साइकल माईला II Garo Chha Ho II Epi: 207 II June 17, 2024 II Begam Nepali II Karuna II Nawina Khuili
HTML-код
- Опубликовано: 16 июн 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Nawina Khuili
Artists:
Bishnu Sapkota
Begam Nepali
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Nawina Silwal
Resham Sapkota
Sudarsan Khatiwada
Saya Bhandari
Begam Pun Magar
© Bhatbhate Maila 2024
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► RUclips:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । Развлечения
यो गाह्रो छ हो मा पुतली लाई पनि लेयाउनु पर्छ भन्ने जति यता हाजिर हुम त गाइज❤❤🎉
पुतलिको पोइले आउन दिएपो ल्याउनु त भटभटे भाइले दुनियाँ चिनाउने बनाइदिए अब बाकी पछि फर्केर किन हेरुन बिचरी!
अब कुनै आवश्यकता छैन पुतली को
Garo xa serial chaleko nai bhotbhotte maila-putali ko sundar jodi ani golbandi maila ra chhurpi huna ko karan le matra
Yes brother,, you're sow prazent for,, serial garo chha ho,, model,,miss riyasa Dahal,putli
पुतली कहा आफ्नो बुढा सँग घुम्न पुगेको होला अनि कहा भट्टभटे सँग सिरियल खेल्न आउछ त बुढा सँग खेल्न छोडेर😂😂😂😂😂😂😂
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
अब पुतली यो टीम न आउने भए भट्भटे को बिहे छायाँ सँग हुनु पर्छ भन्ने जति हाजिर हुम त guys ❤
Sahi vannu vo
भटभटे दाई लाई मन् पराउने मात्र एता हाजिर हुनु होला ❤🙏🏼❣️
❤❤❤❤❤❤❤🎉😮😅
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
Good sir
@@user-fe5nr2kb2dfake id ho k bro😂😂
❤❤❤❤❤
नेपाली serial लाई मनै देखि माया गर्ने जति हाजिर हुम त साथिहरु❤
me
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
म हेर्छु कहिले नछुटाई कन
Me
me too
हामी बुहारी परिवार तफ बात नि 1लाईक भय पुग्छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️
ll ❤❤❤म❤❤❤❤
भट्भटे र छायाँ को बिहे हुन पर्छ भन्ने जति हाजिर हुनु त ❤
भाग
भटभटे माइलो लाई माया गर्ने जति यता हाजिरी हुनु होस 💓❤
भाग १ देखि २०७ सम्म हेर्ने जति यता हाजिर हौ🎉❤🎉❤
😢😢😢
😢😢😢
Yas
भटभटे र छाया को बिहे हुनुपर्यो के
पुतलि को ठाउँ मा ❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
पुतली बिनाको गरो छ खासै रमाइलो लागेन पुतली आउनु परो
1भाग 207 समा हेरेको धेरै मन पर्छ धन्यवाद हजुर हरु लाई 🙏🏼🙏🏼serial banayeko maa ma 1.5 bars Dekhi ko fan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤hjrko❤❤❤❤❤❤
Support me gays
यो सिरेल आउँदा खुसि हुने हरु यता सहभागीहुम है र या अर्को मिलेर supoort garau❤🙏🌺🙏❤
Support me plz
सबै को जय होस प्रभु 🙏🙏
भट्भटे दाइको बिहे भएको हेरने हाजिर हौ
भटभटे पनि बुडिको माला लगाएर हिन्ने मान्छे रहिछ नि भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
टिके लिखे गरिब भयको देख्न चाहने को को हुनुहुन्छ यता हाजिर हुम त
सबै मिलेर एक अर्का लाई सप्पोट गरेर अगाडि बढन है साथी हो।🙏
Ok
Sabai milera support garauu huss 😢😢😢
@@saugatbhatta9845 vyo
@@SpSumanrai916 vyo
Back plz
*गारो छ हो टिममा तपाईलाई सबै भन्दा मन पर्ने पात्र को हो भन्नुहोस् त 😊😊*
छाया र भटभटे माईला को halka love stroy हुनुपर्छ। भन्ने कोको हुनुहुन्छ 😂😂😂
यो सिरेल ला माया गने जतिले याता हाजिर हैत ❤❤🎉
❤❤
Batbate ko fan ko ko hunhunxa yeta hajir humta sabai 😊😊😊❤❤❤
धेरै राम्रो यो गाह्रो छ हाे। 😊😊😊😊😊😊
Khuiliko ra vatvate ko Jodi ramro hunx hola ❤
गार्हो छ हो मलाई नि🎉🎉🎉
Dhirae ramro xa serial❤❤❤❤❤❤
Mero cmt ma like garnus hjr ko jibanma khusi nai khusi aaunexa ❤
के सारो मन छुने गरी बनाएको गाथे गारो छ तिमलाई धन्यबाद हजुर लाई ❤❤❤
❤❤❤dami xa
भट्भटे माइल र छायाको जोडी एक दमै राम्रो छ
र बिहे भएको देख्न पौ छिटै!
भाग २०० देखि २०७ सम्म सपना सपनै भो❤😂❤
My favourite ❤❤serial
भट भटे जी को सुख दिन हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 207 सम्म नछुटाईकन हेर्ने कोको हुनुहुन्छ हाजिर हुनुहोस त र गारो छ हो सीरियल मा पुतली बिना सीरीयल अधुरो महसुस गर्ने जती साथी हरू कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢😢😢😢😢😢
Aaha dami xa yo siriyal❤❤❤❤😂😂🎉🎉
Nepali sirel super het ❤❤❤kam xodi xodi yo sirel herne jati yata hjir garmta ❤❤ love you Everyone ❤
टीका राम को अब भने माल हात ✋ मा नलाग्नि भयो है (८४ ) चौरासि को चुनाब मा जति सुकै जन्ता लाई झुक्याउ छौ है तिमी हरु बुढा नेताहरु लाई फाल्नै पर्छ है अब भने यूवाहरु को खाचो छ यो देश नेपालमा बुडा नेताहरु को काम छैन ❤❤❤
सबै मा मिठो माया 💝🫰😍
❤❤❤❤
Watching All Episode 🤗💗💖
भटभटे र छाया को बिहे भाको हेर्न चाहनेहरू यता हाजिर हुनुत
Jue
First liker😂😂
भटभटेजि कमसेकम सुटिङ्ग गर्ने घरको आगन त सफा गर्नु होस । तै पनि तपाईं को प्रस्तुति राम्रो छ, जे होस हेर्दा आनन्द आउछ
Sabai le sabai lai maya garam hai shathi haru
हतारमा छु हेर्न
❤❤❤❤❤❤❤❤
राम्रो छ सिरीयल
मेरो बेस्ट हास्य नेपाली श्रिंखला
My favorite Seriyal Garo chha ho ❤🎉
साना युजर यता
खुव रमाईलो छ यो कमेडि सिरियल 😂😂😂😂❤❤❤❤
भट भटे ले सधै हसायररै मार्ने भयो यो सिरियल हेर्दा धेरै रमाइलो हुन्छ ❤❤
योटेलि सिरियल महिलाअधिकारकरमिको होकि पुरुखलाईत कुकुरजसतो बेवार गरछन नि पुरुख त कामैछैन कुकुर जसतो हुनुपरेछ केहो यहिहो समाजमा जनचेतना
my favourite serial gharo xa❤❤❤❤❤❤🎉🎉
यो करुणा को रोल अति भयो है जस्तै भएपनी बुडालाई लाती हान्दैन है
Yespali ke karan le ho purai 20/22 minet ta adheromai bitayo ta, aru bhanda ramrai garnu hola
My favorite sereyal
पुतलीको आगम होस भनेहरु यता हाजिर हुम्त❤❤❤
यो भाग अलिक उताउलो।भयो
यो कमेन्त पढने सबैमा भगवानले रक्षा गरुन।
ल है साथीहरु एक अर्काले सपोर्ट गरेर अघि बढ्म है 😂
Gareko chhu back garu hai..
Back dinu
Back plz
Back dinu hai sathi fallow garko xu❤❤❤❤
Suru garum
रक्सी को एक्टिङ चै बब्बाल छ है 😂❤🎉
Yo serial Koko le kaka dekhi herdai hunu hunchha moh chai India hai guys
garo chha ho ma bhatt bhatt re chhaya ko bihe hunu pareu vanne haru hajir hunu hai
Bekr nai bhayo garo chaho alxi lagna thalyo
बेगम र रियास को झकदा भय जस्ता छ
हो हो पुतली लाई ल्याउनुपर्छ ❤❤
koranako putti herne man xa❤❤
खुइलीलाई बिबाह गर्न पाए जिन्दगी सुधृन्थ्यो
यक अर्का लाई support garau
@zeropaisavlog back diya
Back plz😊
@zeropaisavlog ok😊
Back dinu 😢
@@saugatbhatta9845 back diya
एकाअर्कालाई सपोर्ट गरौ ❤❤❤युरोप कप हेर्दै ❤❤❤
Support garum hai m back dinxu
Support me
@@kabitatmgraiikabita ok back dinu😊
@@kabitatmgraiikabita ब्याक दिनुन हजुर ले पनि
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
अब छिट्टै भट्टु भाइले चौथो बिहे गर्ने छायासित गरेको कथा हेर्ने मन छ्😘😍👩❤️👨💘🎊🎊🎈
यो राम्रो सिरियलमा खुइलि आको ठिक छैन भेलु बाजेलाइ जस्तो स्वारथ पूरा गरि छोड्छ
भाग १ देखि २०७ सम हेर्ने जति यता हाजिर हाै🎉❤🎉❤
सबै टिमको मेहनतलाई सलाम छ । अभिनय अब्बल र अर्गानिक छ । विशेष छुर्पी र गलबन्दीले जोडीको रूपमा नै खेल्दा सिरियल मात्रै होइन बाहिरी कार्यक्रमहरु पनि हिट हुनेछ । शुभकामना ।
❤❤❤🎉🎉😊
Ma India ( shillong bta herni pailo manxe hola ) garo xa ho malai..😅😅❤❤
यो सुटिंग गर्दा राती नगर्नु होल़ा मजै आयन यो पार्ट
जीवन रोज्नुहोस्🌍, खुशी छान्नुहोस्❤️, र कसैलाई मुस्कान दिनुहोस्🤗😊
अाउनुहोस् 1k भन्दा कम भयका 😮थिहरु यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ
खुईलिले याे सिरियलमा खेल्न सुरूगरेपछि राम्राे हुनै छाेड्याे ।
एकले अर्को लाई सपोट गनुस् ल सानो युजर जति
Me
आहा कति राम्रो सिरियल ❤❤ म नछुटाई नियमित हेर्ने गर्छु ! ! ! !
म जस्तै गाह्रो छ न छुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ न हैं❤❤
आहा राम्रो सिरेल
आजको एपिसोड चाहि सारै मन पर्यो हाहाहा
यो गाह्राे छ हो मा पुतली लाई पनि लेयाउनु पछ भने जति यता हाजिर हुम त गाइज❤❤🎉
1st viewer
पैले पैले एक भाग पनि न छुटाएर हेर्ने गर्थिए अहिले हेर्नै झ्याउ लाग्ने पाठ आउन थाले
जसरीनि हामीलाई रियासाको come back चाहियो।
Waiting is over ❤❤❤
Ab chaya sang bihe hunxkikyaho
आज भोली ताल न बेतालको हुदैछ यो गाह्रो छ सिरियल किन के भएर हो पहिलेको जस्तो मिठास र रसिलो छैन है भटभटे माइला बिचार गरौ नि
भटभटे र छाया काे जाेडि राम्राे छ❤
Putali na vay paxi maja aauna xodyo