कसैलाई उसको कपडा र कामबाट मुल्यांकन नगर्नुहोस, आफ्नो परिवारलाई खुशी राख्नको लागि, केही दिनको लागि आफ्नो सबै खुशी त्यागेर आफ्नो-आफ्नो सन्तानको खुसीको लागि दिन,रात,घाम र पानी नभनी काम गरिराख्नु भएको छ। त्यसैले सबै काम गर्ने लाई माया र सम्मान गर्नुहोस्।❤
हजुरको यस official channel मा पुराना पुराना उपन्यास किन नभएको होला ..। मैले सबै खोजे भेट्दै भेटिन, समर लभ, वर्षा,डिम्पी, जुनकिरीको संगित,, लगायतका पुराना यस च्यानलमा छैन् पुरानो फाइलमा पनि नभएको हो कि कसो हो यता नआएको,
सबै ठिकै हो तर मैले अन्तिम सम्म्म सम्झे त्यो च्याखुरे कुकुर र पुर्खाले निभ्न नदिएको दियो त्यो बिरासतको घर फेरि नसम्झिएको साल नाल गाडेको त्यो भुमी कसरी बिर्सेको होला थुप्रै बशज को बिलय भएको पुर्खाको त्यो ठाउँ गाउँ बिर्से छौ नि लुङ्गा
Hoina hamro limbuwan ma hune karyakarta ko katha po raixa hait ma pani limbuwan bat hirasad ma basne manxe nai hum hai raj Kumar ko nidhan huda hami sangai thiyau hai
साहित्यकार ज्यु मेरो छिमेकी जिल्ला को हुनुहुदो रहेछ !नेपाली समाजको जिबन्त भोगाइ लाई सरल सुगम तरिकाले आफ्नो उपन्यास मा उतार्नु भएको छ!राम्रो छ !
धेरै मन छोयो मज्जाले सुने सोचिरहेछु मेरो पनि थुप्रै मनमा अड्किएको साचो भोगाइहरु गुम्सिएर बसेको छ समय मिलेमा मेरो पनि आत्म कथाको मार्फत पोख्नेछु
Ekdamai ramro novel.
Thanks bulbul team.
सारै रामो❤❤❤ रैछ हामै मिलन दाईको लेछ ❤❤❤
यो पुस्तक कहाँ पाइन्छ?बसाइँ सर्दा त्यो च्याखुरे कुकुरलाई पनि सँगै ल्याउनुपर्ने थियो।कथाले मन् छोयो वाचन अति उत्कृष्ट🥰🥰
Aaha kati mitho aawaj ani uupanyas
यो कथा सुन्दा जति आँसु झरे,त्यति नै हाँस पनि उठ्यो।
कसैलाई उसको कपडा र कामबाट मुल्यांकन नगर्नुहोस, आफ्नो परिवारलाई खुशी राख्नको लागि, केही दिनको लागि आफ्नो सबै खुशी त्यागेर आफ्नो-आफ्नो सन्तानको खुसीको लागि दिन,रात,घाम र पानी नभनी काम गरिराख्नु भएको छ।
त्यसैले सबै काम गर्ने लाई माया र सम्मान गर्नुहोस्।❤
अच्युत घिमिरेज्युको आवाजमा डायमन शम्सेर को सेतो बाघ सुन्ने अवसर पाउ
1:51:34😂😂😂
हजुरको यस official channel मा पुराना पुराना उपन्यास किन नभएको होला ..। मैले सबै खोजे भेट्दै भेटिन,
समर लभ, वर्षा,डिम्पी, जुनकिरीको संगित,, लगायतका पुराना यस च्यानलमा छैन्
पुरानो फाइलमा पनि नभएको हो कि कसो हो यता नआएको,
सबै ठिकै हो तर मैले अन्तिम सम्म्म सम्झे त्यो च्याखुरे कुकुर र पुर्खाले निभ्न नदिएको दियो त्यो बिरासतको घर फेरि नसम्झिएको साल नाल गाडेको त्यो भुमी कसरी बिर्सेको होला थुप्रै बशज को बिलय भएको पुर्खाको त्यो ठाउँ गाउँ बिर्से छौ नि लुङ्गा
भाषा पनी सुधार्ने हो कि... पैचालिस भन्ने शब्द छ र नेपाली मा ?? पैतालिस होला नि होइन र??
😮😮😮😮😮
Hoina hamro limbuwan ma hune karyakarta ko katha po raixa hait ma pani limbuwan bat hirasad ma basne manxe nai hum hai raj Kumar ko nidhan huda hami sangai thiyau hai