Sorry for Noyo and all the journey she has to make missing her near one 😢. Well written and documented . Powerful historical work of art . Salute to writer and dear Achyut dai as always . ❤❤❤
कति धेरै दुख पाएकी है नोयोले मनै कटक्क भयो। कति धेरै वियोग एउटा इतिहास जोगाएको छ यो उपन्यासले सारै खुसि लाग्यो सुन्न पाउँदा। नोयोले श्रीमान नभेट्दा झन् नमिठो लाग्यो।
मैले पढेको पहिलो पुस्तक ❤️❤️ आज सुन्न पाउँदा 😊😊😊 खुसी लाग्यो। क्लास 7 मा पढ्दा बुवाको झोलाबाट चोरेर स्कुल नगइ नगइ घरको बुइगलमा लुकि लुकि पढ्दापढ्दै बुवले पिट्नु भयेको याद ताजा भयो तर अचेल बुवा र म बजारमा आएका नयाँ नयाँ पुस्तक पढेर पछी संगै समिक्षा गर्छौं 🤗🤗🤗
यात्रामयकथा रहेछ , तर सुखको हैन दुःखको । सुखको बेलामा सुन्दर लाग्ने हिमाली प्रकृति पनि दुःखको क्षणमा भयावह हुने रहेछ । युद्दको त्रास , गोला वारुद , रगत का बीचमा पनि मानवीयता र प्रेम भने फुलिरहने रहेछ । नोयो त्यही फूल लिएर यात्रा गरिरहन्छे , मानवीयता ले भरिपूर्ण साथीहरुका साथमा , एउटा आशामा कि उसको हराएको पति सोनाम भेटिनेछ । प्रकाश कोविद को लेखनमा जादु छ , शब्द ले डुवाउॅछन् । लेखनबाटै त्यही समय र परिवेशमा पुर्याउॅछन् पाठकलाई । अॅाखा नरसाइ छोड्दै छोड्दैन ।
Aafnai bibek le hola. Jamanaka charchit lekhak ra shikshak jasto byakti le galti garexan vanera khai kasari vannu ra 🤔🤔 Nepali mulko vaye pani Bharatiya Nagarik Vaera hola, hazoor.
त्यस्तो हैन । नेहरूको देश भनेको भारत हो र बुध्दको देश भनेको नेपाल नै हो । उपन्यासमा पनि त्यही अर्थमा लेखिएको छ । दुवै वर्णन एकैसाथ भएकाले एउटै देशको कुरा पो हो कि जस्तो लागेको होला । एक ठाउँमा उहाँले बुध्दले ज्ञान पाउनुभएको ठाउँ भारत भन्नुभएको छ । त्यति मात्रै हो ।
मार्मिक मर्मस्पर्शी कथा ! ह्रदय द्रवीभूत भएर छोयो । हार्दिक उपन्यासकार प्रकाशक कोविद र वाचन अच्युत घिमिरे बुलबुल लाई ✍️👌🙏
Sorry for Noyo and all the journey she has to make missing her near one 😢. Well written and documented . Powerful historical work of art . Salute to writer and dear Achyut dai as always . ❤❤❤
"नोयो" बडो मनछुने उपन्यास रहेछ ,तिब्बतीहरुको दु:खको कथा अहो ! अच्युतजीको जादुमय आवाजमा , जय होस् 🙏❤️
धेरै मन छुने उपन्यास 😭😭 नोयोको सोनम सङ भेट हुने आशा मा नै सकियो उपन्यास 😭😭😭😭😭
कति धेरै दुख पाएकी है नोयोले मनै कटक्क भयो। कति धेरै वियोग एउटा इतिहास जोगाएको छ यो उपन्यासले सारै खुसि लाग्यो सुन्न पाउँदा। नोयोले श्रीमान नभेट्दा झन् नमिठो लाग्यो।
मैले पढेको पहिलो पुस्तक ❤️❤️
आज सुन्न पाउँदा 😊😊😊 खुसी लाग्यो।
क्लास 7 मा पढ्दा बुवाको झोलाबाट चोरेर स्कुल नगइ नगइ घरको बुइगलमा लुकि लुकि पढ्दापढ्दै बुवले पिट्नु भयेको याद ताजा भयो तर अचेल बुवा र म बजारमा आएका नयाँ नयाँ पुस्तक पढेर पछी संगै समिक्षा गर्छौं 🤗🤗🤗
नोयो प्रकाश कोविद जस्ले ईतिहास लेखेको छ❤
यात्रामयकथा रहेछ , तर सुखको हैन दुःखको । सुखको बेलामा सुन्दर लाग्ने हिमाली प्रकृति पनि दुःखको क्षणमा भयावह हुने रहेछ । युद्दको त्रास , गोला वारुद , रगत का बीचमा पनि मानवीयता र प्रेम भने फुलिरहने रहेछ । नोयो त्यही फूल लिएर यात्रा गरिरहन्छे , मानवीयता ले भरिपूर्ण साथीहरुका साथमा , एउटा आशामा कि उसको हराएको पति सोनाम भेटिनेछ ।
प्रकाश कोविद को लेखनमा जादु छ , शब्द ले डुवाउॅछन् । लेखनबाटै त्यही समय र परिवेशमा पुर्याउॅछन् पाठकलाई । अॅाखा नरसाइ छोड्दै छोड्दैन ।
तपाईँको सचित्र विश्लेषण गजबको लाग्यो।
सारै मन छुने तिब्बती हरुको पिडाको बारेमा रैछ सुन्न पाइयो खुसी र दुखी दुबै बनायो
💝💝💝💝❤️❤️❤️
Noyo....yad aungcha tyo din haru
Wow thank you so much achyut sir and bulbul communication 🙏❤️😊
इजोरिया चै कहिले सम्ममा सुन्न पाइएला😍😍😍😍
म पनि पर्तिक्षामा
Underrated novel of nepal... 2058-59 saal tira padeko novel ho... aaja audio sunna paiyo khusi lagyo
तिब्बती हरुको बारेमा रेेैछ हैन यो
मलाई सुबिन भट्टराईको कथाकी पात्र सुन्न मन छ।
यो किताब मैले पडेको हो आज सुन्दै छु धेरै खुसी लाग्यो
love achyut sir
❤❤❤❤❤❤
Aha ❤❤
Wow!
अति राम्रो
Thank you achut sir, prakas kobit my fabrat writer.
Wow❤❤❤
😢😢😢😢
नोयो को सोनम सङ भेट हुन्छ्की हुन्छ कि भन्ने आशै आश मा बसेको थिए तर अन्त्यमा.....😢😢😢
mani same😢😢
छिरिङ ले मर्ने बेला किन बुद्ध को देश इन्डिया भन्यो लेखक को त्रुटि बुद्ध नेपाल मा जन्मेको हुनुपर्छ ।
Noyo ra Sonam bet hunu va Mo kati khusi huntheye😢😢
Wow
धेरै धेरै धन्यबाद ❤❤
❤❤❤❤
❤
बुद्धको देश भारत होर😢😢😢
😢😢
Ek basaima sakkyo
Nice
Sanoma lukera padheko maile aama auntyle dekhnu hunx vanera aafno book muni rakhera daraudai rudai padheko thiye ohoo tyo pal haru Yaad aayo Prakash Kovidko novelharu sahajai bujine sailiko vayera hola malai dherai man parthiyo bela bela ma sajhirakheko hunxu ajhai Pani
Surya ballab nepal ko upanyas dimpi bachan sunna pae aavari hunethie❤🙏🙏🙏
लेखकसँग कुरा गरौंला है कमलजी ।
डिम्पी अच्युत सरको आवाजमा सुन्ने ठुलो धोको छ@@easternbulbul
@@easternbulbulpahilai thiyo ta?
@@music777op-l3jpaila thiyo aile hatako raxa
बुद्धको देश इन्दिया पो भन्छ त 🙄
Sabai ramro tara Buddha ko desh India vaner kasle lekhna lagako raixa lekh jiu lai
Aafnai bibek le hola. Jamanaka charchit lekhak ra shikshak jasto byakti le galti garexan vanera khai kasari vannu ra 🤔🤔 Nepali mulko vaye pani Bharatiya Nagarik Vaera hola, hazoor.
Sir please firfire book sunne man xa upload gardinu huna aanurod gare 🙏
यो लोबासुम भन्ने नॉंका नेपालको कुन जिल्लामा पर्दो रैछ?
Prakash Kobid ko novel dui phool ek bhool please 🙏
अच्युत जी भारत नेहरु को देश हो बुद्ध को देश त होइन प्रकाश जी ले बुद्ध को देश भारत लेख्नु भएको छ भने यो गलत हो 😮
त्यस्तो हैन । नेहरूको देश भनेको भारत हो र बुध्दको देश भनेको नेपाल नै हो । उपन्यासमा पनि त्यही अर्थमा लेखिएको छ । दुवै वर्णन एकैसाथ भएकाले एउटै देशको कुरा पो हो कि जस्तो लागेको होला । एक ठाउँमा उहाँले बुध्दले ज्ञान पाउनुभएको ठाउँ भारत भन्नुभएको छ । त्यति मात्रै हो ।
Music ali kam garnu paryo sir
Ijorriya kaile suuna paicha
Yo lekhne khate chai ko raixa Buddha india janme ko vanne khate
Nice noble please read Tara kaile noble😂
प्रीत की रित त हिन्दी रचना बाचनका लागि मात्र होइन र?
बीचमा एउटा नेपाली उपन्यास बोनस जसरी हालेको । यसमा श्रोताहरूको गतिविधि अलि बढोस् भनेर ।
@@easternbulbulतर 'नोयो' एकैपटकमा सुनेर सिध्याएँ। राम्रो लाग्यो।
Buddha India ma janmeko vanera vanexa ta yesma ta.
उम मलाई पनि चित्त नबुझेको
❤❤❤
Nice
अच्युत जी भारत नेहरु को देश हो बुद्ध को देश त होइन प्रकाश जी ले बुद्ध को देश भारत लेख्नु भएको छ भने यो गलत हो 😮
❤❤❤