Это видео недоступно.
Сожалеем об этом.
आमाको कथा | Ama ko Katha | Herne Katha EP88 | हेर्ने कथा
HTML-код
- Опубликовано: 1 авг 2022
- अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् ।
#HerneKatha #Amakokatha
The wrinkles of her smile hide the signs of her age. The children playing around her look like butterflies in a garden, swarming around their favorite flower. She then transforms into a little child herself, running after them.
She is a mother.
🎁 Presented by:
👉 Jyoti Bikash Bank Limited - jbbl.com.np /
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
🚕 Travel Partner:
👉 Volkswagen Nepal - volkswagen.com.np🚕
- Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
'आमाको कथा' हेरेर मन पराइदिनुभएकोमा धेरै धन्यवाद । कृपया आफ्ना प्रिय मान्छेहरुलाई पनि यो कथा देखाइदिनु है ।
अनि आमाको आश्रमलाई धेरै जनाले सहयोग गर्ने इच्छा गर्नुभएको छ ।
आश्रमको बैंक खाता यसप्रकार छ:
Nepal Bank Ltd.
Branch: Itahari
Acount no. 05900100319509000001
Account name: Nisahaya Balbalika Sewa Ashram
आश्रमबारे थप केही बुझ्न मन लागेमा सिधै गीता आमालाई सम्पर्क गर्न सक्नुहुन्छ । +977-9842176887, +977-9827082892
Thanks for the information!
details wrong vandai xa please heridinu paryo
Ma nepal ayera abasya janexu Amako asrama 🙏🫡😭tapailai hajar salute 🫡 आमा❤️
A/C number does not match with the A/C name भनेर नोटीफिकेशन आएको छ । Verify गरेर फेरी पोष्ट गरिदिएमा आभारी हुने थिँए ।
Living legend 'Our Mother'.
नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी प्यारि दिज्यु लाई धेरै धेरै नमन🙏 😍😍
Aama
kamal kumar ??
@@dewarshieducation1188 we
"आमा जस्तै बन्ने हो" वुनुको कुरा सुनेर आँखा रसायो। 😥😥 भविष्यमा ठुलो हैन एक असल व्यक्ति बन्नेछिन्। यो पक्का हो।
आमालाई प्रणाम 😍
आमा शब्द नै महान छ चए जन्म दिने होस् या कर्म दिने होस् र तपाईं जस्तो आमालाई मेरो सलाम आमा🙏🙏🙏😍😍😍
आमा शब्दमा बयान गर्दा अपूर्ण हुन्छ जस्तो लाग्छ 💐💐💐❣️❣️❣️❣️❤️❤️❤️❤️🙏🙏🙏🏾🙏
आजको कार्यक्रम विशेष लाग्यो .. हेर्दाहेर्दै धेरै पटक आँसु गएको पत्तै भएन। धन्यवाद आमा हजुर को जस्तो मन सबैको भए कस्तो हुने थियो होला 😍
यो स्वार्थी दुनियाँमा यस्तो निस्वार्थ भावले सेवा गर्ने तपाईं लगायत सबै आमाहरुलाई कोटिकोटी नमन।
हेरे अनि अलि भावुक पनि भए ! यी महान आमा लाई कोटि कोटि नमन छ ! उहाको सधै राम्रो होस ! 😍😍🙏
यो भाग हेर्दा हेर्दै कति खेर आशु खसेछ पत्तै पो पाएनछु 😥।
निश्चल पानी झै बगेको भाग ❤️❤️❤️
यो सारै राम्रो भाग कति खेर आशु आएछ पत्तै भएन ❤❤❤❤
😓
Malai pani testai vayo .. ashu bageko patto vayena 🥲🥲🥲
Mero pani testai vayo jay Aama
नमरी बाचे दैवले साचे एकदिन यो आश्रममा आएर अवस्य सहयोग गर्ने छु!!
Me too
आमाको कथा हेरिरहदा धेरै पटक आखा आशु बगे, नयाँ जीवन अनि कर्म दिने यी महान आमालाइ नमन !
Heart broke into tears several times. What is more frustrating is that our society is still following hypocrites like 'Sidda Baba' and often goes to dummy temples to ring the bell for 'dharma' when there are the God-sent angels around like Gita Aama to learn from and work with.
Love live heavenly Gita Ama.I wish to have your darshan one day.
" आमा जस्तै बने " बच्चा ले त्यो शब्द भन्दा साहरै मन छोयो! आमा लाई ढोग छ 🙏🙏
उम भन्या कस्तो मन छोयो😍🙏
मन्दिरमा हैन आज साक्षात भगवानलाइ हेर्ने कथामा देखियो ।❤️
धन्यवाद बिधा चापागाइ दिदी र सम्पुर्ण टिमलाइ😊
Last ma, buini le aama jastai banni vanda katti khusi laagyo. Hats off Aama❤️
आमा शब्द नै यति प्यारो छ जुन शब्द सुन्दा मन नै आनन्दीत हुन्छ । महान आमालाई सलाम छ। यी आमालाई राष्ट्रले देखेको रहेनछ कि।
आमा मा कोटि कोटि नमन !🙏🙏🙏
अामा लाई कोटि कोटि नमन🙏🙏
Aama sachi kai aama hunu hunuhudo rehexa😘😘🙏🙏🙏
Aama
यति सानो उमेरमानै कति बुझेका "आमा जस्तै मन्ने मन छ" अन्तिममा बोलेकी ती साना नानीको आवाज! आहा कति राम्रो ३०० जनाको परिवार। सलाम आमा🙏🙏🙏🙏
आमा भन्ने शब्द नै प्यारो
धेरै राम्रो भिडियो❤❤❤❤❤❤
यति महान सोचका साथ महान कर्म गर्नु हुने आमालाई हृदय देखि नै नमन हेर्ने कथाको यो कथाले मनै रुवायो सुन्दर मनकी धनी आमा 😍😍
आफ्नो लागि त सबै बाँच्छन।अरुकोलागि बाँच्नुनै मानवता होला सायद।। सलाम छ हजुरलाइ।।
"आमा जस्तै बन्ने " आहा 😍
वसन्तमा भर्खर पलाएका पालुवाजस्तै सुन्दर नानिबाबुहरु र तिनीहरुका निश्चल आँखा ।
भगवानरुपि आमा र सबै सन्तानको सुस्वास्थ र दिर्घायुको कामना ।
आमाको माया, स्नेह, त्याग र काम देखेर आखा बाट आसु झरेको पत्तै पाइन। धन्यवाद बिध्या दिदि अनि सम्पुर्ण टिमलाई।
" आमा " शब्द आफैमा यति सारै महान छ । हजुरलाई साच्चिकै भित्री मनबाट सलाम छ । ३०० भन्दा बढी साहरा बिहिन बालबच्चाको आमा बनेर ऊनीहरुलाई अध्यारोबाट उज्यालो तिर डोर्याउने काम गर्नु भएकोमा । साच्चिकै मन छुयो ।🙏🙏
Ep 1 देखि नै हेर्न थालेको एकदमै मन पर्छ कथा हरु 😍 ep 88 पुगिसकेछ । एकदम धेरै शुभकामना बिद्या दिदी लगायत हेर्ने कथा टिम लाई। अझै यस्तै नै राम्रा राम्रा कथाहरु आउदो दिनहरु मा हेर्ने सौभाग्य मिलिरहोस 😍😍धन्यवाद 🙏
Mani sem
Good
गिता आमालाइ राष्ट्रिय सम्मान मिल्नु पर्छ र राष्ट्रिय बिभुषित गरियाेस चाडै न उहाँ जतिकाे आमा सायद दुनिया जन्मिनु भएकाे छैन।
ho mahan aama
Hamro Nepal ka nalayak neta haru le kaha chinxan Ra
Ka dincha rastriya samman,sab chor neta sarakari karmachari le honi pawune
🙌
Hamro nalayek neta haina hami nalayek Janta vhannu jaslai barambar vote diyera jitauchau@@tamang5202
आमा यी हुन् नेपाल आमा धन्री हो आमा
A small girl singing about her FATHER song was what touch my heart. GOD bless thy Aama for being full of kindness and compassionate.
आमा शब्द नै महान छ❤️ आफ्नो लागी त सबै बाच्न सक्छ्न ..जो अरुको लागी बाच्छ उहीँ महान हो ❤️ God bless you आमा ❤️
याे भाग हेर्दा आँखा देखि आशु नै आयाे 😢सलाम छ आमा हजुर ले गर्नु भएको कार्य प्रति 💞
God bless you Aama hajur 😍😍😍😍🙏🙏🤩🤩🤩
आजसम्म एउटा एपिसोड नछुटाइ हेर्ने गरेको छु आजको एपिसोड एकदम उत्कृष्ट लाग्यो कतिखेर आँखाबाट आँसु झर्यो पत्तै भएन कर्म दिनी ती आमालाइ हृदय देखिनै सलाम र हेर्ने कथाको सम्पुर्ण टिमलाइ हृदय देखिनै धन्यवाद ।
बिहे गरि जानू भएको भए एउटा दुइटाको आमा हुनुहुन्थ्यो होला अहिले सबैको आमा हुनुभएको छ भन्ने बहिनिको शब्द शब्दमा कति मिठास😍
First of all thank you so much for Herne Katha them specially Vidhya Didi just because of you we are able to watch this story.you are the real journalist Didi keep going ❤️huge respect to aama hajur ko jasto Maya ani mamata le nai yo sansaara aama ko mahatwa dherai mathi x.ma Pani sakeko sahayog garna chahanxu.
❤❤
याे श्रृङ्खला मलाइ उत्कृष्ट लाग्याे।आमालाइ सादर प्रणाम🙏
sabai katha bhanda yo kathale mero mutu mai xoyo salam xa aama lai❤️❤️❤️❤️
sabai jangle sahayog garanu hola jati sakincha heart touching video 🙏gita aama 🙏💝
आजको कार्यक्रमको लागि हजुरलाई धन्यवाद विद्या दिज्यू । यति राम्री आमाको कथा सुन्दा कतिपटक अाखाबाट आँसु खस्यो पत्तै भएन । आमा हजुरलाई धेरै नमन ।
आज फेरि आँखाको मुल फुटाएर गयो हेर्ने हैन रुवाउने कथाले ... 🙏❤️❤️🙏
साँच्ची नै अविरल बहिरहे आँशुहरु, यस्तो जिवन पो सार्थक जिवन भन्ने मनमा खेलिरह्यो
Wow kasari kohi Manche yeti samma ramro huna sakxa .Naman xa 🙏aama hajur prati🙏
Great Aama... tapailai jati dhanyebad diye pani tapaiko lagi kam nai hunxa...sakesamma thori bhaye ni tapailai sahyog garne man xa...Thank you Aama ani herne kathako sampurna teamlai...
आखिर जात के रहेछ र ? नेपाली समाजमा जातकै निम्ति यो जात त्यो जात भन्दै एक अर्कामा बात विवाद गर्नु कति उचित त भन्ने राम्रो सन्देश पनि मिल्छ यो कथा बाट । आमाको यो असाधारण सेवा देखेर भाबुक पनि भएँ । मनै देखि धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏🙏
एउटा मन छ कति पटक जित्नु हुन्छ दिदी। साक्षात भगवान आमा को कथा हेरेर परेली भिझेको पत्तै पाइएन ,सफलता को सुभकामना सम्पुर्ण हेर्ने कथा को को टीम लाइ😘😘😘😘😘
महान अामा हजुरलाई नमन , हेर्दाहेर्दै अाँखा रसाएछ।अाज हजुर र हजुर जस्तै धेरै अामा हरूको सेवाबाट सयौं ,लाखौं ती अबोध नानिहरूले अामाको माया पाएका छन् ,सुन्दर भबिस्यको सपना देख्ने र सपना पूरा गर्ने मार्गदर्शन हुनु भएको छ।सलाम छ यहाँ हरू लाई🙏🙏
Aama hajur lai koti koti naman gardaxu
हेर्दाहेर्दै यति डुबिएछ कि कथा सकिएको र ऑखा रसाएको पत्तै भएन😁
One of the best work done by herne katha team.❣️
Yes
Sai. Bhannu bhayo Bikash sir Sem 🙏🙏♥️♥️♥️
Maile tw hernai baki xa yr, aba hernai parne bhayo ni yo comment paxi tw
😁😉
🌹आमाको कथा🌹 यो काथालाई ओस्कार अवार्डको लागि मनोनयन मा लैजान आग्रह गर्दछु, असाध्यै मन छुने, जीवित भगवान गिता आमा हार्दिक नमन्🙏🙏
सारै मन छोयो यो कथाले ❤❤
"हुन्छन् पुत्र कुपुत्र जगतमा हुन्नन कुमाता कतै" !!जय आमा🙏🙏
मनै रुवाउने आमाको कथा❣️❣️❣️
आमा भनेको आमानै हुन
चाए जन्म दिने होस या कर्म दिने!!
हाम्रो भगवान भनेको आमा बाबा नै हुन❣️❣️❣️
कति रमाइलो, कति मनमोहक, कति मायालु, कहिकतै आशुनै आयो। यस्तो सन्सार नि हुँदो रहेछ, यस्ता मान्छे अहिले पनि जीवित रहेछन्! हार्दिक नमन आमा
Hardik naman 🙏ama lai. Sarai ramro lagyo hjur. Vabuk pani vay😭. God blessing all of u
Yo herda ankha bata kati bela ashuu jharyoo patai vayenaa 😭❤️May she be blessed with loads of happiness and good health❤️such a motivating and strong women💗
आमा तपाईं साच्चिकै जिउदो भगवान हुनुहुन्छ |
Best Mom in the world.
हजुरको यो महान काम प्रती उच्च सम्मान अनि धेरै धेरै नमन भन्न चाहे |
कति रमाइलो, कति मनमोहक, कति मायालु, कहिकतै आशु नै आयो । यस्तो सन्सार नि हुँदो रहेछ, यस्ता मान्छे अहिले पनि जीवित रहेछन्! हार्दिक नमन आमा😊
Kati mitho parale bachan garnu hunxa hajur le bidya je sunda sundai aakha rasauxa
परिभाषा गर्न नसकिने जिवन मा आमा को कथा देखे । tHANK U FOR everything MAKER
आँसु खसेछ थाहा नै भएन अन्तिमको सपना आमा जस्तै बन्ने😍धन्यवाद हेर्ने कथालाई हामीलाई यी महान आमाको दर्शन गर्ने अवसर दिनुभएको मा🙏🙏
Aama jastai banne ho 😭😭❤️❤️
What a word.i don't have any words to thank you team Herne Katha ❤️❤️❤️
आदरणीय बिद्या चापागाईं हजुर को यस कथा मा भर्ने रङ अनि फुल को शव्द एकदमै मन छुने हुन्छ । हजुर को यी शब्द हरु गहिरिएर सुन्दा सुन्दै कता कता मन भक्कानिन्छ । धन्यवाद हजुर को यो फुल रङ शब्द भर्ने शैली लाई ।
Yesto aama paunu bagya ho .. story ko mixing pani sundar .. thank you bidya didi 🙏🙏
आँखा भरिएर आयो, यस्ता नि हुन्छन है मान्छे😢
आमा हजुर महान हुनुहुन्छ, हजुरलाई सत-सत नमन आमा🙏
हेर्दाहेर्दै आँखा बाट आँसु आयो महान आमाको निस्वार्थ मायालाइ नमन
Sakchyat Devi ko darsan ,mahan Aama lai 🙏🙏Dhanyabad Herni katha ko pura team lai
मन अत्यन्त हलुका महसुस भयो।उहा जस्तो आमालाई हृदयदेखि सलाम 👏🙏❤️….
"आमा" शब्द नै प्यारो ।🙏
खै कुन शब्दले बयान गरु तपाईंको यो महान बिचारलाई।❤️
She deserves the title CNN hero.
आमा शब्द नै महान छ 😍😍😍
यस्ता मान्छेलाई हाम्रो सरकार भनौदाले कहाँ चिन्छ्न र
सारै राम्रो कथा आमाको जीवनीको मात्र एउटा कथा बनाउदा यस्ती उदाहरणीय आमालाई अझ जान्नपाइन्थ्यो कि।सबैकि आमालाई सलाम।
आमा भन्ने शब्द कति प्यारो छ 😥
सल्युट छ आमा हजुर लाई
आजको इपिसोड ले आँखा रसायो 😭😥
आमा शब्द नै काफि छ बयान गर्नै पर्दैन 😍❤️❤️ नमन सम्पूर्ण आमाहरूमा 🙏🙏🙏😍😍😍❤️❤️
मन छुयो, निश्चल स्वर्थ बिहिन समाज सेवा यस्ता लुकेका यथार्थ कथाहरु प्रस्तुत हुँदै गरून् !
उहाँ भनेको महान नारी हो,हेर्ने कथा अति नै खोजमुलक लाग्छ अनि अति मर्मस्पर्शी,बिध्याजिलाइ धेरै धेरै धन्यवाद ।
One of the inspiration channel,,,we are seeing rare story from this channel,, thanks to entire teams of Herne katha!!!❤️💞
हजुरको मन कति राम्रो, साच्चिकै महान काम गर्नु भएको छ आमा हजुरले, हार्दिक नमन ❤️🙏
एकदमै बिसेस बिशेष लाग्यो यो श्रृङ्खला।
आमा" शब्द्दको विशेष परिचय गरायो।
अन्तिममा .....
" आमा जस्तै बन्ने" शब्दले त झनै भाबुक बनायो।
विशेष धन्यवाद हेर्ने कथा टिमलाइ। ❤️❤️❤️
dherai nai roya mata mahan aam ko katha sunera... koti koti naman xa mahan ama lai..
My eyes are full of tears and a very inspiring story every time I watched this show its touches, my soul, and makes me strong 😊 thank you ❤️ entire team of Herne Katha ❤️ ❤️
‘Gita amma’ She deserves all the happiness.. watching this ep restored faith in humanity! 🙏🏻🙏🏻🙏🏻
Ama ...the single word is enough ....She has done from her own effort and little support from helping hands .our state mechanisms specially local and provincial government must support for its better management . Salute Hamro Katha team for presenting such an inspirational story ..........
Aamaa lai naman . Herdaa herdai kati khera aasu khaseko pattai bhayen . Herne katha pariwarlai danybaad. 🥰🙏🙏❤️
रिदय भित्र बाट कोटि कोटि नमन हजुर्लाई हजुर्को काम देख्दा अँखा रसायो छती पोलेउ कर्म थलो बहराइन बाट धेरै धेरै सबै नानिहरुलाई अपार माया 🙏🥀 र हेर्ने कथाका सबै युनिट नमन 🙏🥀
सुत्ने बेलामा मैले खोकेको के सुनेकी थिईन , मेरी आमा रातभर जागिरहिन 😍 आमा ❤️
हरेक सन्तानले आमाको परिभाषा बुझ्न जरुरी छ्❤️❤️
❤❤ कपि गरे है मैले 😊
ok
@@learnkrishiofficial
कथाले असाध्यै मन छोयो।।अनि अन्त्यमा आशु थाम्नै सकिन्।।हार्दिक नमन हेर्ने कथा को सबै परिवार प्रति
national hero . proud of you aama . God bless you aama . Live long life .
Nepal government should be give national hero award .
Eys is full of tears .really how beautiful is Amma word.huge respect aama for doing such a amazing work for this inocent kids.❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
कत्ति महान आमा 🙏🙏💕💕 हेर्दाहेर्दै अँखा बाट कत्तिखेर आसु खसे पत्तै पाईन 😥😥
Ahile samma ko sabai vanda mann chuney (heart touching) video 🥺🥺❤️
Yo jindagani yo jindagani ❤️AAma lai tadae vata baye pani dharsan 🙏💐🇳🇵❤️🙌
जतन गरेर राखिएका मीठा सम्झनाहरु झनै रमाइलो
सम्पूर्ण टीम प्रति नमन्
सानो उपाहार दिएर फोटो खिचेर सामाजिक संजालमा हंगामा गर्नेहरु भन्दा भिन्न गुमनाम आमाको कथा मनै छोयो।
🧒👏👏👍️👍️👍️👍️
Dheraii asis paunu hoss ama,herna Katha sabaii sathi sangha❣️
हेर्ने कथाका सबै भागहरु उत्कृष्ट हुन्छन । सायद यो आमाको भाग चाहिँ उत्कृष्ट मध्ये पनि सर्वोत्कृष्ट हो । ❤️❤️
आमा जस्तै बन्ने...😍
'आमाको कथा' is one of the best episodes.Thank you Herne katha for bringing out such a beautiful story♥️
May god bless her and all those children♥️
एकदमै राम्रो कथा, आमाको कथा। सबैको आमा बन्नु भएको आमालाई हृदय देखि नै हार्दिक नमन, प्यारी आमा। 🌸🙏❤️🙏🌸
तपाईलाई मेरो ठुलो सलाम छ आमा ।
धन्यवाद बिध्या दिदी।
जीवन हो घाम छाँया
सुख-दुःख दुवै हुन्छ
जीवन हो बिना माया
छटपटि तड्पन हुन्छ
समय चक्रमा घुमी रहने
घडिको तार हो की
नशामा झुमी रहने कुनै भुल हो कि
हाँसी-हाँसी बाँची दिन्छ
खुशीमा नाची दिन्छ
यहि हो कि यसको बानी
यो जिन्दगानी
यो जिन्दगानी
यो जिन्दगानी.......................
Aama lai 🙏🙏🙏
#HerneKatha #Amakokatha a great salute to your team...
हेर्ने कथा बत धेरै कुरा हरु सिखे मैले अझै सख्नु छ मेरो सारै मन छुयो यो Ep. ले म भावुक पनि भय ।।।।मेरो घर चाइ रोल्पा हो तर कुनै दिन पुर्ब तिर जाने मौका मेले पोछी अबशेय म आमा लाई भेत्ने छु.. I ❤️ mom
The most touchy herne Katha so far in my opinion
Hats off Nepal Aama
उच्च स्तरको पत्रकारिता बिद्या दिदी।आमाको माया भन्दा ठुलो केही छैन।
गिता आमाको कथा सुनेर मन भक्कानियो आँखा बाट खसेका आँसु हरुले सिरानी भिजेको पत्तै भएन महान आमा हजुरलाई दस औंला 🙏जोडी कोटि कोटि नमन छ ! तपाईंको निश्चल निस्वार्थ मनको बयान गर्ने म संग कुनै सब्द नै छैन , भगवान सदैव दाहिने बनिरहुन ❤️🙏साथै आदरणीय दिदी बिद्या चापागाईं र उहाँको सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद धेरै धेरै माया❤️ आगामी दिनहरुमा पनि यस्तै शृङ्खलाहरु देख्न पाउ