Harke Haldar - पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
HTML-код
- Опубликовано: 3 авг 2024
- Harke Haldar - पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
जिन्दगी रमाइलो लभ गर्दा मात्र हो !!! | 10 September 2023 (Ep 616)
👉 • Harke Haldar - जिन्दगी...
कमलो मन !!! | 03 September 2023 (Ep 615)
👉 • Harke Haldar - कमलो मन...
हुन नसकेको काकी आमा !!!l 27 August 2023 (Ep 614)
👉 • Harke Haldar - हुन नसक...
दूध खाने काका!! l 20 August 2023 (Ep 613)
👉 • Harke Haldar - दूध खान...
कलेज काण्ड !!! l 13 August 2023 (Ep 612)
👉 • Harke Haldar - कलेज का...
घोप्टे बाबा !!! l 06 August 2023 (Ep 611)
👉 • Harke Haldar - घोप्टे ...
४५ किलो सुनको मुख्य नाईके !!! l 30 July 2023 (Ep 610)
👉 • Harke Haldar - ४५ किल...
मेहंदी र चुरा l 23 July 2023 (Ep 609)
👉 • Harke Haldar - मेहंदी ...
छोरी मात्र दिए पुग्छ !!! l 16 July 2023 (Ep 608)
👉 • Harke Haldar - छोरी म...
👉अस्ट्रेलियाको पीआर होल्डर !!!! l 09 July 2023 (Ep 607)
• Harke Haldar - अस्ट्रे...
👉लाउरे को ज्वाई !! l 02 July 2023 (Ep 606)
• Harke Haldar - लाउरे क...
👉 यो सिन्दूर कसको हो ? l 25 June 2023 (Ep 605)
• Harke Haldar - यो सिन्...
👉घाममा पकाएको रोटी l 18 June 2023 (Ep 604)
• Harke Haldar - घाममा प...
👉पैसाको खोला !!! l 11 June 2023 (Ep 603)
• Harke Haldar - पैसाको ...
👉सभ्य झगडिया विष्णे !!! l 04 June 2023 (Ep 602)
• Harke Haldar - सभ्य झग...
👉पात्ले गाउँमा चोर पस्यो !!! l 28 May 2023 (Ep 601)
• Harke Haldar - पात्ले ...
👉छोरा मान्छे रुनु हुँदैन !! l 21 May 2023 (Ep 600)
• Harke Haldar - छोरा मा...
👉मोई खान खोज्दा दाँत झर्ला भन्ने चिन्ता !!! l 14 May 2023 (Ep 599)
• Harke Haldar - मोई खा...
👉 प्रतीक्षाको फल मिठो हुन्छ !!! l 07 May 2023 (Ep 598)
• Harke Haldar - प्रतीक...
👉 झगडिया विष्णेको दिन गन्ती सुरु !!! l 30 April 2023 (Ep 597)
• Harke Haldar - झगडिया...
👉बस्नलाई छाप्रो छैन मेरो छोरीलाई लिएर कहाँ राख्छस् ? l 23 April 2023 (Ep 596)
• Harke Haldar- बस्नलाई ...
👉जसको कोही हुँदैन उसको भगवान हुन्छ l 16 April 2023 (Ep 595)
• Harke Haldar - जसको को...
👉Harke Haldar - मायाको अग्नि परीक्षा ! l 09 April 2023 (Ep 594)
• Harke Haldar - मायाको ...
👉प्रेम गर्नु महापाप हो !! l 02 April 2023 (Ep 593)
• Harke Haldar - प्रेम ...
👉काम छैन काज छैन खाने बेलामा लाज छैन !! l 26 March 2023 (Ep 592)
• Harke Haldar - काम छैन...
👉आउ मायाँ आउ l 19 March 2023 (Ep 591)
• Harke Haldar - आउ माया...
👉इज्जत ठुलो कि Girlfriend ठुलो ? l 12 March 2023 (Ep 590)
• Harke Haldar - इज्जत ...
👉Happy Holi l 05 March 2023 (Ep 589)
• Harke Haldar - Happy H...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd - Приколы
मयाँ के हो रिठे सगैँ सिक,धनको धमन्ड गर्ने ,अर्कालाई देखाउन, गरगहना भैभरका शरिरभरी छापेर हिड्दा के कस्तो नतिजा हुन्छ,बाग्मती लाई हेर,❤🙏सप्पैलाई नमन🙏
नेपाली सिरेल्लाई सबैईले माँया गर्ने बानि राखउ
आहा आजको भाग त😘😘बिचरा रिठेले भारी बोकेर गाको गल्फ्रेड लाई सारी किन्न
ल हर्के हवल्दार लाइ मन पराउने जति एता हाजिर हुम त❤❤
हाल म कुवैत बाट हो यो सिरियल अत्यन्त राम्रो छ त्यसमा पनि रिठ्ठेको अभिनयलाई चाहिँ मेरो मन देखिनै स्यालुट गर्दछु ।कलाकार होस् त रिठ्ठे जस्तो होस् तर म उहाँको नाम पनि थाहा छैन तर उहाँको एक्टिङ लाई चाहिँ मेरो रिदय देखिनै स्यालुट गर्छु
Rithe rw Nisako sabdha kasto man xune💗💗❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Rithe rw Nisako sab dhe kasto man xune❤❤❤❤❤❤❤❤
देउति बहिनी रिठ्ठे भाई निशा बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ हर्के हल्दार तिम लाई २०८० बर्ष काे सुभकामाना छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 😊😅😮😢🎉😂❤🎉
ekrhi❤❤😂😂🎉🎉😢😢😮😮😅😅😊
Gajaabko ssandes diyo aajjjako bhaag le,,,,,❤❤❤niishhaa rithy,,ra nange lamaa best
झगडे बिस्ने , खम्बे, बागमति, देउति, नाङ्ग्गे ❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌
कस्तो दयनिय अवस्था छ रिठे र निशाको।
कस्तो आँसु आयो मेरो ! काहीँ कतै यस्तो अबस्थामा साच्चिकै छ भने भन्नू है कसम म हेल्प गर्छु
निशाको रिठ्ठेप्रतिको माया अभिनय नै भएनी मीठो लाग्छ। I can feel it ❤😊
Gajav😊
बुनु मैचा को यक्टन यक्दमै राम्रो लाग्छ तिज को धेरै धेरै शुभकामना सम्पुर्ण सनातन हिन्दु नारिलाइ
झगडिया बिस्ने ले जति जाल चलेपनि रिठ्ठे अनि निशा। छुट्नु हुदैन भन्ने जति यता हाजिर हुम त साथिहरु
Devti ji I love u hajur deri ramri
खम्बे जि र बागमतीको अभिनय पनि साह्रै राम्रो छ😂😂😂
❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
देश बिदेश मा रहनु भएका आमा दिदी बहिनी फूपू लगायत सम्पूर्ण हर्के हल्दार परिवर लाई पनि 2080 साल को महान चाड हरितालिका तिज को हार्दिक मंगल् मय सुभकामना ब्याक्त गर्द छु । हाल सात समुन्द्र पारी बह्राइन बाट 🇧🇭🇧🇭🇧🇭🇧🇭
Yo ho ni ta paraa,,,,damiiii bhaag aajako
अत्यन्तै राम्रो छ हर्के हल्दार।
यहाँ हरु सबैलाई तिजको शुभकामना 🙏🙏
यो रिठे र निशाको माया ले रुहायो आज,,,बिचरा कति माया गर्छन एक अर्कालाइ
हो नि साम्झना जि,,,यो कुरा माया गर्ने लाई मात्र थाहा हुन्छ
हो है,,के गर्नु आफू त सिङ्ल परियो
❤😅
म युके बाट अनि हरेक एपिसोद नछुट्याइ हेर्ने गर्दछु ।
आज को सिरियल बडो मेरो चित्त बुझ्ने भाग रहेछ । जस्को निम्ति हर्केहल्दार को सबै सदस्य हरु प्रती सम्मान छ ।
विशेष गरि, गहना झपक्कै लगाउदा के हुन्छ ! भन्ने हो ! खम्बे भाइ लाई एक्दमै धन्यवाद छ ।
मेरै परिवार मा पनि, एस्तै२ कुरा मा केइ बिबाद न-आयको होइन र एसरी तीज भन्दै मा गहना झपक्कै लाउदा, तेस्को नतिजा के हुन्छ, भन्ने शन्देश हो ! र-त, ठ्याक्कै मेरो सोचाइ सङ्ग मेल खायो अनि मन-चित्त बुझ्यो ! थेन्क यु खम्बे भाइ । चेतना भया सबै चेली-दिदिबहिनी लाइ जना लाई ! बिशेश गरि, गहना लाउन सौकिन हरुको लागि ।
शुभकामना छ सबै लाई ।
Thank you so much hajur ❤
Deuti nani so pretty, & bishne bro your catting very nice
Lovli harke haldar
Harke haldar sirel sari dammi lagcha
Harke haldar
यो सिरियल धेरै नै राम्रो छ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
पहिला पहिलाको हर्केहल्दार भन्दा 100 गुना राम्रो छ अहिले को धन्यवाद अल टिमलाई हाल अरब देखि हेर्दै
dherai ramro harke haldar serial
❤❤❤akdamai ramailo sereil malai maaan paarney❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good happy teej all team lai
Dami Xa Hajur
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
I doubt that
Give other 20 years we will become dhoti
Dami
सारै मनपर्ने सिरियल
अति राम्रो🎉🎉🎉🎉🎉🎉🎉
Babal lacha harkhaldar ❤❤❤❤❤
My favourite serial
Dherai ramro lagyo❤❤❤❤
बागमती भाउजू कडा❤❤❤❤❤❤
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको दर खाने दिनको हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको व्रतको लागि अग्रीम शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई विश्वकर्मा पुजाको लागी अग्रीम शुभकामना! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई ऋषि पञ्चमीको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गणेश चर्तुथीको लागी अग्रीम शुभकामना ! गणपती बापा मोरया! मङगल मुर्ती मोर्या! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई संविधान दिवसको लागि अग्रीम शुभकामना! जय देश ! जय नेपाल! हर्के हल्दार परिवार!
धेरै धेरै धन्यवाद हजुरलाई पनि शुभकामना❤
Dami❤
❤❤❤❤❤
Ritheko big fan bro❤
झगडे बिस्ने को actions साह्रै मन पर्छ ।
my favourite serial
Happy teej❤️❤️❤️
Happy Teej harke haldar tim lai
Best 👌 👍 of luck ♥️ all tim 👍 👏
अति रामो लागयो बधाई छ सबै टिम लाई
❤❤❤
Bicharaa nishaa rithe😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Nisha didi ra रिठे ko maya prem kahile naxutnu hai .. hal मलेशिया ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Good😮😮
Wow साता भरी यहि सिरियल को पर्खाइमा हुन्छम हामी,
दामी लाग्यो है हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अति उत्कृष्ट 👌
मलाई मन पर्ने रेठ्ठे
छिछि तिम्रो इज्जत 😂😂😂😂😂😂😅😅😅😂😂😂
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
Nice video❤❤❤❤❤❤❤❤❤❤
My favourite serial 🥰 ✋ 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤🎉❤❤❤❤
Nishhaa rithy❤❤❤❤❤❤❤❤❤❤always big fan
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
nice👍️👍️👍️
बहुमुल्य सामान त देख्नै नहुने भयो झगडे बिस्ने लाई 😁😁
❤❤❤❤❤❤❤
Please make the story nisha@ritthey rich man
यो भाग अझ धरै राम्रो छ
बाग्मतिले चमत्कार नै देखाइ त आज।
सुन घाटीमा लगाएर यस्ताे कुरा किन के हजुर 😊
best act..🎉
सबैलाई नमस्कार अनि तिजको सुभकामना
सबै जनाको acting damee x love you 🥰 all
Aha Ati ramro serial harke haldar nisha rithe lagayat sampurna tim lai namaskar happy teej ❤❤❤❤
रिठ्ठे 🎉🎉🎉🎉🎉🎉🎉🎉निसा 🎉🎉🎉
Nice❤❤❤❤❤
My favourite ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
सफलताको शुभकामना छ हजुर हरु लाई म नेपालको कैलाली जिल्ला देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले
Kati mankari nisha di
🙏🙏🙏🙏🙏😍🤩🤩🤩😍😍😍
हर्के हबल्दार परिवार त सबै दुब्लाउनु भएछ नि के टेन्सन भयो येस्तो
Nice❤❤❤
Thank you so much happy Teej all team 🇳🇵🙏🙏🙏🙏🙏
रिठ्ठे र निशाकाे माया प्रेम सफल भयाे
Harke haldar ramro xa
बिचरा आफुले खान लाइ किनेको जुश निशालाइ दियर गयो रिठेके यहि त होलानी माया भन्ने कुरा😢😢😢😢😢
❤❤❤❤
Um k kastto man katakka vako 😢😢😢😢😢
❤❤❤❤
😊 1:17 1:18 1:18 1:18
@@gunugr5939Q❤❤❤❤!!❤m¹😢😢😢😢😢😢😢😢1m
❤😂❤
I am India ho hjr Dami chh serial i love you🇮🇳🇳🇵🇮🇳🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵🇮🇳🇮🇳
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Dherai ramro xa this seriol best of luck 👍😁😁
Gahna lagayera bagmati nani Kati ramro bhain
जिन्दगी चलाउना गारो छ हो😢😢
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
ओहो असति बबाल छ हर्के हलदार।❤
सारिमा सबै भन्दा राम्री त बुनु मैचा पो देखिनु हुदो रहेछ त हो।
Malai herke halder niyamit herne garxu ramro lagxa
सिरियल राम्रो छ तर निसा र रिथ्थेको मिलन हुननदिना अलिखल्लाे भयाे
Sarai ramro x aaj ko episode pani ma har episode harna patixa garxu kahile aaetwar aauxa vaneyar❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Awesome.. कथा, पटकथा, निदेशन संवाद, कलाकार, अभिनय just wow....keep it up👏👏👏
Translet to Nepali
❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@@prajitawagle394llmmmm.molll9😊😅😅😅😅😊😊😊😢😮😮😮😮😮 2:10 2:11
Puja khatri❤❤❤❤❤😅😅😅😅😊😊😊😊😢😢😢😢
मलाई एक दम मपर्ने सिरियल बंधाई सम्पूर्ण टिम लाई एक दमै सन्देश मूलक छ सिरियल ❤️❤️❤️❤️🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Awesome.. कथा, पटकथा, निर्देशन संवाद, कलाकार, अभिनय just wow...keep it up 👏👏👏
❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@@prajitawagle394 nñnnpbòb