi ho
Future PM after prachanda... Durga parsai second janga Bahadur
balen lai sapot garnu parnu parxa sabai janta milera ❤❤
Good luck balen sir
जयजय बाले जयजय दुर्गा
100% Right
कुरा ठिक हो दुर्गा सार तर हाम्रो देस भनेको भासण ले चलेको देस हो
Durga balen jindabad
wow jaya durga prasai balen lai help garnuparxa i salute you
Good Durga sir
Very good sir
your the great Durga sir !
Salute sir
Saboii le balen lai support garum yesari ani desh banxa ❤
बालेन जिन्दाबाद
nace दाजै❤❤❤❤🎉🎉🎉🎉🎉
Ghar Ghar Durga
Hamro balen good ❤❤❤🎉🎉🎉🎉
गोठाले नेतालाई भन्दा दुर्गा प्रसाई र बालेनलाई नै आत्मादेखी नै मानिन्छ ।
Balen shah lae support garnish la ❤
Ok chha Durga Dai
Balen is greater leader in Nepal
Durga is king.❤
दुर्गा पर्साँईँजिऊलाईधन्नेबाद बालेन्लाईजोलेभन्छ येक्लोऊल्लेहेरोस कतिछन्त बालेन्कासुभचिन्तक जयेबालेन्साहा माहानगरटिम
Good durga❤
जय बालेन।
100% kura sahi chh balen shah, Durga Prasai & Gyanendra Shahi together job garda Nepal ASSP pragati hunchh hunchh hunchh !!!
Thanks
Shai kuro jay balen sir 🙏🙏
Har har durgha ghar Ghar Durgha❤
Great job 👏
Jai ho durga sir and b sir
Saiii vannu voo dajuuu
अतिवादी राजावादीले ल्याएको राजतन्त्र हो यो अहिलेको ब्यबस्था। सात वाम र काँग्रेस मिलेर ल्याइएको गणतान्त्रिक लोकतन्त्र हो यो अहिलेको ब्यबस्था। माओवादीले जनयुद्ध गरेर ल्याइएको ब्यबस्था हो यो अहिलेको ब्यबस्था । दिनभरिको शिकार हो यो। मिलेर सरकारमा बिराजमान हुनेहरु मालामाल बाहिर परे रोइहल्ला।
Yes 💯 Right 👍
Ho dai balen sang miler janu nai desh ko muhar ferinx ani hajur le bhaneko desh ko bewastha pariwartan tapai ra Balen sir le garnu parx durga dai jindabaad
Balenji ra durga prasai dajulai satha diyana bhane
aba yi netako manomani jganai badhera janexa ,sochirakhau nepalu ho..!🙏🇳🇵
Good news❤❤❤❤❤
साना yutuber येता हाजिर हुम
Yehi bela ho balen Lai sath dinne. Vaneko 🥺
Nepali Janata ley🇳🇵🤝
Durga ji aaba bolera matrai vayena sachikoi sath dinne pareu balen laii🇳🇵💐🤝❤️💪
Jay jay .... Nepal... 🙏🙏
Balen should be next prime minister of Nepal 🇳🇵
Good