कमाराहरुको देश बनाँउन चाहने शक्तिले नेपाललाई मालिकहरुको देश हुन दिदैन | Prem Kaidi | Danfe TV

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 58

  • @hitbahadurbomjan5303
    @hitbahadurbomjan5303 4 дня назад +6

    प्रेम कैदि सर लाई सहिकुराहरु बाहिर ल्याएकाेमा २१ ताेप काे सलामछ।

  • @smscoldcenterandsuppliers9807
    @smscoldcenterandsuppliers9807 4 дня назад +4

    बिचार राष्ट्रबादी हुनुपर्छ धन्यवाद तपाईंलाई !

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 4 дня назад +5

    एकदम सहि र यथार्थ बिश्लेषण गर्नुहुन्छ प्रेम सर ले। उहाँको हरेक बिश्लेषण हरू हेर्छु। उहाँ सत्य देश भक्त हुनुहुन्छ। बिश्वभर डिप स्टेट वाला हरू र नेपाल मा इण्डियान काला अंग्रेज हरू ले नेपाल र सारा नेपाली हरू माथि सदियौं देखि कमारा कमारी बनाउन नेपाल मा उनीहरू को दबाब र आदेश मा यहाँ उनिहरू को पकेट का ब्याक्ति हरू प्रयोग गर्दै चिन बिरोधी गतिविधि हरू गरिरहेका हुन्छन्। जे होस् धेरै बर्ष देखि छिमेकी चिन को बिश्वब्यापि बिकास गर्ने BRI प्रोजेक्ट प्रस्ताव मा हामी छिमेकी देश नेपाल मा कुनैपनि हालतमा लागु हुनै पर्दछ भन्ने आम नेपाली जनताको इच्छा र चाहना हो। एक हिसाबले केपी वलिले एसपटक चाहिँ BRI गरे है। उहाँकै शब्द अनुसार नयाँ नर्कट जस्तै मौलाएका केही ब्याक्ति बिषेस र पार्टी हरू ले चिन ले बनाउंदै गरेको बुटवल नारायणघाट सडक काम हुदै गर्दा खबरदारी यात्रा गरे। र यसैकारण चिनियाँ हरू रीसाएकै हुन्। यो सबै डिप स्टेट ईलिमुनाति वाला र इण्डियान हरू को दबाब मा नेपाल मा नेपाली हरू नै प्रयोग गरी रहेका हुन्छन्। रबि लामिछाने आफैं फस्नु र फसाउन दबाब दिने अन्तर्राष्ट्रिय दबाब पनि यही रहेको छ। यहाँ ठुला भनिएका पार्टी हरू ले नै यस्तो गरिरहेका हुन्छन्।

  • @isworikhadka5455
    @isworikhadka5455 4 дня назад +2

    रवि लामिछानेलाई कसैले पनि विश्वास गर्नु हुदैन किनभने राष्ट्रिय परिचय पत्रमासही गर्ने पदमा पुगेपछी हामी नेपालीलाई नोकर वनाउने नेपाली लाई ठूलो धात गरेका छन।

  • @SantoshKumarpanday-q9s
    @SantoshKumarpanday-q9s 4 дня назад +6

    अत्यन्तै सहि विचार दाज्यु ।

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul 3 дня назад +1

    B R i जिन्दा बाद MCC मुर्दा बाद

  • @AngboKing
    @AngboKing 4 дня назад +11

    नेपालीहरूलाई दास होइन मालिक बनाउन प्र म ओलीले गर्नुभएको बिआरआई सम्झौता ,पारबाहन सम्झौता , पेट्रोलियम उत्खनन जस्ता अत्यन्तै दुरगामी महत्त्वका समझौताहरू महान छन।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 4 дня назад +1

    कुरा चाहिँ सहि गर्नु भयो

  • @binitadahal6682
    @binitadahal6682 4 дня назад

    सहिबिष्लेषण यहि सत्यहो

  • @DhyanBahadur-h4k
    @DhyanBahadur-h4k 3 дня назад

    सही हाे कैदी सर

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u 4 дня назад +1

    पृथ्वी यो दुनियाँ यो संसार कुनै एउटा देशको बिर्ता होईन सबै देश को साझा नै हो यहाँ कुनै प्राकृतिक बिपदा, महामारी रोग हरू आउँदा एउटा मात्रै देश लाई किटान गरेर आउदैन जुन देशहरू बाट प्राकृतिक, भूगोल हरू बिरूद्ध चलिरहेको ईको सिस्टम लाई नष्ट गर्दै मानिस को मात्रै फाइदा हेर्दैआफ्नो मान्छेको मात्रै स्वार्थ पुर्ती गर्न खोज्छ तब ति कारण का कारण समस्या हरू उत्पन्न नहोला भन्न सकिदैंन। यसलाई निवारण गर्ने पनि ज्ञान भएको प्राणी मानिस कै कर्तव्य हो।

  • @dipakgautam5007
    @dipakgautam5007 3 дня назад

    सहि बिचार

  • @PadamRai-q4v
    @PadamRai-q4v 4 дня назад +1

    BRI Hame Nepali 🇳🇵 ra Nepal 🇳🇵 ko Lage Golden Mouka Ho 🙏
    Sampurna Saccha Desh Vakta Nepali 🇳🇵 Janta jagu BRI Lai Support Garu 🙏 🇳🇵 🙏

  • @basudevmajhi685
    @basudevmajhi685 4 дня назад +4

    नेकपा एमाले देस जनता को बिकास गर्ने पार्टी हो जे होस सहि बिस्लेसन गर्नु भएको छ प्रेम सर

    • @ramchandrashrestha-mh2em
      @ramchandrashrestha-mh2em 4 дня назад

      Tara aba amale le aba bhrashtachar garnu bhayena aba amale party mather awune bhaye

  • @sushilpandey4408
    @sushilpandey4408 4 дня назад +2

    Prem is truly objective and correct in his approach. The argument is merit based.

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 4 дня назад +2

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @dhanbahadur4918
    @dhanbahadur4918 4 дня назад

    सही कुरा

  • @smscoldcenterandsuppliers9807
    @smscoldcenterandsuppliers9807 4 дня назад

    बुडाले बल्ल सहि कुरा गर्यो

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 4 дня назад +1

    Yes

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 4 дня назад +1

    Gerater nepal ko jay 🌈🌍💔🌹🇳🇵🎇❤️👹

  • @NarayanRana-zu8pq
    @NarayanRana-zu8pq 4 дня назад +2

    Good ❤❤❤

  • @surajdeuba3419
    @surajdeuba3419 4 дня назад +2

    Good

  • @sushilparajuli731
    @sushilparajuli731 4 дня назад

    Hajur sahi analysis garnu hunxa desh bhakta manxe

  • @hembahadur3376
    @hembahadur3376 4 дня назад +2

    ❤❤❤

  • @ramchandrashrestha-mh2em
    @ramchandrashrestha-mh2em 4 дня назад +1

    tyesho bhaye prachanda bhanda ole ko shakty badhne bhayo ta bri lyayera

  • @thapacyber-eg7pm
    @thapacyber-eg7pm 4 дня назад

    sahi bichaar sahi sidantha bhayeko manxe nepalma tapai nai ho Aroo sabai biggay bakamfuse hoon

  • @ecosan8264
    @ecosan8264 3 дня назад

    दसपासेलाई कुमारी चोकमा राखेर कोरा हानेपछी बल्ल सब कुरा बोल्ने छ,अब नेपालका वरिष्ठ लाई हाम्रो अपीलछ उपयुक्त सबाइलाई हेग पठाउनुस न??

  • @tekbahadurchhetri179
    @tekbahadurchhetri179 3 дня назад

    ''Words of Nepali_ as water from Himalaya''

  • @rameshshrestha7456
    @rameshshrestha7456 4 дня назад

    तपाई ले भन्नु भएको ठिक हो तर याहाँ त कमारा बन्न तयार छन् नितान्त स्वदेशी बन्न तयार छैनन्।

  • @bishnudhakal4577
    @bishnudhakal4577 4 дня назад

    आेली ले बी आर आई गर्नु ठीक गरे।

  • @himaliketolama9049
    @himaliketolama9049 4 дня назад +1

    😛shrawan ma aakha futya goru le sadhai hariyo dekhchan... hahaha sahi kura prem sir

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 4 дня назад +1

    नमस्कार

  • @namarajthapa7322
    @namarajthapa7322 4 дня назад

    Yakdam sahe kura garnu vayo

  • @narayanihumagain396
    @narayanihumagain396 3 дня назад

    प्रेम कैदी सर सोम रस खाएर बोले जस्तो लाग्यो के प्रचन्द लाई कार्बाही गर्ने हिम्मत छ ओलि सङ अब हुदा हुदा ग्याअनेन्द्र साही माथी पनि औंला उथाउन थाल्यौ तिमीहरु जस्तो बिस्लेसक ले गर्दा देश बर्बाद भएको हो

  • @BhimTimilsena-w4p
    @BhimTimilsena-w4p 4 дня назад

    चिनको पैसा नलिने भनेर ओलिले बिज्ञपति निकालेको हो कि होईन?ओलि पस्चिमाको खेतालो भ्रष्ट हो,BRI बाध्यता हो,लु आउदा ओलि भागो भगौडा पहिले पस्चिमाको डलर खाएको थियो।

  • @usharana8745
    @usharana8745 7 часов назад

    Dr Gandhi pandit layi hernuhos

  • @madhavxtr1589
    @madhavxtr1589 3 дня назад

    बि आर आइ ठिकै हो एमसिसि को पैसा
    फिर्ता गर घ।ट। भए अमेरिकी गुल।म ल।इ हुन्छ बिक।स को झल्को चिन सित
    मिलेर म।तर हुन्छ भ।रत सित यतिका
    बर्ष सम्म बसेर सिम। लियो नदी लियो
    उपनिवेश बन।एको छ

  • @hariprasadjoshi8479
    @hariprasadjoshi8479 2 дня назад

    Janta le pani rbilanecha neko kunai dosha dekheka chaining.

  • @ramlama1532
    @ramlama1532 4 дня назад +1

    Badmas haru le gareko ho.

  • @isworlohani9312
    @isworlohani9312 День назад

    Attiramro bisleson

  • @chandraupadhyay3261
    @chandraupadhyay3261 4 дня назад

    Kp good hun

  • @khadganeupane4228
    @khadganeupane4228 4 дня назад

    जय घण्टी

  • @KhagendraBK-t5d
    @KhagendraBK-t5d 4 дня назад

    Sere , prachanda Lai Bharat Ra amero ko chakadi gardai phirsad xaina je hos gafadi baje le dhera ramra Kam Pani gareka xan itihas ma lekhinu banx

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 13 часов назад

    Yesto taie na tuie ko bakbak ke kam?

  • @hirathapa8700
    @hirathapa8700 4 дня назад +1

    Good ❤

  • @PashupaziPashupazi
    @PashupaziPashupazi 4 дня назад +1

    Good